यो कमेडी राम्रो छ दमन रुपाखेती भाई को तर अरु केपी ओली सेरे प्रचन्डे माकुने झले बाबुरामे सबै जनालाई देश निकाल्नुपर्छ आर्जु राणा लाई त झनै चोर भ्रष्टचारि घुसिया नेता मा पर्छ बालेन्द्र शाह रबि लामिछाने जस्ता नेपाल को हीरो हुन ईनिहरु नै हुन देश नेपाल बनाउने नेता हरुको हुन ❤को गणनामा पर्छन उनीहरु लाई धन्यबाद छ ❤❤
Hamro desh Nepal 🇳🇵 ko sabei political party leaders haru ko aurtha purna kala karita ,atei nei sandharbik dhanga le parstuth garnu bhaio,ramro,rochak lagio hi.😮😮😮😮 ❤❤❤❤🎉🎉😊😊.
नेपालमा अहिले घाँस खान बिर्षेका गाेरु । भातखान बिर्षेर हलि बनेकाहरुले न खेत जात्न सके न दाइ नै गर्न सकेका छन् । देशमा राेपार बिनाकाे गमलामा राेपाइ हुन थाेकाे छ र मियाे बिनाकाे दाइ भैरहेकाे छ । चेतना भया !!!
यि बाहुन क्षेत्रीहरुलाई थाहा छदैछ स्वर्ग नर्क हुदैन भन्ने हामिले अरु जातलाई तर्साएर लूटेका हौ भन्ने त्यसैले दमन बाहुन अनि ग्रुपल्रे यस्तो बनाएर अरुलाई तर्साएर नगरोस भन्ने तर्साउन बनाको हो आफुहरुलाई त थाहा छदैछ स्वर्ग नर्क हुन्न भन्ने अनि उनिहरु लूटेको लूटयै गर्नछन।
धेरै राम्रो प्रस्तुति।राजनीति भित्र का बिक्रिति लाइ चिरफार गरेको त ठिकै हो ।तर कसैलाई देवत्वकरण गर्नु त्यति सान्दर्भिक लागेन ।कलाकार हरु भ्याली बाहिर पनि निस्केको राम्रो