हुत म यी सबै भाइ बैनी लाई म चिन्दैन त्र उतकृती 25 बात यहाँ सम्म आयार जादा स्याम भाइ जादा सारै मन कस्तो भयो गित पनि उस्तै दियर जानू भयो हजुर सङ्गिती यात्रा कहिले नतुतोस सारै राम्रो छ साथै मा सबै को राम्रो छ र यो पर्स्तुती मा नर बहादुर भाइ को धेरै राम्रो छ अरु भन्दा र सायद बिजेता नर या अन्जना मा यक आउछन झस्तो अर्को राउन्द मा कोस्तो हुने हो यहाँ सबै को राम्रो छ यक मिस्तेक हुदा बित्तिकै जाने हो केर गर्नु होला
आजको प्रस्तुति अरुण सभ्याताको राउन्ड रहेछ । हुन त के पुर्व के पश्चिम सबैको प्रयास राम्रो छ पश्चिमका हरुलाई भुगोलको कारणले पनि अशहज हुन्छ नै तर प्रयास गरेकै छ त्यो राम्रो पाटो हो । पश्चिमीहरुमा नर को राम्रो लाग्यो तर सबैमध्ये सुबिन त्यसपछी पुर्वेली गीत को न्याय त गगन प्रकाश लिम्बुले नै दिएको जस्तो लाग्यो शुभकामना ।
जान त सबै जानी हो एक जना बिजता हुनि हो तर पनि स्याम जानी बेलामा सारै दुख लाग्यो !यहाँ सम्म आएर तर पनि स्याम जि ले आगमी दिनमा साङ्गितिक यात्रा नछाड्नु होला !र अन्य कलाकार हरुलाइ सुभ कामना विशेष अन्जना लाई
sambhu daju lai aja dherai din pachi dekhnu paiyo uhako purbeli gana jun kunai sunda ni manai ma bascha by the way yo saleri ban paryo bhanne gana youtube ma upload gardiye kati ramro hunthiyo hola plz
आजको मेरो मुल्यांकनमा बिजेताहरु १ नर बहादुर २ अन्जाना ३शरण कुमार माजी ४ सुबिन ५रेस ६गगन प्रकास यी छ जना कलाकारहरुलाई सलुट गर्न चाहाए ✋✋✋✋हाल दोहा कतार अरु सबैको राम्रो भएन मनपोनि परेन माफ गर्नुहोला ।
अाजको पुर्वैली राउण्ड धेरै राम्रो लाग्यो पुर्वबाट झुल्किएर पश्चिममा अस्ताउछ भन्ने उदारणिय कार्य।। साथमा अाज जर्ज मनु नेम्वाङ पनि भएको भए सुनमा सुगन्ध हुने थियो🌹🌹
अन्जना बैनीलाई बेस्ट लक,सायद बिक्रम जी र तिम्रो सहभागिताले आज सम्म यस्ता सुरूदेखी आज सम्मकी एपिसोड सुन्न छाडेको छैन,तर आज बिडम्बना बिक्रम जी लाई पछाड़ीबाट भाला हानेर अचानक शिर छेदन गाराईयो,यदी तिम्रो पनि यस्तै गरियो भने १००% हेर्नको त कुरै छाड्यौ,यो बाँकी आउँने पुरै एपिसोडनै हेर्न त के सम्झिन पनि चाहादैन,तिमीलाई फेरी पनि शुभकामना बैनी अन्जना
आजको प्रस्तुती समग्रमा हेर्दा राम्रो छ । तर श्यामको नाक को समस्याले गर्दा नै फालिएको । तर प्रयास जारी राख्नु होला अबस्य सफल भईने छ श्याम साथी। अनि प्रेमा राना ले कस्तो हतारिएर गीत गाएको हो भन्या । का जान हतार भएको छ र यति साह्रै आत्तिएको । यो तपाईको आजको सानो गल्तीले गर्दा खेरि अर्को हप्ता श्याम झै बाटो लाग्नु पर्ने हुन्छ अलिक ख्याल गर्नु न हो प्रेमा जी । अनि निकेश पनि अर्को हप्ता बाटो तताउला जस्तो छ । गुरुङ्ग साथिको भनि स्वर अनि गाउने कला मा दम छ है। पूर्बको कप्तान भएर झन यस्तो गति गीता जी । यो त भएन है पटक्कै । पश्चिमेली ले धुलो चटाउला है । आज पूर्बेलीले खासै मिठास प्रस्तुति दिन सकेनन खै किन हो कुन्नी। तर अाज अन्जनाको बल्ल मुख खुल्यो शब्द स्पस्ट सुनियो दम छ है अन्जना मा बधाई छ । नर को त झन कुरै नगरौ हिरो नै होनि । समग्रमा सबैलाई अग्रीम शुभकामना छ है त ।
यो एपिसोड मा मेरो मूल्यांकन यस्तो छ । 1) नरबहादुर राना 2) रेश बिश्वकर्मा 3) अन्जना सारू 4) शरण माझी 5) सुबिन गुरूङ 6) गगन प्रकाश 7) गीता सेन्चुरी 8) निकेश राई 9) प्रेमा रानामगर
प्रेमाले पाइन सान सानो झोली अन्जना ले पाइन मोबिला ..प्रेमाको त्यो सानो झोलिमा चाहिँ के छ होला मलाइ इनबक्समा सुटुक्क है त बाडी चुडी क 😀😀😀प्रेमा अन्जना आइ मिस यु टप 10 बाट तप 9 मा उत्कृष्ट प्रस्तुती छ है आगामी दिनको लागि अगृम सुभ कामना ,प्रेमा अन्जना ✌✌✌✌✌✌✌✌✊✊✋✊✊✋✊✊✌✊✌✌✌☕☕☕☕☕