प्राचिन कालमा नेपालमा महेशपाल र गोपाल वंशी राजाहरू शासन गर्ने गर्दथे, जो खस आर्य का पुर्खा थिए। पछि किराँतहरूले राजा एलम्बरको नेतृत्वमा आक्रमण गरेर गोपाल वंशी राजाको षड्यन्त्र पुर्वक क्रुर हत्या गरे। किराँतहरूमा पहिले देखी नै खेतीबाली भित्राए पछी त्यही अन्न; विशेष गरी चामलमा दहि मिसाएर टिका लगाएर एक विशेष खुशीको दिन मनाउने चलन थियो। गोपाल वंशी राजाको हत्या भए उपरान्त, तिमीहरू (खस आर्य) हारेको हुनाले हाम्रा रैती भयौ। त्यसैले तिमीहरू हामी सरह दही र चामलको चोखो शुद्ध सेतो टिका लगाउन पाउँदैनौ तर तिम्रा पुर्खाको रगतको प्रतिकको रूपमा रातो टिका लगाउनु नत्र सबैको ज्यान लिइने छ भनेर किराँतीहरूले धम्की दिए। शुरू शुरूमा अपमानको टिका भए पनि पछी खस आर्यहरूले यसै अवसरलाई सकरात्मक पर्वका रूपमा बदल्न थाले। हामी हारेता पनि भोलीका दिनमा तिमीहरू बलवान र धनवान हुनु, एकतावद्ध हुनु र आफ्नो गुमेको राज्य फिर्ता गर्नु भनेर आफ्ना केटाकेटीलाई आशिर्बाद दिने दिनको रूपमा मनाउन थाले। मान्यजनहरूको आशिर्वादले उनीहरूका सन्तानहरू फेरी बिस्तारै शक्तिशाली हुदै गए र त्यसको करिब 6 सय वर्ष पछाडी लिच्छवी राजाको रूपमा राजा मानदेवको उदय भयो र किराँतीहरूलाई फेरी हराएर आफ्नो राज्य फिर्ता गराए। यतिबेलासम्म सयौं वर्ष सम्म मनाउदै आईसकिएकोले त्यो कालो घटनालाई बिर्सेर आफन्त इष्टमित्र भेट हुने र आफुभन्दा ठुला मान्यजनहरु बाट आशिर्बाद लिने पर्वका रूपमा खस आर्यहरूले यो पर्वलाई निरन्तर मनाउदै आइनै रहे। लिच्छवी कालकै शुरूवाती कालमा नै नेपालमा हिन्दु धर्मको प्रभाव पर्दै गइसकेको थियो। त्यसैले पछी हिन्दु धर्मको पर्व 'दशमी' पनि मनाउन थालियो। अब टिका लगाउने दिन र दशमी गरी दुई पर्वहरू मनाउन थालियो। यसरी एकै वर्षमा दुई वटा ठुला पर्वहरू मनाउन धेरै खर्चिलो हुन गएको र समय पनि बर्बाद हुने हुनाले खेती बाली भित्र्याएर टिका लगाउने दिनलाई पनि दशमीकै दिनमा सारेर दुवै पर्वलाई एउटा पर्वमा गाभियो र एउटै पर्व दशैँको रूपमा मनाउन थालियो। यसर्थ यो वास्तविक नेपाली खस आर्यहरूको पर्व होइन। हिन्दू धर्ममा टिका लगाएर नेपाल बाहेक अन्य कुनै पनि देशमा दशै मनाइदैन र दशैँ भनिदैन, दशहरा भनिन्छ। किराँतहरूको टिका लगाउने दिनलाई पनि दशमीकै दिनमा सारिएकोले मात्रै नेपालमा हिन्दुहरूको दशहरा पर्वको दिनमा टिका पनि लगाउने चलन बस्न गएको हो। टिका लगाउने परम्परा खस आर्य हिन्दुहरूको नभए पनि र किराँत कालमा सयौं वर्ष रातो टिका लगाउन बाध्य पारिएको भएता पनि पछी लिच्छबी कालमा आएर पनि उनीहरूले त्यो बसी सकेको परम्परा लाई चटक्कै छोड्न सकेनन। परापुर्वकाल देखी मनाउदै आइएको हुनाले यसको कालो इतिहास एकातिर पन्छाएर खस तथा आर्यहरू आशिर्बाद लिने दिने पर्वका रूपमा अहिलेसम्म पनि मनाउदै आएका छन। सेतो टिका पवित्र र शुद्द टिका मानिन्छ भने वास्तवमा रातोले खस आर्यहरूका पुर्खाको रगतको रूपमा अपवित्र, अशुद्ध टिका मानिन्छ। तर सयौं वर्ष रातो टिका नै लगाएर आएता पनि, भेटघाट हुने, मान्यजनहरू बाट आशिर्वाद लिने दिने महत्वका हिसाबले र यो पर्व खस आर्यहरूको लागी कालो इतिहाससँग भन्दा पनि हर्षउल्लास को पर्व बनिसकेको छ। विशुद्ध हिन्दु पर्व नभएकोले नै टिका लगाइएको हो। नेपालका हिन्दुले मात्रै टिका लगाउनुको एक मात्रै कारणको एतिहासिक वास्तविक रहस्य यो रहेको छ।
सही कुरा हो!! हाम्रो चाडै लाई दशै राखीएको हुन!!!उधौली उभौउली चाड थीयो र त्यो समयमा हाम्रो खेगीहरु ले पात्रों हेर्ने चलन थीयो!! र पुजा गर्दा प्राकृतिक लाई गर्थ्यो? हाम्रो संस्कार लाई चोरेर नाम खसभाषामा राखीयो!!र जातपात गोत्र पनी भीडाई दीयो!! हरेक जातमा ठुलो सानो बनाईदीयो!!
Jag man ji tapai grg hunu ko baujud pani afno grg saskar ko history khai hindu history grg ko ho ki kasko ho ta feri jag man ji tapai eut biggya hunuhudo rahechh hindu parti tar hami lai adibhasi janjati hami hoain yo tapai khojnu paryo disneary tira ya sodanu paryo sir
भारत मा पनि दशैँ, तिहार तिथि अनुसार एकि समय मनाइछ, सम्राट अशोक (युरोप को अलेक्जेंदर जस्तै एशिया का बीर सम्राट) को विजय उत्सब लाइ नै बिजया दशमी भनिएको हो
@@jampagyalzentamang279 ho ho nana hami tamu haru ta xuttai ho tapai tamang haru ta uchang tibetan bhasa sabbai bujhna saknu hunxa kinabhane tmg gyoi ra uchang ke ta 50% milxa ni hai? ajha lhasa ke sanga ta 70% milxa hola ho? ki kaso ? tamu ke sanga ta 15% matrai milxa haina? gurung haru ko video ma aayera kina naak tersaune naak kattina man lagexa? Tapaiharu yambu basinda ho hami ho pure bhote tibbat ko amdo chetra ko tso ngonpo lake kinar ko cho nasa bata aayeko K thaha xa ra tapailai badi bolne