बिदेशमा बस्ने सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीहरुलाइ दु:ख लाग्छ।नेपाल अनि गाउँ घरको याद दिलाउछ।बुबा आमा आफ्न्तले दसै तिहार चाडपर्वमा अासिर्बाद दिनुभएको गाउँ घरमा रमाइलो गरेको जहाँ भए पनि यो मन त नेपाली हो।यो मिठो गितले झनै जगदिस दाजुकाे मिठाे स्वरले सबैलाई मन्त्र मुग्द पारेको थियो।।
a lady in group is hardly controlling her emotions , seems feeling uncomfortable. Guys, while we somewhere running for earning wealth, we might be losing our wonderful time, we insisting our beloved parents to stay alone for your waiting. Hence,dont let them be upset at their eleventh time, They need your support, they want you seated in their behind,