हुन त यो गीत सत्य-स्वरुप सरका बुवाको हो, जसरी गाय पनि उहाँहरुको मर्जीको कुरा तर म एउटा ईमानदार श्रोताको मनमा लागेको कुरा यो गीत जस्तो भक्तराजज्युले गाउनु भएको छ त्यसरी नै गाएको राम्रो । कुनै खिड़का, आलाप, नख़रा वा कुनै राग भरेंको no good. Orginal is original.