God bless you and we’re always with you Milan ji. 👏🙏😍 मन र बिचार मिलेन भने तितो मनले चिसो मनले साथमा जबरजस्ति बस्नुभन्दा छुट्टिनु नै जाती हुन्छ। You did great job Milan ji, stay happy stay focused on your career. 👍💕💕💕💕
दुनियाँ मा जोडी जति नै राम्रो र भावनात्मक रुपमा जुरे पनि त्यस दिन को मिलन र जिन्दगीको यात्रा गर्दै जादा कहिले कुन ठाउमा गएर बिछोड हुन्छ भन्ने क्येइ भन्न नसकिदो रहेछ ।
मलाई चै उमिता दिदिकाे कार्यक्रम सबै मन पर्ने भएकाेले अाठ बर्ष पछि हेर्दैछु । सायद जीवन साथीमा लिनुभएकाे अाधाअाधि जाेडिकाे त डिभाेर्स भैसक्याे तर तपाईं चै कता हुनुहुन्छ उमिता दि ।
paisa ko mat lagera..hola ni...yastai ho..suwarthi haru....yasto pani singer ree xi xi yasto le kasto sikauxa..hola xi....jun dekhi jun ramro gham de khi gham .ramro xi xi
सायद धेरै भएपछि गुलियो पनि तितो हुन्छ यति धेरै मायामा मिलन अमात्यको जिद्दीपनका कारण वा अन्य कमजोरी अथार्त मेशनले साथ छाड्ने कारण त पक्कै केही भए र नै अगल अलग बाटो रोज्न बाध्य भए
मिलन सबैलाई भगवानले लामाे जीवन दिदै न तर पनि हामीले जिउन छ अब बाकि जिन्दगीको यात्रा सँङगितिक यात्रा राम्रो हाेस् र अाम दर्शककाे अाखाकाे नानि हुनु हाेला
kasaiko jeevan maa k hunxa josle vogxa uslai matra thaha hunxa kt manxe lai dosh dida sajilo hai yi purush haru lai sano sano kura le tyo kt ko man kati choti tutyo hola
@@sudha281 सही हो। केटीले अब यिनीसँग बस्नसक्दिन भनेपछि बस्नसक्ने स्थिति बनाइदिनु पर्ने हो। पतिको काम त्यो होइन पतिको धर्म हुन्छ। उसले डाइवोर्स ठोकी यताकोले हुन्छ भन्ने यो कस्तो खेल हो। जीवनमा उतार-चढ़ाउ त हुन्छ, हुन्छै हुन्छ संयम र बुद्धि देखाउनु प-यो हैन। राम्रै जोडी थियो नाश ग-यो।
केटीले नै डाइवोर्स पेपर हालेकी हो। अब म यिनीसँग बस्न सक्दिन भन्दै। भनेपछि केटाले बस्नसक्ने स्थिति बनाइदिनु पर्ने। पर्छ। किन त्यो भएन थाह भएन। एउटा राम्रो कहानीको दुखद अन्त त्यो।
जहिले सम्म संसारमा रहन्छन् घाम जुम तारा तिम्रै पि्र्यसि छुट्नु पर्यो के गर्नु बिधिको बिधान नै यस्तै रहेछ मलै चै मिलन अलि घमन्डि हो जस्तो लाग्यो तर लास्टको बोली ले सारै छोयो एकदमै बुझकी भम्नुभएको थियो तर के गर्नु
दुनियाँ मा जोडी जति नै राम्रो र भावनात्मक रुपमा जुरे पनि त्यस दिन को मिलन र जिन्दगीको यात्रा गर्दै जादा कहिले कुन ठाउमा गएर बिछोड हुन्छ भन्ने क्येइ भन्न नसकिदो रहेछ ।