Тёмный

Jhamajhama Jhamkana - Bhagirath Chalaune & Sunita Budha Chhetri | Ft. Gita Dhungana | New Teej Song 

Bhagirath Chalaune
Подписаться 317 тыс.
Просмотров 28 млн
50% 1

1. Bihe Bhako Chhaina
CRBT= 0844219 PRBT = 70270051
2. Jhama Jhama Jhamkana
CRBT = 0844220 PRBT= 70270053
3. Lagauchhu Gajal
CRBT =0844221
PRBT=70270055
4. Udera Jauki
CRBT=0844222
PRBT=70270057
Presenting official teej music video of the song Jhamjhama Jhamkana by Bhagirath Chalaune & Sunita Budha Chhetri featuring Bhagirath Chalaune & Gita Dhungana only on Bhagirath Chalaune's official RU-vid channel.
Sandhya Kandel Presents:- New Nepali Teej Song 2079
#bhagirathchalaune
#sunitabudhachhetri
#gitadhungana
#newnepalisong
#teejsongs
#teejsongs
-------------------------------------
🎶 Audio Credits:-
♬ Song:-
Jhamajhama Jhamkana
झमझम झम्कना
♬ Vocal:-
Bhagirath Chalaune
Sunita Budha Chhetri
♬ Lyrics:-
Bom B. Gaha Magar
♬ Music:-
Bhagirath Chalaune
♬ Music Arranger:-
Binod Bajurali
♬ Mixing/Mastering:-
Khadak Bajurali
♬ Recordist :-
Govinda parajuli
♬ Live Musicians:-
Dholak Tabala:- Bhuwan Gandharva
Madal:- Kharka Budha Magar
Sarangi:- Dharma Gandharva
Flute:- Gopal Dev
♬ Recording:-
Studio Malashree
♬ Audio/Video:-
Maulik Nepal
9849491034
-------------------------------------
🎬️ Video Credits:-
🎬 Director/Choreographer:-
Prakash Bhatta
🎬 Artists:-
Gita Dhungana
Bhagirath Chalaune
🎬 Cinematographer:-
Rajesh Ghimire
🎬 Editor:-
Bishnu Sharma
🎬 MUA:-
Sita Magar
🎬 Dress:-
Guruaama Films
9841116267
🎬 Special Thanks:-
Lokendra Chalaune
🎬 Post Production:-
Sai Vision Pvt. Ltd.
01-4102684
© Bhagirath Chalaune, 2022
------------------------------------------------
Stream my songs on:-
iTunes:- apple.co/3HIDDrI
Amazon:- amzn.to/3C8t6Vu
Spotify:- spoti.fi/3CahEsA
Apple Music:- apple.co/3tpJhKi
Tidal:- bit.ly/3sDckLa
Amazon Music:- amzn.to/3MdbkFg
RU-vid Music:- bit.ly/3KhODhz
Deezer:- bit.ly/3Ce0omb
Qobuz:- bit.ly/35LbW48
Napster:- bit.ly/3pvvzUP
Social links:- Follow me
Facebook:- tinyurl.com/ycenx92v
RU-vid:- tinyurl.com/y8tdy7o9
insta :- bhagirath_chala...
G+:- tinyurl.com/y846toqq
Please like, share & subscribe Bhagirath Chalaune's official RU-vid channel.
Unauthorized downloading and uploading on RU-vid channel is Strictly Prohibited And will attract punitive measures from Bhagirath Chalaune. Embedding to a website is allowed.

Развлечения

Опубликовано:

 

6 июл 2022

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 9 тыс.   
@BhagirathChalauneOfficial
@BhagirathChalauneOfficial 2 года назад
सम्पूर्णमा नमस्कार, मेरो र सुनिता बूढा क्षेत्रीको स्वर, मेरो र गीता ढुंगानाको अभिनयसहित नयाँ तीज गीत "झमझम झम्कना" लिएर यहाँहरुसामु आएका छौं, सदाझैं यहाँहरुको माया, साथ, हौसलाको अपेक्षा गर्दछौं, धन्यवाद।
@jibanbc1448
@jibanbc1448 2 года назад
Dharaiii dami xa daiii song
@dineshrawal3549
@dineshrawal3549 2 года назад
सबै भन्दा बढी हेर्ने भनेकै तपाईं को तिज गित हो दाजै big fan
@nirajanoli3493
@nirajanoli3493 2 года назад
गित अत्यन्तै राम्रो बनेको रैछ आज भोली बजार र tiktok मा यस्तो गित अति रुचाउँछन् आशा यो गित ले नि आगो बालोस सबै ठाउँमा हजुर गित नआएसम्म तिज आको जस्तो हुदैन धेरै लाइ विशेषगरी तिज र दशैं गित हरु मा तपाइँ को लेवल धेरै माथि छ अरु भन्दा 🙏
@dineshrawal3549
@dineshrawal3549 2 года назад
@@nirajanoli3493 1000%
@nirajanoli3493
@nirajanoli3493 2 года назад
सल्यानी हो गर्छन् 🙏🙏
@KhemCenturyOfficial
@KhemCenturyOfficial 2 года назад
Congratulation Bhagirath bro and all team
@BhagirathChalauneOfficial
@BhagirathChalauneOfficial 2 года назад
Thank you soo much sir❤️
@nirajanoli3493
@nirajanoli3493 2 года назад
🙏🙏
@krishnakharel7894
@krishnakharel7894 2 года назад
यो होनि त एक कलाकार ले अर्को कलाकार को साथ सपोर्ट कतिपय कलाकार हरु कमेन्ट मा पनि पैसा लाग्दो होला जस्तो गरेर रिसले पनि कमेन्ट गरेको देखिदैन देखेको कुरा त गर्न मिल्यो है
@dhamisingh9946
@dhamisingh9946 2 года назад
Cogtatulation
@nirmalashrestha5897
@nirmalashrestha5897 2 года назад
khem dai lai yaha dekhda khusi lagyo ❤️❤️🙏
@krishnapulami5538
@krishnapulami5538 2 года назад
निकै मार्मिक लय शब्दमा अत्ति उत्कृष्ट सिर्जना को लागि सम्पूर्ण भागिरथ को टिमलाई सफलताको शुभकामना 🙏🙏
@fewadance9742
@fewadance9742 Год назад
स्वर अनि भिडियो उत्कृष्ट लाग्यो।congratulations intire team.
@gokulboharayoutube9454
@gokulboharayoutube9454 Год назад
निकै मन पर्यो यो गित चरिजेलैमा भाग १ र यो गित को टक्कर हुने सम्भावना छ लौ बधाई छ पुरै टिमलाई बिशेष सुनिता बुढा र भागरथ सरलाई ❤️🙏
@mohanbista2022
@mohanbista2022 2 года назад
सल्यानी हुनमा गर्व लाग्छ्❣️❣️❣️ आहा कति राम्रो सिर्जना ,कति मीठो गित !!❣️❣️जय सल्यान !!! सबैले माया गर्दिनु ल!!!
@meeraojha2714
@meeraojha2714 Год назад
Atinai ramro cha Nepali mato suwaune love you all🙏🙏❤️❤️
@laxmichande5515
@laxmichande5515 2 года назад
सल्यानिको सान , एकदमै मन पर्ने आवाज भागिरथ चलाउने🤟🤟🤟🤟🤟🤟
@BhagirathChalauneOfficial
@BhagirathChalauneOfficial 2 года назад
कमेन्ट को लागि हजुरलाई धन्यवाद हजुर हरु को सबै साथि हरु लाई गीत शेर पनि गर्दिनु होला❤️❤️
@subashkausal2110
@subashkausal2110 Год назад
उत्कृष्ट स्वर अनि शब्द अनि तेस्तै लय । सबैजनालाई विशेष सम्मान 🙏🥀🥀
@dilbahadurmagar2043
@dilbahadurmagar2043 Год назад
सुपरहिट छ सब्दचयन पनि तेतिकै गहकिलो छ स्वर काे त बयान गरिसक्नु छैन बधाई छ सुनिता बुढा र भगिरिथ भाईलाइ।
@JanakiTaramiMagar
@JanakiTaramiMagar 2 года назад
आहा कति मिठो गीत सम्पुर्ण टिमलाई बधाई छ।
@BhagirathChalauneOfficial
@BhagirathChalauneOfficial 2 года назад
Thank you janaki didi❤️
@JanalayaHD
@JanalayaHD 2 года назад
भागिरथ जि को प्रस्तुती सायदै बजारमा मन न पराउने कमै छन सुनिता जि र भागिरथ जि ल्याउने हरेक नासो निकै मन पर्छ।
@BhagirathChalauneOfficial
@BhagirathChalauneOfficial 2 года назад
कमेन्ट को लागि हजुरलाई धन्यवाद साथि हरु को लागि गीत शेर पनि गर्दिनु होला❤️❤️
@amritadhakal2991
@amritadhakal2991 2 года назад
Aba janata telivasion ma intervew herna man xa sunita ra bhagirath da
@acharyashiva2650
@acharyashiva2650 Год назад
अती राम्रो र उत्कृष्ट छ यो गित ले मलाई नेपाली लोक साहित्य प्रती झुकाएको छ अत्यन्तै सफलता को शुभकामना 🙏🙏🙏
@jivanpun9029
@jivanpun9029 Год назад
सम्पूर्ण तिम लाई धेरै धेरै बधाई C🎵👌👌👌👌❤️
@kalyanbista9712
@kalyanbista9712 2 года назад
यो सालको उत्कृष्ट तिज गित हुनु पर्छ,छिटोभन्दा छिटो करोड क्लब मा पुगोस धेरै धेरै शुभकामना🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🎤
@ganeshbudhathoki4173
@ganeshbudhathoki4173 2 года назад
पोहोर साल को जस्तै यो वर्ष कै उत्कृष्ट तिज गित बधाई छ यो गित मा जोडिने सम्पूर्ण आदर्निय कलाकार हरुलाई best song ❤❤❤👏👏🙏
@kishanranamagar9181
@kishanranamagar9181 Год назад
करोड क्लबमा पुगेछ ,बधाई छ राजा🎉🎉🎉🎉♥️♥️♥️♥️♥️
@puntukman8364
@puntukman8364 Год назад
वाह!! १ महिना भित्रमा करोड भ्युज बधाई सम्पुर्ण टिमहरु प्रती 🙏 अती मिठो गित जति सुने पनि सुनी रहु लाग्ने 👌❤️
@bikashraika392
@bikashraika392 2 года назад
यो वर्ष को तिज धमाकेदार प्रस्तुति भागेिरथ सरको तिजको गित भनेको यस्तो हुनुपर्छ बधाई छ सम्पुर्णलाई 🙏🙏🙏
@AamaAgnikumariMedia
@AamaAgnikumariMedia 2 года назад
यस्तो राम्रो गीत सृजना गरेर नेपाली भाषा को सम्बर्धन गरेकोमा सम्पुर्ण टोलीलाई धन्यबाद । सफलताको शुभकामना ।
@MoON6969.
@MoON6969. 2 года назад
ru-vid.comINtv04ynjlg?feature=share
@Bibekkhatiwada
@Bibekkhatiwada 2 года назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-fMZ7Ge2YBKA.html
@ranjitamalla2411
@ranjitamalla2411 2 года назад
Wow 🥰
@madanshah5447
@madanshah5447 2 года назад
Wowowo super nice song
@Siddantofficial
@Siddantofficial 2 года назад
तिमी केटि भाको भए कसम बिहे नै गर्दिन्थे मैले
@sagarjangmalla7310
@sagarjangmalla7310 Год назад
मेरो छोरि 12 मैना को भयो यो गित सुनेकि उठेर नाचि हाल्छ यो बर्स कै उत्कृष्ट गित भयर होला भागिरथ सर लगायत यो गितको टिम सबैलाइ बधाइ छ 🙏🙏🙏🙏❤️❤️❤️
@nabinbhusal7257
@nabinbhusal7257 Год назад
फेरि पनि बधाई छ है करोड क्लबको शुभकामना!अझै सफलता मिलोस।।
@kamaldani1320
@kamaldani1320 2 года назад
trending no 1 मा पर्न सफल भएकोमा बहुप्रतिभाको धनी भगिरथ चलाउने लाई बधाई तथा सुभकामना । गीत निकै मिठास तथा उत्कृष्ट नित्य भएकाले लोकपारखी हरुको मुटुमा बस्न सफल भएको छ । आगामी दिनमा भगिरथ जि को यस्तै सुमधुर गीत र संगित सुन्न पाईयोस 🙏
@Laxmi-Gautam
@Laxmi-Gautam 2 года назад
खोज्दा खोज्दा बल्ल भेटायँ.. सारै मीठो लय शब्द संगित, भागिरथ सरको स्वरको त झन बयान गर्ने शब्द नै छैन❤️❤️❤️ सफलताको शुभकामना
@BhagirathChalauneOfficial
@BhagirathChalauneOfficial 2 года назад
कमेन्ट को लागि हजुरलाई धेरै धेरै धन्यवाद हजुर हरु को सबै साथि हरु लाई गीत शेर पनि गर्दिनु होला है ❤️❤️
@minarai1289
@minarai1289 2 года назад
ramro replies
@ramugamla2073
@ramugamla2073 Год назад
यो सालको सुप्पर हित तिज गित,,बधाई छ सम्पुर्ण तिमलाई,,,विशेष गायक गायिका,,शब्द सर्जक
@rameshgurung719
@rameshgurung719 Год назад
अति नै मिठो गित हजुर भगिरथ जि र सुनिता जि लाई हार्दिक धन्यवाद ।साथै सम्पूर्ण टिमलाई धन्यवाद ❤️❤️❤️❤️ र गिता बहिनीलाई ❤️❤️❤️
@baburamsapkota6089
@baburamsapkota6089 2 года назад
जति हेरे पनि हेरिरहु जस्तो लाग्ने र जति सुनेपनि सुनिरहु जस्तो लाग्ने बनेछ यो वर्षको तिज गित ! ! ! मैले त दश पटक हेरे तर चित्त बुझेको छैन त्यसैले बधाई छ यो टिमलाई अनि सफलता को शुभकामना ! ! ! !
@dhurbarajbishwokarma.2818
@dhurbarajbishwokarma.2818 2 года назад
भगिरथ चलाउने नाम नै काफी छ झन लय स्वार अनि अभिनय मनै लोभ्याउने आहा यो बर्षकै उत्कृष्ट तिज गित …
@BhagirathChalauneOfficial
@BhagirathChalauneOfficial 2 года назад
कमेन्ट को लागि हजुरलाई धन्यवाद गीत शेर पनि गर्दिनु होला❤️❤️
@fufffhg3662
@fufffhg3662 2 года назад
200 patak heri sake yo vedeo 🌄🌄🌄🌄🌄🌻🌻💔💔💔💔💔babal
@deepakmagarparibartan9581
@deepakmagarparibartan9581 Год назад
हार्दिक बधाई छ सम्पुर्ण कलाकार टिम मा यो बर्ष को तिज गीत मध्य एक यो गीत करोड कल्ब मा पुग्न सफल भएको मा ।🌺🌹👏👏👏
@netranepali9207
@netranepali9207 Год назад
स्वरका धनी मेरा प्रिय दाई भागिरथ चलाउने ❣️❣️
@karanxettri4514
@karanxettri4514 2 года назад
आहा कति राम्रो गीत मनै छोयो भागिरथ दाइ । सफलताको सुभकामन ।।
@rambahadur768
@rambahadur768 2 года назад
यो 2079 को तिज को सुपर हिट गीत हुने भयो र बजार पनि निकै तताउनि छ र तताई राखेकाे पनि छ सम्पुर्ण टिम लाई बधाई तथा सफलताकाे शुभकामना ( भागिरथ चलाउनि) सुनिता बुडा छेत्री ।
@yogeshdhungana3682
@yogeshdhungana3682 Год назад
उत्कृष्ट स्वरकी धनी सुनीता अनि भगीरथ दुबै लाई बधाई उत्कृष्ट गीतको लागी
@titarachandra8903
@titarachandra8903 Год назад
यश बर्षकाे नम्बर वान तिज गीत बधाई छ सम्पूर्ण तिमहरूलाई
@suryabahadurthapabagale8801
@suryabahadurthapabagale8801 2 года назад
सारै सरल र अनुशासित भगिरथ ज्यु मौलिकता संस्कृति र परम्परालाई जहिले पनि ध्यान दिने गायक बधाई तथा शुभकामना
@gadalsamikxa3380
@gadalsamikxa3380 2 года назад
यति मिठो स्वरको धनि कति राम्रो लय सब्दमिलाएर बनेको यो गित सारै राम्रो छ् बधाई छ् सम्पुर्ण टिम लाइ 🙏🙏❤️❤️
@BhagirathChalauneOfficial
@BhagirathChalauneOfficial 2 года назад
कमेन्ट को लागि हजुरलाई धेरै धेरै धन्यवाद हजुर हरु को सबै साथि हरु लाई गीत शेर पनि गर्दिनु होला❤️❤️
@khagendrasunar1775
@khagendrasunar1775 2 года назад
यति मिठो स्वरको धनी कति राम्रो लय शब्दमिलाएर बनेको यो गित सरै राम्रो छ। सबै टिम लाई बधाई तथा सफलता को कामना🙏🙏🙏🙏🙏🙏
@user-yo6lb6xe9g
@user-yo6lb6xe9g 2 года назад
सारै राम्रो तिज गित आहा👌👌💃💃💃💃💃
@world_Digital_2.0
@world_Digital_2.0 Год назад
सल्यानिको सबै सृजना मन पराउने म दङ्गाली ,सफलताको शुभकामना छ सर।🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
@karanbc4511
@karanbc4511 Год назад
यसपालिको तिजमा पनि क्या गजब कोसेली पस्किनु भयो सुनेर आनन्द लियो भागिरथ जि लाइ अन्तर आत्म देखिनै शुभकामना भन्न चाहान्छु
@komalprasadkhanal9390
@komalprasadkhanal9390 2 года назад
ट्रेन्डिङ नम्बर १ मा पर्न सफल भएकोमा झम झम झम्कना टिमलाई हार्दिक बधाई साथै अझै सफलताको सुभकामना ❤️❤️❤️
@hariaryal44
@hariaryal44 2 года назад
वर्षको उत्कृष्ट स्वर, शब्द र अभिनय ! बधाइ छ भागिरथजी र स्वर किन्नरी पृय बहिनी सुनिता र सशक्त अभिनयका लागि बहिनी गीता ढुङ्गनालाइ !
@dineshadhikari12
@dineshadhikari12 2 года назад
Ramaro song
@gokulkatuwal8277
@gokulkatuwal8277 2 года назад
Sarai dami xa geeta chi all tema li safaltako kamana
@santoshsaud8298
@santoshsaud8298 2 года назад
Cute
@sangitakoirala7943
@sangitakoirala7943 Год назад
२०६८ सालमा बनस्थली ढुङ्गेधारामा हामीले पार्लरको कोर्स गर्दा प्रत्यक्ष भेटेर कुरा सुन्न पाइएको थियो तपाईंले आफ्नो गाउँको बारेमा वर्णन गर्नुभएको थियो। फुच्चे फुच्चे कुरा चाहिँ तगडा गर्ने खालको अनि साङ्गितिक क्षेत्रमा भर्खर प्रवेश गर्नुभएको थियो आज यो उचाई मा पुग्नुभएको छ। आगामी दिनहरूमा अझै धेरै सफलताको शुभकामना छ मीठो स्वरका धनी अनि मेरो मनपर्ने गायक🙏❤️
@nirmalapandey2279
@nirmalapandey2279 Год назад
सारै राम्रो छ गित सम्पूर्ण टिमलाई सफलता को शुभकामना छ 🙏🙏💜💜💜❤❤
@bhimamagar6984
@bhimamagar6984 2 года назад
वाउ , बर्षकै उत्कृष्ट गित सफलताको शुभकामना सम्पुर्ण टिम लाइ
@HabibKhan-ok8yr
@HabibKhan-ok8yr 2 года назад
खरलक्कै नेपाल खायो यो गीत ले धेरै धेरै बधाई तथा शुभकामना भागिरथ ब्रो अनि सुनिता सिस् चाडै crore club मा जाओस् 🙏🙏❤️❤️❤️
@baalkrishnakhadka1913
@baalkrishnakhadka1913 Год назад
बधाई छ याे टिमकाे सबै जनालाई
@poojagautam5910
@poojagautam5910 Год назад
यो वर्षको उत्कृष्ट गीत👍👌
@SurajLamichhaneOfficial
@SurajLamichhaneOfficial 2 года назад
लोकदोहोरी को एक नछेत्र भागिरथ चलाउने ज्यु लगायेत सम्पुर्ण टिम लाई अझै सफलताको करोडौं शुभकामना 🌷🌷 जय लोकदोहोरी ❤️🙏❤️
@imansinghrai4254
@imansinghrai4254 2 года назад
वाह वाह नेपाली सङ्गीत ले विश्व मा छरिएर रहेको सम्पुर्ण नेपाली दाजु भाइ दिदी बहिनी को मन जितेको छ किनकि अहिले बिदेशी सङ्गीत लाई विस्थापित गरेको छ।🙏🙏💖💖🇳🇵🇳🇵
@maheshbhattarai1262
@maheshbhattarai1262 2 года назад
हजुर हजुर को गाना अतियनत खुस्अ छअ
@tikathapa958
@tikathapa958 Год назад
धेरै धेरै शुभकामना,
@rajendrarokamagar656
@rajendrarokamagar656 Год назад
बर्ष मा यउता गीत आउँछ गाउँ देखि बजार सम्म तहल्का मचाउछ सम्पूर्ण लाई हार्दिक बधाई
@chandsantosh8127
@chandsantosh8127 2 года назад
यकदम राम्रो बनेको रहेछ गित छम छम नाचौ झै बधाई छ सम्पुर्ण टिम लाई
@BhagirathChalauneOfficial
@BhagirathChalauneOfficial 2 года назад
कमेन्ट को लागि हजुरलाई धन्यवाद गीत शेर पनि गर्दिनु होला❤️❤️
@vikramsoni9812
@vikramsoni9812 2 года назад
आहा कति राम्रो गीत सुन्दा नाचम नाचम कस्तो पो भो सफल्ता को शुभ कामना सबै टीम 🙏🙏🙏🙏
@BhagirathChalauneOfficial
@BhagirathChalauneOfficial 2 года назад
हजुरलाई धन्यवाद गीत शेर पनि गर्दिनु होला❤️❤️
@kbrx.rockey1342
@kbrx.rockey1342 Год назад
अति राम्रो गीत मामा जि।❣️
@birendrasunar8511
@birendrasunar8511 Год назад
wowजति सुने नी सुनिरहु लाग्ने गित सफलता को सुभकामना सम्पूर्ण तिम लाई
@dalbirsunar9468
@dalbirsunar9468 2 года назад
बधाई सबै टिम लाई विशेष सल्यानि र देशकै सान प्याराे मान्छे भागिरथ जि भब्य सफलताकाे शुभकामना 🙏🙏❣️❣️❣️
@dipendra1122
@dipendra1122 2 года назад
पोहोरसाल चरि जेलैमा ले खायो🤩अहिलेको तीज यहि गीतले खान्छ👏👏अग्रिम शुभकामना भागिरथ जी लगायत सबैजनालाई🌺🌹🌺🙏👏👏👏👏
@ojilokhabartv5483
@ojilokhabartv5483 Год назад
यो बर्श को सर्बाधीक रुचाइएको गित सम्पुर्ण टिम अनि भागिरथ सर लाई धेरै धेरै धन्यवाद ।
@pariyardadhiram3516
@pariyardadhiram3516 Год назад
करोड क्लब पुगोस भनेर शुभकामना दिएको थिए आज पुगेछ भागिरथ भाइ लगायत सम्पुर्ण टिमलाई बधाई सहित आगामी दिनहरुमा झनै प्रगति हुँदै जाओस् शुभकामना ।
@_ofccmee
@_ofccmee 2 года назад
लोकदोहोरीमा मात्रै नभएर समग्र हरेक प्रकारको गीतलाई एकदम सुहाउने स्वरकि धनी सुनिता जीको गीत ट्रेन्डिङ १ मा परेर धमाल मचाउदा निकै खुशी लागेको छ। अझै धेरै गीतहरुले यसरिनै घमाल मच्चाउन सफल होस, धेरैधेरै शुभकामना सम्पुर्ण टिमलाई।🙏
@GitaDhungana
@GitaDhungana 2 года назад
नयाँ गीत कस्तो लाग्यो Comment गर्नु है 🥰 Like Share पनि गरिदिनु है 😊
@dilbista3311
@dilbista3311 2 года назад
Dami xa ❤
@nirajanoli3493
@nirajanoli3493 2 года назад
Dherai ramroo wow kya song
@RudraPD
@RudraPD 2 года назад
dami teej song
@bijayarawat3731
@bijayarawat3731 2 года назад
Supor
@hemrajbaral6508
@hemrajbaral6508 2 года назад
so nice song bahini Hajurko nritya abbal anisaasit bhai ajhai agadi baddae janu ujal vabisyako suvakamana
@ritapariyar2181
@ritapariyar2181 Год назад
धेरै धेरै राम्रो छ हजुरको tij song 👌👌👌👍सफलता को शुभ कामना दादा हजुर 🥰🥰🥰 I'm watching for banglore 🥰🥰🥰
@nirajanoli3493
@nirajanoli3493 Год назад
तिहार र मङ्सिर मा झन् धेरैपटक सुन्ने जति यता वा वा क्या गित छ❤
@user-nc5ym6bu9z
@user-nc5ym6bu9z 2 года назад
यो गित सुन्दा बल्ल तिज आयो जस्तो लाग्यो, यति मीठो गितको लागि धेरै धेरै धन्यवाद एवम सफलताको शुभकामना❤️❤️
@gautamnishan2829
@gautamnishan2829 Год назад
याे बर्षकाे सर्वाेत्कृष्ट तीज गीत, खाेट लगाउने कतै कहिँ ठाउँ छैन,।यस्तै माैलिक गीतहरु सुनिरहन पाऊँ।
@arjunbohara5574
@arjunbohara5574 Год назад
बधाई छ भगिरथ दाई आनि सम्पुर्ण टिममा लाई
@Na-ny4sz
@Na-ny4sz Год назад
धेरै राम्रो छ यो गित बधाई छ भागिरथ सर र सुनिता बहिनिलाई साथै सबै टिम लाई 👍️👍️👍️👍️👍️👍️🙏🙏🙏💜🧡💛💚💙
@RameshKumar-gc6jy
@RameshKumar-gc6jy Год назад
यो बर्ष कै सबैभन्दा बजार अनि टिकटक तेसै गरी सबै नेपाली को मन जित्न सफल गीत अनि यस गीत का गायक आदरणीय दाजु भागीरथ चलाउने अनि अहिले को चल्टीकी गायिका सुनिता जि लगायत समस्त टिम लाइ धेरै सुभकामना सधै हजुर हरु को गीत यसरी नै सफल होस सुभकामना
@rajuhamal5411
@rajuhamal5411 2 года назад
आहा!! कति मीठो स्वर अनि लय शब्द पनि धेरै राम्रो लायो धेरै धेरै शुभकामना छ बिशेश गरी भागीरत दाईलाई अझ धेरै सफलताको शुभकामना र सम्झना छ।।🌹💗🥀
@BhagirathChalauneOfficial
@BhagirathChalauneOfficial 2 года назад
कमेन्ट को लागि हजुरलाई धन्यवाद हजुर हरु को सबै साथि हरु लाई गीत शेर पनि गर्दिनु होला❤️❤️
@rajanthapa2389
@rajanthapa2389 Год назад
यो बस को उत्कृष्ट तिज गित करोडौं शुभ कामना भाइ भागेरथी र नानी सुनिता साथै अल टिम लाई 💘💘💘💘
@bikash_kshe
@bikash_kshe Год назад
10m पुग्यो अझै हेर्दै छु .. कहिलै धित नमर्ने 🥰❣️
@chandrashahthakuri6158
@chandrashahthakuri6158 2 года назад
# 2 सफलताको शुभकामाना सम्पूर्णमा! अनुशासित स्वरकी धनी सुनिता ❤❤❤❤❤❤
@SingerGopalNepalGM
@SingerGopalNepalGM 2 года назад
राजाले फेरि एसपालिपनी तहल्का पिट्नलाई मैदानमा आइसक्नु भएको छ सबैले like comments share गरिदिनुहोला
@BhagirathChalauneOfficial
@BhagirathChalauneOfficial 2 года назад
निरन्तरता दिन पर्यो हजुर को मायाको लागि धन्यवाद राजा❤️❤️
@vinodbasnet5749
@vinodbasnet5749 Год назад
आरे वा एक करोड माथी मलाई थाहा थियो यो गितले तहल्का पिटछ,,❤️❤️❤️❤️😘😘😘😍मैले त कम्तिमा नि 1000 पटक बढी सुनी,हेरिसके🙏🙏
@bhubankhanal4901
@bhubankhanal4901 Год назад
धेरै राम्रो तिज गित भागिरथ चलाउने दाजु र सुनिता बुढा क्षेत्री दि लगाए त सम्पुर्ण टिमलाई धेरै धेरै शुभकामना 🙏🙏🙏🙏❤️❤️❤️❤️🌹🌹🌹🌹🌷🌷🌷🌷💐💐💐💐🥀🥀🥀🥀🌻🌻🌻🌻🇳🇵🇳🇵🇳🇵
@samjhanakhatri5676
@samjhanakhatri5676 2 года назад
यो गित ले बल्ल तिज को रौनक दियो 😘😘😘😘lovey song & singer both ❤️❤️❣️❣️❣️❣️❣️❤️❤️❤️❤️❤️& congressional 👏👏👏👏👏
@ramrijal2516
@ramrijal2516 2 года назад
ठिक समयमा ओझिलो(तिज) गित बजारमा ल्याउने स्वोरका धनी भागिरथ चलाउने र सुनिता बुढाको यो तिज गितले बजार पक्कै तताउने छ.सुभकामना💐👌❤️साथै नमन्🙏
@surajthokar6398
@surajthokar6398 Год назад
सारै मीठो हजुर मीठो सम्झना सम्पूर्णमा नमन अनि हार्दिक आभार🎻🎻🎸🎸👏👏👏👏💗💗♥️
@tarapaudel8282
@tarapaudel8282 Год назад
बधाई छ भागिरथ जि।
@padambohara2748
@padambohara2748 2 года назад
आहा यो बर्स को तिज गित यो भन्दा उत्कृष्ट अरु छन र होलान भन्ने लाग्दैन लाई त ❤❤👌 हार्दिक बधाई तथा सफल्ताको शुभ कामना भागिरथ सर अनी टिम लाई ❤❤❤
@BhagirathChalauneOfficial
@BhagirathChalauneOfficial 2 года назад
कमेन्ट को लागि हजुरलाई धन्यवाद हजुर हरु को सबै साथि हरु लाई गीत शेर पनि गर्दिनु होला❤️❤️
@rakeshbhandari2434
@rakeshbhandari2434 Год назад
PPP
@prakashlinuchaa7923
@prakashlinuchaa7923 2 года назад
कस्लाई सोधने होला,माया जोख्ने तुलो ,साह्रै हिट नेपाली लोकदोहोरी गित भागिरथ दाजुको।तिज को तहल्का एक्दम राम्रो बधाई शुभकामना।
@pitmbargautam7903
@pitmbargautam7903 Год назад
लबधाई छ फेरि पनि ।करोडौं कलब मा पुगेको छ गित सबै टिम लाइ धेरै धेरै बधाइ
@mohanbhandari5454
@mohanbhandari5454 2 года назад
खायो- खायो यो गीतले पनि सफलताको शुभकामना भागिरथ ब्रो🙏
@shankarlamichhane329
@shankarlamichhane329 2 года назад
भागिरथ जि! तपाईंको गित चलेको तपाईं नचलेको जस्तो लाग्छ। सबै जितहरु उत्कृष्ट छन्। तपाईंलाई शुभकामना♥️
@BhagirathChalauneOfficial
@BhagirathChalauneOfficial 2 года назад
कमेन्टको लागि हजुर लाई धेरै धेरै धन्यवाद अरु सबै साथि हरुको लागि गीत शेर गरिदिनु होला है❤️❤️
@pabitrabogati8171
@pabitrabogati8171 2 года назад
Nice song dada big frn hjr ko
@pushkalacharya8919
@pushkalacharya8919 Месяц назад
Ho sir malai ni testai lageko xa
@padamkc1554
@padamkc1554 Год назад
ल फेरिपनी बधाई छ राजा गीत करोड क्लबमा गयकोमा
@khimthapa5504
@khimthapa5504 Год назад
करोड कल्बमा प्रवेश गरेको मा बधाई छ भागिरथ गाउले 🤗🤗🤗😍😍
@rabinpmagarofficial2034
@rabinpmagarofficial2034 Год назад
२ हप्ता भई सक्यो अझ Trending मै छ गित ❤️ wow बधाई छ । ❤️❤️ भागिरथ चलाउने दादा ❤️❤️ अनि सबै सम्पुर्ण टिम लाई ❤️❤️🌹
@rabinpmagarofficial2034
@rabinpmagarofficial2034 2 года назад
Wow मीठो गीत बधाई छ दाजु Terding 1 ma पुगेछ अझै सफलता को शुभकामना ❤️ love you mero daju
@ritishakandel6293
@ritishakandel6293 Год назад
आहा हजुरको यो फुल जस्तो सुन्दर जिवन सधैं हाँसीखुसी बितोस हजुरले चालेका हर कदम कदममा सफलता मिलोस हजुरको जिवनमा ईश्वरको बास होस् । तीजको शुभकामना हजुर🥰
@rrrgamer1847
@rrrgamer1847 Год назад
गीत निकै मीठो अनि राम्रो लग्यो. अभिनंदन भगीरथ भाई लाई
@bambahadurshahi2333
@bambahadurshahi2333 2 года назад
आहा ! सुनिता♥️♥️♥️♥️♥️♥️♥️♥️♥️ र भागिरथ ♥️♥️♥️♥️♥️♥️दुबै जना कर्णालीका गहना हुन कति राम्रो स्वर ♥️♥️♥️♥️♥️♥️♥️♥️♥️यो बर्षको तिजमा तहल्का मच्चाउने एक कोशेली आयो रमाऊ नाचौ ।
@BhagirathChalauneOfficial
@BhagirathChalauneOfficial 2 года назад
कमेन्ट को लागि हजुरलाई धेरै धेरै धन्यवाद हजुर हरु को सबै साथि हरु लाई गीत शेर पनि गर्दिनु होला है ❤️❤️
@roshantheeng8591
@roshantheeng8591 2 года назад
आहा!! अति सुन्दर गीत, क्या आवाज छ, क्या अभिनय छ, क्या ड्रेस अप छ, क्या दृश्य छ सुपर👌👍❤️❤️यो गीत दिनमा १०,पटक सुन्ने म मात्रै होकी क्या हो🥀❤️🥀सम्पूर्ण टिमलाई सफलताको अग्रिम शुभकाना छ ❤️🙏🥀🥀
@BhagirathChalauneOfficial
@BhagirathChalauneOfficial 2 года назад
कमेन्टको लागि हजुर लाई धेरै धेरै धन्यवाद अरु सबै साथि हरुको लागि गीत शेर गरिदिनु होला है❤️❤️
@sundarbabusalyani2468
@sundarbabusalyani2468 Год назад
करोड क्लबमा प्रवेश गरेछ सारै खुशी लाग्यो 🙏❤️ फेरि पनि हेरियो बधाई छ भागिरथ दाइ ❤️ सबैले साथ सपोर्ट गरौँ
@nepaln1470
@nepaln1470 Год назад
dffff
@Sushmapokhrel00
@Sushmapokhrel00 Год назад
धेरै धेरै बधाई छ करोड क्लब मा पुग्न सफल भएको मा सम्पूर्ण टिमलाई
@deepakchhetri2874
@deepakchhetri2874 2 года назад
सल्यान लाई चिनाउने एक मात्र ब्यक्ति तपाईं नै हो । सधै यस्तै सफलता मिल्दै जावस ।खैराबाङ भगवती माताले सधै कल्याण गरून् ।।
@bhupalrijal1819
@bhupalrijal1819 Год назад
Nic song
@tejbahadurtamang9765
@tejbahadurtamang9765 2 года назад
भागीरथी चलाउने जी को हरेक गीत राम्रो लाग्छ, यो तिज गीत पनि धेरै राम्रो लाग्यो । सफलताको शुभकामना
@BhagirathChalauneOfficial
@BhagirathChalauneOfficial 2 года назад
कमेन्ट को लागि हजुरलाई धन्यवाद गीत शेर पनि गर्दिनु होला❤️❤️
@sabinchaulagain_official4526
करोड कलबमा पस्न सफल २०७९ सालको प्रथम तिज गित " झम-झम झम्काना" हार्दिक बधाई तथा सफलताको मुसलधारे शुभकामना गायक भागरिथ चलाउने तथा गायिका सुनिता बुढा क्षेत्रीलाई ।
@tarathapa4240
@tarathapa4240 Год назад
wow very nice song best of luck all of you भाइ भागिरथ भाइ सूनिता बहिनीलगायत लेखक सर्जक यारेन्जर सम्पूर् ण टिमकै मिहनतको सफलतालाइ हृदय देखी सम्मानछ,,शब्दैन भए संगित हूदैन संगितैन भए गित बन्दैन गितैन भए गायक गायिका नायक नायीका हूदैनन,तेसैले सौयौँ थूंगा मिलेको एउटा सूग्धीत माला भएकोछ,,,यो गित,,र गित संतीनै मेरो जिन्दगी हो लाउछ,मलाइ तेसैमा यो गित संगित गाइन सैलिले कसको मनन छोलार र भागिरथी भाइकी बहिनी बिरामी भएकै कारणपनी भगव्नले यो गित गाउन जूराइदियकोजस्तो लाक्छ बहिनीको राम्रो उपचार गर्नुहोला,,तिग यस्तो हूनूपर्छ,,,सबैका जयहोस,,,
@dipakthapa2736
@dipakthapa2736 2 года назад
यो वर्षको सुपर हिट तीजको गीत ।बधाई छ यति मिठो गीत बनाउनु भएकोमा भागीरथी चलाउने सल्यानी ठिटो लाई।
@motiLal-vq3qk
@motiLal-vq3qk 2 года назад
आहा कति मिठो स्वार शब्द संरचना संचिकै यो समयको हिरो नै हो बधाई छ भगिरथ सर सुनिता बुढा क्षेत्री नृत्य गिता ढुङ्ग्गना सहित सम्पुर्ण टिमलाई साथै प्रगतिको कामना ❤️💓💓
@jayabdrmahar206
@jayabdrmahar206 Год назад
मेरो मन चन्चल भयो नाचु नाचु जस्तो लाग्यो, प्रिय मान्छे भागिरथ ज्यु र स्वर धनि सुनिता बहिनी लाई लाई हृदय देखि सम्मान सहित हार्दिक शुभकामना व्यक्त गर्दछु
@bramantiprasadma
@bramantiprasadma Год назад
झमझम झम्काना गितमा गिता ढुङगानाकाे नाचले सुनमा सुगन्ध थपे झै भएकाे छ, सफल्ताकाे लागि पुरै टिमलाई बधाई ।
Далее
Would you help?!😳
00:32
Просмотров 3 млн
nepali dancing top song
1:06:51
Просмотров 542 тыс.
Не поймаю говоришь? ;)
0:55
Просмотров 7 млн
Не поймаю говоришь? ;)
0:55
Просмотров 7 млн