यसपाली को तिज गित हरु मध्य तपाइ को यो गित करोड कलब मा पुगोस भागिरथ दाइ । २०६९ साल तिर को यो स्वार्थी सँसार मा कसलाइ सोध्ने होला भन्ने गित सुनेर तपाइ को हरेक श्रि जना हेर्न सुन अति रुचाउने तपाइको सँगित फ्यान हु है
आहा यो वर्ष आउदैन कि जस्तो लागेको थियो किन भने हजुरको तिज कोशेलिको पर्खाइमा बस्ने भएका छौ यो गित पनि उतिकै राम्रो लाग्यो मलाई धेरै बधाई तथा धेरै शुभकामना ❤❤❤❤❤❤