झरि पठाऊ येशु तिम्रो.. Cover song by;
1) Gracy
2) Shara
3) Rahel
4) Meera
5) Renumit
6) Juniya
Lyric
झरी पठाउ येशू तिम्रो झरी पठाउ
बाँझो जमीन येशू हाम्रो फेरि भिजाउ ×२
आ.. हा..हा.. तपाईको आत्माले पछिल्लो झरीले !
छटपाटीन्छ मुटु मेरो छेउमा नदेख्दा..
बन्द आँखा गरि येशू खोज्छु तिमीलाई..
वरिपरि येशु तिमी छौ बन्द आँखा मेरो खोलिदेउ.. तपाईको आत्माले पहिलो झरीले...
आ.. हा.. हा...
हेर्न चाहन्छु नि लै लै हेर्न चाहन्छु
येशू तिम्रो सुन्दर मुहार हेर्न चाहन्छु
जीवन वारि जीवन पारि
म तिम्रो नै म तिम्रो नै...
आ.. हा.. हा...
Thank you for Watching.. #ArpanOff
👉️RU-vid.
• WONDERLA BANGALORE Af...
👉️Facebook.
/ arpan-official-1140611...
👉️Instagram.
/ arpanoff
👉️Twitter.
Ar...
25 окт 2024