परमेश्वरको महिमा भएको होस्।धेरै आशिमय भजनगीत गाउनुभएको छ। एउटै स्वरमा सबै गीतहरू सुन्न पाउँदा कन्सर्टमा बसेर परमेश्वरको महिमा गरेको अनुभव भयो। मेहनत गरेर यति राम्रो भिडियो राख्नुभएकोमा सम्पूर्ण टिमलाई धेरै धन्यवाद। परमेश्वरले सबैलाई धेरै आशिष दिनुभएको होस्।