झरीको रात, कसैको साथ नहुँदा सोची रहेछु म तर आज फेरी फर्किन गाह्रो मान्यो मेरो दिन, र यो रात बिर्सन गाह्रो पर्ला अब फेरी मनलाई तिमी त्यागी देउ त्यो आसा हावाको बेग सँगै-सँगै म सुस्तरी उडाउला किरण छर्ने सुर्य बनी प्रतिक्षामा जलाउला पानी बिनाको माच्छा जस्तै म तिमीलाई तड्पाउला तर तिमी कहाँ, तिमी कहाँ, तिमी कहाँ, तिमी कहाँ? बिर्सन गाह्रो पर्ला अब फेरी मनलाई तिमी त्यागी देउ त्यो आसा हावाको बेग सँगै-सँगै म सुस्तरी उडाउला किरण छर्ने सुर्य बनी प्रतिक्षामा जलाउला पानी बिनाको माच्छा जस्तै म तिमीलाई तड्पाउला तर तिमी कहाँ, तिमी कहाँ, तिमी कहाँ, तिमी कहाँ? झरीको रात, र तिम्रो साथ नहुँदा उडी रहेछु म तर आज फेरी निक्लन गाह्रो मान्यो मेरो मन र बचन बिर्सन गाह्रो पर्ला अब फेरी मनलाई तिमी त्यागी देउ त्यो आसा हावाको बेग सँगै-सँगै म सुस्तरी उडाउला किरण छर्ने सुर्य बनी प्रतिक्षामा जलाउला पानी बिनाको माच्छा जस्तै म तिमीलाई तड्पाउला तर तिमी कहाँ, तिमी कहाँ, तिमी कहाँ, तिमी कहाँ?
I've listened to this a long time ago. And it took me three-four listens to let the vibe sink in and grow on me. It's just a cool laid back song to listen to specially while driving. Amazing songwriting Albatross. Fan from Assam, India.
I don't out of nowhere I sang this song on my work and then from that on I am again back to listening this masterpiece,thank you daju haru for making the beauty