असार १५ , दही चिउरा खाने दिन । यश दिन कृषकहरूकाे सम्मानकाे निम्ति दहि चिउरा खान्छाै र उहाँहरुलाई अनुगृहित गर्छौं ।आजको दिन माना राेपेर मुरी फलाउने दिन । वास्तवमा नै कृषि कर्ममा लाग्ने सबै भगवान हुन कारण हाम्रो जीवन कृषि बिना अधुराे छ । सम्पूर्ण कृषकहरुलाई सम्मान र नमन 🙏 ।
क्या दामी होमस्टे, गांऊको स्वच्छ र शान्त परिवेश बिच निर्मित! वाह,keep it upभाईहरु ! यो धान रोपाई आडम्बर मात्र नभयेर हाम्रो संस्कार संस्कृति बंचाई राख्ने परंपरा बनिरहोस, युग युगांतर!
sagar yeti saro majja aayoki bas byekta garnu sakina tara bhai marnu aghi ko swarga katai dekhe bhane maile chai bhai ko vlog duara yehi dekhe...... Aaaha katti swachha ra prakririmaya yo durlab vlog herna payera mo sukhi ra maan ko dhani bane..... Bhai lai dew dewta le ajhai prakhar ra pariskrit banawun........ Incredible,,,,,,,,....
Wow dhan ropai kasto ramailo sano belako yaad aayo hamita dhan ropna vanda ni hilo khelna dherai ramailo lagthiyo thankyou so much Sagar vai pahilako din haru samjhaidinu vayeko ma love from Nepal Kathmandu ❤
साह्रै रमाइलो भएछ, यत्तिको चाहिँ रम्नु पर्छ नि रोपाईमा आइसकेपछि, खुशी लाग्यो आफ्नो छिमेकी गाउँमा आएर मज्जाले पारम्परिक रोपाईमा भाग लिएर सबै पलहरूलाई राम्रोसित कैद गरि हामीमाझ पस्किनु भयो। आफ्नो गाउँको नाम सुन्दा त आङ नै जिरिङ्ग भएर आउँदा रहेछ, धेरै धन्यवाद, एउटा चलचित्र हेरेर बसेको झैँ आभास भयो, शुरूदेखि अन्त्यसम्म नै बबाल रोमान्चक भयो। ❤❤❤❤❤
कत्ति भाग्यमानी हाम्रो गाउँ, Really enjoyed a lot, Made good memories We are lucky and grateful to have you in our place. We are hoping to host you again, much love❤
Dami vlog loved it new experience for you sagar i hope you enjoyed 😊one thing your friend why Anir didn’t enjoy at least he should have enjoyed kay he is watching you and making videos for his vlog but sagar u rocked hai keep up the good work ❤
दामी फील आयो हजुरको vlog द्वारा,,, आफ्नै ठाउँ आफ्नै culture 😊😊आफ्नै मानिशहरु,, यो हो नि तपाई raw vlog 😊😊दादाकै सैलीमा.... भन्नु पर्दा एकदममै babbaaaaal
असार १५ दही चिउरा खाने दिन,,साथै धान राेपने दिन पनि हाे,,याे असार १५ दार्जिलिङ पहाडमा हराउदै जादाई थियाे तर हाम्राे भाई सागर साथै वहाकाे साथीहरूले यसरी बचाई राखिदिनु भएकाेमा धेरै धेरै धन्यवाद,,हामी सबैले आफ्नाे चाडबाड यसरी बचाएर राख्नु पर्छ,,धन्यवाद सागर भाई ❤से......!