नयाँ नयाँ कुराहरू जति जोड़िँदै गयो त्यति राम्रो देखिँदै गयो, रित्तो गह्राबाट शुरू भएको यो स्टुडियोको यात्रा यहाँसम्म आइपुगेको देख्दा अति रोचक महसुस भईरहेको अवस्था छ अनि खुसीको त झनै सीमा रहेन। धेरै शुभकामना छ, काम गर्दै जाँदा मात्र धेरै कुराहरू याद हुँदै जान्छ। बाहिर हिड्ने ठाउँमा ढुङ्गा लगाएर राम्रो नाली बनाउनुपर्ने नै रहेछ, त्यो त स्टुडियो सञ्चालन गरेर गर्दा पनि हुन्छ। भित्रको भूईमा सोफाहरू राख्नको निम्ति अलिक कडा चीजलाई लगाउन पाए उचित हुने रहेछ। धेरै शुभकामना छ, अब बाँकी केही खुड्किलाहरूको निम्ति।
Celing ko kuna corner tiraa white boder diyoo bahnai dharai ramro dakhincha hae.. kina ki alikati fika fika dakhindae chaa ciling . 1 feet wide jatiko ko white boder diyo bahnae good color combination dakhincha hae.. u cn try with thormakal
Yo life after retirement Pani hamrai dai ho .. Pljj support hai hamro bhai ko mehnat parshram lai hai... Yati supported pariwar ra gaw xai sayad hami sunne garthyow hai Bhai ko vedio bata hamile tyo mehsoosh sathai aafnopan ko mhatwa bujne garxaw Tq Sagar .... Babbal mero bhai ...dammiiii