Hey my adventure crew ❤ my humble request Hai malai saatha dinu pario maele jjj gariraxu tesko behind the seen sochan pani kathina xa ..maele struggle haru napayko hoen na bhogeko hoen just share nagareko maatra ho kati share garnu limit nai cross hune struggle hunxa life maa .it’s okay kehi xaen .but malai kahile kahi pain chai hunxa maele kehi naramro gareko xu ki? Ki tw maele ramro video banauna sakina ki ? Kin yasto vaerxa na tw vane jasto views janxa na tw subscribe badxa . Maele momo khaya maele naya luga kine maele mero bf lai prank gare yasto video haru ko grow up dekhda question aaune sobhabika ho man maa but yi video man parne haru pani hunuhunxa hola maele naramro vann khojeko hoen but mero video maa k lack vayo hola vanne lagxa aafu lai kamjor sochaxu .. ajahi humla ko 5 episodes video edit garnu xa travel garera thakeko pani xu .motivation vaneko tapai haru ko comment ho please video share garidinu hola ..comment garnu hola channel lai subscribe garnu vayko xaen vane garidinu hola jasto lagxa tehi vannu hola ..keep support ❤️
subscriber pani bistarai grow up bhairachha ni tapaiko kina chinta linu hunchha , ahile manchhe haru viral ko pachhi matra daudine garchha , tara ma chai tapaiko regular viewers ho hai , naya vlogs kagilr aaulaa bhanera kurirako hunchhu ma ta , maile ta mero sathiharulai pani bhanirako hunchhu tapaiko vlogs herna lai , maile herne channel vlogs bhaneko first ma sirjana sijju , second ma purvi blues and third ma ghumante thats it 🙏🙏 take care n good luck sijju
sister mah k vanm mah hjrko video hernw thale dekhe eklai ramaunw sikeko hjrko partek video na xadi herxu hjr nai kamjor hunu hunxa vane hjrko video herw motivotion hune mah jastai aru pani dukhi hunxan .... Take care sister From .Arghakhanchi
त्यो चाहिँ रहेछ। मोमो खाएको, नयाँ लुगा किनेको, अर्धनग्न भएर स्विमिङ गरेको, दिनहुँ प्र्याङ्कको नाउँमा बुढाबुढीको नखरा ! जुन भिडियो हेरेर न केही नयाँ ठाउँ देखिन्छ, न केही जानकारी नै पाइन्छ, यस्ता भिडियोमा आउने भ्यूज र कमेन्टको संख्या देख्दा र आफुले दु:खले बनाएको भिडियोमा आउने भ्यूज हेर्दा उर्जा नै हराउने रहेछ।
जुम्ला हुम्ला मुगु, नेपालको स्विट्जरल्यान्ड हो, मात्रै पिच बाटो र रेल पुग्नु पर्यो यी ठाउँमा, स्विट्जरल्यान्ड जाने अन्य देशका पर्यटक यहाँ आउन थाल्ने छन्।
हामीलाई सुख्ख चाइ एको छैन जिन्दगीभर केहि सहज भए पुग्छ ! कर्णाली नेपाल मै पर्छ है सरकार । धेरै आए धेरै गए के 🙏🇳🇵 🇳🇵🏞️ नेपाल प्रकृतिको अपहार हेर्दा धनी छौ जस्तो लाग छ देशको अवस्था हेर्दा भकानियर रुन मन लाग्छ । हामी पदैल यात्री झै छौ र हुनुपर्छ तर देश ले के पायो अस्तित्व सबै उडाइ सग्दै छन देश बनाउ भन्ने ठेकेदार र जनता लाई सदै दास बनाउने हरु । बधाई छ Sirjana Sizzu दिदि हरु यो यात्रा लाई ।
मलाइ जहाँ सम्म याद छ कि तपाईं को भिडियो हेर्न शुरु गरेको ३ वर्ष भयो होला l कोरोना को विषम परिस्थिति र आफ्नो व्याक्तिगत समस्या सङ्ग संघर्ष गर्दै आज यहाँ सम्म आउन धेरै दुख संघर्ष गर्नु भयो l कठिन र साहसिक यात्रा गर्दै रमणिय स्थान देखाउने र विभिन्न स्थान को जात धर्म संस्कार संस्कृति लाई देश विदेशमा पुर्याउने तपाइ लाई मुरी मुरी धन्यवाद । तपाईंको भिडियो हेरेर धेरै ठाउँ देख्न पाको छु र त्यो भन्दा धेरै सिक्न पाको छु । यो यात्रा सधै चाहिरहोस सफलता को शुभकामना🎉🎉🎉
म हुम्ला कै मान्छे हाे हुम्ला का बारेमा यति धेरै थाहा छैन तर तपाईले गर्दा आज हुम्ला का बारेमा यति धेरै कुरा थाहा पाय त्यसका का लागि हार्दिकआभार प्रकट गर्दै तपाईकाे कर्णाली चिनाउने लक्ष्य थप प्रभावकारि बनाेस शुभकामना😊❤
मैले स्वर्ग भन्ने ठाउँको नाम मात्र सुनेको छु देखेको छैन तर हाम्रो नेपाल पनि स्वर्ग भन्दा कम छैन भनेर यो भिडियो हेरेर थाहा पाएँ। मलाइ पनि एकदिन यो ठाउँमा घुम्ने समय जुराइदिउन भगवानले। मलाइ नालाङ पासको बाटो एकदम खास लाग्यो। सोचेको छु कि त्यो बाटो दुई लेन अनि पिच बाटो भाको भए त
अति नै सुन्दर थाउ रहेछ ।घुम्नु भयो कति मेहेनत गेर्नु भयो बैनी मलाई अतिनै मन पर्यो अझै राम्रो राम्रो थाउ हरुको भिदियो हाल्दैन्ज्नु होला साथ सपोर्त को लागि हामी छौ।🙏🙏🙏🙏
❤️☘️... म त ती दृश्यहरुमै हराए यो भिडियो मा त......... भन्न खै केही पो आएन.... हजुरकै शब्दहरू सापटी लिँदै त्यहीं शब्द यहाँ राख्दै छु --- ...................... आँफुले थाहा पाई रहेको चिजहरुमा पुग्न छुट्टै मज्जा लाग्छ ❤️ दुःख उसैले दिन्छ, जसले सुख दिन जानेको हुन्छं ❤️ ढुङ्गा जस्तै अडीरहन, नदी जस्तै बगिरहन अझैं निरन्तरता दिइरहन , मान्छेलाई चै हौसला, साथ र प्रतिक्रिया चाहिन्छ , प्रकृतीलाई हो केही पनि नचाहिने , उ त आफ्नो अधिक भएर बाँच्न सक्छ , तर मान्छेलाई भने साथ सहयोग चाहिन्छ ❤️😘
कुन शब्दले बयान गरु हजुरको यो कठिन भन्दा नि कठिन यात्रा पछिको यो अत्भुत सुवर्ण सुन्दर्ता हामि माझ पस्केर राखिदिनु भएको छ 🙏 हजुरलाई धेरै भन्दा धेरै धन्यवाद अनि सधैव सफल्ताको शुभकामना छ ! हजुरलाई अझ धेरै उत्शाह ,उर्जा मिलोस र आउने दिनहरुमा हजुरको भिडियो हेरेरै बिश्वो ले नेपाल को लुकेका सुन्दर्ता देखेको र सुनेको हो भन्ने हेर्न सार्है मन छ 🙏 शुभकामना छ सृजना जि 🙏
हाम्रो देशमा यस्तो ओजेलमा परिरहेको यति राम्रो दृश्य हरुलाई संसारमा देखाई दिनु भएकोमा तपाइलाई सम्मान छ बैनी त्यहाँ देखि हिल्सा सम्मको दृश्य हरुपनि हेरौना l
यस्तो कठिनता का बाजजुत पनि हामीलाई स्वर्ग देखाउनुभयो धन्यबाद मिस अनि बाइक मा कत्तिको सम्भावना छ यो ठाउ आउन अनि कहा बाट सुरुवात गर्नु पर्छ यो ठाउ सम्म पुग्नलाई??
आफ्नो ज्यान को जोखीम मोल्दै भएपनी हामीलाई यती सुन्दर दृष्यहरु देखाउनु भयो सृजना जी धन्यवाद अहिलेम चाइनाको एउटा गाउवाट तपाईलाई हेरी रहेको छु नया नया भिडियोको पर्खाइमा रहने छौ!❤❤
ma sindhupalchok bata herdai chhu tapai ko first ep. dekhi yo ep. samma na chhutai herdai chhu tapaiko sahasik yetra lai salut chha. yesai gari aauda din haruma pani naya naya thau haru herna, dekhna paiyos subhakamana chha hajurlai.
सार्है सुन्दर दृश्यहरु देख्न पाईयो । आफुले दु:ख कष्ट गरि गरि हमिलाई पनि भिडियो मार्फत डोर्याउनु भएको मा धेरै धेरै धन्यवाद । आफ्नो स्वास्थ्यको ख्याल गर्दै हामिलाई सुन्दर दृस्य देखाईरहनु होला शुभकामना ।।
जे हाेस तपाईकाे डकुमेण्ट्री हेरि रहदा अाफै त्यस ठाउमा पुगेकाे अनुभव हुन्छ।र त तपाईकाे भिडियाे कहिले अाउछ भनेर कुरेर बस्छु।।।तपाईले देखाउने नेपालकाे त्याे दृश्य देख्दा लाग्छ मेराे देश पनि के कमि छ र खैर तपाईकाे भिडियाे हेरेर मख्ख पर्छु म
सुन्दर प्रकृति अनी त्यो तपाईंको यात्रा निरन्तर रूपमा हेर्न पाउँ तपाईंको यात्रा फरक किसिमको हुन्छ त्यो हेर्न हामीलाई छुट्टै आनन्द आउँछ यात्रा धेरै थरीका हुन्छन् तर हजुरको यात्रा प्रकृति सँग हुन्छं यो निरन्तर चलिरहोस् मेरो सुभकामना हजुरलाई ❤❤❤🙏🙏🙏🙏
आज अलि ढिलो हेर्न पुगियो । "(=") हाम्रो देशभित्र लुकेका कयौं अविस्मरणीय दृश्यलाई देश बिदेश सम्म पुर्याउन हजुरले गरेको प्रयास लाई सदैव सम्मान छ दिजु 💜💟✅