बर्दिया, झुलुम कर्दिया😍 आदरणीय दाजु मिलन लामाको निक्कै मिठो गीत "झुलुम कर्दिया" सुन्दा निक्कै आनन्द लाग्यो। गीत करोड क्लबमा पुग्न सफल होस्, मुरिमुरी शुभकामना😍😍😍😍😍
लोकदोहरीमा गाउँ घर देखि देश बिदेशको भाव सम्हालेर गित रचना गर्ने अति लोकप्रिय गायक मिलन लामा ज्युलाई नमन, गित साह्रै राम्रो छ आजको दिन यहि गितले जुलुम कर्दिया ढिलो आउनुभयो कडा लिएर आउनुभयो!
हजुर हरु को सयमा सय सकारात्मक प्रतिक्रिया पाउँदा ! यस्तो लाग्छ सन्सार् कै भग्यमानी कलाकार जस्तो अनुभुत हुन्छ !! चिन्ता पनि छ कि अब गुन कसरि तिर्नि !!! खुशि छु
मिलन लामा दाजु दर्शक श्रोताहरुको रिण तिर्नु पर्दैन गित संगित पस्कनु भाको छ यहि हो रिणको चुक्ता दाजु ! बरु भेट्न मन छ म दाईको नंम्बरमा सम्पर्क गरेर अबस्य छिटो भन्दा छिटो भेट्ने छु है मिलन लामा दाजु ! 🙏🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌👌👌👍️👍️👍️👍️👍️👍️👍️❤️❤️❤️❤️❤️❤️❤️💘💘💘💘💘💘💘🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 ! लोक दोहोरी संगित प्रेमी दर्शक श्रोता मिलन लामा दाईको फ्यान शुभचिन्तक प्रशन्शक साधुराम खड्का ! टोखा नगर पालिका वडा नं ११ महादेबटार हाईट ( काठमाण्डौं ) जय मौलिक लोक गित जय संगित ! ( धन्यबाद )
मिलन लामा दाइको हरेक शिर्जना उत्कृष्ट छ यो पनि अति मन परेयो शब्दपनी वास्तविक आखिर बर्दियामा बाघले बाटो हरेक दिन नै छेक्ने गर्छ गित सङ्ग सम्बन्धित सबैलाई कोरोडौको शुभकामना 🎈🇳🇵
मिलन लामा एक होनहार समाजसेवी जनप्रीय गायक हुन। उनको हरेक शृजनामा मौलिकता पाइन्छ। यस गीत मार्फत हामी सम्पुर्ण नेपालीलाई पुन: मनोरञ्जन दिएकोमा धन्यवाद 💐🙏🙏
धेरै दिन पश्चात् निकै मीठो गित लियर आउनु भयो मिलन दाइ साथै टीका दिदी लाई धेरै धेरै शुभकामना सारै मीठो गित सुन्दा अति आन्नद प्राप्त गरे मुरि मुरि सफलताको कामना गर्न चाहान्छु
हाम्रो मध्यपश्चिम तीर बोलीने लोकल थेगो लियर गायकोमा धन्यवाद है भस्मी मन पर्यो है गीत मिलन दाइको गीत रेडियो देखी क्यासेट VCD ,CD, MP3,MP4, देखी यो यूट्यूबमा पनि सुन्न पाउने हामी भाग्यशाली हौ जय लोकरोहोरी😍😍🙏🙏 हजुरका कति क्यासेट र सीडी त अझै दराज मा सुरक्षित छन है हजुर
आहा कति राम्रो लोक दोहोरी गीत आफ्नै मौलिक संकृति , भाषा लोक दोहोरी गीत संरक्षण गर्न यो गीत ले सहयोग गरेको छ सारै मिठो , मनोरञ्जन प्रदान गर्ने एक उत्कृष्ट सांगीतिक कोसेली । बधाई तथा थप सफलताको कामना व्यक्त गर्दछु।