Тёмный

Mayalu Aajailai by Khem Century & Shanti Shree Pariyar | Feat. Nita Dhungana | New Lok Dohori Song 

Basanta Films Nepal
Подписаться 54 тыс.
Просмотров 12 млн
50% 1

Presenting new Nepali lok dohori song Mayalu Aajailai by Khem Century & Shanti Shree Pariyar featuring Obi Rayamajhi & Nita Dhungana only on Khem Century's official RU-vid channel.
Basanta Films Presents:- New Nepali Lok Dohori Song 2077
#KhemCentury #ShantiShreePariyar #NitaDhungana #ObiRayamajhi #NewNepaliLokDohori #NewNepaliSong
------------------------------------------------------------------------
|| Mayalu Aajailai मायालु आजैलाई ||
🎶 Audio Credits:-
Song:- Mayalu Aajailai
Vocal:- Khem Century & Shanti Shree Pariyar
Lyrics:- Pralhad Subedi
Music:- Khem Century
Music Arranger:- Shyamswet Rasaily
Recording:- Prisma Studio
Audio / Video:- Basanta Films Pvt. Ltd.
------------------------------------------------
🎬️ Video Credits:-
Director / Editor:- Kranti KC
CAD:- Nirajan KC
Cinematographer:- Ajay Regmi
Artists:- Nita Dhungana & Obi Rayamjhi
Post Production:- Dacon Picture
Special Thanks:- Maya KC & Basanta Films Pvt. Ltd. Family
© Basanta Films Pvt.Ltd. All Rights Reserved.
-------------------------------------------------------------------------
Established in the year 2072 B.S. with a motto to develop and flourish along with the development and prosperity of nepali music, Basant Films pvt. Ltd. is always active to fulfill its goal. It deals with the production and distribution of nepali Folk, Modern, Pop, Remix as well as the song of Films.
------------------------------------------------------------
Business Enquiry - basantafilms072@gmail.com
➥Subscribe to Basanta Films Pvt. Ltd. Channel for unlimited Nepali entertainment and don't forget to click the BELL icon to get all the notification of all the uploads.
/ basantafilmspvtltd
➥Visit us - www.basantfilms.com/
➥Like us on Facebook - / basantfilms
➥Follow us on Twitter -
➥Follow us on Instagram - instagram.com/
➥Circle us on G+ - plus.google.com/u/0/106990698...
Unauthorized downloading and duplicating on RU-vid channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
"Basanta Films' -
A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music !

Развлечения

Опубликовано:

 

10 июл 2020

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 2,5 тыс.   
@ObiRayamajhi
@ObiRayamajhi 4 года назад
मनै देखि धन्यवाद, सबै सङितप्रेमि हरु प्रति ।। राम्रो रेसपोन्स को लागि ।।।
@lokendrabam2409
@lokendrabam2409 3 года назад
दामी छ भाइ तपाईं को जस्तै मैले नि एउटा् गित मा मोडेलिङ गर्ने सोक छ
@bharatraut3785
@bharatraut3785 3 года назад
Obi Rayamajhi मोडलिगं गर्ने केटा बाहेक सुपप छ।।
@surajshrestha7327
@surajshrestha7327 3 года назад
Dami xa bro hajurko get
@manshishree244
@manshishree244 3 года назад
Very nice song and video wow I like it
@arjunkc9882
@arjunkc9882 3 года назад
Nachna chai na aaune ho Obi lai
@KPKUSARI
@KPKUSARI 4 года назад
अहिले तीजको माहोल साथै नयाँ युट्युब च्यानल मार्फत सार्वजनिक भएको कारणले सबै दर्शक सामु नपुगेको होकी जस्तो लाग्यो किनभने गितका हरेक पक्ष निकै उत्कृष्ट हुदाहुदै भिवर्स अलि धेरै बढ्नुपर्ने हो । यति राम्रो, सुन्दर र लोकप्रिय मौलिक सिर्जना गर्नुहुने सर्जक, जादुमय स्वरका धनी गायक/गायिका लगायत सम्पूर्ण टिमलाई हृदय देखि नै धन्यवाद साथै सफलता को शुभकामना। 🥰🤩
@golketabhuwanchenal3397
@golketabhuwanchenal3397 4 года назад
टिकटमा सुनेर बल्लबल्ल खोजेर भेटियो मीठो गित
@sureshsapkota3420
@sureshsapkota3420 3 года назад
Kusari boro lai youtube ma vetiyo hai!
@KPKUSARI
@KPKUSARI 3 года назад
@@sureshsapkota3420 😀😃😄Facebook band garnu vo RU-vid batai vayani vet tw hunai paryo ni 😄
@suryadangi4488
@suryadangi4488 3 года назад
खेम सेन्चुरी को स्वर साच्चिकै अत्यन्त मिठो लाग्छ । खेम सेन्चुरी को फ्यान जति यता हाजिर नेपाली कला सस्कार नेपाली लोक पारखी हरुको अपार माया मन र ढुकढुकीमा बस्न सफल सिर्जना र स्वर-हामी विदेशमा बस्ने नेपालको कुना कुनामा हजुरको गित सगीतले टोन बनेको छ! अति राम्रो मार्मिक शब्द ले भरिएको , [मायालु आजै} तपाई लाई खुलेर हेल्प तपाइको प्रस्तुति लाई मजाले दर्शक सामु प्रस्तुत गर्न अवसर पाउने छन्- धन्यबाद हामी छौ म छु!!do your best congartulation
@bishnugckarki2579
@bishnugckarki2579 3 года назад
निता ढुङगाना ,amazing performance, expression ,mind blowing.
@MousamGurungOfficial
@MousamGurungOfficial 4 года назад
पछिल्लो समय को सबैभन्दा मन परेको गीत !! सम्पूर्ण टिम लाई शुभकामना !! अलि पछि बजार मा ल्याउनु पर्ने थियो !! एकदम मन पर्यो !!
@kumirkanxo2414
@kumirkanxo2414 4 года назад
दिनको 20/20 पटक सुनेर यो गितलाई सुपरहित बनाउनु पर्छ भन्ने हरु हात उठाथौँ।
@varatpokhrel6565
@varatpokhrel6565 3 года назад
यो गितले अहिलेको दसै तिहारमा तहलका मचाऊनि भो जति ठुलो साउन्ड गरेर सुन्यो तेति मजा आउनी ।।
@prameshwornyaupane8350
@prameshwornyaupane8350 3 года назад
मैले त डेकमा नै चेक गरेको जति ठुलो साउण्ड गर्यो त्यति राम्रो सुनिन्छ।
@pramilabasnet502
@pramilabasnet502 3 года назад
बहु चर्चित गायक तथा सर्जक खेम सेन्चुरीको यो उत्कृष्ट गित २०७८ सुन्ने को को छौ🙏🙏🙏
@user-yt5oc7fv5y
@user-yt5oc7fv5y 4 года назад
अरू लाई यो गित कस्तो लाग्छ त्यो मलाई थाहा छैन तर मैले सुनेदेखि निद के हो भोक के हो थकाई के हो प्यास के हो सबै यहि गितले भुलाई दिएको छ यति राम्रो शब्द शब्द मा प्यारो गित अनि स्वर मा जादु म त कुनै तारिफ गर्ने शब्द पाईन् ।।।धन्यवाद सम्पुर्ण टिमलाई ❤❤❤❤❤🙏🏼🙏🏼🙏🏼❤❤❤❤💃💃💃💃💃🎤🎤🎤🎤🎤❤❤❤❤
@bishnupandey680
@bishnupandey680 4 года назад
अबको पालो 🌷मायालु आजैलाइ 🌷भन्ने जति हाजिर हुनुस ।।सफलताको कामना।।
@aawajalemagar7727
@aawajalemagar7727 4 года назад
Kham sunchari ko song tw malai pane sarai man parxa ma pane na xutai harxu
@NavinShahi-jt8wz
@NavinShahi-jt8wz 8 дней назад
❤❤जय❤❤❤ नेपालका पूर्वमन्त्री तथा जनजाति महासंघका पूर्वमहासचिव शेर्पालाई
@ramsharansapkota5443
@ramsharansapkota5443 3 года назад
लय मिठो छ मैले २/३ पटक हेरे तर गीतको भिडियोको सार बुझ्न सकिन ।यो गीतको शब्द र अदालत, अनि फैसला ? छेउ न टुप्पोको कन्सेप्ट ।
@hombahadurbudhathoki3069
@hombahadurbudhathoki3069 4 года назад
यो गीत मैले कम्तिमा पनि 50 चोटि सुनिसके जति सुनेपनी धित मरेन अनि डाउनलोड गरेर पनि मेमोरिमा सुरिक्षित राखेको छु।।उत्कृष्ट शब्द शब्द भन्दा पनि लय कति मीठो छ।।त्यसैमा भिडियो पनि निकै उत्कृष्ट छ।।प्रलाद सुवेदी ; खेम सेन्चुरी , सान्ती श्री परियार र मोडेल ओबि अनि निता सबैलाइ बधाइ छ।।सधै नेपाली साङगितिक बजार मा यस्तै गीत सुन्न पाइयोस।।।
@prembishwakarma3917
@prembishwakarma3917 4 года назад
खेम भान्जा हजुरको स्वर संगीतको म पहिले देखि नै मन पराउने मान्छे हुँ। पक्कै पनि गीत राम्रो बनेको छ। बेमौसमी तरकारी जस्तै गीत बजारमा आएको रहेछ। गीत सफल रहोस् सबै लाई बधाई तथा शुभकामना।।❤️❤️❤️❤️🚴🚴🚴🚴
@pp-ju3wc
@pp-ju3wc 3 года назад
On
@shantirammishra8507
@shantirammishra8507 3 года назад
सुरुको अदालती प्रक्रिया हटाउनु भएकोमा धन्यवाद । अब राम्रो भो । पहिले मलाई नेपाली गीत उति सारो मन पर्दैन थियो तर अहिले केही केही गीत यति राम्रा आए कि ज्यादै मन पर्न थालेको छ । यो गीत पनि राम्रो लाग्यो त्यही भएर यसलाई धेरै पटक सुनें र अझै सुन्दै छु ।
@santoshji1292
@santoshji1292 3 года назад
सदाभार गीत हो आत्तीनु पर्दैन तीज,दशै र तीहार पछीपनी राम्रो पिकप गर्छ्🙏 किनकी जती सुन्यो तेती सुन्न मन लग्ने गीत हो! धन्यवाद प्रलात दाजु,खेम दाजु अनि शान्तीश्री दीदीलाइ💓💓💓 दिनको 20/20 पटक सुनेर २० औं पटक हेरियो.... अझै धित मरेन, उत्कृष्ट शब्द, लय, नृत्य अनि भिडियो । 😍 ♥
@harisapkota3501
@harisapkota3501 4 года назад
सदाभार गीत हो आत्तीनु पर्दैन तीज,दशै र तीहार पछीपनी राम्रो पिकप गर्छ्🙏 किनकी जती सुन्यो तेती सुन्न मन लग्ने गीत हो! धन्यवाद प्रलात दाजु,खेम दाजु अनि शान्तीश्री दीदीलाइ💓💓💓
@bipinbiswasrayamajhi2442
@bipinbiswasrayamajhi2442 4 года назад
करोडौंको सुभकामना यो मीठो सिर्जना सङ जोडियका सम्पुर्ण आदरणीय हरुलाई।सफलताको भब्य कामना❣️❣️❣️❣️
@kalpanarayamajhi2635
@kalpanarayamajhi2635 4 года назад
Hai bau ❣️🙏❤️
@bipinbiswasrayamajhi2442
@bipinbiswasrayamajhi2442 3 года назад
शब्द सिर्जना आफैमा लोकसङ्गितको मुल,सङ्गीत सम्योजन लोकसङ्गित को अर्को कोशेढुङ्गा( Khem Century) अनि करोडौका मनका गायक गायिका,शब्द सङ्गीत लाई अभिनयमा प्रतिबिम्बित गर्नसक्ने आदरणीय Obi Rayamajhi को टिम एउटा नया सहकार्य र नया उत्सुकता सहित लोकसङ्गित को फाटमा उत्रिएको छ।हरकुराबाट अब्बल चिजलाई कसि लगाईरहनु पर्दैन।करोडौको मनको प्यास मेटाउन सकोस भब्य सफलताको कामना।❣️ मायालु आजोइलाई❣️
@maillgurung7856
@maillgurung7856 3 года назад
मैले यो गित टिकटकमा सुने राम्रो लाग्यो अनि युट्युब खोजे❤️
@himeshtimalsina5578
@himeshtimalsina5578 4 года назад
खेम सेन्चुरी को स्वर साच्चिकै अत्यन्त मिठो लाग्छ। खेम सेन्चुरी को फ्यान जति यता हाजिर हुन त।
@ashoksunar6641
@ashoksunar6641 4 года назад
Ma pani big fan ho khem sir ko
@haamrolaxmanmedia2035
@haamrolaxmanmedia2035 4 года назад
Hai
@tiwarisakuntala1191
@tiwarisakuntala1191 4 года назад
@@haamrolaxmanmedia2035 mmmmmmm mmmm
@Mohit-fu1iu
@Mohit-fu1iu 3 года назад
Sachiki bahut man xunxa very nice song 👌👌❤️❤️
@ManojSharma-eh1kd
@ManojSharma-eh1kd 3 года назад
Yy
@hemantabikram1284
@hemantabikram1284 4 года назад
अाहा अाहा कति उत्कृष्ट गीत यस गीतका सम्पुर्ण स्रष्टा सर्जक प्रति नमन व्यक्त गर्न चाहान्छु । विशेष गरि प्रल्हाद सुवेदी दाइ र खेम सेञ्चुरी दाइ प्रति नमन व्यक्त गर्न चाहान्छु ।
@baralkrishna4871
@baralkrishna4871 3 года назад
मिठो लय तथा उत्कृष्ट शब्दमा रचिएको नेपाली लोकगितको क्षेत्रकै अनुपम सिर्जना ।।
@rabinlamichhaneofficial7257
@rabinlamichhaneofficial7257 3 года назад
याे भिडियाे सबैभन्दा बडि हेर्नेमा म साबित हुन्छु हाेला कुन दिन🤣🤣🤣🤣🤣
@jhalak_adhikary
@jhalak_adhikary 4 года назад
आहा प्रल्हाद खेम ओबि दाइ😘सबै चिजको परिपाठ मिलेको अत्यन्तै राम्रो लाग्यो सगरमाथाको शिखर चुमोस!
@Nikashbabu1
@Nikashbabu1 3 года назад
यो गीतलाई दोहोर्याई दोहोर्याई धेरै पटक हेरें ।स्वर संगीत अनि लय सार्है मिठो लाग्यो । 👍🏻👍🏻
@NURSE073
@NURSE073 3 года назад
जति सुन्यो त्यति राम्रो लाग्ने कति राम्रो के शब्द सङ्गीत... सारै मन पर्यो दिनभरि रातभर सुनेर नी नपुग्ने... एक्टिङ को त... Just WOW!!! Really amazing 🥰🥰
@kumarpariyar9987
@kumarpariyar9987 4 года назад
यो गित अहिले स्म्म्म trending मा परेको छैन दुखको कुरा😪
@rajgurung6996
@rajgurung6996 3 года назад
Dancing गित छ तर नृत्य नै छैन अनि कसरी परोस त साथी trending मा।
@dbdangichhetri3978
@dbdangichhetri3978 4 года назад
Tiktok मा सुनेर डाउनलोड गर्नै बाध्य भए नाम नै काफी छ खेम सेंन्चुरी शान्ति श्री परियार 🙋❣️💗 💚
@baburappr1613
@baburappr1613 3 года назад
Wow ❤❤❤❤ niec song 🎶🎤🎤🎤🎤🎤🎤🎵🎤🎶🎵🎶🎵🎶wow so like❤👍❤👍👍👍👍👍
@dipwambulerai2866
@dipwambulerai2866 3 года назад
Mee
@varatpokhrel6565
@varatpokhrel6565 3 года назад
निता ढुङ्गानाको अभिनय 👌👌👍️👍️♥️♥️
@user-bd8nf7xl5r
@user-bd8nf7xl5r 3 года назад
wow स्वर को धनि खेम दाजु र सान्ति दिजु कति राम्रो गित ❤️❤️❤️❤️👌👌👌
@DurgaPangeni
@DurgaPangeni 4 года назад
ल गज्जप गीत आउदैछ है म त प्रिमियर पर्खेर बस्याछु।।
@UpdateNepalTV
@UpdateNepalTV 4 года назад
गीत मन पारो भिडियो मन परेन
@binodsapkotapokhareli5532
@binodsapkotapokhareli5532 4 года назад
DP दाजै 😍😍😍😎😍
@DurgaPangeni
@DurgaPangeni 4 года назад
Nayan sharma बुझ्ने कोसिस गर्नुस न !!
@nepvlogs7436
@nepvlogs7436 3 года назад
मैले जीवन मा कहिले पनि दोहोरी/ लोक गित खासै सुनिन तर यो गित १००० चोटी सम्म सुनी सके कति मीठो लय ,शब्द अनि संगीत 😍😍😍
@sushilagole7360
@sushilagole7360 3 года назад
💞💞💞💞💞
@nabinmalla4700
@nabinmalla4700 3 года назад
खेम सेन्चुरिको आवाज म सजियको जुन गित पनि यकदम राम्रो लाउछ यकदम खत्रा छ खुलेर पिरती लाम्ला पनि गित
@rrgvlogs126
@rrgvlogs126 3 года назад
निता ढुंगाना नेपाली कंगना को फ्यान कति छौ 😍
@TajaEntertainment
@TajaEntertainment 4 года назад
यो गीत गीतमात्र नभई लोक संस्कृतिमा फैलिएको विकृतिको अन्त्य गरौं र मौलिकतामा ध्यान दिऔं एउटा उदाहरणिय सन्देशमुलक लाग्यो ! यसगीत संग जोडिएका सम्पुर्णलाई बधाई तथा शुभकामना !
@omcentury
@omcentury 4 года назад
यसो त ##खेम_सेन्चुरी दाइ मेरो मन पर्ने गायक मध्य एक हुनु हुन्छ उहाँ का गीत आउन साथ सुन्न हतार हुन्छ त्यस माथी यो #मायालु_आजैलाई बोलको शुभकामना गीतमा #खेम_दाइ लगायत #ओबि दाइको धेरै मेहनत रहेको र यो गीत सार्वजनिक गर्ने प्रती दुबै दाजु लगायतको टिमनै कता कता तीजको सिजनमा लोक गीतको बजार बारे लिएर चिन्तित भएको लाग्यो उहाँ हरुको पोस्टहरुबाट गीत धेरै राम्रो लाग्यो आशा छ गीत अवश्य सफल हुने छ सबै टिमलाई
@prakashgautam4811
@prakashgautam4811 4 года назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-tHoN8_IvlBY.html
@sandeshgyawalii62
@sandeshgyawalii62 4 месяца назад
खेम सेन्चुरी को मिठो स्वर मा रहेको यो गीत सुनी रहम जस्तै लाग्ने यो गीत हरेक नेपाली संगीत प्रेमी मन जित्न सफल क्ष छ।❤
@ramasamrit
@ramasamrit 3 года назад
सालको पात jattikai View जानुपर्ने geet हो यो खास मा khai के मिलेन कुन्नि 🤔मलाई त sarai मन पर्यो
@bishalpaudel6737
@bishalpaudel6737 4 года назад
म्युजिकमा खेम सेन्चुरी अबको कम्तिमा १० बर्ष राजा हो भनेर धेरै पटक प्रष्ट पार्यो ।
@alwaystop4235
@alwaystop4235 4 года назад
सहमत
@arjunido7632
@arjunido7632 4 года назад
I also agree
@rajeshkarki408
@rajeshkarki408 3 года назад
@@arjunido7632 666666666 66666ccc6xxd 666k77kk7k7ki7766666666666i66666666
@rajeshkarki408
@rajeshkarki408 3 года назад
@@arjunido7632 77r6666666d66666666666666666cc666c66666666666666666666666676u666uì6666k6ìi66 666666 6kk Ķkk66666666666666666666666666666666666666666666ccc66c66c66666666666666666v66666666666666666 . 6 66666666v6666v66666666666666666c666vcc6666666666666666666666666666c65c666c666666666ccccc66666666666666cc C6v66v6666666667666776677777 Cccc 777cc77777c6777cccc76777 7667. 6c 776777777c..7k6iccccc7...66ccc7c7t777777777y766cc66c6y6666666cccccccckkkkjjkkk...
@anuchapagai3324
@anuchapagai3324 3 года назад
@@arjunido7632 dcCv
@kamalpujara4798
@kamalpujara4798 4 года назад
आहा गज्जब लाग्यो गित शुभकामना सबै लाइ 💞
@junarai7623
@junarai7623 3 года назад
This is my favorite song. it has a sweet music and melody. I am in America and every single day I listen and watch Nepali songs, specially lok dohori songs. Thanks.
@Meelan688
@Meelan688 3 года назад
मलाई बालपन देखिनै लोकदोहोरी भाका सुन्न त्यती मन नपर्ने मान्छे। तर आजा यति सम्म मन पर्यो कि लोक भाका,यो गीत आजा 10 पल्ट सुने अनि हेरे।thanks Singer and hole team Lai। Love from japan.
@arbinadhikari8615
@arbinadhikari8615 4 года назад
प्रलाद दाइका शब्द आहा खेम दाइको लय गाई पन सलुट छ
@spoudel41
@spoudel41 4 года назад
तीजको गीत ले वाक्क बनाएको बेला बल्ल मिठो गीत आयो। सम्पूर्ण टिमलाई सफलताको सुभकामना।
@Subedi3468
@Subedi3468 3 года назад
कुनै कुनै गीतको शब्द त यस्तो हुन्छकी मनै छुने।।।।Thank u for lyric स्रजक प्रल्हाद सुबेदीलाई....
@rajuadhikari2815
@rajuadhikari2815 3 года назад
कहिले काहि यति मिठो गीत पनि सुन्न र हेर्न पाइदो रैछ।
@durgabhitrakoti708
@durgabhitrakoti708 3 года назад
wow❤❤❤❤❤❤❤
@yamanpun
@yamanpun 4 года назад
"ओठ बन्द गर्देसी ओठले क्यरी आइया भन्नेहो चोटले"मायालु आजैलाई...क्या सब्द छ सलुट प्रलाद सुवेदी जि🙏आवजका धनी खेम जि र शन्ती जि को त के कुरा गरौ र खोइ।बधाई साथै धेरै सफलताको सुभकामना🌹🌹🌹सम्पुर्ण uniteलाई
@dipendramagar8815
@dipendramagar8815 3 года назад
Good song
@jitndarmiss6799
@jitndarmiss6799 4 года назад
नमस्ते म सुरेश विश्वकर्मा बैतडी बाट। यस गितको पर्खाइ बल्ल आज सकियो अति राम्रो छ।खेम दाइ लगायत सबै टिमलाई शुभकामना।
@tikabahadur816
@tikabahadur816 3 года назад
मेरो प्यारो भाइ खेम सेन्चुरी लाई धेरै सम्झना अनि बधाई आशिर्वाद सधै यसैगरी प्रगति गर्दै जानू ल
@himaldas8849
@himaldas8849 10 месяцев назад
प्रेमिल जोडिको यौवनको नसा र भावलाई यति सभ्य भाषामा ब्यक्त गरिएको छ कि कुरै नगरौ।❤❤❤
@BishalSony
@BishalSony 4 года назад
लोक दोहोरी मा करोड क्लब मा पुग्ने अर्को गित ।मायालु आजै लाई
@galaxymobile3134
@galaxymobile3134 2 года назад
Umm 9
@ranjanashrestha6396
@ranjanashrestha6396 4 года назад
धेरै मन पर्यो 500 चोटी भन्दा बढी सुन्छु दिन मा। बिहान उठ्ने बितिकै बेलुका सुत्ने बेलामा सम्म।
@ishworkafle1595
@ishworkafle1595 4 года назад
धन्यवाद
@thamansunar8370
@thamansunar8370 4 года назад
I’m also brother
@suminaadhikari2902
@suminaadhikari2902 3 года назад
Me too same
@devidahal4896
@devidahal4896 3 года назад
Me too same as you
@kalpanaoli4700
@kalpanaoli4700 2 года назад
One of the my favourite song i ever listen.what magical voice and lyric 🤟🤟🤟🤟
@rajmaharsalyan3437
@rajmaharsalyan3437 2 года назад
खेम दाजु काे याे गित पनि निकै भाइरल छ किनकि सबैले याे गित मा टिक टाँक लगायत सबै बनायका छन नाइस गित
@pritadhungana5498
@pritadhungana5498 4 года назад
tiktok मा सुनेर येता खोज्दै आय म😅 कति मिठो गित अनि स्वर दुबै जना को नै 💕
@chandrakala1308
@chandrakala1308 4 года назад
Wow damiii song🙏🙏🙏🙏😂😂👌👌🌻👍️👍️❤️❤️💗💗💗💜💜🌹🌷🌷
@bimalbe2531
@bimalbe2531 4 года назад
Yes
@Dikshyasharma716
@Dikshyasharma716 4 года назад
Supop song
@rojinathapa7715
@rojinathapa7715 4 года назад
Nice song
@pritadhungana5498
@pritadhungana5498 4 года назад
Rojina Thapa होनि हजुर
@rupalake2199
@rupalake2199 4 года назад
कमेन्ट गर्दिन भने पनि मनले मान्दै मानेन सारै मज्जा आयो गाना सुन्दा ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@lilagurung1941
@lilagurung1941 2 года назад
कति राम्रो गीत अहा सुनेर बहुत मज़ा आया night ड्युटी मा र नेपाल रा आफ्नु school bela ko याद बहुत आयो
@BinodVlog-567
@BinodVlog-567 Год назад
हजुर को फुल जस्तो सुन्दर जीवन सधै फूलिरहोस चालेका हरेक कदम हरुमा सफल्ता मिलोस कहिले पनि दुखको अनुभुती नहोस् सुभकामना छ हजुर🙏🌺👌
@yamkhatri3384
@yamkhatri3384 4 года назад
मैले धेरै सुन्न खोजेको गित आज सुन्दै छु है
@nimrosgurung9972
@nimrosgurung9972 4 года назад
तिज गीत जस्तो पनि छैन कति भिन्न खालको कति राम्रो शब्द र लय ओहो नाचिरहन मिल्ने जति सुने पनि सुनिरहन मन लाग्ने । निर्माण टिम सबैलाई बधाई साथै अपार सफलताको शुभकामना 🙏🙏😍😍😍
@pratapdong8967
@pratapdong8967 3 года назад
it is beautiful song i loved it thanks all your unit members....
@diwakarphysicsDiwakarSharma
@diwakarphysicsDiwakarSharma 2 года назад
#diwakarphysics ... excellent song... धेरै राम्राे लाग्याे @💯🎸
@nirvanagurung8123
@nirvanagurung8123 3 года назад
सालको पता बाट बल्ल लोक गीहरु लोक गीत जस्तै आउन लागेको छ जै लोक गीत निता ढुंगाना म्याम सानो छदा मोभि हेरिन्थ्यो अझै पनि उस्तै 27/28 वर्षा की जस्तै हजुर 😍😍😍
@neerurai3004
@neerurai3004 3 года назад
Omm8ipcnc6z8
@uttamkhadka1842
@uttamkhadka1842 4 года назад
यो गित ले इतिहास नै बोकेको छ। सबै लाई मन छुने बनाउनु भएको मा सबै टिम पर्ती मनै देखि नमन अनि धन्यवाद । जय गित संगीत ❤️💏💏🖖🖖
@uttaranchalwalaa
@uttaranchalwalaa 2 года назад
Love from Uttarakhand #karanpahadi ❣️
@APTechForum
@APTechForum 3 года назад
wow जति पटक सुने नि पुरानो हुदैन । Amazing सृजना ।
@purnakarki
@purnakarki 4 года назад
बुझ माय माया को (summary ) यो सब्द को ठाउँमा नेपाली सब्द भयको भय राम्रो हुने थियो। ।गीत संगीत राम्रो छ सफलता को शुभकामना👍👍👍
@Maulikrodhighar2080
@Maulikrodhighar2080 4 года назад
समरी भनेको संस्कार जस्तो लाग्छ!!
@paaruthapa7093
@paaruthapa7093 4 года назад
आहा रिमै💜💜
@sureshsharki1215
@sureshsharki1215 2 года назад
खेम सेन्चुरीको A to z गितहरु करोड कलबमा प्रबेश वा कस्तो खुसि लाग्छनि हार्दिक बधाई टिमलाइ
@suryaghimire3626
@suryaghimire3626 3 года назад
khem gi and shanti shree di mindblowing song.....god bless both of uu...go ahead countinue....
@sangeetbharatmagar4118
@sangeetbharatmagar4118 4 года назад
आहा..!🙉खुब मनपर्यो दाजी गीत । सम्पुर्ण टीमलाई हार्दिक बधाई एवम् थप सफलताको शुभकामना ।💖
@ghumfir5863
@ghumfir5863 4 года назад
पछिल्लो समयको सृजनशील निर्देशक क्रान्ति केसी, अजय भाइको काम पनि तारिफयोग्य छ। बधाई छ समग्र टिमलाई। गीत, सङ्गीत भिडियो सबै सभ्य मात्र हैन भब्य पनि छ।
@anjanakarki4880
@anjanakarki4880 4 года назад
Wow nice song congratulations all tim
@chymse-boy
@chymse-boy 3 месяца назад
जति सुन्दा पनि नाअघाउने सुनौ सुनौ लाग्ने गीत्🙏❤️❤️
@Bikramngr
@Bikramngr 3 года назад
आह अति मिठो गित बधाई छ खेम सेञ्चुरि दाई लगायत सम्पुर्ण टीम लाई
@bishnusingjalimagar241
@bishnusingjalimagar241 4 года назад
आहा! यति मीठो गीत रैछ र पो खेम दाईले हामीलाई यति धेरै कुराउनुभाको💕💕
@buddhigrg5244
@buddhigrg5244 4 года назад
गित शब्द संगित भिडियो अभिनय सबै100% ठिक छ तर जुन अदालत वाला बिषय बस्तु नराखेर बरु सिधै नाच अभिनय बाटै सुरुवात गरेको भए अझ राम्रो हुने थियो मेरो बिचारमा मलाई भने अल्लि कता कता 👉️छोरीलाइ कराएर बुहारीलाई तर्साए जस्तो लाग्यो👍️
@shantirammishra2148
@shantirammishra2148 3 года назад
maile pani tyahi khojya thie
@kapilkunwar3902
@kapilkunwar3902 3 года назад
गित सङ्गीत यस्तो हुनुपर्छ अति मिठो खेम दा अनि सान्ती सिस बदाइ छ
@prabintamang5365
@prabintamang5365 3 года назад
Love Nice song i like it 👌👌💖💖💖💖💖💖💖💖🙋‍♂️🙋‍♂️🙋‍♂️
@alishsunar4119
@alishsunar4119 4 года назад
खेम सेन्चुरीकाे गित नछुटाई सुन्ने म मात्र हाेकी अरू पनि हुनुहुन्छ।♥️♥️♥️ सम्पूर्ण टिमलाई सफलताकाे शुभकामना।
@jivanshreesmagargulmi7752
@jivanshreesmagargulmi7752 4 года назад
म नि छु हजुर
@bikramxinal9386
@bikramxinal9386 4 года назад
Ma tw lastaii big fan khem century dai Ko..👌👌
@mohankc8430
@mohankc8430 4 года назад
Ma ni chu
@pradipmagar4250
@pradipmagar4250 4 года назад
म पनि छु है यता खेम दाई को गित लाई न छुटाई सुन्ने अनि हेर्ने अनि शेयर गर्ने मा अनि Youtub channel Sub गर्ने मा
@prayashthapa4820
@prayashthapa4820 4 года назад
Ma pani ho
@rajsenchyuri6072
@rajsenchyuri6072 4 года назад
नेपाल र नेपाली समाजमा यस्ता यस्ता गितले हामि दर्शकलाई खुसि दिनु होला खेम जि बधाई तपाईका हरेक सृजना र स्वर साह्रै मिठो छ ।
@ritarits9058
@ritarits9058 Год назад
F
@officialaaryan4077
@officialaaryan4077 2 года назад
Yesto ramro geet ta aaja sama sunako thiyana maila lots of love
@jyotigurung2719
@jyotigurung2719 3 года назад
लेडिज को शब्द मा चेन्ज गरनु भको भय अझ बेस हुने थियो रिमाइ को ठाउमा मैमेभन्नू भको भय अझ राम्रो हुने थियो जे होस गित मिठो बनेर आयको छ सम्पुर्ण टिम लाई बधाइ छ
@mohanshah5862
@mohanshah5862 4 года назад
उत्कृष्ट गीत तथा सान्दर्भिक म्यूजिक भिडियो । हार्दिक बधाई तथा शुभकामना हामी सबैलाई ।
@santoshbhandari815
@santoshbhandari815 4 года назад
२० औं पटक हेरियो.... अझै धित मरेन, उत्कृष्ट शब्द, लय, नृत्य अनि भिडियो । 😍 ♥.
@equality52
@equality52 3 года назад
सुनेर दिन बिताउने गीत नै बनेको छ मेरो
@manojhbc6116
@manojhbc6116 3 года назад
lioa९४;८८ aaaaa
@fflove-fu4ot
@fflove-fu4ot 3 года назад
@@manojhbc6116 klllkkllklkkkllllll look like kkll
@sanjibasmita2475
@sanjibasmita2475 3 года назад
🥰🥰🙏🙏❣️❣️
@sanjibasmita2475
@sanjibasmita2475 3 года назад
Gaurabh vanja🥰🥰🙏🙏❣️❣️
@bhubansaudbhubansaud2221
@bhubansaudbhubansaud2221 3 года назад
कति राम्रो सुनिराखु जस्तो गित चसक्क मनमा लाग्यो नि 💖💖💖💖❤️❤️
@rajendramoktan4892
@rajendramoktan4892 3 года назад
बुझ माया मायाको समरी स्वर्ग जान पाउदैन नमरी wow 😚😚😚❤️
@kabinadmin2107
@kabinadmin2107 4 года назад
खेम सेन्चुरी प्रल्हाद लगायत सम्पूर्ण टिमलाई सफलताको शुभकामना मिठो गीत सबैको मन को कालो अधेरी पन्छिए जस्तो भान भयाे हजुर हरुलाई
@rajupanthi2535
@rajupanthi2535 4 года назад
धेरै पछी प्रलाद सुबेदीको उत्कृष्ट गित सुन्न पाईयो त्यस माथी खेम सेञ्चुरी र शान्ती जि को मन छुने स्वर जति सुने नि धितै मरेन अध्याय अली थोरै भयो अझै २ अध्याय बढाऊनु पर्ने थियो छिटै नै अर्को सृजना सुन्न पाईयोस सबै टिमलाई शुभकामना ।
@kumar_skb
@kumar_skb Год назад
ओहो निकै मीठो अनि भाइरल गित बल्ल करोडौं पुगेछ ❤❤
@mohanmagar5419
@mohanmagar5419 3 года назад
कति राम्रो गित धेरै राम्रो लाग्यो सुनिरउ जस्तो लाग्यो 👍️👍️👍️👍️👍️👍️
@omcentury
@omcentury 4 года назад
आहा निकै राम्रो छ गीत मलाइ निकै मन पर्यो खेम दाइ ओबि दाइ लगायत सबैलाइ शुभकामना
@bibekdiyali8371
@bibekdiyali8371 4 года назад
Nice song
@Rajkris751
@Rajkris751 4 года назад
गीत मा अाउनु पर्ने भ्यु अाएन नि हजुर ।कस्तो कस्तो कबाडि गीतहरुले ३/४ दिनमा मिलियन क्रस गर्छ।
@Bishnupartelkanxa
@Bishnupartelkanxa 3 года назад
गीतको त कुरै नगरम खेम सेन्चुरी र सान्ती श्री को ठूलो फ्यान नै हो तर निता जि को डान्स त कमालकै छ। Hats up.
@nepaliarun4435
@nepaliarun4435 Год назад
अति राम्रो मिठो गित अनि स्वर दुबै जना को बदाइ छ । सम्पुर्ण टिम लाइ
@sarbajitbk1978
@sarbajitbk1978 4 года назад
यति राम्रो गीत लाई अलि राम्रो सब्स्क्राईब भयको युटुब च्यानल बाट अप्लोड गर्नु पर्ने थियो
@NareshKumar-tf8mm
@NareshKumar-tf8mm 4 года назад
Good sir
@udayabahadurranamagar6198
@udayabahadurranamagar6198 4 года назад
बधाई अनि सफल्ताको शुभकामना एस गितको सम्पुर्ण कलकार सर्जक लाई गित मिठो छ शब्द उतिक्कै मिठो अनि भिडियो झन राम्रो यो गित 100 पटक हेरिसके अझै पनि मन भरेको छैन एति राम्रो गितलाई सब्बैले मया गरौ जय गित जय सङ्गीत जय नेपाल ♥️♥️♥️♥️♥️♥️♥️♥️
@RawbinKrKarki
@RawbinKrKarki Год назад
उत्कृष्ट शब्दमा रचिएको नेपाली लोकगित
@stphenprabhash3388
@stphenprabhash3388 3 года назад
Ah katti ramro jatisune teti sunam lagne miracle magic nai vayo MAlai tw 👏👏👏
@ObiRayamajhi
@ObiRayamajhi 4 года назад
नमस्कार ।। मैले जति सक्यो तेति गर्या छु बाकि हरु को हात मा है पिल्ज सेयर लाइक कमेन्ट अनि प्रतिकिर्या दिनुस है ।।। धन्यवाद
@bipinbiswasrayamajhi2442
@bipinbiswasrayamajhi2442 4 года назад
शब्द सिर्जना आफैमा लोकसङ्गितको मुल,सङ्गीत सम्योजन लोकसङ्गित को अर्को कोशेढुङ्गा( Khem Century) अनि करोडौका मनका गायक गायिका,शब्द सङ्गीत लाई अभिनयमा प्रतिबिम्बित गर्नसक्ने आदरणीय Obi Rayamajhi को टिम एउटा नया सहकार्य र नया उत्सुकता सहित लोकसङ्गित को फाटमा उत्रिएको छ।हरकुराबाट अब्बल चिजलाई कसि लगाईरहनु पर्दैन।करोडौको मनको प्यास मेटाउन सकोस भब्य सफलताको कामना।❣️ मायालु आजोइलाई❣️
@ojasbishrestha9060
@ojasbishrestha9060 4 года назад
Dherai ramro xa😊❤
@riyathapa772
@riyathapa772 4 года назад
Ramro lagyo 💙💙💙
@baburambishowkarm8318
@baburambishowkarm8318 4 года назад
Dai nachana siknu pareyoo aavinaya tw mitho chadai x ni
@poisonlama2019
@poisonlama2019 4 года назад
Yesto majjale nachne gitma ali dance practice garera garnu parxni bro siknunai parne rahex kasto nun nalageko tarkari jasto vayoni
Далее
Would you help?!😳
00:32
Просмотров 6 млн
Вот как нужно танцевать😁
0:15
Не плавайте тут! 🏊🚫
0:24
Просмотров 1,7 млн