जिबन कहानि संगैको सब्द संगित धेरै राम्राे छ नाना सुम्निमा पारुहाङ को सधै आसिर्बाद लागोस नाग नगेनि सिमेभुमे देबि देउरालि को कामाना साकेला पित्रि ले संधै रक्षा गरोस एस्तै मिटो गित गाउदै जानु सफल्ता को धेरै धेरै सुभकामना 🙏 सेवाके 🙏
@@kalasuptihangrai आसिर आसिर बाद छ नाना हजुरलाइ ❤❤❤❤ गित सुन्दै गाडिको यात्रा डिउटि टाइम सकेर थकित सरिर लाइ आनन्द बाताबरण मा प्रकाशित गाउने संगि आहा सारै मजा आउछ सुन्दै छु ❤❤❤❤❤
कला राई मलाई मन पर्ने कलाकार मध्ये एक हो! तपाईंको साङ्गितिक भविस्य अझ आगामी दिनहारुमा उच्च बनोस शुभकामना !! अहिले सम्म बजारमा ल्याउनु भएको यहाँको कोसेली अति नै सुन्दर र मनमोहक छ!! यस्ता सङ्गितहरु भोलिको दिनहरुमा पनि सुन्न पाउछौ भन्ने आशा अपेक्षा मा छौ!