Тёмный

Kalij Farm Pokhara, Kaski 

Save the Nation Online Television
Подписаться 3,3 тыс.
Просмотров 10 тыс.
50% 1

हाम्रो मुलुक कृषि प्रधान देश हो l यहाँ हरेक किसिमका कृषिबाट उत्पादन गर्न सकिन्छ l जसमध्ये पशुपालन, पन्छिपालन, फलफुल खेति, तरकारी खेति, अन्नबाली आदि l सेभ द नेशन अनलाइन टिभी यस्तो स्थानमा अचानक पुग्यो जहाँ डाँफे जस्ता पन्छी जालभित्र खेलिरहेका र कराइरहेका थिए l जुन पोखरा महानगरपालिकाको लेखनाथको बिजयापुरबाट लगभग २ किलोमिटर उत्तरतर्फ कुनोमा एउटा कालिज फर्म जसका संचालक पोखरा निवासी प्रकाश कोइराला रहेछन l हामीलाई कृषि क्रान्तिमा रिटायर्ड क्लबमा यो अति नै उपयोगी र आजका युवाहरुलाई आवश्यक l हामी त्यस फर्ममा पुग्यौ र संचालक प्रकाश कोइरालालाई सेल फोन गरि फर्ममा बोलायौ र अन्तरसम्बादमा जोड्यौ l क्यामेरामा साथ् शरण पुन (अमन) ले शुरु गरिहाले र झलक जैसी र उनका सहयोगी एकेन्द्र जैसी हो कालिज फर्मका कर्मचारी थिए l उनीहरु कालिजलाई आहारा तथा पानि दिंदै थिए l प्रकाशलाइ साथ दिने अर्का संचालक उनका भाई कविन्द्र कोइराला जसले कुनो रेस्ट्रुरेण्टको उद्घाटन गर्ने नजिकियाउदै थिए जुन त्येही कालिज फर्म परिसरभित्र पर्दछ l हार्दिक धन्यबाद तथा सफलताको शुभकामना l
क्यामेरामा शरण पुन (अमन) का साथ् सम्पादक के. बि. सम्राट
सेभ द नेशन मिडिया तथा रिटायर्ड क्लब नेपाल
काठमाण्डौ, नेपाल
सम्पर्क : ०१ - ५२३४१३५,

Опубликовано:

 

3 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 10   
@utubenepal2496
@utubenepal2496 4 года назад
Lovi raixa yaar Jatil kura gardinxa ta yaar
@shombahadur8577
@shombahadur8577 4 года назад
Ramro Good
@pradeepdahal4385
@pradeepdahal4385 4 года назад
अल्लि ठुला कुरा गर्नु हुदो रहेछ प्रकाश कोइराला जि तपाई तपाइँका जस्तो कालिज फाम धेरै छ्न नेपाल मा।
@narbahadurthapa6818
@narbahadurthapa6818 4 года назад
ALL THE BEST AND GOD BLESS YOU
@vuzzalsunil3387
@vuzzalsunil3387 4 года назад
Lii thulo vayr bole jasto lago parlas ji manxe vayr sahayogi ra dilwale vayr noln ni saknix hola ni
@ganeshmahara3121
@ganeshmahara3121 4 года назад
यो माथि लगाको जाली को नाम के होला बताईदिए अभारि हुने थिए ? धेरै धेरै नै राम्रो लाग्यो
@kabindrakoirala6501
@kabindrakoirala6501 4 года назад
यसलाई फिस नेट भनिन्छ।अरू जानकारिका लागी ९८५६०९८५६० म सम्पर्क गर्नु हाेला
Далее
Airpod Through Glass Trick! 😱 #shorts
00:19
Просмотров 2,7 млн