माहानायक प्रती मेरो सलाम्🙏🙏अर्को कुरो सचा सधै राम्रो नायक मध्ये एक राजेश हमाल नै हो,जो उहाँ प्रति जल्छ, आगोमा पोले झै पोलिन्छ बिचार गर महानायक त्यतिकै भाको होइन ❤️🇳🇵🇳🇵
आज श्रावण ३२ गते अभिनेत्री #सुभद्रा_अधिकारी ले संसार छोडेको एक बर्ष भएछ! नेपाली चलचित्र जगतमा सशत्त अभिनय छ वहाँको! को को हुनुहुन्छ वहाँको अभिनय मन पराउने! One like = one respect 🙏❤️
नेपाली चलचित्र सधै अगाडि बढन सकोस यो फिल्म राम्रो छ समाजमा हुन सक्ने घटनाको सफल चित्रण गरेको पाइन्छ कहिलेकाही समय मिलाएर हामी सबैले फिल्महरु पुरानो हेर्ने प्रयास गर्नुपर्छ ।
हाम्रो महानायक लाई योई फ़िल्म को sutting को बेला नै प्रत्यक्ष देखें धेरै खूसी को अनुभव गरछु आजा पनी , लास्ट फ़ाइट सीन चाहीं पोखरा को भद्रकाली मन्दिर म भयेको थियो . त्यों बेला suting म को को थियो लाइक garum है साथी हरू
मलाई आम ले भन्नू हुन्थ्यो म बच्चा हुँदा राजेश दाइ को फिल्म असाध्यै मन पराउथे रे कुनै पनि फिल्म छुट्टाउदिन्न थियो रे।।। जब कि म बुझ्थिन नाबालक थिए तेति खेर त म मोरि हत्ते गर्थे भने अहिले यो आउरे बाउरे ले भन्छ रजेश हमला माहानायक होइन भन्छ त्यो जमाना मा रजेश हमला को फोटो मात्र चाहिन्थ्यो हल मा टिकेट पाउन गारो हुन्थ्यो ।।