Great voice, नारायण दाईको यो गित प्रज्ञा भवन हलमा प्रत्यक्ष हेर्ने अवसर पाएको थिए, र त्यो कार्यक्रम हेर्न अवसर पाएकोमा म आफुलाई भाग्यमानी ठान्दछु। त्यो कार्यक्रमको नाम थियो, स्वर्निम सन्ध्या। T´s
नेपाल कलाकारिताको महाखानी हो, यहाँ उत्कृष्ट गायक हुन् भन्न म हिच्किचाइनँ तर अलिकति पनि आफ्नोपन भर्ने हुँदा नारायण गोपाल सरको गीतमा अझ मीठास भर्न खोजे जस्तो भो। नत्र भने यहाँ प्रखर, निखारिएका गायक हुन्।
Very good vocal, and you tried your best. At some places, you need to be careful as you were out of note. I love your song composed by Shree Madhukar Lohani. Jo jasko, hune parne. You really sang so well. Singing a composition by Shree Madhukar Lohani is a great endeavour in itself.