गाउघरमा बेसरि काम गरेर दुख गर्ने हरुको खुवाइ तेस्तै हुन्छ । भोक तेस्तै लाग्छ आतुरि तेस्तै हुन्छ्। जसरि खाय पनि स्वाद लिएको छ उनले , पेट भरेको छ उनले। उनि गाउको सोजो, साधारण, मेहनति ,ब्यस्त महिला हुन्। उनले आफ्नो मेहनत ले खाको छ तेसैले जसरि खाय पनि राम्रो नजरले हेरिदिनुहोला। उनिहरुले mobile internet ,social media को राम्रो सदुपयोग गरेर कमाइ पनि गरिरहेका छ्न्, मनोरञ्जन पनि दिरहेका छ्न ।उनिहरुले प्रगति गरेको छ तेसमा खुसि हुनुहोस र सिक्नुस आफु नि अनि अरुलाइ नि सिकाउनुहोस्। हरेक कुराको सहि सदुपयोग गर्न जान्नु पर्छ नकि अरुको खोट नियाल्दै बस्नु उचित होइन ।
@jyoteemagarjyoteemagar4725 tapialai pahile nai subscribed gari sake hajurale kahile back dinuhunchha bhaner kurda kurd aja po balla back dinu bhaechha thanks hai. Tara unsubscribed chai kasile pani nagarnu hola please 🙏
जिब्रो निकालेर खाको भनेर फेसबूक तिर कति गाली गर्छन् दिदीले बानी सुधारनु भैसक्यो । आफ्नो आफ्नो बानी हुन्छ तेसै गाली गर्नि😓 आफ्नो त जे गरेनि favourite 😍 धेरै धेरै माया दिदीलाई ❤
Very nice beautiful village organic natural beauty place natural way to cook love your village so beautiful very nice yummy yummy testy mitho jackfruit curry looks great
yeti ko khanu ramro ta honi k ko raxes jasto ni aru aru le ta jhan kasto gari khanx youtup tira dekheko ta holani aru lai jpt vannu hudaina man napare baru ignor garnu tara kahile pani yesto comment garera aru lai jach chai garnu hudaina hai man parne naparne afnai thauma x😡😡