Don't give wrong information. It's not madyapahadi rajmarg. यो मदन भण्डारी राजमार्गको धरान हेटौडा खण्ड हो । तै पनि मध्यपहाडी लोकमार्गको पूर्वी भाग पाँचथरको चियोभञ्ज्याङ हो ताप्लेजुङको होईन ।
जय के पी बा😁याे ५ बर्षकाे पूरा कार्यकाल के पी ओलीले देश चलाउन पाएकाे भए देशले पुरै मुहार फेर्ने थियाे। तर अब पनि एकपटक ५ बर्षका लागि के पी बा लाई नै देश बिकासकाे लागि सबै ले मनतन बाट बहुमतले जिताउनु पर्दछ।
धेरै धेरै धन्यवाद सर भिडियो हालेर हामीलाई हेर्न मौका दिनुभएकोमा जे होस् केपी बा ले बिकास गरेकै हो तर हाम्रो नेपालको मिडियाले केपी ओलीले गरेको बिकास भिडियो हाल्न त के हेर्न नि चाहन्न यो कुरा जनताले बुझेका छन्
@@bipentravelvlog म त अरु नै कुनै बाख्रा चराउने ले यसरी गाली बकेछ भनेको त, जसको ब्लग उसै ले पो यस्तो रीप्लाई दीनु भएछ । जब हामी पढेलेखेका जानकार हरु यसरी अस्लिल गाली मा उत्रीन्छौं भने गाउॅं तिर का गरीबी को रेखा मुनि रहेका जनता हालत के होला? पढाई को अभाव मा पील्सीएका जनता को अबस्था कस्तो होला? अलि अलि स्कुल पढेका हामी यसरी तथानाम अस्लिल गाली गरेर आफ्नो परीवार खानदान देखी सीक्दै सीकाउॅंदै आएको संस्कार यता तीर छताछुल्ल पार्नु भएन नि महोदय, यसरी बोल्नै लेख्नै त जसलाई पनि आउॅंछ नि, तर कहा के बोल्ने भन्ने कुरा छुट्टाउन लाई प्रकृति ले मगज दीएको छ सदुपयोग गरौं । अरु केही भन्न मन लागेन ।
राष्ट्र हांकने र राष्ट्र निर्माण पार्टी एमाले रोजौ सूर्य मा भोत गरौ देस र जन्ताको भबिस्यका सुंदर लुकेको छ ।। जय एमाले जय नेपाल ।। सोर्गीय कमरेड मदन भण्डारिको सपना एमाले सरखारले छिटो पूरा गर्ने छ ✊✊🌅🌅🇳🇵🇳🇵
काम नलाग्ने बाटो , २ कि मि राम्रो बाटो आंउछ त्यसपछि ३०/४० कि मि खत्म जीर्ण बाटो आंउछ , पुल हरू पनि कतै पनि बनेकै छैनन , काम गर्ने मजदुर प्राविधिज्ञ हरु पनि कंही कतै देखिदैनन । ठांउ ठांउ मा पुल निर्माण त्यत्तिकै बीचै मा छोडेर अलपत्र छ र बनेका बाटोहरू को पिच पनि गुणस्तर हीन छ , धेरै टिके १ बर्ष । २ चोटि गए सारै दुख पाईयो , म अब पुरै १००% तयार नभएसम्न नजाने , तर यो बाटो पुर्ण रूप मा तयार हुन लाग्छ १०/२० बर्ष
Enjoyed watching this video. I am excited to drive this highway to Dharan. The road seems very good. To cross the diversions, is it feasible for small cars? Thank you for the video with informative conversations. Safe drive!
Hajur tw 2 thau chai dherei garo tho hamilai ni garo bhakotho sanogadi tho dar le video khechnei payena tyha chai but 2 thau chai danger xa tei ni dhankuta bata aune sana gadi tyhe bato audo raixan