कायुलाई हेरे पछि म सबाई दुख भुल्छु❤म ठूलो fan कायुको।उस्को चुप्पा गर्ने तरिका साराई मन परेको😂😂 love u kayu.र दियान्स पनि माया लाग्छ❤साथाई कायु र दियान्स को नाममा अर्को पनि च्यानल खोल्नु तेस्मा चाहिँ दुई जनाको मात्र vdo हाल्नु।राम्रो content बन्छ❤
म त हजुर हरु को भिडियो हेरेर कहिले नि अगाउदिन खान छोडछु तर हजुर हरु को भिडियाे भने हेरन छाेडदिन हजुर हरु काे भिडियाे यउटा नि नछुटायर हेरने गरछु sisters & Bothers haru & baby haru Miss you All