तिम्रो र मेरो यो, अनौठो सेरोफेरो, यात्रा गन्तब्य बिहिन भो / न वारी छ, न पारी छ, सम्बन्ध यो दोधारे छ, डुंगा को किनार हराई गयो / यहाँ गगन छ, उडान छ, तर पंख मेरो छैन, यहाँ खुसि छ, हासो छ, ओठमा मुस्कान रहेन / आफ्नै मान्छे जस्तै लाग्थ्यो तर, एकछिनमै पराइ, सर्बस्व पाए जस्तो लाग्थ्यो, तर रित्तो यो कलाई / केहि माया जस्तै हाम्रो कथा / केहि माया जस्तै हाम्रो कथा / केहि माया जस्तै हाम्रो कथा / Something like love We're something like love तिमि र म, तिमि र म / तिमि र म, तिमि र म / चाहिने नचाहिने, सम्झौतामै मन ओझेल, भाग्य को कठोर खेल / म यता, उ उता, समय को बाध्यता, जलिरहे माया मरुन जेल / यहाँ वायु छ, वतास छ, तर स्पर्स मैले पाइन, यहाँ सुर छ, ताल छ, संगीत मैले सुनिन / आफ्नै मान्छे जस्तै लाग्थ्यो तर, एकछिनमै पराइ / सर्बस्व पाए जस्तो लाग्थ्यो, तर रित्तो यो कराई / केहि माया जस्तै हाम्रो कथा / केहि माया जस्तै हाम्रो कथा / केहि माया जस्तै हाम्रो कथा / Something like love We're something like love तिमि र म, तिमि र म / तिमि र म, तिमि र म / बिजयी भयौ फेरी, हार्यौ कसरि, माया को न्यानो तापमा जल्यौ कसरि / दुइ मुटु चाहे पनि एक हुन्न रैछ, कैलेकाही, केहि माया जस्तै हाम्रो कथा / केहि माया जस्तै हाम्रो कथा / केहि माया जस्तै हाम्रो कथा / Something like love We're something like love तिमि र म, तिमि र म / तिमि र म, तिमि र म / तिमि र म, तिमि र म / तिमि र म, तिमि र म / तिमि र म, तिमि र म / तिमि र म, तिमि र म / तिमि र म, तिमि र म / ल भयो ...... ही ही ही
Awww that immense feelings on your song Samriddhi di is shining day by day Your dami song on IG TV was as dami as this acoustic session Lots of ❤️❤️ and respect to you didi Your huge fan
यहाँ गगन छ उडान छ तर पंख मेरो छैन ! यहाँ खुसि छ हासो छ ओठमा मुस्कान रहेन ! आफ्नै मान्छे जस्तै लाग्थ्यो एक्कैछिनमा पराइ ! सबर्स्व पाए जस्तो लाग्थ्यो तर रित्तो यो कराई ! Just loving it
Samriddhi Di you have given such an awesome songs for us... Seriously your every songs gives me goosebumps...and tyo euta Nostalgic type ko feeling aucha tapai ko song bata..... Biggest Fan from Guwahati✊✊
Dizzu i tried to contact wid u,,but u didnt gave any response on fb too ,plz dizzu this is my last chance ,i m not being contacted wid my best mamu henrieta ,,since 1 years plz dizzu,,,respect my feelings😍😫😭😭😭😭m missing her so much