Тёмный

Keto Ali Kamaune Hos | Sudhir Shrestha | Shreya Sitaula | Sunil Katuwal | Samikshya Adhikari | Ajay 

Bishal Entertainment
Подписаться 364 тыс.
Просмотров 8 млн
50% 1

Bishal Entertainment Presents:-
केटो अलि कमाउने होस
Keto Ali Kamaune Hos | Sudhir Shrestha | Shreya Sitaula | Sunil Katuwal | Samikshya Adhikari | Ajay Shrees | Asmita Adhikari
Special Thanks
Chairman Aus Studies
Birochan Shrestha
Mohan Dhungana, Australia
Sushma Khattri
Roshan Khattri
Avi Katuwal
Kiran Bhujel
Indra Prasad Gelal
Gyanendra Karki & Family
Maijubahal, Chabahil
Saroj Sajan Shrestha
🎶 Audio Credits:-
♪ Singers
Sunil Katuwal
Samikshya Adhikari
Lyrics
Diggaj Dhaurali
Music / Arranger
Arjun Pokharel
Mixing / Mastering
Sajan Shah
Recording Studio
A Plus Studio
Music Publishing & Distribution
NepCine Revolution
------------------------------------------------
🎬️ Video Credits:-
🎬 Actors
Sudhir Shrestha
Shreya Sitaula
Ajay Shrees
Ashmita Adhikari
Supporting Actors
Prem Khadka
Renu Khadka Baruwal
Akanshya Tamang
Media Co-ordinator
Gopi Krishna Chapagain
Poster Photography
Anil Shrestha
Publicity Design
Santosh Design
PR Manager
Dipendra Karki
Light Boys
Binod Shrestha
Kamal Raj Pandey
Milan Katuwal
Madhab Raut
Subin Godar
Spot
Nabin Shrestha
Camera Taker
Nabin Oli
Amar Mahara
Transport
Keshav Shrestha
Kitchen
Raju Shrestha
MUA
Sarita Prajapati
Costume Design
Kusum Boutique
Samjhana Boutique
Production Manager
Dipen Gautam “Michael”
Administrative Manager (NepCine)
Manisha Pokharel
Camera
Utsav Dahal
Editor / Colour
Bikash Dahal
Choreographer
Surendra Basel
Associate Director
Madhav Sharma
Direction
Vidhan Karki
Producer
Govinda Bhattarai
Post Production
NepCine Film Studio
Maligaun, Kathmandu
#Sudhirshrestha# #SamikshyaAdhikari# #ArjunPokharel#
Full Lyrics
केटो अलि कमाउने होस घरको कुरा हो
मेरो मन मा तिमि छौ त्यो अर्को कुरा हो
केटो अलि कमाउने होस घरको कुरा हो
मेरो मन मा तिमि छौ त्यो अर्को कुरा हो
हम.... परिवारले सोचेको त धन को कुरा हो
तिम्रो मेरो पिरती त मन को कुरा हो
बनाएर एउटै मन कमाउला धन
मैले त तिम्लाई नै दिने हो जोबन
बनाएर एउटै मन कमाउला धन
मैले त तिम्लाई नै दिने हो जोबन
मैले त तिम्लाई नै दिने हो जोबन
माया ले जिबन भरौला
घरमा कुरा गरौला
नमाने झिसमिसेमै खोलि तरौला
माया ले जिबन भरौला
घरमा कुरा गरौला
नमाने झिसमिसेमै खोलि तरौला
आफु हिन्ने बाटो आफै खन्ने कुरा हो
तिमि मेरो म नि तिम्रो बन्ने कुरा हो
हाइ हाइ ….आफु हिन्ने बाटो आफै खन्ने कुरा हो
तिमि मेरो म नि तिम्रो बन्ने कुरा हो
हम... अरुले त बाहिर बाट देख्ने कुरा हो
तिम्रो माया मुटु भित्र लेख्ने कुरा हो
बनाएर एउटै मन कमाउला धन
मैले त तिम्लाई नै दिने हो जोबन
बनाएर एउटै मन कमाउला धन
मैले त तिम्लाई नै दिने हो जोबन
मैले त तिम्लाई नै दिने हो जोबन
माया ले जिबन भरौला
घरमा कुरा गरौला
नमाने झिसमिसेमै खोलि तरौला
माया ले जिबन भरौला
घरमा कुरा गरौला
नमाने झिसमिसेमै खोलि तरौला
लाउ न मन छ सिर मा सिन्दुर कैले दिने हो
जिन्दगि भर तिम्लाई खुसि मैले दिने हो
लाउ न मन छ सिर मा सिन्दुर कैले दिने हो
जिन्दगि भर तिम्लाई खुसि मैले दिने हो
मेरो हात ले तिम्रो सिउदो भर्ने पक्का हो
अब तिमि मेरै भागमा पर्ने पक्का हो
बनाएर एउटै मन कमाउला धन
मैले त तिम्लाई नै दिने हो जोबन
बनाएर एउटै मन कमाउला धन
मैले त तिम्लाई नै दिने हो जोबन
मैले त तिम्लाई नै दिने हो जोबन
माया ले जिबन भरौला
घरमा कुरा गरौला
नमाने झिसमिसेमै खोलि तरौला
माया ले जिबन भरौला
घरमा कुरा गरौला
नमाने झिसमिसेमै खोलि तरौला
© Bishal Entertainment, 2020
------------------------------------------------
Social Links:-
RU-vid:- tinyurl.com/y3dpecxd
Facebook:-
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Видеоклипы

Опубликовано:

 

15 дек 2020

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,4 тыс.   
@BishalEntertainment362
@BishalEntertainment362 3 года назад
नमस्कार ! सम्पुर्ण आदरणीय दर्शकश्रोताहरु, यहाँहरु माझ हामीले फेरि अर्को म्युजिक भिडियो ल्याएका छौं । हाम्रो सिंगो टिमले म्युजिक भिडियोलाई राम्रो बनाउने प्रयास गरेको छ । यहाँहरुलाई कस्तो लाग्छ ? हेरेर लाइक, कमेन्ट अनि एउटा शेयर गरिदिनुहुन अनुरोध गर्दछौं । - विशाल इन्टरटेनमेन्ट
@prashnatamang9446
@prashnatamang9446 3 года назад
ò
@anilniraula3555
@anilniraula3555 3 года назад
mm
@aashikmagar702
@aashikmagar702 3 года назад
Wow 🥰🥰🥰🥰🥰
@rockshiwanchyt1879
@rockshiwanchyt1879 3 года назад
Yo p
@arbinkancho7674
@arbinkancho7674 3 года назад
P
@HDNepalHDNepal
@HDNepalHDNepal 3 года назад
Sudhir Shrestha लाई पन पराउने जति यत हाजिर गरुम त
@BishalEntertainment362
@BishalEntertainment362 3 года назад
तपाईंको सकारात्मक प्रतिक्रियाका लागि हार्दिक आभार व्यक्त गर्दछौं । हाम्रो यस सांगीतिक कोशेलीलाई तपाईंले दिनुभएको मायाले हामीलाई ठुलो उर्जा प्रदान गरेको छ । नेपाली दर्शकश्रोताहरु माझ उत्कृष्ट सांगीतिक कोशेली पस्कने हामी अभियानमा छौ, हाम्रो यस विशाल इन्टरटेनमेन्ट च्यानललाई अहिलेसम्म पनि सब्स्क्राइब गर्नुभएको छैनभने, अहिले नै सब्स्क्राइब गरेर हामीसंग निरन्तर जोडिनुहोला ! हामी यस्तैयस्तै कोशेली प्रस्तुत गर्नेछौ । धन्यवाद 🌹🌹
@sudhirshrestha6531
@sudhirshrestha6531 3 года назад
❤️
@bhulshrestha1408
@bhulshrestha1408 3 года назад
Sudhir shrestha ko dance acating man paraune haru kati xau.... best of luch...
@bimalagurung6746
@bimalagurung6746 3 года назад
सुधिर दाइको फ्यानहरु यता हाजिर
@BishalEntertainment362
@BishalEntertainment362 3 года назад
तपाईंको सकारात्मक प्रतिक्रियाका लागि हार्दिक आभार व्यक्त गर्दछौं । हाम्रो यस सांगीतिक कोशेलीलाई तपाईंले दिनुभएको मायाले हामीलाई ठुलो उर्जा प्रदान गरेको छ । नेपाली दर्शकश्रोताहरु माझ उत्कृष्ट सांगीतिक कोशेली पस्कने हामी अभियानमा छौ, हाम्रो यस विशाल इन्टरटेनमेन्ट च्यानललाई अहिलेसम्म पनि सब्स्क्राइब गर्नुभएको छैनभने, अहिले नै सब्स्क्राइब गरेर हामीसंग निरन्तर जोडिनुहोला ! हामी यस्तैयस्तै कोशेली प्रस्तुत गर्नेछौ । धन्यवाद 🌹🌹
@SudhirShresthaSirkaar
@SudhirShresthaSirkaar 3 года назад
नमस्कार सबैजनालाई 🙏❤️ फेरी पनि हजुर माझ छुट्टै प्रस्तुति लिएर आएका छौं ❤️ के कस्तो लाग्छ दुई चार शब्द लेखिदिनुहोला 🙏😇 #KTO_ALI_KAMAUNE_HOSH
@chandrumagar5785
@chandrumagar5785 3 года назад
Wow daju daammi lagyo 👌👌👌❤❤❤🙏🙏🙏🙏
@manojbista1726
@manojbista1726 3 года назад
La sarai nai mithoo ...looks also awesome bro🤗🤗
@sushmajoshi711
@sushmajoshi711 3 года назад
Wow dami xa mero bhai😍😍
@santugrg2203
@santugrg2203 3 года назад
♥️♥️
@melinathapamagar7417
@melinathapamagar7417 3 года назад
Sudhir sir ❤U are the best.. Nd mind blowing performance👏👏 Lots of love &support,from nepalgunj..❤
@samikchyakhadka5128
@samikchyakhadka5128 3 года назад
Ramro xa ramro xa hai
@sundarshrestha2319
@sundarshrestha2319 3 года назад
अहिले सम्मकै उत्कृश्ट भिडियाे लाग्याे नि बधाइ sudhir
@tekandrarokaya2216
@tekandrarokaya2216 2 года назад
यो गित सुनेर म पनि भाबुक भएको छु बधाई तथा सफलताको शुभकामना all टिम लाइ❤🙏
@samrath1164
@samrath1164 3 года назад
Wow lop 😱😱this video❤️❤️❤️dami sudhir bro
@aashikashrivastav2568
@aashikashrivastav2568 3 года назад
From Shreya di's live video❤️❤️ Hope u get all success in ur life diju💕💕
@shreyaasitoula
@shreyaasitoula 3 года назад
Thank you
@sudhirshrestha6531
@sudhirshrestha6531 3 года назад
❤️❤️
@KamalAdh
@KamalAdh 3 года назад
गीत भनेको त यस्तो हुनु पर्छ। अर्थपूर्ण रचना सुमधुर स्वर अनि उत्कृष्ट अभिनय र भिडीयो।
@puspagole869
@puspagole869 3 года назад
Wow😍 Sudhir dada💕
@BishalEntertainment362
@BishalEntertainment362 3 года назад
तपाईंको सकारात्मक प्रतिक्रियाका लागि हार्दिक आभार व्यक्त गर्दछौं । हाम्रो यस सांगीतिक कोशेलीलाई तपाईंले दिनुभएको मायाले हामीलाई ठुलो उर्जा प्रदान गरेको छ । नेपाली दर्शकश्रोताहरु माझ उत्कृष्ट सांगीतिक कोशेली पस्कने हामी अभियानमा छौ, हाम्रो यस विशाल इन्टरटेनमेन्ट च्यानललाई अहिलेसम्म पनि सब्स्क्राइब गर्नुभएको छैनभने, अहिले नै सब्स्क्राइब गरेर हामीसंग निरन्तर जोडिनुहोला ! हामी यस्तैयस्तै कोशेली प्रस्तुत गर्नेछौ । धन्यवाद 🌹🌹
@anjanabaduwal2452
@anjanabaduwal2452 3 года назад
Samikxa voice mitho sunirahu jasto ❤️❤️❤️❤️
@Arjunadhikari438
@Arjunadhikari438 3 года назад
छिट्टै यो गीत ट्रेण्डिङ १ पुगेको हेर्न मन छ। गीत असाध्यै मीठो छ,सुने पछि सुनिरहन मन लाग्छ।😍😍😍
@sudhirshrestha6531
@sudhirshrestha6531 3 года назад
❤️
@nawarajbhattarai6154
@nawarajbhattarai6154 3 года назад
aaha kati mitho song best of luck our teem
@BishalEntertainment362
@BishalEntertainment362 3 года назад
Thank you
@sudhirshrestha6531
@sudhirshrestha6531 3 года назад
Plz share
@sundarshrestha2319
@sundarshrestha2319 3 года назад
नेपाल म्युजिक इण्डस्ट्रिजमा राम्राे कलाकार काे प्रवेश भयकाे छ।उत्तरउत्ताेर प्रगति काे धेरै धेरै शुभकामना सुधिर जि ।।जिन्दगी भर यसैगरि प्रगति हाेस देख्नपाउ ।।♥♥♥♥♥♥।।।धन्यवाद
@tilisarakumal3937
@tilisarakumal3937 3 года назад
Song sangai avnay pani dheriii ramro vako x hai la good lock 💖💖💖💖❤️❤️❤️
@sudhirshrestha6531
@sudhirshrestha6531 3 года назад
Plz share
@DiggajDhaurali
@DiggajDhaurali 3 года назад
हजुरहरु सम्पुर्णमा नमस्कार ! शब्दको हिसाबले अलि पृथक र रोमान्टिक बनाउन खोजेका छौं । भिडियो/अडियो हेरेर/सुनेर कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला । केटो अल्लि कमाउने होस घरको कुरा हो मेरो मनमा तिमी छौ त्यो अर्को कुरा हो परिवारले सोचेको त धनको कुरा हो तिम्रो मेरो पिरती त मनको कुरा हो
@hemantaneupane109
@hemantaneupane109 3 года назад
www.hamraisajhapatrika.com/2020/12/16/bishalentertainment-keto-ali-kamaune/
@govindabhattarai1693
@govindabhattarai1693 3 года назад
🙏🙏🙏🙏
@govindabhattarai1693
@govindabhattarai1693 3 года назад
Ago geet dai ❤️❤️❤️
@BishalEntertainment362
@BishalEntertainment362 3 года назад
तपाईंको सकारात्मक प्रतिक्रियाका लागि हार्दिक आभार व्यक्त गर्दछौं । हाम्रो यस सांगीतिक कोशेलीलाई तपाईंले दिनुभएको मायाले हामीलाई ठुलो उर्जा प्रदान गरेको छ । नेपाली दर्शकश्रोताहरु माझ उत्कृष्ट सांगीतिक कोशेली पस्कने हामी अभियानमा छौ, हाम्रो यस विशाल इन्टरटेनमेन्ट च्यानललाई अहिलेसम्म पनि सब्स्क्राइब गर्नुभएको छैनभने, अहिले नै सब्स्क्राइब गरेर हामीसंग निरन्तर जोडिनुहोला ! हामी यस्तैयस्तै कोशेली प्रस्तुत गर्नेछौ । धन्यवाद 🌹🌹
@DiggajDhaurali
@DiggajDhaurali 3 года назад
@@govindabhattarai1693 Thank you bhai 💕💕💕
@nirdoshjiwan
@nirdoshjiwan 3 года назад
सबै क्षेत्रबाट (शब्द,संगीत,एरेन्ज,गायकी,स्क्रिप्ट,अभिनय,निर्देशन ) उत्कृष्ट बनेको छ गीत।बधाई छ सम्पूर्ण टिमलाई
@sudhirshrestha6531
@sudhirshrestha6531 3 года назад
❤️
@surajthapa792
@surajthapa792 3 года назад
@@sudhirshrestha6531 s
@mahiagrawal9904
@mahiagrawal9904 3 года назад
shreya didi😍😍❤️❤️❤️❤️❤️❤️expressions😍😍
@shreyaasitoula
@shreyaasitoula 3 года назад
Thank you
@youtubechannel8780
@youtubechannel8780 3 года назад
गीत् भनेको यस्तो हुनु पर्छ From malaysiya
@unishabaruwal3732
@unishabaruwal3732 3 года назад
Thanku
@Donglyinvestingtips9113
@Donglyinvestingtips9113 3 года назад
Right
@sunilkatuwalentertainment5391
@sunilkatuwalentertainment5391 3 года назад
हामीलाई यती धेरै माया गर्दिनु भयको मा धेरै धेरै धन्यवाद मैले हजुरहरुको कमेन्ट पड्दै गर्दा धेरै खुशी लाग्यो यस्तै माया साथ सधै पाउ केहि कमी कम्जोरी भिडियोमा महसुस गर्नु भएको रहेछ यो कुरा लाई मध्य नजर गर्दै आगामी दिनमा अझै सुधार गर्ने छु l Thank you love you all ❤️🙏❤️
@Muskanvlogs_12
@Muskanvlogs_12 3 года назад
#ending is so heart touching #मनका तरङ्गहरु
@govindabhattarai1693
@govindabhattarai1693 3 года назад
❤️
@riyaradha966
@riyaradha966 3 года назад
समिक्षा बहिनी स्वर को त म फ्यान हुँ
@kamalbohara4380
@kamalbohara4380 3 года назад
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵ल दामि छ गीत यस्तै हुनु पर्छ नेपाली गीत 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵भनेको 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@shreyaasitoula
@shreyaasitoula 3 года назад
नम्स्कार सबैजनालाई 🙏❤️ हजुरहरु समक्ष केहि नयाँ प्रस्तुति दिने कोसिस गरेका छौँ।सदा झैँ माया र साथ दिनुहोला।😇 #KTO_ALI_KAMAUNE_HOSH
@BishalEntertainment362
@BishalEntertainment362 3 года назад
तपाईंको सकारात्मक प्रतिक्रियाका लागि हार्दिक आभार व्यक्त गर्दछौं । हाम्रो यस सांगीतिक कोशेलीलाई तपाईंले दिनुभएको मायाले हामीलाई ठुलो उर्जा प्रदान गरेको छ । नेपाली दर्शकश्रोताहरु माझ उत्कृष्ट सांगीतिक कोशेली पस्कने हामी अभियानमा छौ, हाम्रो यस विशाल इन्टरटेनमेन्ट च्यानललाई अहिलेसम्म पनि सब्स्क्राइब गर्नुभएको छैनभने, अहिले नै सब्स्क्राइब गरेर हामीसंग निरन्तर जोडिनुहोला ! हामी यस्तैयस्तै कोशेली प्रस्तुत गर्नेछौ । धन्यवाद 🌹🌹
@sabibasyal1566
@sabibasyal1566 3 года назад
ramo x abhinaya keepit up
@sudhirshrestha6531
@sudhirshrestha6531 3 года назад
❤️
@namitakhadka7634
@namitakhadka7634 3 года назад
Wow nice song 👌👌💞💞
@maheshgyawali38
@maheshgyawali38 3 года назад
दिग्गज धौरालिको लिरिक्स भनेपछि मन नै लोभ्याउने हुन्छ best of luck whole team !!
@DiggajDhaurali
@DiggajDhaurali 3 года назад
Thank you 💕
@ritarita5663
@ritarita5663 3 года назад
Wow Sudhir Shrestha dada super dance Best wishes all Teams
@rozeenamagar5173
@rozeenamagar5173 3 года назад
Congratulations Ashmita di💕😘😍❣️❣️❣️
@mpktlmuskan233
@mpktlmuskan233 3 года назад
समिक्षा को फ्यान हाजिर हुम है ।
@mnentertainment8748
@mnentertainment8748 3 года назад
Wow
@mnentertainment8748
@mnentertainment8748 3 года назад
Just wow
@missunknown7968
@missunknown7968 3 года назад
Saarai ramro acting shreya ko😍❤️❤️❤️
@BishalEntertainment362
@BishalEntertainment362 3 года назад
तपाईंको सकारात्मक प्रतिक्रियाका लागि हार्दिक आभार व्यक्त गर्दछौं । हाम्रो यस सांगीतिक कोशेलीलाई तपाईंले दिनुभएको मायाले हामीलाई ठुलो उर्जा प्रदान गरेको छ । नेपाली दर्शकश्रोताहरु माझ उत्कृष्ट सांगीतिक कोशेली पस्कने हामी अभियानमा छौ, हाम्रो यस विशाल इन्टरटेनमेन्ट च्यानललाई अहिलेसम्म पनि सब्स्क्राइब गर्नुभएको छैनभने, अहिले नै सब्स्क्राइब गरेर हामीसंग निरन्तर जोडिनुहोला ! हामी यस्तैयस्तै कोशेली प्रस्तुत गर्नेछौ । धन्यवाद 🌹🌹
@shreyaasitoula
@shreyaasitoula 3 года назад
Thank you
@sudhirshrestha6531
@sudhirshrestha6531 3 года назад
Plz share
@shivagaire9612
@shivagaire9612 3 года назад
शब्द चयन वा क्या दामी❤️ सङ्गितको त के कुरा भो र भिडीयो उस्तै राम्रो बनेको छ 🎈 नव कलाकारको प्रस्तुति पनि राम्रो लाग्यो All the best, whole entire team ❤️ दिग्गज दाजु शुभकामना ❤️🎉
@DiggajDhaurali
@DiggajDhaurali 3 года назад
Thank you bhai 💕
@sudhirshrestha6531
@sudhirshrestha6531 3 года назад
Plz share
@pratimaneupane5413
@pratimaneupane5413 3 года назад
Congratulations 🎊 Ajay dada Ra Sudir dada LOI❤️akedam ramro xa😊
@ajhubhai2.o439
@ajhubhai2.o439 3 года назад
Congratulations ajya dada and entire team🌹🌹🌸🌺
@BishalEntertainment362
@BishalEntertainment362 3 года назад
तपाईंको सकारात्मक प्रतिक्रियाका लागि हार्दिक आभार व्यक्त गर्दछौं । हाम्रो यस सांगीतिक कोशेलीलाई तपाईंले दिनुभएको मायाले हामीलाई ठुलो उर्जा प्रदान गरेको छ । नेपाली दर्शकश्रोताहरु माझ उत्कृष्ट सांगीतिक कोशेली पस्कने हामी अभियानमा छौ, हाम्रो यस विशाल इन्टरटेनमेन्ट च्यानललाई अहिलेसम्म पनि सब्स्क्राइब गर्नुभएको छैनभने, अहिले नै सब्स्क्राइब गरेर हामीसंग निरन्तर जोडिनुहोला ! हामी यस्तैयस्तै कोशेली प्रस्तुत गर्नेछौ । धन्यवाद 🌹🌹
@sudhirshrestha6531
@sudhirshrestha6531 3 года назад
Plz share
@thamsuhangdipesh2625
@thamsuhangdipesh2625 3 года назад
केटो अलि कमाउने होस म जस्तो बिरोजगारी नहोस् 😄😄दामी लागेयो गित भिडियो शुभकामना इन्टार टिम❤️🙏
@sudhirshrestha6531
@sudhirshrestha6531 3 года назад
❤️
@rabinapaudel44
@rabinapaudel44 3 года назад
आहा एकदम राम्रो गीत सम्पुर्ण टिम प्रती सफलताको शुभकामना 🙏🙏
@BishalEntertainment362
@BishalEntertainment362 3 года назад
Thank you
@sudhirshrestha6531
@sudhirshrestha6531 3 года назад
Plz share
@binumagar7733
@binumagar7733 3 года назад
दामी छ बधाई छ सम्पुर्ण तिमीहरूलाई
@sudhirshrestha6531
@sudhirshrestha6531 3 года назад
Plz share
@xetrysabina1844
@xetrysabina1844 3 года назад
Sudhir shrestha❤️💙
@BishalEntertainment362
@BishalEntertainment362 3 года назад
तपाईंको सकारात्मक प्रतिक्रियाका लागि हार्दिक आभार व्यक्त गर्दछौं । हाम्रो यस सांगीतिक कोशेलीलाई तपाईंले दिनुभएको मायाले हामीलाई ठुलो उर्जा प्रदान गरेको छ । नेपाली दर्शकश्रोताहरु माझ उत्कृष्ट सांगीतिक कोशेली पस्कने हामी अभियानमा छौ, हाम्रो यस विशाल इन्टरटेनमेन्ट च्यानललाई अहिलेसम्म पनि सब्स्क्राइब गर्नुभएको छैनभने, अहिले नै सब्स्क्राइब गरेर हामीसंग निरन्तर जोडिनुहोला ! हामी यस्तैयस्तै कोशेली प्रस्तुत गर्नेछौ । धन्यवाद 🌹🌹
@sudhirshrestha6531
@sudhirshrestha6531 3 года назад
❤️❤️❤️
@ajaythapakazi
@ajaythapakazi 3 года назад
Yedi Sudhir shrestha le yestai kam gardai gayo bhane film ma pani ramro hunxa keep it up dai❤️
@Arjunadhikari438
@Arjunadhikari438 3 года назад
kati mitho geet...kati sunu sunu lagyo
@anupapun129
@anupapun129 3 года назад
Happy to see @ajayshrees at music video with Sudhir bro ❤️
@mnmnepal
@mnmnepal 3 года назад
❤️😊🙏
@sudhirshrestha6531
@sudhirshrestha6531 3 года назад
Plz share
@Aadhik_22
@Aadhik_22 3 года назад
Wow kati ramro voice ho samikshya ko keep it up agahi success hudai jau tone of love😍😍😍🤩
@sudhirshrestha6531
@sudhirshrestha6531 3 года назад
Plz share
@venusagrawal7191
@venusagrawal7191 3 года назад
Wow!!! shreya😍❤️❤️❤️❤️
@BishalEntertainment362
@BishalEntertainment362 3 года назад
तपाईंको सकारात्मक प्रतिक्रियाका लागि हार्दिक आभार व्यक्त गर्दछौं । हाम्रो यस सांगीतिक कोशेलीलाई तपाईंले दिनुभएको मायाले हामीलाई ठुलो उर्जा प्रदान गरेको छ । नेपाली दर्शकश्रोताहरु माझ उत्कृष्ट सांगीतिक कोशेली पस्कने हामी अभियानमा छौ, हाम्रो यस विशाल इन्टरटेनमेन्ट च्यानललाई अहिलेसम्म पनि सब्स्क्राइब गर्नुभएको छैनभने, अहिले नै सब्स्क्राइब गरेर हामीसंग निरन्तर जोडिनुहोला ! हामी यस्तैयस्तै कोशेली प्रस्तुत गर्नेछौ । धन्यवाद 🌹🌹
@shreyaasitoula
@shreyaasitoula 3 года назад
Thank you
@sudhirshrestha6531
@sudhirshrestha6531 3 года назад
Plz share
@madhavsharma8808
@madhavsharma8808 3 года назад
Wow waiting ...
@BishalEntertainment362
@BishalEntertainment362 3 года назад
तपाईंको सकारात्मक प्रतिक्रियाका लागि हार्दिक आभार व्यक्त गर्दछौं । हाम्रो यस सांगीतिक कोशेलीलाई तपाईंले दिनुभएको मायाले हामीलाई ठुलो उर्जा प्रदान गरेको छ । नेपाली दर्शकश्रोताहरु माझ उत्कृष्ट सांगीतिक कोशेली पस्कने हामी अभियानमा छौ, हाम्रो यस विशाल इन्टरटेनमेन्ट च्यानललाई अहिलेसम्म पनि सब्स्क्राइब गर्नुभएको छैनभने, अहिले नै सब्स्क्राइब गरेर हामीसंग निरन्तर जोडिनुहोला ! हामी यस्तैयस्तै कोशेली प्रस्तुत गर्नेछौ । धन्यवाद 🌹🌹
@sarojsajanshrestha5167
@sarojsajanshrestha5167 3 года назад
Best wishes team❤️💖
@BishalEntertainment362
@BishalEntertainment362 3 года назад
तपाईंको सकारात्मक प्रतिक्रियाका लागि हार्दिक आभार व्यक्त गर्दछौं । हाम्रो यस सांगीतिक कोशेलीलाई तपाईंले दिनुभएको मायाले हामीलाई ठुलो उर्जा प्रदान गरेको छ । नेपाली दर्शकश्रोताहरु माझ उत्कृष्ट सांगीतिक कोशेली पस्कने हामी अभियानमा छौ, हाम्रो यस विशाल इन्टरटेनमेन्ट च्यानललाई अहिलेसम्म पनि सब्स्क्राइब गर्नुभएको छैनभने, अहिले नै सब्स्क्राइब गरेर हामीसंग निरन्तर जोडिनुहोला ! हामी यस्तैयस्तै कोशेली प्रस्तुत गर्नेछौ । धन्यवाद 🌹🌹
@mnentertainment8748
@mnentertainment8748 3 года назад
Wow babal
@krishmaphuyal2641
@krishmaphuyal2641 3 года назад
Wow shreya didi nice
@shreyaasitoula
@shreyaasitoula 3 года назад
Thank you
@krishmaphuyal2641
@krishmaphuyal2641 3 года назад
@@shreyaasitoula welcome
@asmitasubedigautam3936
@asmitasubedigautam3936 3 года назад
Sudhir❤️❤️❤️watching this video becoz of him
@sudhirshrestha6531
@sudhirshrestha6531 3 года назад
❤️❤️❤️
@shrestha7142
@shrestha7142 3 года назад
Me too
@kalpanagaire4785
@kalpanagaire4785 3 года назад
Congratulations All Team
@BishalEntertainment362
@BishalEntertainment362 3 года назад
तपाईंको सकारात्मक प्रतिक्रियाका लागि हार्दिक आभार व्यक्त गर्दछौं । हाम्रो यस सांगीतिक कोशेलीलाई तपाईंले दिनुभएको मायाले हामीलाई ठुलो उर्जा प्रदान गरेको छ । नेपाली दर्शकश्रोताहरु माझ उत्कृष्ट सांगीतिक कोशेली पस्कने हामी अभियानमा छौ, हाम्रो यस विशाल इन्टरटेनमेन्ट च्यानललाई अहिलेसम्म पनि सब्स्क्राइब गर्नुभएको छैनभने, अहिले नै सब्स्क्राइब गरेर हामीसंग निरन्तर जोडिनुहोला ! हामी यस्तैयस्तै कोशेली प्रस्तुत गर्नेछौ । धन्यवाद 🌹🌹
@sudhirshrestha6531
@sudhirshrestha6531 3 года назад
Plz share
@deviramchettri2929
@deviramchettri2929 3 года назад
मैले आज हजुर को गित अभिनय पहिलो बार देखेको तर एकदमै राम्रो छ हजुर को प्रतीभा 🙏🙏❤️❤️❤️❤️❤️
@manjutamang8513
@manjutamang8513 3 года назад
Wow maile ta timilai dine ho joban aatti ramro song man paryo ❤️💕
@sudhirshrestha6531
@sudhirshrestha6531 3 года назад
❤️❤️❤️
@user-os4cg1wr3j
@user-os4cg1wr3j 3 года назад
Diggaj dai वाह शब्द
@sudhirshrestha6531
@sudhirshrestha6531 3 года назад
Plz share
@birendrashrestha5167
@birendrashrestha5167 3 года назад
Best Wishes केटो कमाउने टिम अनि गोबिन्द सर
@sumitrapathak4656
@sumitrapathak4656 3 года назад
Best wishes
@govindabhattarai1693
@govindabhattarai1693 3 года назад
Thank you sir 🙏
@nirmalod4055
@nirmalod4055 3 года назад
Wow so nice song dami dami dami dami dami dami dami dami dami dami
@BishalEntertainment362
@BishalEntertainment362 3 года назад
Thank you
@bibekthakuri4558
@bibekthakuri4558 3 года назад
निकै मिठो गित सबै टिमलाई सफलताको कामन छ
@balughimire1033
@balughimire1033 2 года назад
Ofs
@bikashlimbu3937
@bikashlimbu3937 3 года назад
गित मिठो छ अगाडिको डाइलग धेरै भो युटुब बाटै काटेर फाल्न मिल्छ फाल्दा हुन्छ नत्र गितलाइ ह्याम्पर गर्छ
@dhanyarichhetri....8871
@dhanyarichhetri....8871 3 года назад
समिक्षा बेस्ट गाइका हो यो गीत करोड कल्ब मा जाओस चादै।।।
@vediostationnepal
@vediostationnepal 3 года назад
nice song congratulations all of your team
@BishalEntertainment362
@BishalEntertainment362 3 года назад
Thank you
@rozeenamagar5173
@rozeenamagar5173 3 года назад
Wow ashmita di is so quty in this song congratulations de for first song
@mnentertainment8748
@mnentertainment8748 3 года назад
Wow
@samixchatamang2592
@samixchatamang2592 3 года назад
Ramro xa malai ta ramrai lagyo
@romanreingswweaewfan2080
@romanreingswweaewfan2080 3 года назад
सम्पुर्ण टिमलाई धैरे धैरे शुभकामना छ
@oaskarki551
@oaskarki551 3 года назад
सुपर छ गित.
@tilakbahadurtamang3811
@tilakbahadurtamang3811 3 года назад
Supar soong
@spectacular7266
@spectacular7266 3 года назад
Wow @sunilkatuwal bro it's amazing story vedeo and your voice ohh mg support 😻😻😻
@BishalEntertainment362
@BishalEntertainment362 3 года назад
Thank you
@sudhirshrestha6531
@sudhirshrestha6531 3 года назад
Plz share
@nabarajrai2527
@nabarajrai2527 3 года назад
समग्रमा सबै राम्रै छ बधाई छ टिमलाई।।मन परयो ।।
@devkalarokamagar3137
@devkalarokamagar3137 3 года назад
wow congratulations sudhir vai nd all team yo song sarai ramro x samajma ghateka ghatanaharulai liyra banaunu vako rahex yo song ani yasma jhanai sudhir vai ko dance nd abhinay ta sunma sugandha jastai vako x
@rubysinha8391
@rubysinha8391 3 года назад
From Shreya di's live video♥️♥️♥️
@shreyaasitoula
@shreyaasitoula 3 года назад
Thank you
@sudhirshrestha6531
@sudhirshrestha6531 3 года назад
Pls share
@SunilTeachNepal
@SunilTeachNepal 3 года назад
Let's support this song and make it to trending no .#1 guys ...please do comment share(as much as you can ) and like .❤️
@manishalamsal3347
@manishalamsal3347 3 года назад
एकदमै मन छुने गित र भिडियो सारै मन परेयाे💕best wishes all team💕💖
@sitaramchhetri82
@sitaramchhetri82 3 года назад
Baba Kati smooth song jati sune Pani Suni rahu jasto wow ❤️❤️❤️❤️ superb👏👏👏👏
@sudhirshrestha6531
@sudhirshrestha6531 3 года назад
Plz share
@SureshChhetri-gf3bn
@SureshChhetri-gf3bn 3 года назад
Samikshya u are relly wonderful voice any songs relly like congratulations
@lokeshale4617
@lokeshale4617 3 года назад
i love samikshaya voice
@shovitking3751
@shovitking3751 2 года назад
यो गित लाई सबैले सेयर गरौं र अत्यधिक सुपरहिट बनाउ है गाना धेरै मिठो छ सुनुसुनु लागिरहन मन लाग्छ
@mastichannel1145
@mastichannel1145 3 года назад
Tiktok मा सुनेर यो गीत हेर्न आउने हरु हात उटाउत साथी हो🤚🤚
@SurajBishwokarma
@SurajBishwokarma 3 года назад
परदेशबाट देश फर्कीन नपाउनुको पीडा , Bikram Baral ko sumadhur Awaz ma, ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-qrmxZ2d8TmY.html
@siddharthabhujel8047
@siddharthabhujel8047 3 года назад
@@SurajBishwokarma ज्ध्द्ध्क्सिध्ध्दोदुएएज्द्दीह्द्ज्दुदुध्हेउद्द्येह्द्ज्फुद्गेह
@kapil349
@kapil349 3 года назад
The beauty of the song is always in the lyrics. The lyricist of this song is non-other than Mr. Diggaj Dhaurali.
@DiggajDhaurali
@DiggajDhaurali 3 года назад
💕💕💕
@BishalEntertainment362
@BishalEntertainment362 3 года назад
तपाईंको सकारात्मक प्रतिक्रियाका लागि हार्दिक आभार व्यक्त गर्दछौं । हाम्रो यस सांगीतिक कोशेलीलाई तपाईंले दिनुभएको मायाले हामीलाई ठुलो उर्जा प्रदान गरेको छ । नेपाली दर्शकश्रोताहरु माझ उत्कृष्ट सांगीतिक कोशेली पस्कने हामी अभियानमा छौ, हाम्रो यस विशाल इन्टरटेनमेन्ट च्यानललाई अहिलेसम्म पनि सब्स्क्राइब गर्नुभएको छैनभने, अहिले नै सब्स्क्राइब गरेर हामीसंग निरन्तर जोडिनुहोला ! हामी यस्तैयस्तै कोशेली प्रस्तुत गर्नेछौ । धन्यवाद 🌹🌹
@sunilkatuwalentertainment5391
@sunilkatuwalentertainment5391 3 года назад
🙏नमस्ते म गायक सुनिल कटुवाल यो चोटी हामीले अलि फरक गित लिएर आको छौ, आशा छ हजुरहरुले यो चोटो पनि धेरै माया गर्दिनु हुनेछ l❤️🙏🙏
@BishalEntertainment362
@BishalEntertainment362 3 года назад
तपाईंको सकारात्मक प्रतिक्रियाका लागि हार्दिक आभार व्यक्त गर्दछौं । हाम्रो यस सांगीतिक कोशेलीलाई तपाईंले दिनुभएको मायाले हामीलाई ठुलो उर्जा प्रदान गरेको छ । नेपाली दर्शकश्रोताहरु माझ उत्कृष्ट सांगीतिक कोशेली पस्कने हामी अभियानमा छौ, हाम्रो यस विशाल इन्टरटेनमेन्ट च्यानललाई अहिलेसम्म पनि सब्स्क्राइब गर्नुभएको छैनभने, अहिले नै सब्स्क्राइब गरेर हामीसंग निरन्तर जोडिनुहोला ! हामी यस्तैयस्तै कोशेली प्रस्तुत गर्नेछौ । धन्यवाद 🌹🌹
@sudhirshrestha6531
@sudhirshrestha6531 3 года назад
❤️
@manojbista1726
@manojbista1726 3 года назад
Ramro lagyoo...sarai mithoo
@BishalEntertainment362
@BishalEntertainment362 3 года назад
तपाईंको सकारात्मक प्रतिक्रियाका लागि हार्दिक आभार व्यक्त गर्दछौं । हाम्रो यस सांगीतिक कोशेलीलाई तपाईंले दिनुभएको मायाले हामीलाई ठुलो उर्जा प्रदान गरेको छ । नेपाली दर्शकश्रोताहरु माझ उत्कृष्ट सांगीतिक कोशेली पस्कने हामी अभियानमा छौ, हाम्रो यस विशाल इन्टरटेनमेन्ट च्यानललाई अहिलेसम्म पनि सब्स्क्राइब गर्नुभएको छैनभने, अहिले नै सब्स्क्राइब गरेर हामीसंग निरन्तर जोडिनुहोला ! हामी यस्तैयस्तै कोशेली प्रस्तुत गर्नेछौ । धन्यवाद 🌹🌹
@preemaao1397
@preemaao1397 3 года назад
wow ajay congrazs
@dinakhapung647
@dinakhapung647 3 года назад
outstanding wow😘😘😘💐💐💐💐
@BishalEntertainment362
@BishalEntertainment362 3 года назад
Thank you
@surakshapoudel8586
@surakshapoudel8586 3 года назад
Touched by lyrics congratulations vinaju ❤️❤️
@traveldiary7835
@traveldiary7835 3 года назад
💕💕💕
@krishnasunar3834
@krishnasunar3834 3 года назад
Horrrrr
@KamalAdh
@KamalAdh 3 года назад
गीत दमदार हुँदाहुँदै पनि सुरुको अनावश्यक संवाद ले गीत दोहोर्याएर हेर्न मन नलाग्ने बनाएको छ।
@prakashsingh6077
@prakashsingh6077 3 года назад
Sudhir ra samikahya best
@asmitathapa445
@asmitathapa445 3 года назад
यो भिडियो हेरेपछि पत्याउन मुश्लिक पर्छ तर पनि पत्याउनै कर लाग्छ । एक युवाले यसरी बचाए बच्चालाई । हेर्नुहोस् । Plz Share and Subscibe our Channel ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-7yUQfBoey7Q.html
@lhakpa1346
@lhakpa1346 3 года назад
Sudhir ok acting dami xa
@sudhirshrestha6531
@sudhirshrestha6531 3 года назад
Plz share
@gopaltimalsina929
@gopaltimalsina929 3 года назад
दामी छ गित मेरो सुनिल दाजु ।। बधाई छ सम्पुर्ण टिम लाई ।।
@anmolishathapashrestha3041
@anmolishathapashrestha3041 3 года назад
Waiting for song
@BishalEntertainment362
@BishalEntertainment362 3 года назад
तपाईंको सकारात्मक प्रतिक्रियाका लागि हार्दिक आभार व्यक्त गर्दछौं । हाम्रो यस सांगीतिक कोशेलीलाई तपाईंले दिनुभएको मायाले हामीलाई ठुलो उर्जा प्रदान गरेको छ । नेपाली दर्शकश्रोताहरु माझ उत्कृष्ट सांगीतिक कोशेली पस्कने हामी अभियानमा छौ, हाम्रो यस विशाल इन्टरटेनमेन्ट च्यानललाई अहिलेसम्म पनि सब्स्क्राइब गर्नुभएको छैनभने, अहिले नै सब्स्क्राइब गरेर हामीसंग निरन्तर जोडिनुहोला ! हामी यस्तैयस्तै कोशेली प्रस्तुत गर्नेछौ । धन्यवाद 🌹🌹
@sudhirshrestha6531
@sudhirshrestha6531 3 года назад
Plz share
@xetrysabina1844
@xetrysabina1844 3 года назад
Ajay😊❤️❤️
@mnmnepal
@mnmnepal 3 года назад
🙏❤️
@BishalEntertainment362
@BishalEntertainment362 3 года назад
तपाईंको सकारात्मक प्रतिक्रियाका लागि हार्दिक आभार व्यक्त गर्दछौं । हाम्रो यस सांगीतिक कोशेलीलाई तपाईंले दिनुभएको मायाले हामीलाई ठुलो उर्जा प्रदान गरेको छ । नेपाली दर्शकश्रोताहरु माझ उत्कृष्ट सांगीतिक कोशेली पस्कने हामी अभियानमा छौ, हाम्रो यस विशाल इन्टरटेनमेन्ट च्यानललाई अहिलेसम्म पनि सब्स्क्राइब गर्नुभएको छैनभने, अहिले नै सब्स्क्राइब गरेर हामीसंग निरन्तर जोडिनुहोला ! हामी यस्तैयस्तै कोशेली प्रस्तुत गर्नेछौ । धन्यवाद 🌹🌹
@mnentertainment8748
@mnentertainment8748 3 года назад
Best hero
@munaranamagar7248
@munaranamagar7248 3 года назад
Ajay sir 👌👌👌 keep rocking
@Jasman167
@Jasman167 3 года назад
Dami xa sunil sir eakdam ramro lagyo utar utar pragatiko kamana sir
@BishalEntertainment362
@BishalEntertainment362 3 года назад
तपाईंको सकारात्मक प्रतिक्रियाका लागि हार्दिक आभार व्यक्त गर्दछौं । हाम्रो यस सांगीतिक कोशेलीलाई तपाईंले दिनुभएको मायाले हामीलाई ठुलो उर्जा प्रदान गरेको छ । नेपाली दर्शकश्रोताहरु माझ उत्कृष्ट सांगीतिक कोशेली पस्कने हामी अभियानमा छौ, हाम्रो यस विशाल इन्टरटेनमेन्ट च्यानललाई अहिलेसम्म पनि सब्स्क्राइब गर्नुभएको छैनभने, अहिले नै सब्स्क्राइब गरेर हामीसंग निरन्तर जोडिनुहोला ! हामी यस्तैयस्तै कोशेली प्रस्तुत गर्नेछौ । धन्यवाद 🌹🌹
@sushilabishowkarma5500
@sushilabishowkarma5500 3 года назад
Sudhir da😙
@BishalEntertainment362
@BishalEntertainment362 3 года назад
Thank you
@sunilghimire1584
@sunilghimire1584 3 года назад
beautiful voice Samikshya bahini keep it up😍
@SurajBishwokarma
@SurajBishwokarma 3 года назад
परदेशबाट देश फर्कीन नपाउनुको पीडा , Bikram Baral ko sumadhur Awaz ma, ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-qrmxZ2d8TmY.html
@govindbhattarai
@govindbhattarai 3 года назад
नमस्कार म कान्तिपुर दैनिक समाचार अपडेट गीत सारै मिठो लाग्यो आहा ❤️👏
@limbusundarkumar474
@limbusundarkumar474 3 года назад
Wow samiksha nanu all the best wishes
@alishaachaulagain7550
@alishaachaulagain7550 3 года назад
Keep it up shreya god bless you 💕i wish u very much successful in upcoming days💕
@BishalEntertainment362
@BishalEntertainment362 3 года назад
तपाईंको सकारात्मक प्रतिक्रियाका लागि हार्दिक आभार व्यक्त गर्दछौं । हाम्रो यस सांगीतिक कोशेलीलाई तपाईंले दिनुभएको मायाले हामीलाई ठुलो उर्जा प्रदान गरेको छ । नेपाली दर्शकश्रोताहरु माझ उत्कृष्ट सांगीतिक कोशेली पस्कने हामी अभियानमा छौ, हाम्रो यस विशाल इन्टरटेनमेन्ट च्यानललाई अहिलेसम्म पनि सब्स्क्राइब गर्नुभएको छैनभने, अहिले नै सब्स्क्राइब गरेर हामीसंग निरन्तर जोडिनुहोला ! हामी यस्तैयस्तै कोशेली प्रस्तुत गर्नेछौ । धन्यवाद 🌹🌹
@saurabtamang9308
@saurabtamang9308 3 года назад
Ajay bro 👌👌
@mnmnepal
@mnmnepal 3 года назад
🙏❤️
@makimyan4005
@makimyan4005 3 года назад
nice song N congratulations all team
@BishalEntertainment362
@BishalEntertainment362 3 года назад
Thank you
@jaksonmusic7717
@jaksonmusic7717 3 года назад
आहा अत्यन्त राम्रो मेरो दाइ सुनिल कटुवाल धेरै राम्रो बनेछ भिडियो अनि गितनै....!!!
@willowafton3206
@willowafton3206 3 года назад
Kati mitho git ani hjr haruko avinaya dammi x very nice video 👍️👍️👍️👍️👌👌👌👌👌
@samjanacgn2370
@samjanacgn2370 3 года назад
Wow sudhir dada
@BishalEntertainment362
@BishalEntertainment362 3 года назад
तपाईंको सकारात्मक प्रतिक्रियाका लागि हार्दिक आभार व्यक्त गर्दछौं । हाम्रो यस सांगीतिक कोशेलीलाई तपाईंले दिनुभएको मायाले हामीलाई ठुलो उर्जा प्रदान गरेको छ । नेपाली दर्शकश्रोताहरु माझ उत्कृष्ट सांगीतिक कोशेली पस्कने हामी अभियानमा छौ, हाम्रो यस विशाल इन्टरटेनमेन्ट च्यानललाई अहिलेसम्म पनि सब्स्क्राइब गर्नुभएको छैनभने, अहिले नै सब्स्क्राइब गरेर हामीसंग निरन्तर जोडिनुहोला ! हामी यस्तैयस्तै कोशेली प्रस्तुत गर्नेछौ । धन्यवाद 🌹🌹
@neenaranapraja
@neenaranapraja 3 года назад
What's a wonderful song 🔥🔥😲😲😲
@shukratamangtamang2316
@shukratamangtamang2316 3 года назад
K
@neenaranapraja
@neenaranapraja 3 года назад
@@shukratamangtamang2316 hjr 🙏
@imansing7817
@imansing7817 3 года назад
Wow Babal
Далее
2DROTS vs WYLSACOM! КУБОК ФИФЕРОВ 1 ТУР
07:25
Ranking The Most Painful Crashes
00:19
Просмотров 3,5 млн
OG Buda - Сделай Мне Приятно Щас
2:24
Mirjalol Nematov - I love you (Videoklip)
3:56
Просмотров 3,3 млн
MACAN - Я хочу с тобой  feat SCIRENA
3:18
Просмотров 256 тыс.
MACAN, A.V.G - Привыкаю
2:55
Просмотров 258 тыс.
JJAM
3:06
Просмотров 2 млн
MOUNTAINS
3:08
Просмотров 2,9 млн
Stray Kids "Chk Chk Boom" M/V
3:26
Просмотров 48 млн