The Divine Music Presents
In Association with NEPCINE
"Maile Boleko Chhaina Dhatera"
Singers
Krishna Kafle
Buddha Lama
Asmita Adhikari
Samikshya Adhikari
Lyrics, Music Composition & Music Arranger : Arjun Pokharel
Recordist: Naresh BBC
Mixing & Mastering : Sajan Shah
Guitar : Sanjeev Baraili
Flute :Sanjeev Mainali
Madal : Poshan Gharti
Sanahi :Sameer Jairu
Studio : A Plus Studio, Anamnagar
Lights Department
Kamal Pandey
Ramesh
Camera Taker : Amar Mahara
Makeup & Hair : Shobha Shrestha
Kitchen :Raju Shrestha
Special Video Apperance : Kiran Bhujel
Camera :Utsav Dahal
Edit & Color : Bikash Dahal
Direction : Vidhan Karki
Post Production
NepCine Film Studio
Music Publisher & Distributor
Nep Cine Music
Supported By
Laligurans Grocery Store
Melbourne, Australia
Special Thanks
Rayan Rays "USA"
Bishwo Bom Malla
Maniraj Gautam
Dipendra Karki
Bishal Budhathoki
Sarad Yuvraj Singh "USA"
©Arjun Pokharel 2020
संगीतकार अर्जुन पोखरेलको संगीतमा गायक कृष्ण काफ्ले, अस्मिता अधिकारी, बुद्ध लामा र समिक्षा अधिकारी को संयुक्त आवाजमा नेपाली लोक पप गीत
"मैले बोलेको छैन ढाँटेर"
Lyrics
तिम्रो पनि हुदै रैछ घरमा बिहेको कुरा
तिम्रो लागि नसुहाउदो म नि कहाँ छु र ?
बाल्यकालमा टाला टुली खेल्थ्येउ हामी संगै
तिमीलाई पाए भने त म हुन्छु हेर दंगै
तिमीले पनि मलाई चिन्ने, म नि तिमीलाई चिन्ने
निधो गरे जिन्दगी भर तिमी संगै हिड्ने
मैले बोलेको छैन ढाटेर
छिटै लिन लाई आउछु आटेर
ओ.. मैले बोलेको छैन ढाटेर
छिटै लिन लाई आउछु आटेर
मैले बोलेको छैन ढाटेर
छिटै लिन लाई आउ है आटेर
सुन - आफ्नो ख्याल राखे है दुनिया यो जाली छ
बस यो मुटुमा ठाउँ खाली छ
हुम दिम्ला यो जोवन तिमीलाई आफ्नै भनेर
बसौ दुई मुटु एक धड्कन बनेर
भन्देउ कहिले बाट तिमीलाई साथमा देख्न पाउने
मेरो नाऊको पछि तिम्रो थर लेख्न पाउने
तिम्रो रहर बुझ्दा खेरि सुन्दा मिठो बोली
आजै आटौ जस्तो लाग्यो के हो के हो भोली
आमा बाबा हुनु हुन्छ हाम्रो कुरा मान्ने
पिर नगर छुट छ हामीलाई जीवन साथी छान्ने
मैले बोलेको छैन ढाटेर
छिटै लिन लाई आउ है आटेर
ओ.. मैले बोलेको छैन ढाटेर
छिटै लिन लाई आउछु आटेर
आखै राम्रा, दातै राम्रा, ये मायालु सानी
तिम्रै मन हो मेरै लागी प्रेम को राजधानी
चाडै मलाई बनाउनु है जिन्दगीको रानी
निदाउन मन छ एउटै राखेर शिरानी
आनी बानी मिल्छ हेर कुराकानी मिल्छ
मान्छे फरक भए पनि हाम्रो एउटै दिल छ
मैले बोलेको छैन ढाटेर
छिटै लिन लाई आउछु आटेर
हुम...मैले बोलेको छैन ढाटेर
छिटै लिन लाई आउ है आटेर
सुन - आफ्नो ख्याल राखे है दुनिया यो जाली छ
बस यो मुटुमा ठाउँ खाली छ
हुम दिम्ला यो जोवन तिमीलाई आफ्नै भनेर
बसौ दुई मुटु एक धड्कन बनेर
#Asmita #Samikshya #Buddha_Krishna
Don't miss to SUBCRIBE !
For Subcribe Click: / @thedivinemusic
यस च्यानल The Divine Music मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
The Divine Music company is established under the Companies Act of Nepal on 25 February, 2009. We primarily started by providing content (Audio, Video, Talk, Interview, Fun Program etc.) aggregation services and we are planning to upload Top Nepalese Artists music creation. We will be largest content provider for National & International Digital Content Marketing near future & would like to invite you to be a part of this wide network.
We are publishing national & international evidence of music on our official site: www.thedivinenews.com
20 июн 2020