Тёмный

Khagendra sunar | Krishna damai | Pashupati Kotihom | Dalit andolan 

Tekman Shakya
Подписаться 7 тыс.
Просмотров 47 тыс.
50% 1

Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding) on website is allowed.
CONTACT US
nepalesetimes@gmail.com

Опубликовано:

 

10 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 141   
@lobpenlongsal5285
@lobpenlongsal5285 23 дня назад
नेपाल र भारत जस्ता दुई राज्यमा जातिय प्रथा हटेको छैन! दलित माथी अत्याचार यथावत् नै रहिरहेकै छ! ''दलित'' भन्ने हेपाहा शब्द नै काफी छ! जति सम्म मनुवादी हिन्दु धर्म प्रथा रहिरहन्छ! त्यति सम्म दलित शब्द र दलित माथि जातिय बिभेद रहिरहने छ!
@bishnusingh7436
@bishnusingh7436 15 дней назад
Yes, It's Bahun politics. A Dalit needs to be a Poojari of Pashupati.
@user-ds5nb8wt8n
@user-ds5nb8wt8n 25 дней назад
गलत संदेश फैलाउने काम न गर ,पशुपति मन्दिर , मनकामना मन्दिर लगायत नेपालका धेरै मन्दिरमा नेपालका बाहुनहरु पुजारी छैनन् l
@sangeetpermiraju2396
@sangeetpermiraju2396 24 дня назад
100%बिश्लेसक नेतृत्व श्री खगेन्द्र सुनुवार ✊
@Annapurna_18
@Annapurna_18 29 дней назад
पहिला त दलित आफुभित्र को विभेद त हटाउ न । दलित भित्र नि कामी मथिल्लो, दमाइ बिचको अनि सार्की तल्लो जातको छ उनिहरु आफै नि पानी बाराबार गर्छन् । अनि दोश चाहिँ बाहुन क्षेत्री ठकुरीलाई मात्र ??
@DeepakPariyar-hf1iv
@DeepakPariyar-hf1iv 28 дней назад
क्षमता र याेज्ञताकाे अाधारमा जहा पनि नियुक्त गरिन्छ मित्र के अाैंठाछाप दलितलाई मन्दिरकाे पुजारी , विद्यालयकाे शिक्षक, कार्यालयको कर्मचारी बनाउने त?? अाफुमा क्षमता छ भने खुला प्रतिशप्रधा गर माग्ने होइन माग्ने बानिले गर्दा हेपिएकाे हो ।
@shantapokharel5304
@shantapokharel5304 29 дней назад
जुनसुकै जातभयेनि खानपान आचरण सुद्ध सरसफाइ सास्रले भनेका नियामक पालना गरे सबै पन्नित हुन
@arjunkhadka5360
@arjunkhadka5360 29 дней назад
यो दलिद हरु को सोच चाहिँ कस्तो सोच हो जे गर्दा पनि बिरोध नै गरेको छ बा के हो यो बेद मा बसाउदा पनि बिरोध नगर्दा पनि बिरोध अब चाहिँ के गर्नु पर्छ होला जता पनि बिरोध गरेको छ
@arjunpun9141
@arjunpun9141 28 дней назад
Ma dalit hoina tara hajarau barsha dekhi ta jasto baun maannele dabayera raakheko kura suikar. Machikne baunbad ko chora.
@fulmati-w5q
@fulmati-w5q 26 дней назад
Y kukur talai k thaha ta chorko santan hos tyesaile thula kura garchas
@nandub.k8401
@nandub.k8401 25 дней назад
हजुर ले सही बिषलेशण गरेर साठीलाख दलित लाई सचेत गराऊनुभयकोमा धन्यबाद छ
@Gsonlinetv
@Gsonlinetv 29 дней назад
छिछि सोच नेपालमा जे गरे नि सुख छैन । समाज परिवर्तनलाई केही गरौं भने यस्तै डलरहरू आउँछन खोइरो खन्छन्
@RajanGhimire-hp4wo
@RajanGhimire-hp4wo 29 дней назад
आफै दलीत हु नभन येऊटा सच्चा मानव हुम भन बोल्ने भासा शैली सोच बदल र माथी ऊठ्ने छौ 🎉
@a9official180
@a9official180 29 дней назад
सहि कुरा हो सर .🕉️🕉️🕉️
@tekbahadur7056
@tekbahadur7056 24 дня назад
हजुर को कुरा 100%सही हो हजुर लाई धेरै धेरै धन्यबाद छ
@DhanaKc-n4x
@DhanaKc-n4x 9 дней назад
Good khagendar dada
@kalpanadahal8555
@kalpanadahal8555 27 дней назад
केही गर्दापनि शुख छैन।परिवर्तन बिस्तारै हुन्छ यो पनि बुझौ ।
@mohannathdangal3997
@mohannathdangal3997 29 дней назад
क्रिश्चियन डलर हरुका खाता बन्दहुन थाल्यो त्यस्को आक्रोश !
@purnashrestha9749
@purnashrestha9749 22 дня назад
कृष्ण दमाई लाई प्रवचन मो बोलाएर दलित हरुलाई पनि ठग्ने धन्दामा लागेका छन् पाखण्डी बिजय भण्डारी बाट।😊
@rajumalla6790
@rajumalla6790 24 дня назад
बकवास! यस्तै सोंचले दलितहरु यो २१सौ शताब्दीमा छुवाछुतको प्रथा यथावत नै छ। अलिकति पाईला अगाडी सऱ्यो कि भन्ठान्यो फेरी यस्तै लगाम खिच्नेहरुले नै छुवाछुतको प्रथा याद दिलाउँछन्। दलितलाई छुवाछुतबाट छुट गरियो भन्दैमा मन्दिरकै पूजारी बनाईयोस भन्ने त होईन नी। यो त क्रमश हुने कुरा हो। आज कृष्ण दमाई जस्तै पढेर आचार्य हुनु भयो उहाँको बौद्धिक क्षमताले ब्यासमा बिराजमान भएर कथा बाचन गर्नु भयो। भोली गएर एउटा मन्दिरको पूजारी हुन नसक्नु भन्ने त होईन नि। मैले त यो भन्छु दायाँ बायाँ नसुनौ; कार्यमा ध्यान दिउँ एक दिन गन्तव्यमा अबश्य पुगिन्छ। म दलित शब्द नै हटोस् भन्नेमा परें। छुवाछुत बच्चैबाट गरिन। म गुल्मी जिल्लाको रिडीमा हुर्केको हूँ। हाम्रा छिमेकी र स्कूले साथीहरु दमाई थिए। कहिले उनिहरु र हामीहरु भनेनौ। मैले त उहाँहरु सम्मान पूर्वक दाई, दिदी, आमा,बुबा भनेर नै सम्बोधन गर्थें। आफु भन्दा ठूलालाई नमस्कार गर्न कहिले छोडिन। संस्कार त पशुपतिनाथमा चिच्याएर अंकित हुने होईन। आफ्नो गाउँ घरबाट शुरु गरौं न। शिक्षाको कमिले यो भेदभाव भएको हो। पछाडिएको बर्गलाई शिक्षामा जोड दियौं। १०/१५ वर्ष पछि हेर्नुस तपाई हामीले दलित भन्ने शब्द पनि सुन्न पाउनुहुन्न। यस अभियानमा मेरो साथ १००% रहने छ। धन्यबाद ।
@Santoshjungmalla
@Santoshjungmalla 29 дней назад
यो जात लाई जे गरेनि हुदैन
@kavitaupreti854
@kavitaupreti854 25 дней назад
जसो गरेनि सुखै छन अहिले सम्म कस्को हिक्मत थियो दलितलाई तेसरीकोटीहोम्मा लैजनन
@LaxmanKc-e5p
@LaxmanKc-e5p 7 дней назад
Good 👍👍👍👍👍👍👍👍👍👍👍
@khakurelshanta
@khakurelshanta 29 дней назад
दलित भन्ने हरु किन सधै किन दलितै भएर बसन चाहन्छौ ? दलिल बाट बाहिर निस्कन हौ ।
@Mantrastotram
@Mantrastotram 29 дней назад
सबै नकारात्मक सोच मात्रै छ । जे गरे पनि नहुने यिनीहरूको आरती गरे पनि नहुने । सबैभन्दा ठूलो कुरा नकारात्मक सोच हो । दालालहरू पहिला खानपिन शुद्ध गरेर आउ । सोच शुद्ध हुन्छ सकारात्मक हुन्छ । पुजारी भएपछि एकैपटक स्वर्ग पुग्छौ ? बाहुनले आरती गरेको छ कृष्ण दमाईको । यसको मतलब के हो ? डलर बोल्दैछ
@LB-917
@LB-917 24 дня назад
अब सम्मा दिदा पनि ठिक भएन पर राख्दा पनि छुवाछुत भयो अनि के गेटा गर्नु कसैले उकासेको भर मा नलाग दलित साथी हो घर न घाट को हुइन्छ यसरी धार्मिक स्थलमा मान सम्मान गर्नु पनि छुवाछूत मा सुधार हुँदै जान्छ फेरि अहिलेका पिडि हरुले त्यस्तो छुवाछूत पनि गरेका छैनन हौ
@cityshort
@cityshort 21 день назад
दलित सब्द हटाउन पर्छ इतिहास पढ बावुहो।
@DiktelKhotang-el2cg
@DiktelKhotang-el2cg 29 дней назад
कामी,कामी दमाई,दमाई राई,राई बाहुन बाहुन,लिम्बू लिम्बू नै हो।आफ्नो पहिचान नमेटौ।कामी दमाईले हामी क्षेत्री नभन्नु।राई लिम्बुले हामी कामी दमाई नभन्नु।जसको जे जत त्यही भन्नु।राज्य को कुरा आयो। आफु पहुज बनाउनु जानु कसैले छेकेको छैन।
@khatrakhatri1104
@khatrakhatri1104 23 дня назад
कसैले दलितलाइ कामि, दमाइ, सार्कि आदि आफ्नै थरले बोलाउदा पनि हेपेर बोल्यो भन्ने। अनि कसैले सम्मान गर्दा पनि बिरोध गर्ने ? हुन त आफै अपराधि रहेछ, जनजिरमा बेरियको छ। एस्को आखामा सबै अपराधि हुनेनै भए। जातिय बिध्रोहको आगो बालेर आफ्नो खाना पकाउने मान्छे हो यो ।
@BarnstormerWorld
@BarnstormerWorld 16 дней назад
Aaba afno pahichan aafai banam👍
@kritabashyal6552
@kritabashyal6552 29 дней назад
Daleet KO BRYZAAT AFAI GARDAI 6 KHAGENDRA SUNAR LE..DOLLAR KO KHETI GARDAI 6 .. KHAGENDRA LE .
@deepabhattarai796
@deepabhattarai796 29 дней назад
Ho ni hajur ho 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👌💕💕💕💕💕💕💕💞👌👌👌
@user-xp2lj6kd2h
@user-xp2lj6kd2h 13 дней назад
सहि
@achhamiparbati98
@achhamiparbati98 16 дней назад
Sai ho
@sangitasapkota2153
@sangitasapkota2153 29 дней назад
विनास काले बिपरित बुद्धि भनेको यहि हो । खै हामीले पनि चढाउँन पाएका छैनौ त जस्ले रिस गर्यो तेस्को हिसाब किताब भगवान् श्री पशुपतिनाथले गर्नेछन् ।
@sabtrilamachhane2763
@sabtrilamachhane2763 27 дней назад
याे कुन चाेर हाे तेराे बाउले दियकाे हाे पैसा थाेडा चाेरेकाे हाे , ठगेकाे हाे, जान ठग्ने त कृयष्ेन्ड हाे कि के हाे याे मान्छे
@anurodhchapagain6968
@anurodhchapagain6968 23 дня назад
कुकुर लाई घीउ खान्छस भन्दा नै म त त्येहि खान्छु जो विहान फाल्छन् यस्को बुद्धि यस्तै छ
@jagatadhikari-ui6kv
@jagatadhikari-ui6kv 29 дней назад
हिनताबाेधले ग्रसित मानिस।दलितको मुद्दा सकियो कि डलरको बाटो बन्द ।यहि हाे पिडा ।
@ramsinghvishwakarma2196
@ramsinghvishwakarma2196 17 дней назад
True history
@tikabaraili5885
@tikabaraili5885 29 дней назад
कुरो सही हो।
@santoshkumarchaudhary9055
@santoshkumarchaudhary9055 29 дней назад
सही बिश्लेषण❤❤❤❤❤
@govinsafe4988
@govinsafe4988 5 дней назад
💯🙏🙏🙏🙏
@chamansinghbk1710
@chamansinghbk1710 16 дней назад
be positive
@sashilabk4968
@sashilabk4968 13 дней назад
❤❤❤❤❤❤❤❤❤
@basantiacharya4102
@basantiacharya4102 29 дней назад
Sahi bat
@HimalayeNepal-gf1gg
@HimalayeNepal-gf1gg 23 дня назад
खगेन्द्र सुनार जिन्दावाद
@KamalaDutt-v8i
@KamalaDutt-v8i 27 дней назад
Yo dalit vanne sabdha nai main jad ho
@jaygorkhakali947
@jaygorkhakali947 29 дней назад
सबै भगवान का सन्तान हुन् कसैलाईपनि पर नराखौ जय देश जय नेपाल जय बिसाल नेपाल 🙏🙏🙏🇳🇵🇳🇵♥️💥🌸🥀🌼❤️💐🌹🌹🌷🌻🤣🤣🤣😂😂😂😂😍😍😍
@gauravadhikari3771
@gauravadhikari3771 29 дней назад
जेगरे पनी हुदैन
@acharyaji7005
@acharyaji7005 21 день назад
सहि कुरा
@hemrajaryen7096
@hemrajaryen7096 7 дней назад
❤❤❤
@Jastinakk234
@Jastinakk234 29 дней назад
Pahila damai kami vitra ko bibed hatawuns thaha chha khagendra sir ma damai ho ani matrai dalit andolan agibdcha hami mahiee shano thulo jaat vhaninx?
@LIGHT-u6n
@LIGHT-u6n 29 дней назад
दमाई कामी भित्र विभेद हालिदिने पनि बाहुनहरु नै हो।ताकी यसरीनै दमाई कामीहरु एकआपसमा अल्झिरहेर बाहुनको विद्रोह गर्ने अवस्थामा कहिल्यै नपुगोस।
@valuabletime9693
@valuabletime9693 29 дней назад
​@@LIGHT-u6nदलित भित्रको विभेद ब्राह्मणले लादिदिएको हो भने विभेद हटाउन कस्ले रोकेको छ?
@rupchandrapandey3044
@rupchandrapandey3044 26 дней назад
हं क्या गरे हुन्थ्यो गर।🎉🎉
@thulokanchhalama8470
@thulokanchhalama8470 25 дней назад
All.dalits.brothers Sisters.are.very. Much scientials And technology. Of nepal.but. Stoping😢
@SitaSoni-o9b
@SitaSoni-o9b 27 дней назад
हो हो हजुरको कुरा दाइ
@shantishanti.11
@shantishanti.11 25 дней назад
Sahi kura👍️
@sujitamalla2324
@sujitamalla2324 29 дней назад
होन यो नेपाल मा किन यस्तो यो जान त्यो जान खास नेपाली नेपाली होनि हाम्रो त स्कुल देखि नै कामी दमै साकी सानो जात भनेर पढाउछन तेहिभएर यो जान त्यो जान भन्न् यो स्कुल बाटै हटाउनु पर्छ अब के पशुपति नाथ मा कृष्ण परियार ले कथा बाचक सुनाएर सबै मोर्यत यो सबै जातिय भेदभाव गरेको मान्छे ले हो भगवान ले हैन जय होस पशुपतिनाथ 🙏🙏🙏 जय कृष्ण परियार 👍️👍️👍️👍️🙏🙏🙏👏👏👏
@Resu113
@Resu113 22 дня назад
Right kura
@HomKhsi
@HomKhsi 29 дней назад
ठिक भन्नु भएको छ जातीय विभेद मुखले अन्त गर्न सके पनि व्यवहारले अन्त गर्न सकेका छैनन् अन्तर्जातीय विवाह गरेका जोडीहरू कोही बलात्कार केस लगाएर जेल हालेका छन् कुनै जोडी घर परिवारहरूले सुइकार नगरेर बनिवास भएर बस्नुपरेको छ विभेदको अधिकार अझै बाँकी छ
@RajanGhimire-hp4wo
@RajanGhimire-hp4wo 29 дней назад
सबै परमात्मा का सन्तान हुन कसैलाई पनि भेदभाब गर्नु भनेको भगवान को अपमान हो भगवान ले सबै लाई बराबर जन्म दिनु भाछ सबै लाई येऊटै दर्जा मा राख्नु पर्छ🎉
@pallav-prakashsenti6870
@pallav-prakashsenti6870 24 дня назад
Right❤🎉
@labkushthapa7992
@labkushthapa7992 29 дней назад
छ आउनु ति तिमि संग दम छ
@susilbasnet9532
@susilbasnet9532 25 дней назад
Dalit nabhana suddhra bhana...aja samajlai yati samma paribartan huda pani timilai jahile bivedhit bichar rakhne........aja unle karma bhagbad saskritima safalta payara waha yo sthan samma pugda garba garnuko sato...jhanai bidroh garne..
@rajbk_123
@rajbk_123 23 дня назад
Sahi ho dai ko kura ❤❤
@thulokanchhalama8470
@thulokanchhalama8470 25 дней назад
Now.samabesi In.singaderbar. Like.saja.fulbari But.now.like Toribari.in. Singaderbar
@ManishaBc-hb5yn
@ManishaBc-hb5yn 20 дней назад
right
@HomKhsi
@HomKhsi 29 дней назад
एउटा दलीलाई मन्त्री बनाउँदैमा एउटा दलितलाई आज रे बनाउँदैमा सम्पूर्ण दलेरको समस्या समाधान हुँदैन समस्या समाधान गर्नको लागि स्कुलबाट शिक्षाका व्यवस्था हुनुपर्छ अन्धविश्वास गर्‍यो भने आत्मा विश्वास घट्छ भन्ने शिक्षाको व्यवस्था गर्नुपर्छ। सम्पूर्ण हाम्रो समाजका मान्छेहरूको अँध्यारो दिमागमा बत्ती बालेर उज्यालो भए जस्तो हुनेछ अनि मानव मान्छे मान्छेमा भेदभावको अन्त्य हुनेछ
@Sagarhingmang09
@Sagarhingmang09 26 дней назад
Shai ho ❤❤
@abhishtakumarthaiba468
@abhishtakumarthaiba468 25 дней назад
Kun Chai dollarey ko paisa khayera aayo feri yo😅
@jaygorkhakali947
@jaygorkhakali947 29 дней назад
Sahi kuro ho hajur 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💐🌹🌷♥️💥🌸🥀🌼❤️💐🌹🌷🌻🤣🤣🤣🤣🤣🤣🤣😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
@Sourceofdivinepleasure
@Sourceofdivinepleasure 4 дня назад
Kasle k garchha tyo ahile na hernu aafnu man suddha rakhera sonch bichar sahi rakhera karma gardai janu tyahi sahi ho.. Krishna guru jile katha gardai janu hundai chha gardai janu bibadma najanu.. Paisa ja sukai hos tyo na hernu tara bhagwan ko dhan jasle durupayog garchha tyasko bichar sakshat bhagwanle garnu huncha..yo sarai nai saubhagya ko kura ho yasari pasupathinath param pabitra sthanma bhagwanko katha garnu paunu SC samaj ko lagi aafno kaam gardai janu aru samayle aafai thik garchha... Jai Shree Krishna🙏🙏 8:12
@user-zv5ti9hu4t
@user-zv5ti9hu4t 29 дней назад
दलित समुदायको विभेद हटाउनलाई सबैभन्दा पहिला मनोस्मृति बाल्मिकी रामायण र भागवत गीता जनाउनुपर्छ मनुस्मित पुरै विभेदको बारेमा दलित समुदायलाई कुकुर भन्दा पनि मुनि राखेको छ।बाल्मिकी रामायामा sambukaभने दलित मान्छेलाई मारेको छ l भगवत गीतामा दलित समुदायलाई यसरी भनेको छ कि यति sudra ज्ञानले भरिपूर्ण र इमान्दार भएपनि त्यो pujaniya xaina
@radhatimsina5333
@radhatimsina5333 25 дней назад
Timilai ramro hudainnn dai sankat aaaudaixa timro paribarma
@Kamal76pariyar
@Kamal76pariyar 23 дня назад
ABA Pani deshma yo bebasta xito vanda xito samadhan vaena matra vane nepalma Muslim Varma failauna parxa.tesh paxi hinduko abasta Ani dekhinxa .yo xito samadhan gar sarkar
@Annapurna_18
@Annapurna_18 29 дней назад
मिलेर बसेको समाजमा पनि दलित दलित भन्दै उफाराउफर पारेर सोझा दलितलाई धर्म परिबर्तन गराएर आफ्नो भुडी पोस्ने टाउके दलित नेताको कारण पनि यो समस्या समाधान हुन गाह्रो छ । दलित बर्ग आफैले मनन गर्नुहोला यो कुरो ।
@user-uc2tg2lb2x
@user-uc2tg2lb2x 29 дней назад
सुरु गरौ यो कोता को जरा फाल्न यहि हो मौका
@manishnepal8363
@manishnepal8363 25 дней назад
दलितको परिभाषा के ? बीस वर्ष अगाडिको समाज र अहिलेको समाजमा क्रमिक रूपमा सुधार हुँदै छ । परिवर्तन सम्भव छ तर परिवर्तन क्रमिक रूपमा हुन्छ । यो बुझ्न जरूरी छ ।
@Bimalachaulagai-s9z
@Bimalachaulagai-s9z 29 дней назад
त रनडसकाेे बान हाे तेराे अाैकात हुनपराेनि पसुपति काेटिहाेमकाे बेयाजमा बसेर कथा बान गरने भागे चाहियाे
@Jastinakk234
@Jastinakk234 29 дней назад
Aba ta nepal hindu bistarai sakidai cha e bhahun karan le
@rameshthapa2283
@rameshthapa2283 29 дней назад
Jai
@OnusAcademy
@OnusAcademy 21 день назад
सही
@purushottamkunwar1612
@purushottamkunwar1612 29 дней назад
केही भन्नू छैन आफ्नो आफ्नो ४ बिचर हो
@EPBOY79
@EPBOY79 18 дней назад
झगडा गराउन तयार भयका हौ तीमी
@Infinix5-iu6uw
@Infinix5-iu6uw 25 дней назад
Ok
@surajshah2824
@surajshah2824 29 дней назад
केही हुदैन भाइ यस्तै चलिरहेको छ त
@durgabartaula9502
@durgabartaula9502 20 дней назад
हैन यस्को समस्य केहो बाचन गर्न दियो हमला जस्तो पचाउन हो भन्छ नदिय हामी दलित मान्छे हैनर भन्छ हैन यो मान्छेनी पैसाको आड्मा के बोल्दै छ्दिमागत छ
@Fire10101
@Fire10101 29 дней назад
Kaami Damaai lai guru banaayeko paschima bta parichaalit ngo ingo r christian missionaries lai pachena xa. Kaami Damaai guru bhayo paxi christian kaslai banaauney raajniti k ko naam ma garney bhanney pir parey xa
@keshavshahi7855
@keshavshahi7855 22 дня назад
यो मूजी जहिले पनि दलित को नाम लिदै ट्रोल मा आउन खोज्दै छ
@SangitaSonari-s5x
@SangitaSonari-s5x 26 дней назад
Dalit bhaneko ancient scientists
@user-ok6yg2ju8m
@user-ok6yg2ju8m 25 дней назад
म पनि दङ्ग परे
@SusmitaSunar-gq4ye
@SusmitaSunar-gq4ye 24 дня назад
Why did discramination our napli sunar jaat good people in napal
@monicakc6052
@monicakc6052 25 дней назад
Je gareni khusi vayenan yiniharu
@sagerxatri6605
@sagerxatri6605 29 дней назад
Christan la ho yesto vanna
@sushilbhandarisushil
@sushilbhandarisushil 29 дней назад
Yo pani bideshiko paisha khaka rahexan. Krishan damailai kasari saskrita padhan diyeta.
@mamtashahi
@mamtashahi 23 дня назад
This is all about only money. They all seems to be some kind of don not actual poojaari or kathawachak. They looks like Gunda. All may have been in one gang. Utheko paisa baadfaad ma jhagda vayo hola ani birodh gardai chhan
@sheshmatipujapasal4251
@sheshmatipujapasal4251 25 дней назад
Samajik dharmik ra sankrutik Paribartan bhaneko aile ko ailei vaihalne chij hoina kamsekam Paribartanko suruwat vako xa ramro kaam garda gardai birodh garnu chai galat ho
@Annapurna_18
@Annapurna_18 29 дней назад
यी काका जेलबाट बोलेका कि सान्केतिक केही भन्न खोजेका हुन ??
@pradeepkunwar9180
@pradeepkunwar9180 27 дней назад
Dalit ni katha bachak huna sakxa aba dalit ko pani karmakanda garna ni sajilo vo ni yo naramro kuro hohina
@SleepyBeaver-gj1tn
@SleepyBeaver-gj1tn 28 дней назад
Davit laii bahun lea matra hora chuwa chut garnea Magar jati ,gurung jati,rai limbu jati lea ni garchan ni aani boli ma khali bahun bahun matra vannea Yeee manchyea hawa hooo taitt j garayea oani birodh garnea naii ho voli pashuoqti ma pujari dayeao vanea aaba rastriyapati banana vanchan feri bahun ko chori laii davit sanga behay garayera dekha vanchan yeasto question aaye rakhcha kina ki yeni haru full parichalat hun yeni haru ko demand kahilea sakinna
@BkParash-12
@BkParash-12 28 дней назад
Sai Kira dalit lai khai ma chor haru ❤
@fulmati-w5q
@fulmati-w5q 26 дней назад
Damai ra kami le thul kura gareko ke baun haru sunna sakchan? Kamile boleko kasle sunne
@nirmalabhujel9268
@nirmalabhujel9268 29 дней назад
Ma chai bhanxu chali aako chalan dalit lai kotihom ma rakhera k po paune ho
Далее