खगेन्द्र भाई को जिवन सघंर्षसिल रहे छ वहंकलको बाल्यकालमा जातिय विभेदको भोगाई देशै भरका त्यै बेलाका दलित विधार्थी ले भोगेको इस्तै इस्तै छन अब सबै दलिलहरुले बूझ्नछ जरुरी छ भाई दलित सपत भयेर जन्मेकै योद्ध हो हामी साथमा छं/
खगेन्द्र ज्यु हजुरले उठायेको अभियान सम्मानजनकछ तर तपाईं भन्नुहुन्छ जाति बिभेदमा परे जति बिवेदको पीडा दलितले सहनुपरेको छ भनी दलितको मुद्दा लियेर बोल्न कामी समुदयेलाई लाज सर्म लाग्नु परनिहो म कामी ले पनि तल्लो भनेको दलित हु बिसुकर्म समुदायेलाई जातिय बिवेत रअपमान सहन कतिगारोछ र मुटुकति छिया छिया हुन्छ भने थाहा हुदा हुँदै आफू दमन्कोपिडा तिरस्कार भोगेको अनुभबि भयेर पनि जातिय विवेद सहन मलाई जति गारो हुछ अरुलाईपनि येस्तै गारो हुन्छ क्षेत्रि वाउनले जति दमनगरेपनि म मेरो कामी समुदायेलाई दमाई सार्की गाईन बादि समुदायेमथि कामिले आज पनि चरमबिभेद गर्रदछन खगेन्द्र ज्यु क्षेत्रि बाउनले गरेको बिवेद भन्दा कामिले गरेको विभेद अजबणि पिणादायि र अजबणि मन्मा चोट पुराउछ किनकि आफुले बिवेद सयेरनि अर्कालाई उतिकै विभेद गरेने पापि समाज बिसुकरमा पनिहो दलित साठिलाख बिसुकरमा मात्र छैन क्षेत्रि बाहुन लाई केदोसदिनु आजभनदा कैयौ बर्स पोईला जातिबिभेद हटाउनि जिम्मेवारी क्षेत्रि बाउनले दलितको हातमा दियेको थियो सानोसानो समुदाये जोडेर र एकबन आफुमायेकता बनायेमन हामी पोछि हट्दैनौ योचेलेनजलाई कामिले काधमाबोकेर दलित एकतागरि देखाउनुको साट आफुले अरुसमुदायेलाई समानता दिनै चाहेन र अरुलाई बिसुकर्मा ले दबाउनेर क्षेत्रि बाउन शीत सम्मानता खोजने गरेकोले अैलेसम्म क्षेत्रि बाउनले बिबेद हटाउन खोजदापनि बिसोकरमाले कटटरता लादन खोजदा विभेद हटनपायेको छैन यदि समाजमा सममानता ल्याउनेहोभने पोईला आफुमा सुदार ल्याउनेअनि घरमा अनि समाजमा हुँदै देसैभरि हुनु परछ र क्षेत्रि बाउनसित सम्मानता चाहानेले आफुले तलठानेकालाई तो भनदा ठूलो सम्मान दिन जान्नु पर्छ र येति लेखदैगरदा ममुनिका समुदायेलाई सबै परकारको सम्मननता दिनेछु र मेरो समुदायेलाई बिबेद नगर्न सिकायेकोछुर सिकाउनिछु
Yo patrukar le k vanya anyaya sahaney laie bidhrohi hoina anya garney laie bidhrohi bhaninxa.j hos anyway khagendra sunar is 100% great person .dalit arthat sramik haruko ijjat nagarne pasu haruko antya yo haamro desh nepal ma hunuparxa .dalit arthat sramik haru le yo desh nepal ma liddership garera yo desh barbaad huna bata bachaunu parxa sramik arthat dalit haru gaau gaau basti basti bata jaagau aakha kholera agi badau jay sramik arthat dalit.sramik ra sram le matra nepalko bikash sambhav xa .