यहाँहरु सम्पूर्णमा नमस्कार ,हजुरहरू को लागी भनेर रचना रीमाल बहिनी र दीपक तामाङको आवाजमा, मिठो गीत लिएर आएका छौ । कस्तो लाग्छ हेरेर सुनेर प्रतिकिया दिनू होला धन्यवाद ।
Hello namaste 🙏... खास मा म अफैलाई पनि बानाउने क्रममै सार्है मिठो लागेको यो गित आज हजुर हरु माझ राख्दैछौ । के कस्तो लाग्छ सुनेर प्रतिक्रिया दिनुहोला सक्दो माया दिनुहोला है हजुर♥️🙏♥️।।
Wow ati man xune song.... sabai team lai agrim safaltako suva kamana ..sabaile janale yekchoti heri dinu hola ... merota man xoyo hjr haruko pani pakkai man xunx
उत्कृष्ट शब्द संयाेजनमा उत्कृष्ट सङ्गीतकाे साथमा दमदार आवाजमा उच्चकाेटीकाे गीत तयार भएछ, गीत मात्रै हाेइन भिडियो पनि उसैगरि उतुङ्ग छ । हार्दिक बधाई ! दीपक सर । जसरी दीपकले उज्यालो छर्छ उसैगरि साङ्केतिक क्षेत्रमा आलाेक छर्दै जानुस् । हार्दिक बधाई ! सर । हार्दिक शुभकामना !
Beautiful Rachana nanu , your voice is really so sweet and Dipak You are my favorite singer. You both sings well 👌 .....so sweet voice ....always keep up both of ur voice.