Тёмный

तिमीले सोचे भन्दा धेरै |Timle soche bhanda dherai | Prabin Bedwal, Rachana Rimal & BB Anuragee | 4K 

BB Anuragee
Подписаться 445 тыс.
Просмотров 6 млн
50% 1

नेपाली गीतसंगीत प्रेमी सम्पूर्ण दर्शकस्रोताबृन्द
म बिबि अनुरागीको नमस्कार !
निरन्तर र विविध प्रकारका गीत संगीतहरु पस्कने क्रममा आज यहाँहरुले नै अत्याधिक रुचाउनु भएको लोकप्रिय गायन जोडी प्रवीण वेडवाल र रचना रिमालको स्वर अनि,गीत लेखनमा पाईला चाल्दै गर्नु भएका,गीती सृजनमा प्रवल सम्भावना बोकेर उदाएका नव गीतकार भिसर ज्युको शव्दमा संगीत सृजना गरी प्रस्तुत गरेको छु ।यहाहरुलाई कस्तो लाग्छ कृपया प्रतिकृयाको अपेक्षा गर्दछु ।
विभिन्न गीत संगीतका लागी मेरो युटुब BB Anuragee च्यानललाई Subscribe गरिदिनुहुन अनुरोध गर्दछु ।
Please Subscribe Our Channel: ru-vid.com/show-UC2_q...
गीत
तिमीले सोचे भन्दा धेरै
रचना
भिसर
संगीत
बि.बि. अनुरागी
स्वर
प्रविण वेडवाल
रचना रिमाल
रेकर्डिष्ट
कमल थापा
किरण बि क
मिक्सिङ/मास्टरिङ
शुकुराम रसाईली
संगीत संयोजन
बि.बि.अनुरागी
स्टुडियो
प्रिज्म डिजिटल
बाँसुरी
रत्न बि क उत्सुक
गिटार/मेंडोलिन
सन्जीब बराइली
रिदम
भुवन गन्धर्ब
छायांकन/सम्पादन
अर्जुन लोहार
कलाकाररु
प्रविण वेडवाल
रचना रिमाल
बिबि अनुरागी
शुकुराम रसाईली
सुवास
कमल सिंजाली मगर
किरण बि क
व्यवस्थापन
सुनिता रसाईली
Flow me on Facebook
/ bbanuragee1
All rights of this video is with BB Anuragee.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
© BB Anuragee, 2020
Mo. 9851074445

Развлечения

Опубликовано:

 

18 фев 2022

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,6 тыс.   
@bbanuragee
@bbanuragee 2 года назад
नेपाली गीतसंगीत प्रेमी सम्पूर्ण दर्शकस्रोताबृन्द म बिबि अनुरागीको नमस्कार ! निरन्तर र विविध प्रकारका गीत संगीतहरु पस्कने क्रममा आज यहाँहरुले नै अत्याधिक रुचाउनु भएको लोकप्रिय गायन जोडी प्रवीण वेडवाल र रचना रिमालको स्वर अनि,गीत लेखनमा पाईला चाल्दै गर्नु भएका,गीती सृजनमा प्रवल सम्भावना बोकेर उदाएका नव गीतकार भिसर ज्युको शव्दमा संगीत सृजना गरी प्रस्तुत गरेको छु ।यहाहरुलाई कस्तो लाग्छ कृपया प्रतिकृयाको अपेक्षा गर्दछु ।
@djsongskk129
@djsongskk129 2 года назад
Atinai man pareyo sir ke cover videos banauna milx r sir
@prembk1404
@prembk1404 2 года назад
Aaha kti mitho geet mitho sor
@nbmgr5959
@nbmgr5959 2 года назад
Akdm Dami x bb sir dheri dheri suvkamana
@jayaramtamata2135
@jayaramtamata2135 2 года назад
We salute BB Anuragee he is our popular musician of our Country Nepal
@Evil_EditzYTforyou
@Evil_EditzYTforyou 2 года назад
Sarbasrestha… atti ramro.. eso melody wow.. sabda, voice ani music.. music composition sabai atti ramro..
@narendrank6100
@narendrank6100 2 года назад
नेपाल आइडल जितेका हरु कोहि पनि तेति चर्चा मा छैनन जो नजितेका हुन उनीहरुको स्वर गाउने शैली सबै नेपाल आइडल भन्दा हजारौं गुणा राम्रो छ
@Raj8Rana-dr6wl
@Raj8Rana-dr6wl 10 месяцев назад
यी गायकहरु अर्गानिक मेहेनत र कला भका हुन नेपाल आइडल वालाहरु सबै गायकहरु को चोरेर नक्क्ल र सिक लाउनेहरु हुन फरक परिहाल्छ नि कहाँ हिरा र किराको तुलना गरेर हुन्छ।
@rambasnet7621
@rambasnet7621 2 года назад
प्रविन भाइ काे स्वर कस्ताे मजाकाे जता नाेट लगायपनि तेतै लाग्ने यस्ताे पाे हाेस कला र सबै टिमलाई अग्रिम शुभकामना
@bbanuragee
@bbanuragee 2 года назад
धेरै धेरै धन्यवाद संधै यस्तै माया र साथको अपेक्षा गर्दछु ।
@ARChannel-sy6bj
@ARChannel-sy6bj 2 года назад
मलाई प्रबिन जि को गायन सारै मन पर्छ यो गित चाहिँ डाउनलोड गरेर पछि समन सुन्न लाई राख्नु परो best of luck all team♥️🙏
@tejbahadurthapa4097
@tejbahadurthapa4097 2 года назад
बिबि अनुरागी सरले सङ्गीत भर्नु भएका हरेक गीत हरु धेरै राम्रो छ अझै अगी बड्दै जानु होला best of luck
@jibnarayansharmasharma75
@jibnarayansharmasharma75 2 года назад
रचना लाई धेरै बधाइ सुभकामना अनि तिमिले यो समये राम्रो शीत सोचेर चल्नु पर्छ सन्सार ले चिन्छ तिमिलाइ तियो समिक्षा जस्तो दिमाख न आवोस येइ कामना गर्छु म
@gyanusp5365
@gyanusp5365 2 года назад
Yes , it's true
@paldensherpa6931
@paldensherpa6931 2 года назад
Kanda 2 na aawos!!😂😂🙏🙏
@sagartamang3991
@sagartamang3991 2 года назад
Good sugetions bro 😘😘
@jibanrai7539
@jibanrai7539 2 года назад
@Bibek Tamang ###########w##w################w
@rameshkhattri8422
@rameshkhattri8422 2 года назад
समीक्षा जस्तो दिमाग हैन पल जस्ता use and throw गर्दै हिड्न खोज्ने boka हरुको जाल मा नपर्नु ।
@Dilparsad-Syangtan
@Dilparsad-Syangtan 2 года назад
बल्ल अति प्यारा भाइ प्रविण र बहिनी रचनाको मीठो गजल ......कति राम्रो !
@suzanraigai6023
@suzanraigai6023 2 года назад
प्रविन काे स्वर मन पर्छ अनि रचना सँग जोडि गाउँदा गाउँदै धेरै राम्रो हुन्छ 🎶🎵🙏🙏
@TikaPun
@TikaPun 2 года назад
आहा कति मिठो हो गीत जति सुने पनि अघाइन म बिबि दाइ सम्मान छ्🙏गायक गायिका दुबैलाइ माया र आशिर्वाद 🙋‍♀️
@tulsitamu
@tulsitamu 2 года назад
यस्तो मिठो गित को लागि प्रबिन र रचना लाइ छनोट गर्नु नै हजुर को माहानता हो बिबि सर।आफुले भोट गरेको मान्छे आज यो स्थान मा देख्दा आफ्नो भोट को सदुपयोग भयको महसुस हुन्छ।
@user-kn4xn8qj8j
@user-kn4xn8qj8j 2 года назад
क्या मिठो गित करोड क्लबमा पुगोस है सफलताको अग्रिम शुभकामना मिठो स्वरकी रानी रचना र प्रबिन बेडवाल लाइ।।💕💕💕
@prakashbohora5316
@prakashbohora5316 2 года назад
धेरै धेरै बधाई छ रचना र prabin bedwal dai lai जुनै गीत प्रस्तुत garnu huda ni राम्रो लाग्छ । bb अनुरागी sir lai नि धेरै धेरै बधाई तथा शुभकामना
@musicloverpuran
@musicloverpuran 2 года назад
Wowww trending 4 ma aayaxa😍😍😍😍👏👏👏👍️👍️👍️yati mitho song lai trending 1 ma xitttai dekhna pau😍😍😍😍jati sunepani man nai bhariyana 😍😍😍love all👍️👍️😍😍😍
@zenymagar6901
@zenymagar6901 2 года назад
समीक्षा जस्तै काण्डै काण्डको भूमरीमा चाहिँ नफस है बैनी,,।😘😍
@nirjananepali4803
@nirjananepali4803 2 года назад
प्रबिन दादाकाे आवाज मलाई सारै नै मन पर्छ।।
@srbhatta07
@srbhatta07 2 года назад
BB sir प्रति सधै उच्च सम्मान अनि हजुरको स्वर सब्द को म ठूलो शुभचिन्तक ।❣️🙏🇳🇵🎧
@cbshahi1082
@cbshahi1082 2 года назад
रचना र प्रबिण दाई को स्वर आहा कति मिठो स्वरमा सजिएको सांगीतिक कोसेली । निकै राम्रो लाग्यो यस्तै नयाँ नयाँ सांगीतिक कोसेली सुन्न pau हार्दिक बधाई तथा थप सफलताको शुभ कामना व्यक्त गर्दछु।
@dipenlimbu4796
@dipenlimbu4796 2 года назад
कति मीठो शब्द सङ्गीत, त्यसै माथी Voice (Rachana & Prabin) wow!! Big Congratulation, BB Anuragee sir with for all team, यति मीठो गीत बजरमा पस्किनु भएकोमा Love you all ❤️❤️❤️❤️
@bbanuragee
@bbanuragee 2 года назад
धेरै धेरै धन्यवाद संधै यस्तै माया र साथको अपेक्षा गर्दछु ।
@gyanugurung4364
@gyanugurung4364 2 года назад
Nice
@parbatisunar3188
@parbatisunar3188 Год назад
Kkn. B😢🎉😂😂❤😂🎉🎉❤😂🎉😢😮😅😊❤😂Use the edit icon to pin, add or delete clips.🎉😢😢😅😊❤❤😂😂🎉🎉😢😢😮😮😅😊😊Use the edit icon to pin, add or delete clips.
@pratimakoirala2706
@pratimakoirala2706 Год назад
Agreed
@mankumarrai893
@mankumarrai893 2 года назад
आहा कति मिठो शब्द र सोर यो शब्द को लागि धेरै धेरै शुभ कामना प्रविन सर रचना म्याम लाई 💘🤗 र Bb सर लाई धेरै धेरै धन्यवाद सधै यस्तै गीत पोस्ट ग्रनु होला 💯💝
@nimasherpa16
@nimasherpa16 2 года назад
आहा आति सुन्दर गीत जति सुनेनी सुनौ जै लाग्ने हजुर हरु सम्पुर्ण teamlai धेरै धेरै सफल्तको सुभा कामना छ 💖💕🌹🙏🙏🙏👌👌
@milanbist1333
@milanbist1333 2 года назад
यस्तै यस्तै गित संगीत ले गर्दा हामी पर्देशि हरुको मन समालियेको छ यक दमै राम्रो गित अनि सफल ता को सुभ कामना सम्पुर्ण टिम लाइ
@govindagurung3875
@govindagurung3875 2 года назад
गज्जब मीठो लाग्यो बि बि सर। प्रवीण र रचना दुवै मेरो मनपर्ने गायक गायिका, त्यसमाथि बि बि सरको सुमधुर संगीत, सक्कि गो नि। सम्बद्ध सबैलाई हार्दिक धन्यवाद तथा बधाई। 👍👍👍🙏🙏🙏
@subashbudhaprithi4797
@subashbudhaprithi4797 2 года назад
आहा अति राम्रो गीत प्रविन र रचनाको सम्पूर्ण टिमलाई सफलताको धेरै धेरै शभकामना भन्न चाहन्छु।❤️❤️
@kumarthegimlimbu6218
@kumarthegimlimbu6218 2 года назад
आह कति मिठो गित स्वर पनि कति मिठो सुनिरहुँ लागिरहने सम्पुर्ण टिमलाई धेरै धेरै बधाई तथा शुभकामना 🌹🙏🙏
@creativenepal171
@creativenepal171 2 года назад
कुनै कुनै गीत त यस्तो हुदो रैछ 20 पटक भन्दा बढी सुनी सके अझै धित मरेको छैन❣️❣️ बधाई छ सम्पूर्ण टिमलाई👏👏👏
@Evil_EditzYTforyou
@Evil_EditzYTforyou 2 года назад
Same here yesterday and today Kati patak sune malai nai thaha xaina
@creativenepal171
@creativenepal171 2 года назад
@@Evil_EditzYTforyou हो नि हजुर
@sanjyabudhathoki-wj9rt
@sanjyabudhathoki-wj9rt 5 месяцев назад
Sai ho sar
@roshanbhattarai115
@roshanbhattarai115 2 года назад
सारै राम्रो शब्द संगीत र स्वर बधाई छ सम्पुर्ण टिमलाइ
@premkatawal6231
@premkatawal6231 2 года назад
आहा क्या मिठो बनेछ गीत ! बि बि सर लगायत सबै टीमलाई हार्दिक बधाई तथा सफलताको शुभकामना!🙏
@sovaale8260
@sovaale8260 2 года назад
जति सुन्याे उति सुनुसुनु लाग्ने ❤️❤️ कति राम्रो गीत ❣️🥀
@stavwandahal3925
@stavwandahal3925 2 года назад
मीठो श्वर का धनि क्रमश अर्जुन बेडुवाल र मीठो श्वर कि धनि रचना रिमाल लाई उच्च शम्मान, आउने दिन काे
@chakrasingh1381
@chakrasingh1381 2 года назад
बहिनि को स्वर मा के छ यस्तो राज। जस्तो सुकै गाना पनि कति राम्रो स्वर। तिमो् जहिले नि जित र सिर सधैं उचल रहोस
@SajjinThapaMagar
@SajjinThapaMagar 4 дня назад
Rourea Timi Kanchi kanchhi Your
@reenaniroula7066
@reenaniroula7066 2 года назад
सारै राम्रो हजुर हरुको प्रस्तुति 🥰🥰🥰❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏
@BRNentertainmentbibash
@BRNentertainmentbibash 2 года назад
BB anuragi दाइको उत्कृष्ट रचना, स्वरका धनि रचना र प्रविन भाइको गायन झन सुन्दरम । गित उत्कृष्ट बनेको छ । शुभकामना ।
@bhanubhaktabhandari164
@bhanubhaktabhandari164 2 года назад
कति राम्रो गित सुमधुर आवाज कति मिठो स्वर रचना रिमाल बहिनी अनि पर्बिन बेडुवाल को धेरै बधाई तथा शुभकामना ❤️❤️👍️👍️🌺🌺
@dipeshyakthungba6659
@dipeshyakthungba6659 2 года назад
मिठो साब्द सङ्गीत दुबै जना प्रबिन रचना असाध्यै मिठो आवाज बधाई छ यो गित को टिम परिवार लाई बधाई सुभकामना छ love u all
@sumanlimbu6130
@sumanlimbu6130 2 года назад
Wow sachai ramro oni mitho huncha hamro nepali song haru❤️❤️❤️❤️❤️❤️❤️💗♥️♥️
@anilgurungtechchannel2504
@anilgurungtechchannel2504 2 года назад
जति चोटी सुने पनि सुनी रउ लाग्ने गीत. Congratulations entire team.
@trustme8765
@trustme8765 2 года назад
same
@rajendratamrakar5357
@rajendratamrakar5357 2 года назад
आहा ! कति मिठो गीत । सुन्दर सङ्गीत अनि मिठो आवाज । यति सुन्दर सिर्जनाको लागि बीबी दाजु लगायत तपाईंको समुहलाई धेरै बधाई तथा सफलताको हार्दिक शुभकामना !!
@bbanuragee
@bbanuragee 2 года назад
धेरै धेरै धन्यवाद संधै यस्तै माया र साथको अपेक्षा गर्दछु ।
@manustha5890
@manustha5890 2 года назад
कति मिठो शब्द संगीत त्यसैमाथी स्वर रचना बैनी र प्रबिन भाइ धेरै धेरै बधाई अनि बि बि अनुरागी सरलाई सधैं यसरी नै मिठो मिठो गित संङित पस्किरहनुहोला 💕💕💕💕💕
@laxmishah1858
@laxmishah1858 2 года назад
Wow prabin and रचनाको voice पटक पटक dhohorai dihorai sunda ni dhit नमर्ने दुइटैको voice le kati match खाको सुनमा सुगन्ध भनेझै
@harrishasanriyad9839
@harrishasanriyad9839 2 года назад
Love from Bangladesh 🇧🇩
@Big98648
@Big98648 2 года назад
दामी लाग्यो ।।नेपाली सुगम संगीत फेरि आगमन भयेको जस्तो लाग्यो।।।अति राम्रो शब्द संगीत ।।अनि रिमाल र भेडुवाल को मीठो आवाज
@tulasilwal4732
@tulasilwal4732 2 года назад
बधाई तथा अपारसफलत्ताको शुभकामना सम्पुर्ण टिमलाइ ।विशेषत बिबि अनुरागी दाइलाइ धेरै धेरै शुभकामना यति मीठोगितका लागि
@bbanuragee
@bbanuragee 2 года назад
धेरै धेरै धन्यबाद यहाको माया र साथ यसरि नै पाइरहु ।
@smirtimagar9010
@smirtimagar9010 2 года назад
Wow
@ashokaquila8089
@ashokaquila8089 2 года назад
यति राम्रो शब्द अनि संगीत मा सजिएको गीत कहिल्यै नबिर्सने गरी मन मै बस्यो.. हृदय देखि नमन 🙏🙏
@balikaojha4537
@balikaojha4537 2 года назад
Wow mind blowing
@ganeshrana1197
@ganeshrana1197 2 года назад
आहा कति मिथो अनि सुन्दर गित हजुरहरुको बिग फेन हो मो नेपाल आईदलबात नै दुबैजनालाई सफल्ताको सुभकामना
@kumarkhadka5239
@kumarkhadka5239 2 года назад
दामी बनेको छ सफलताको धेरै धेरै शुभकामना हजुर सबैलाइ❤️
@bbanuragee
@bbanuragee 2 года назад
धेरै धेरै धन्यवाद संधै यस्तै माया र साथको अपेक्षा गर्दछु ।
@narayan.pandey
@narayan.pandey 2 года назад
दमदार छ गित। रचनाको स्वर दिमागमा हैन मुटु भित्रै पस्छ।शव्द संगित पनि अव्वल छ।
@sitasanu1233
@sitasanu1233 2 года назад
मलाई सबै भन्दा धेरै मन परेको गित 😍😍 यो गितको सम्पुर्ण युनिट लाई भीषण शुभकामना 🙏🙏
@yamugc4517
@yamugc4517 2 года назад
Rachana rimal, Prabin Bedwal always suppop my fav singer keep going on and congratulation for this songs
@roshanbista3749
@roshanbista3749 2 года назад
waoooooooooo......yo honi ta geet suune ra maja line vaneko sathai sabailai dherai-dherai sfalatako subhakamana 👌👌👌👌👌👌
@buddhirajthapa6416
@buddhirajthapa6416 2 года назад
धेरै राम्रो शब्द बि बि अनुरागी सरको आनन्दमय सङ्गीत वाह अति उत्तम छिन् छिन् मै सुनु सुनु लाग्ने
@narendrabc8441
@narendrabc8441 2 года назад
wow bb sir what a nice song go ahead continiously.
@tikapalpali
@tikapalpali 2 года назад
आहा मिठ्ठो गित सारै मन पर्यो धन्यवाद सम्पूर्ण टिमलाई 🙏🎶🎶🎶🎧
@abinaslimboo7169
@abinaslimboo7169 2 года назад
एक चोटि होइन दुई चोटि होइन 50 चोटि सुनी सके ।।कति चाई मिठो गीत अनि संगीत साच्चिकै ठूलो fan हु म रचना को💜💜
@aalokrai6100
@aalokrai6100 2 года назад
दाम्मि गित प्रवीणको स्वर सारै राम्रो छ र रचनाको पनि।
@minalimbu7700
@minalimbu7700 2 года назад
love u both n all team for this nice song😘😘😘😘😘
@sitatamang4214
@sitatamang4214 2 года назад
Congratulations all teams
@musicloverpuran
@musicloverpuran 2 года назад
wowww trending ma aayaxa khusi lagyo😍😍😍👍️👍️👍️👍️👏👏👏
@rojathapa669
@rojathapa669 2 года назад
सारै राम्रो गित दुबै भाइ बैनी को स्वर अत्ति मिठो👌👌♥️♥️♥️♥️ शुभकामना
@user-kn4xn8qj8j
@user-kn4xn8qj8j 2 года назад
बल्ल 5 लाख पुगेको छ कहिले हो 1 मिलियन पुग्ने छित्तै पुगोस है सबैले हेरिदिनु होला।।💚💚
@rajugurdhami3509
@rajugurdhami3509 3 месяца назад
2 year paxi 6m pugeko raixa
@Janutmg
@Janutmg 2 месяца назад
AJ 6 m. Vayex
@sabinthapa1772
@sabinthapa1772 2 года назад
Wow parven rachana ko voice 👌👌❤️❤️
@musicloverpuran
@musicloverpuran 2 года назад
100 Patak sunisake tara man ajai manena😍😍😍sabda sangit swor kada😍😍😍my fav prabin rachana😍😍😍👏👏👏👍️👍️👍️
@ramthisnicesongshrestha6223
@ramthisnicesongshrestha6223 2 года назад
मनै छुने गीत
@jagdishthagunna2084
@jagdishthagunna2084 2 года назад
प्रतेक दिन 30 चोटि सुन्छु यो गीत 🤗धेरै मन छोयो ।।।।
@hirathapa6879
@hirathapa6879 2 года назад
आहा ! रचना को सुमुधर सोर मा 👌👌👌👌👌👌👌👌👌👌👌👌
@rameshgurung719
@rameshgurung719 2 года назад
सार्है मिठो लाग्यो रचना बहिनी र प्रविण भाईकाे स्वरमा ।
@gaurithapa957
@gaurithapa957 2 года назад
Best parvin bhai lots off love
@naturalbeauty-by6on
@naturalbeauty-by6on 2 года назад
जब पनि रचना रिमाल दिदी को आवाज मा रहेको गीत सुन्छु..मन मा एउटा राम्रो उत्साह जाग्छ। ❤️❤️कति राम्रो स्वर छ ,जुन सुकै गीत गाउन मा पनि सर्वश्रेष्ठ हुनुहुन्छ हाम्रो रचना दिदी ।❤️❤️
@chhatrabahadurgurung4411
@chhatrabahadurgurung4411 2 года назад
एकदमै राम्राे स्वर रचना नानीकाे शुभकामना छ।
@omthapa5919
@omthapa5919 2 года назад
आहा कतिराम्रो गितआयछ सब्दलय कतिराम्रो धेरै राम्रोलाग्यो सफलताको कामना सम्पुर्ण टिमलाई
@laxmankc1802
@laxmankc1802 2 года назад
Aaha kati mitho sor ani kati mitho sabdha mata jindagi var nai yahi channel ko parkhaimaima xu aaudha geetharu ko parkhai ma xu जय गीत जय संगीत
@kalpanalimbu8490
@kalpanalimbu8490 2 года назад
Wow💝💝💝💝
@HIRUMGR
@HIRUMGR 2 года назад
Wow nikai ramailo Ani mitho music ❤️❤️❤️❤️❤️
@Sita489
@Sita489 2 года назад
God bless both of you! Trending ko shuvakamana
@preeyabantawarai9870
@preeyabantawarai9870 2 года назад
मन छुने गित तेस्माथी मन पर्ने गायक गायिका 😍😍Rachana@prabin Bedwal......
@nirmalaghartimagar2554
@nirmalaghartimagar2554 2 года назад
Wow love this song..din ma 50 patak sune pani man aghaudain🥰🥰🥰🥰ajhai pragati ko kamana Rachana Baini lai😍😍☺❤❤
@yamsunar5473
@yamsunar5473 2 года назад
B B sir grand salute. Beautiful team. Great job. Nic song
@palpalupdatenepal7264
@palpalupdatenepal7264 2 года назад
निकै राम्रो गित हेर्न र सुन्न पाइयो आज खुशी लाग्यो म पनि धेरै मेहनत गरेर भिडियोहरू वनाउछु तर कसैले हेर्दैनन् 😰😰
@bbanuragee
@bbanuragee 2 года назад
धेरै धेरै धन्यबाद यहाको माया र साथ यसरि नै पाइरहु ।
@nepalitv5
@nepalitv5 2 года назад
सबै को मन छुने गित झन आवाज त फिदा छ । हजुर 🙊🌹🌺
@bhawanathapa6052
@bhawanathapa6052 2 года назад
कति मिठो गित❤️❤️❤️
@durgashrestha8570
@durgashrestha8570 2 года назад
अति मीठो शब्द सङ्गीत त्यही माथी प्रबिन र रचना किया वाद है।बधाई छ सबै टिम प्रती जति सुने पनि सुनी रहु लाग्ने❤️❤️
@privinrai9712
@privinrai9712 2 года назад
Nice song ❤❤❤
@Krishna371
@Krishna371 2 года назад
कलाकार देशको गहना हुन सर्जक संगीतकर गायक गायीका तथा सम्पूर्ण निर्माण टेलीलाई सफलताको शुभकामना, जय नेपाल
@bbanuragee
@bbanuragee 2 года назад
धेरै धेरै धन्यवाद संधै यस्तै माया र साथको अपेक्षा गर्दछु ।
@jeevanmuskan3828
@jeevanmuskan3828 2 года назад
Dammi xa song
@yemengrg5558
@yemengrg5558 2 года назад
Bb dai ko ati nai man xune lyrics and music arrangement keep it up always
@nabinmagar6360
@nabinmagar6360 2 года назад
यति मिठो स्वार wow मेरो मन छोयो सबै टिमलाई बधाई छ
@govindalafali
@govindalafali 2 года назад
मीठो गीत सफलताको शुभकामना टिम ❣️❣️
@parurai7424
@parurai7424 2 года назад
prabin n rachana love you so much 😘😍😍
@Dev.chamling__Official
@Dev.chamling__Official 2 года назад
यो टिम नै अब्बल छ , आहा रचना बैनी, प्रबिण भाई अनि बिबी सर नमन, धेरै अब्बल छ बिबी सरको गीत ,संगीत । म धेरै ठूलो फ्यान हुँ है
@devendrasaud3765
@devendrasaud3765 2 года назад
BB अनुरागि दाजु कोटि कोटि सलाम सङ्गीत को के बयान गरौं त्यसमा अझै प्रविण भाइ रचना रिमाल बहिनिको अावाज अति उत्कृष्ट ।
@hibrowhatsup7
@hibrowhatsup7 2 года назад
आहा सलाम कति मिठो 👌👌🌹🌹💞💐💐👍️👍️👍️👍️
@bbanuragee
@bbanuragee 2 года назад
धेरै धेरै धन्यवाद संधै यस्तै माया र साथको अपेक्षा गर्दछु ।
@enjanadhakal486
@enjanadhakal486 2 года назад
dherai mitho bb sir ko yo geet.. gayek gayika prabin rachana ko awaj ma❤️
@yubrajshahi1078
@yubrajshahi1078 2 года назад
प्रबिन को स्वर मा जादु छ।।🙏🙏
@Kueero
@Kueero 2 года назад
निकै राम्रो शब्द । अनि निकै मिठो स्वर ❤️
@ukcreation7434
@ukcreation7434 2 года назад
best creation bb anuragi sir badhai xa
@balbahadurpunmagar3925
@balbahadurpunmagar3925 2 года назад
Woooo nice song best of luck
@bbanuragee
@bbanuragee 2 года назад
धेरै धेरै धन्यवाद संधै यस्तै माया र साथको अपेक्षा गर्दछु ।
@mangeshhingmang5083
@mangeshhingmang5083 2 года назад
Wow what a melodious song... love ❤️ prabin and Rachana...keep it up.
@yashudhakal7013
@yashudhakal7013 2 года назад
Wow😊😊
@hunterwangde9665
@hunterwangde9665 2 года назад
वि वि अनुरागी दाईको अन्तिम आलाप भनु या लयले झन मन मन्त्र मुघ्द बनाई दियो मतलव आनन्द तुल्याई दियो।
@dnindira3426
@dnindira3426 2 года назад
woww such a great compose; words' voice and words sir........ reallly heart touching song
@yograjnirola9
@yograjnirola9 2 года назад
गीतका शब्द सङ्गीत एवं स्वर कहीं पनि खोट न देखिने यस्ता सुनिरहन मन लाग्ने गीत कालजयी बनोस ।सम्पूर्ण टिमलाई सलाम हार्दिक शुभकामनासहित ।
@ujjalgurung5239
@ujjalgurung5239 2 года назад
Damii super perfamance song vocal by perfect singer Mrs,, rachana Rimal👌👌..i loves this song..❤❤❤❤.
@samirkc1592
@samirkc1592 2 года назад
बिबिकाे सङ्गीत भने पछि एक पटक नसुनि बस्न सकिँदैन।धेरै राम्रो छ।कलाकारकाे कला उत्कृष्ट अाएकाे छ।
@bbanuragee
@bbanuragee 2 года назад
धेरै धेरै धन्यवाद संधै यस्तै माया र साथको अपेक्षा गर्दछु ।
@govindbhattarai
@govindbhattarai 2 года назад
सफलताको शुभकामना छ सम्पुर्ण टिमलाई ❤️🙏
Далее
HOW DID SHE WIN??
00:49
Просмотров 15 млн