Тёмный

Kholiko Kinar खोलिको किनार By Yuskal Chhinal & Sunita Budha Chhetri Ft. Juna Gurung | New Song 2081 

Yuskal chhinal Official
Подписаться 5 тыс.
Просмотров 440 тыс.
50% 1

Presenting New Nepali Song 2081/2024 - Kholiko Kinar खोलिको किनार By Yuskal Chhinal & Sunita Budha Chhetri, Featuring Yuskal Chhinal & Juna Gurung Only On Yuskal Chhinal Official RU-vid Channel.
#KholikoKinar
#YuskalChhinal
#sunitabudhachhetri
#JunaGurung
#Newnepalisong2081
----------------------------------------------------------
🎶 Audio Credits:-
Song
Kholiko Kinara...
vocal
Sunita Budha Chhetri
Yuskal Chhinal
lyrics
Sunil Bc
Title/Music
Yuskal Chhinal
Music Arrange
Purna Samyog
Studio
Malashree
Recordist
Sagar/Govinda
Mixing
Khadak Bajural
-------------------------------------
🎬️ Video Credits:-
Artist
Juna Gurung
Yuskal Chhinal
hira Gyawali
tilak raj Gyawali
Cinematography
Karan Chaisir
Edit/Color
Nabin Gharti MagAR
Mua
Kabita Tolagi
Story/Direction
Tilak Raj Gyawali
Post Production
Adventure Entertainment
Thanks
Poly Clinic
Bikash Panthi
Special Thanks
Jeevan Thapa
Shrijana Shrestha
Dipa SHrestha
kushal Pun
©&P Yuskal Chhinal Official, 2024
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Опубликовано:

 

19 июн 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 438   
@purnatamu6775
@purnatamu6775 28 дней назад
tiktok मा हेरेर आउने हरु हाजिर यता ❤❤
@RamShresthaShrestha
@RamShresthaShrestha Месяц назад
यो गीत मन पराउनु हुने कोको हुनुहुन्छ नि❤❤❤
@sabinasapkota7517
@sabinasapkota7517 Месяц назад
Nice sag😢😢❤❤
@RamShresthaShrestha
@RamShresthaShrestha Месяц назад
@@sabinasapkota7517 thanks ❣️❣️❣️❣️
@buddhimanbuddhimar
@buddhimanbuddhimar Месяц назад
गित मिठो लाग्ने र सुनिता बुढा को स्वर को बिग फ्यान एता हाजिर हुम ल 🙏💐
@ChakrapaniBk
@ChakrapaniBk 29 дней назад
@IshworKunwar-go2kh
@IshworKunwar-go2kh 28 дней назад
🎉🎉🎉🎉😅​@@ChakrapaniBk❤🎉😢😢
@IshworKunwar-go2kh
@IshworKunwar-go2kh 28 дней назад
​@@ChakrapaniBkwwwwr😊😊rrr😊😅😮u😮😮😮
@dilkhadka1744
@dilkhadka1744 26 дней назад
हजुर मात्र हो र हामी पनि छम नि ।
@user-iv1wn7ee4g
@user-iv1wn7ee4g 20 дней назад
हे भगवन कति मन छउनी शब्द बनाउनु भएको रहेछ दस पटक सुन्दा पनि डीत मरेन हजुर 😭😭😭😭 यस्तै शब्द ले कसैको जीवन मा मेल खाना पुग्छ नी हजूर 🙏🙏🙏❣️❤️😭❣️ कति मार्मिक सब्द
@sarojthapa6391
@sarojthapa6391 Месяц назад
अहिले सम्म कम्तीमा पनि १०० पटक सुने हुम्ला मैले तर............ त्यो मार्मिक शब्द, अनि युस्कल र सुनिता दि को स्वर ,, बास्तबमा यथार्थ जिबन सङ्ग मेल खाने यो गित मेरो लागि सर्बश्रेष्ठ स्थान मा छ,, मेरो लागि त उत्कृष्ट स्थान छ❤❤❤
@Alishasunar1010
@Alishasunar1010 19 дней назад
यो गीत असाधै राम्रो छ शब्द त्यतिनै मिठास छ तर गीत कति छोटो निकाल्नु भएको त्यही माथि किन गीतको टुक्का एक चोटि मात्र गाउनु भाको जे होस् गीत राम्रो छ अलि लामो गाउनु भाको भए सुनमा सुगन्ध हुने थियो यस्तै यस्तै शब्द र लयमा सुसजित भएको अरु गीतको प्रतिक्षामा छु सफलताको शुभकामना सम्पुर्ण टिमलाई 🙏🙏🙏🙏
@Santoshbhujel363
@Santoshbhujel363 24 дня назад
आहा असादै मीठो गित सफल्ताको सुभकामना प्यारो युस्कल सर लगायत यहाहरु सम्पुर्न टिम्🙏🙏🙏❤️❤️❤️❤️❤️❤️
@sitaoli6826
@sitaoli6826 25 дней назад
सारै मीठो गित सारै मार्मिक साएद मेरो लागीनै आको होकी के हो मनै देखि सम्मान छ सबै टिमलाई 🙏🙏
@nirajadhikari3949
@nirajadhikari3949 20 дней назад
Wow kati mitho geet 💕💕👏👏सफल्तको सुभकामना सबैमा 🌹💞💞
@bhawanapun4735
@bhawanapun4735 15 дней назад
एकदमै मिठो राम्रो गीत खोलीको किनार दिनभरि सुन्दा पनि धित मर्दैन ❤❤
@rabinkarki2147
@rabinkarki2147 День назад
जसले भने पनि अब्ल गाएकि छ यो गितमा मन छुनि शब्दहरुको छनोट भएको छ सफलताको शुभकामना युसकल राजा ❤❤🎉🎉
@BimalmagarOfficial
@BimalmagarOfficial Месяц назад
आहा मार्मिक मन छुने गित सुमधुर सोर्मा सजियेको हार्दिक बधाई छ अनि सुभकामना युस्कल सर💖👌💐🙏🙏
@manojthapa6462
@manojthapa6462 13 дней назад
सारै मिठो शब्द र स्वरको धनी युश्कल र तेस्तै सुनिता बुढा लाई धेरै धन्यवाद !! यो मिठो गितको लागि!!
@rambahadurbudha5435
@rambahadurbudha5435 6 дней назад
यो समयमा चलेको प्याटर्न भन्दा फरक पहिलेकै पुरानै लोकभाकामा सुनिता बुढाक्षेत्रीको पछिल्ला केहि गीतहरूले सबैको मन मुटु छुन सफल भएका छन् । यो गीतसँग जोडिएका सम्पूर्ण कलाकारहरूलाई हृदयदेखि आभार । विशेष धन्यवाद यति मिठो शब्दलेख्ने सुनिल बिसिलाई
@SuzanKhadka
@SuzanKhadka Месяц назад
लोकप्रिय गायक युस्कल परियार ज्युको फ्यान जति हाजिर गरौँ।
@SrijanaGairhe
@SrijanaGairhe Месяц назад
yuskal chhinal chha है परियार 🤔🤔🤔
@SuzanKhadka
@SuzanKhadka 29 дней назад
उहाँको बास्तबिक नाम युस्कल परियार नै हो।
@bibaPariyar
@bibaPariyar 18 дней назад
Mero ni man parne gayak
@baishsunar6799
@baishsunar6799 Месяц назад
जस्ले धोका पाको छ उस्कोलागी मिठो सन्देश मर्मस्पर्शी गित गित संगीत उतिकै उत्कृष्ट अभिनय पनि साराइ राम्रो छ बधाई तथा शुभकामना ।❤️❤️❤️👌
@NikeshBohara-ec2yi
@NikeshBohara-ec2yi 28 дней назад
कति मिठो स्वर अनि शब्द दुबै जना काे जति सुने पनि धित मरेन 😢😢😢😢🙏🏻🙏🏻🙏🏻🙏🏻
@Devendrapariyar1602
@Devendrapariyar1602 18 дней назад
🎉🎉🎉आहा कति मीठो गीत हो नी मलाई त असाधै मन पर्यौ स्वरका धनीहरु लाई करोडौं करोडौं शुभकामना 🎉🎉🎉🎉🎉
@BalaDhungana
@BalaDhungana 25 дней назад
अत्यन्तै मिठो गीत, स्वर शब्द र सङीतमा जादु, सफलताको सुभकामना युस्कल जी तथा सम्पुर्ण टिम🙏🙏
@DipaSarki-pw7tj
@DipaSarki-pw7tj 16 дней назад
आहा धेरै मीठो गित सानो को ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@harisharanpathak3309
@harisharanpathak3309 Месяц назад
असाध्यै मिठो सृजना,सर्जक ज्यूहरूलाई धेरै धेरै सम्मान नयाँ गीत खोलिको किनार ❤️❤️ मिठो स्वरको धनि आदरणीय सर लाई हार्दिक बधाई तथा सफलताको शुभकामना 🙏❤️❤️
@LokParakhiNareshBohara
@LokParakhiNareshBohara Месяц назад
साना साना युटुबर एक हौ❤
@jyotineupane5514
@jyotineupane5514 28 дней назад
गीत धेरै चोटि हेरे मार्मिक लाग्यो ,शब्द सङीत ,अभिनय सबै उत्कृष्ट छ !!
@Chhahari
@Chhahari 8 дней назад
Aaha kati mitho geet best wishes Yuskal bhai❤❤❤
@KrishnaPandey-iy1yc
@KrishnaPandey-iy1yc Месяц назад
कति मार्मिक गीत उत्तिकै राम्रो अभिनय हजारको स्कल सर धेरैधन्यवाद❤❤
@sandipsunar1865
@sandipsunar1865 27 дней назад
आहा धेरै मीठो
@SitaShahi-ur9ni
@SitaShahi-ur9ni Месяц назад
aahaa mata lokgit big fan
@RemGurung
@RemGurung 28 дней назад
Wish you all the best @Yuskal sir !!!
@Daily-Dive_in.....
@Daily-Dive_in..... 18 дней назад
अत्यन्तै उत्कृष्ट छ गित हजुर । मैले त पटक पटक दाेहराए सुन्दैछु ।
@burtibangfilimspvtltd9840
@burtibangfilimspvtltd9840 Месяц назад
आहा अडियो देखि भिडियो सम्म सहकार्य सम्पुर्ण युनित लाई शुभकामना सब्द / सगित त्यसै मा म्युजिक एरेन्ज म पुर्ण सर को आहा
@rudrakhatri608
@rudrakhatri608 4 дня назад
धेरै मार्बिक गित सुनिरहन मान लाग्ने
@daldanadur
@daldanadur 27 дней назад
आहा कति राम्रो गित सबै टिम्लाई बधाई छ ❤❤🎉🎉🎉
@rchandrasahi2544
@rchandrasahi2544 24 дня назад
आहा कती मिठो गीत प्रत्येक शब्द शब्द मा दर्द भरा मुटु भित्र पसेर धड्कन मा राज गर्यो यो गीत ले जती सुंने पनी मन नभरिने 🎉🎉❤❤
@GaneshSaud-py3yd
@GaneshSaud-py3yd 16 дней назад
आज जिबन हिना र मिना छ तेरै माया किन छ किन छ आहा मार्मिक शब्द❤❤
@anutamu5209
@anutamu5209 13 дней назад
मखमली स्वर त्यस्तै शब्द संगीत पनि अत्ति मार्मिक😢 अभिनय पनि उतिकै राम्रोछ सफलताको अग्रिम शुभकामना होल टिमलाई🙏
@user-zu2he1pf3f
@user-zu2he1pf3f 16 дней назад
अत्त्यन्तै मार्मिक गीत मेरो प्रिया भाइ र सुनिता बुढा जिको दुबै जना मा स संमान छ ❤❤❤❤❤
@KamalKumar-mf9eb
@KamalKumar-mf9eb Месяц назад
आहा कति मार्मिक गीत याे हाेनि लाेगदाेहाेरि भनेकाे त मन छाेयाे मेराे हजुरहरू सबैलाई असिम शुभकामना।❣️❣️💞💞
@chalise.govinda
@chalise.govinda 18 дней назад
वियोगान्त गीत ।कति मार्मिक शब्दहरु ।स्वरको त के कुरा जादुमय स्वर दुबै जनाको। सांगीतिक उच्च सफलताको शुभकामना सम्पुर्ण टिमलाइ।।।
@minaBika-v2p
@minaBika-v2p 6 дней назад
अति नै मार्मिक गित ❤❤❤❤❤ सम्मान छ सम्पुण टिम लाई 🙏🙏🙏🙏🙏
@narayanpariyar4358
@narayanpariyar4358 12 дней назад
रोएको दिन छैन हो यो सिर्जना देख्दा हजुर को सलाम छ सफलता को सुभ कामना 😢
@ParbatiMalla-by5ft
@ParbatiMalla-by5ft 20 дней назад
dai hjr ko yo geet sundi ma 10000 patak roako xu mero lag gaunu vaya ko ho yo geet tq dai 😢😢😢😢😢😢
@narayanpariyar4358
@narayanpariyar4358 12 дней назад
शब्द दोहोर्याएको अझ राम्रो हुने थियो तर पनि उतिकै राम्रो छ ❤❤❤❤
@manakariranapal1560
@manakariranapal1560 Месяц назад
अाहा कति राम्रो गित सफलताको धेरै धेरै शुभकामना
@Naresh255
@Naresh255 17 дней назад
आहा कति मार्मिक गित यो गित सुन्दा दिन बितेको थाई पाएन कति कम गरि सके्क्षु
@MahindraPariyar-uo9xd
@MahindraPariyar-uo9xd Месяц назад
आहा कति मार्मिक सब्द लय पनि अति सुन्दर महिले त याे गित 10 चाेटि दाेहाेरायर सुनेर हेरे भाइ अनि सुनिता बोइनी लाई याे गितकाे पुर्न सफलता को सुभकामना 😭😭😭😭😭😭😭
@lokeshkhati2216
@lokeshkhati2216 Месяц назад
कति मिठो शब्द सङ्गित त्यतिकै मिठो आवाज मा यो म्युजिक भिदियो सबैले माया गरिदिनु होला
@ramnathojha5470
@ramnathojha5470 21 день назад
सुनिल बि सि भाईलाई मिठो लय शब्द को लागि मुरी मुरी धन्नेबाद्❤️❤️जति सुने पनि धित नमर्ने!!
@ShahiPratima934
@ShahiPratima934 11 дней назад
सारै मार्मिक गीत मनै छोयो बधाई संगै शुभकामना सम्पूर्ण टिमलाई ❤❤❤❤❤
@user-tz3uv4tp4w
@user-tz3uv4tp4w Месяц назад
अति राम्रो छ सबैले माया गर्दिनु होला🙏🙏
@sitasunar1004
@sitasunar1004 26 дней назад
अतिनै मर्मिक गीत जति सुने पनि सुनुसुनु लाग्ने❤सफलता को हर्दिक शुभकामना 🎉❤
@Yubarajalemagar
@Yubarajalemagar Месяц назад
Aaha saphlatako subhakamana ❤❤❤❤❤❤❤❤ man xune git
@user-dn4jr2jc1h
@user-dn4jr2jc1h 25 дней назад
यति सारै मन छुने गित त आज सम्म सुनेको थिएन तेइ माथी युस्कल जि र सुनिता जि को आवजमा त झन हाए हाए 😘😘सबै टिमलाई धेरै धेरै सुभकामना चाडै नै करोड क्लवमा पुगेको देख्न पाइयोस ❤❤❤❤❤
@sabitrasunar870
@sabitrasunar870 6 дней назад
मलाई मन पर्ने गायक युस्कल परियर याे गित जति सुने पनि सुनिरहन मनलग्छ लय शब्द अनि साेर साह्रै मन पर्छ धेरै धेरै शुभकामना खाेलिकाे किनार टिमलाई🌹🌹🌷🌷🙏🙏
@chhandamagar2651
@chhandamagar2651 26 дней назад
मन छुने शब्द तेसमाथी स्वोर वाआ छुट्टै आनन्द❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@karnarana1072
@karnarana1072 26 дней назад
❤❤❤no words to describe the song . What a Nepali sentimental song. Sunita budha and yuskal chhinal.
@user-ht5qt8bi7n
@user-ht5qt8bi7n 24 дня назад
धेरै राम्रो छ गणित मेरो त वास्तविक जीवनसग मेल खायो😢😢
@mitiniMitini
@mitiniMitini Месяц назад
Namaste ma jiwan Thapa ❤❤❤sarai marmik xa geet raja ❤❤❤❤
@anurajxettri1774
@anurajxettri1774 25 дней назад
खोलिको किनार उसलेजति माया म दिनेथेनार आहा कति मीठो शब्दले बनेको गित सारै मन छोयो सम्पुर्णा टिम लाई हार्दिक बधाइ तथा सफलताको शुभकामना❤️❤️🙏🙏
@SukBahadur-sj4rq
@SukBahadur-sj4rq Месяц назад
❤आहा प्यारो ब्रोदर यति मिठो शब्दमा रहेको गित आहा ❤❤🎉जीवनका पाना हरू खुशी खुशी ले भरियोस कसैको मायाको कमि नहोस सारा संसारको खुशी मिलोस कुनै कुराको अधुरो नहोस मानले चायका सपना हरु पुरा होस अझै धेरै धेरै प्रगतिको शुभ कामना 🌺🌺🌺🌺म(सरोज संगीतप्रेमी लमजुङ )
@BhimBhujel-ff3th
@BhimBhujel-ff3th Месяц назад
शब्द र संगीत उत्कृष्ट मन परो बधाई छ होल टिमलाई
@yasodaranamagar3244
@yasodaranamagar3244 20 дней назад
अहिले सम्म को मार्मिक गित 100 चोटि सुनी सक्यो त्योति सुन्न मन लाग्यो ❤😢
@durgamagar8791
@durgamagar8791 28 дней назад
dherai Ramro xa geet hajur haru sampurna team lai badhai tatha safaltako suvakamana.. ❤
@user-dk6pt2nm7d
@user-dk6pt2nm7d 5 дней назад
एक दम राम्रो दामी दामी ❤❤❤❤❤
@MeghrajPokhrel-bx7qw
@MeghrajPokhrel-bx7qw 17 дней назад
यो गीतको सब्द,स्वर,संगीत र अभिनय सबैमा उतीकै दम छ र त गीत साचिकै राम्रो बनेको छ सम्पूर्ण टईम लाई शुभकामना...
@user-ty6el4ul1k
@user-ty6el4ul1k 29 дней назад
Uskal sir ko big fan ma,,,🙏 अझै उत्तर उत्तर प्रगतिको कामना गर्दछु
@durgathapa7752
@durgathapa7752 Месяц назад
Jati sunyo uti sunum sunum lagne git aaha सम्पुर्ण तिमलाई शुभकामना
@lokmanjari8902
@lokmanjari8902 13 дней назад
मिलन पछिको भोडको पीडा कस्लाइ थाहा हुन्छ सर जस्लाइ परेको छ उसलाई नै थाहा हुन्छ । मर्मस्पर्शी गित लय सब्द उत्कृष्ट स्वरको कुरै नगरौ अभिनय पनि उस्तै छ । मता निकै बेर सुन्छु यो गित ।🙏🙏🎤🎤🎤❤️❤️❤️
@bastolashanti601
@bastolashanti601 26 дней назад
Aaha Kati ramro geet safaltako suvakamana sabai lai 👌👌❤️❤️🙏
@susmitasunar9723
@susmitasunar9723 29 дней назад
आहा अति मिठाे👌🎉❤
@churamanidhakal9039
@churamanidhakal9039 21 день назад
सार्है मीठो लोकभाका बधाई छ सम्पूर्ण युनिट मा❤❤❤
@JayaantDhanuk
@JayaantDhanuk 27 дней назад
आहा धेरै मार्मिक गीत सुभकामना ❤❤
@user-fv1oe5le9w
@user-fv1oe5le9w 24 дня назад
Wow kati mitho geet congratulations 🎉🎉 all
@Prateek.477
@Prateek.477 29 дней назад
Wow super song ❤️ mero favourite song
@SabitaSabita-qj7iz
@SabitaSabita-qj7iz 20 дней назад
Namaskar sampurna lok-sangit premi haru ma. Derai mithoo ramro lagyo geet .ajai aru pani sunna pahu. Derai derai bisesh aavar kholi ko kinar geet ma aabda sampuna Tim parti
@devstha3943
@devstha3943 28 дней назад
आहा ! कति मार्मिक शब्द हो,लय अनि स्वर कति मीठो हो । यो होनि लोक दोहोरि♥️♥️♥️♥️♥️♥️😊
@narayanpariyar4358
@narayanpariyar4358 28 дней назад
आहा मनै छुने शब्द सिर्जना आवाज wow ❤❤
@JitChhetri-vl9io
@JitChhetri-vl9io Месяц назад
धेरै गित टिकटक मा देखेको थिय गित रेकर्ड गर्नु भयछ बधाई छ
@Aktimapariyar20
@Aktimapariyar20 27 дней назад
आहा सारै मिठो गीत बधाई छ अन्कल युक्सल छिनाल्🙏
@user-ot6lv8is5s
@user-ot6lv8is5s 24 дня назад
गाना असाधै राम्रो ❤❤❤ पाँचथर राँके बैनी को स्वर असाधै रामङ
@ritarai3757
@ritarai3757 День назад
❤❤❤❤❤Sarai mitho geet
@paudeldadhiram1021
@paudeldadhiram1021 19 дней назад
सारै राम्राे छ शुभकामना छ ❤
@user-ln2xq6jg4e
@user-ln2xq6jg4e Месяц назад
आहा मार्मिक लय शब्द अनि आवाज् धनी युस्कल सर अनि सुनिता सिस लगायत यो सोङ्गमा आबद्ध सम्पुर्ण टिमलाई सफलताको सुभकामन्😘😘🙏🙏🎉🎉❤
@naturebeauty6798
@naturebeauty6798 Месяц назад
अत्ति मिठो श्वोर अनि शब्द हरुले भरिएको गीत अति नै मन पार्‍यो । आगामी दिन हरुमा पनि यस्तै गीत हरुको अपेक्षा साथै सफलता को कामना💐
@Yuskalchhinal
@Yuskalchhinal Месяц назад
नमस्कार सम्पूर्ण मा खोलिको किनार कस्तो लाग्दै छ सुझाव सल्लाह दिदै गर्नु होला है धन्यवाद
@PoojaBishwakarma-9191
@PoojaBishwakarma-9191 Месяц назад
यक्दम राम्रो अभिनय सोर को त के बयान गरौं कुनै सब्द छैन 🎉🎉🎉🎉❤❤❤❤❤❤
@sangitamagar2493
@sangitamagar2493 Месяц назад
Ruwayo barai🥺😊 best of luck 👍❤
@bibasnaran8240
@bibasnaran8240 Месяц назад
सारै मिठो छ राजा ❤❤❤
@rojiroji3135
@rojiroji3135 Месяц назад
राम्रो छ हजुर धेरै धेरै बधाई छ।
@prabinrana2049
@prabinrana2049 Месяц назад
निकै नै उत्कृष्ट बनेको छ गित् सर जि❤️❤️❤️
@SushilPokhrelOfficial
@SushilPokhrelOfficial 26 дней назад
गित साह्रै मीठो छ प्रभु।
@snehakunwar9301
@snehakunwar9301 Месяц назад
हाम्रो प्यारो रिडी रुद्रवेणी गुल्मी ❤🍀
@singertejubc6160
@singertejubc6160 25 дней назад
Marmik geet badhai xa sampurna tim lai ❤❤❤
@sumigautam5524
@sumigautam5524 23 дня назад
आहा सफलता को शुभकामना 🙏🙏🙏🙏
@bishujoshi9285
@bishujoshi9285 29 дней назад
कति मिठाे ❤❤❤❤ साह्रै मनछुने ।।
@user-vs2gv1fn1z
@user-vs2gv1fn1z 25 дней назад
याे गति सुनेर मेरो त आखाँ भरि आँसु आयो 😢😢😢😢
@TaraSingh-xb8wr
@TaraSingh-xb8wr 16 дней назад
Ati ramro Geet wow ma pani tiktok ma dekher Ako all the best❤❤❤❤
@amaroli6040
@amaroli6040 28 дней назад
म पनि हो राजा । हाजिर भय है ।
@krishnagautam7703
@krishnagautam7703 25 дней назад
Geet sarai ramro lagyo yuskal ji hardik badhai ani subhakamana ❤
@roshantikhatri9898
@roshantikhatri9898 22 дня назад
कति मिठो आवाजमा कति मिठो गीत आहा!
@narayanpariyar4358
@narayanpariyar4358 8 часов назад
कसम यो गीत न सुनी त केही अाटै आउँदैन के भुले के भुले जस्तो हुन्छ
@asmivlogs9
@asmivlogs9 Месяц назад
Congratulations Yuskal Dai♥️
@MinaBudhathoki-ds5bz
@MinaBudhathoki-ds5bz 18 дней назад
Kati mitho git ho tik tok pani nanaya you top ma pani sascaib like comment Gare hai ❤❤❤
@umathapa3372
@umathapa3372 10 дней назад
dherai ramro chha badhai chha ati mitho marmik git banaunu bhayeko ma
@jamunasherpali389
@jamunasherpali389 Месяц назад
आहा बधाइ छ सबै जना लाई ❤❤❤❤❤❤
@RanjuMagar-er5ok
@RanjuMagar-er5ok Месяц назад
कति मीठो गित सङ्गै हजुरको सुमुधुर स्वरमा सजिएको यो आवज साच्चै उत्कृष्ट छ सफलताको कामना❤❤❤❤
Далее
Hamster Kombat 20 July Mini Game
00:13
Просмотров 10 млн