Тёмный

Raharle Hoin Mayalu • Khem Century • Sunita Budha • रहरले होइन मायालु New Lok Dohori Song 2080 Juna 

Netra Aryal
Подписаться 111 тыс.
Просмотров 4,5 млн
50% 1

Presenting New Nepali Song Raharle Hoin Mayalu by Khem Century & Sunita Budha Chhetri Cast Khem Century/Juna Gurung/Obi Rayamajhi/Junakarki/Binod Bhandari/Aayushma Karki/Netra Aryal/Yashu bhattarai/Shambhu Kunwar/Narayani Khatri only on Netra Aryal official RU-vid channel.
Netra Aryal Presents:- New Nepali Sad Song 2080/2024
----------------------------------------------
|| Raharle Hoin Mayalu | रहरले होईन मायालु ||
#RaharleHoinMayalu
#khemcentury
#sunitabudhachhetri
#binodbhandari
#obirayamajhi
#junagurung
#netraaryal
#shambhukunwar
#aayushmakarki
#yashubhattarai
#narayanikhatri
#junakarki
#NewnepaliSong2080
#NewSong2080
#padhekochhulekhekochhu
#hatmapassport
#pardeshisong2080
#newnepalisong2080
#yodeshmatabhabishyachhainmayalu
----------------------------------------------
♬ Vocal:-
Khem Century @KhemCenturyOfficial
Sunita Budha Chhetri
♬ Lyrics:-
Netra Aryal
♬ Music :-
Khem Century @KhemCenturyOfficial
♬ Arrange:-
Binod Bajurali
♬ Recordist:-
Gobinda Parajuli
Sagar Bajurali
Dambar Bishwokarma
♬ Vocal Edit:-
Rajendra Bajurali
♬ Mix | Master:-
Khadak Bajurali
♬ Studio:-
Studio Malashree
♬ Dholak | Tabala | Madal:-
Meghraj Lungeli
♬ Basuri:-
Ratna B.K ‪@RatnaBKUtsukratnabk‬
♬ Sarangi:-
Dharma Gandharva
🎬️ Video Credits:-
🎬️ Story | Director :-
Binod Bhandari
🎬️ Cast:-
Khem Century
Juna Gurung ‪@JunaGurungOfficial‬
Obi Rayamajhi ‪@ObiRayamajhi‬
Juna Karki
Binod Bhandari ‪@BinodBhandari9‬
Aayushma Karki
Netra Aryal
Yashu Bhattarai
Shambhu Kunwar
Narayani Khatri
🎬️MOU
Punam Chhudhari
🎬️Production Manager
Milan Kutwal
🎬️ Cinematographer:-
Dinesh Parajuli
🎬️ Edit | Color:-
Manoj Karki
🎬️ IT Support:-
Rajendra Aryal
🎬️ POST PRODUCTION:-
Godhuli Creation/
BLESSING
MADHAV LAL ARYAL -FATHER
KALIKA ARYAL - MOTHER
& ARYAL FAMILY
LOVE
SHILPA BHATTARAI
SPECIAL THANKS
PRITHIVI THAKALI
BIKRAM ARYAL
RAJU ARYAL
BIBSON ARYAL
BASANTI ARYAL
PUSPA ARYAL
LAXMI ARYAL
RAMESH REGMI
RASMI REGMI(BARSA)
BHARAT REGMI
MAHENDRA BHANDARI
ARJUN KUNWAR
MOHAN BASNET
SABIN CHHETRY
REMS KHANAL
PRAKASH BHANDARI
SAGAR ARYAL
TULSING RANAPACHHAI
♬ Lyrics In English Roman :-
Male/Female Thego
Raharle Hoin Mayalu
Yo Deshma Ta Bhabishya Chhain Mayalu
1. Launai Paro Khanai Paro-Ghar Chodera Janai Paro (Male )
Deuta Khojda Vetiyana- Mayale Bhok Metiyana (Male )
Hat ma Passport Kadh ma Jhola-Man ma Kati Pida Hola ( Female )
2.Ba Aamako Kakha Choddai chhu-Hajar Pauna Lakh Choddai chhu ( Male )
Dukha Parda Sabai Para-Aafno Bhannu ko nai Chha ra? ( Male )
Samayale Eklai Paro-Dhanko Aghi Maya Haro( Female )
3. Padeko chhu Lekheko chhu-Deshko Halat Dekheko chhu (Male )
Pradesh Mai chhan Sathi haru-Eklai Gaun ma ma k garu (Male )
Shubha Yatra Mero Sanu-Bato ma Ramrari Janu (Female )
4. Nidhar ma K Lekheko chh-Dekhaidaina Chhekeko Chha ( Male )
Deurali ma Phool chadaya-Ma Farkunjel Man Adaya ( Male )
Purba ko Gham Paschim Sarchha-Timi Aaunjel Baisa Marchha (Female )
5. Badheyata le Gheriyasi-Paristhiti Feriyasi (Male )
Gaughara Pakhai Ritto-Aakhai Ritto Kakhai Ritto
♬ 🎬️ Audio | Video:-
Netra Aryal Officail
9841869296
_______________________________________
✔ Email : AryalnetraG@gmail.com
►Audio/video : Netra Aryal Official
☎️ Phone, +9779841869296
►Subscribe us RU-vid
/ @netraaryal
►Find us on Facebook :-
profile.php?...
►Audio/Video Available Only On Netra Aryal Official
►All the Audio and Video rights of this Music Video is owned only by Netra Aryal Official
Contact us at:- +9779841869296
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Развлечения

Опубликовано:

 

15 фев 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 2 тыс.   
@KhemCenturyOfficial
@KhemCenturyOfficial 5 месяцев назад
देश को चिन्ता ले मुटु पोलेको छ सबै यथार्त गितले बोलेको छ । बाँकी हजुरहरु को जिम्मा ॥ Official RU-vid channel Netra Aryal हामी ५ जना साथी भाई एकै साथ् ॥॥
@vison295
@vison295 5 месяцев назад
Khem senchuri rw Sunita buda Dubai ko big fan❤❤
@arjunbista0
@arjunbista0 5 месяцев назад
Congratulations ❤❤❤
@userkauchasuraj
@userkauchasuraj 5 месяцев назад
देश को येथर्त बोकेको गीत सारै मन छुने गीत खेम दाइ अनि सुनिता बुढा दिदी लाइ सुभाकमान 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤
@kumarthapa331
@kumarthapa331 5 месяцев назад
Dami dami
@user-cz5mk5jl7g
@user-cz5mk5jl7g 5 месяцев назад
Yethartha bokeko geet lyayera feri sabaiilaii ruwauni vo team le
@Sonamsir8848
@Sonamsir8848 4 месяца назад
म कोरियन भाषा पढ्दै गरेको ईन्स्टिच्युट अनौपचारिक कार्यक्रम मा यो गित सुनेको थिए। मनमा खुल्दुली लाग्यो हतार हतार mobile note मा टिपे र बल्ल यो गित पाए, खेम सेन्चिरी दाइ लाई मनै देखि सलाम समसामयिक सन्धर्भ निकै मार्मिक गित बनाउनु भएको मा आगामी दिनको धेरै धेरै सुभकामना all team ❤🎉
@pramilabasnet502
@pramilabasnet502 5 месяцев назад
खेम सेन्चुरीको श्वर मन पराउनी हाजिर हुम त❤❤❤
@BobangeNirdosh
@BobangeNirdosh 5 месяцев назад
✋✋✋✋✋✋✋✋✋
@user-yu5su3ln3g
@user-yu5su3ln3g 5 месяцев назад
म पनि खेम को फ्यान
@diwakarphysicsDiwakarSharma
@diwakarphysicsDiwakarSharma 4 месяца назад
#diwakarphysics Very talented artist
@motisunar1248
@motisunar1248 4 месяца назад
Ma jajir xu hai
@ChhatraBdrbasnet
@ChhatraBdrbasnet 4 месяца назад
❤❤
@shridharkhanal6015
@shridharkhanal6015 3 месяца назад
Kati ramro geet अब गीत निकाल्दा यो देशमा भबिस्य छ मायालुभनेर निकाल्नुहै खेम जि हुजुर
@PremMoktan-te9wf
@PremMoktan-te9wf 3 месяца назад
खोई कुन शब्दले बयान गरू मेरो हृदय देखि नमन छ 21 तोपको सलाम यी गितका सर्जक अनि त्यस्तै सुमधुर आवाज खेम दाजुको सारा नेपालीको जीवन संग जस्ता तस्तै मेल खाने हुन त सबै नेपालीको घर घरको पिर बेथा कथा समेटिएको छ जुन दिन मैले RU-vid मा new Lok dohori songs type गरेर हेरे अनि कस्तो रहेछ भनी सुने त्यस दिनदेखि कुनै दिन छैन नसुनी बसेको मलाई लाग्छ मेरै जीवनीमा आधारित छ यो रचना किनकी अहिले त मनी आफ्नो प्राण भन्दा नी प्यारो छोरा छोरी श्रीमती घर परिवार देखि टाढा खाडीको झोले जिन्दगी बिताई रहेको छु गरीबीको रेखभित्र जन्म लिएर भ्रष्ट दलाल चोर नेताहरुले कङ्गाल बनाएको हाम्रो देश नेपालमा केही गरी खानु पर्छ भनेर अनेक किसिमको ज्याला मजदुरी हुँदै पेशा व्यवसाय गरे तर कहिले महँगी कहिले देश लाई छिमेकी देशको नाकाबन्दी कहिले विभिन्न महामारीको चपेटा झेल्दै बेरोजगारीको दलदलमा पिल्सिदै अभाव नै अभावको जिन्दगी जिउन कति गाह्रो भयो र अचानक घरमा जो कोई बिरामी हुनु त्यो अवस्थामा आफू संग पैसा नहुनु अनि छर छिमेकी संग सर सापटी माग्दा के गरी तिर्छस् त्यो वाचन जिन्दगीमा कहिले बिर्सिंदै रहेछ😢😢😢😢
@madaraff4071
@madaraff4071 Месяц назад
❤️❤️❤️❤️
@crazysagarvlogs5530
@crazysagarvlogs5530 5 месяцев назад
पूर्वको घाम पश्चिम सर छ। तिमी आउन्जेल बैस मर्छ रहरले हैन मायालु यो देशमा भविष्य छैन मायालु रहर ले हैन मायालु। यो देशमा त भविष्य छैन मायालु रहरले हैन मायालु।😢😢❤❤
@kushe_online_tv_official_1153
@kushe_online_tv_official_1153 5 месяцев назад
😢😢😢😢😢😢
@user-gj1sk9yf6k
@user-gj1sk9yf6k 22 дня назад
Ho hjr ho❤
@NetraAryal
@NetraAryal 5 месяцев назад
नमस्कार म नेत्र अर्याल । हाम्रो टिमको नयाँ गित मेरो युटयुब बाट आयेको छ । बाध्यताले देश छोड्ने हरुको कथा ....रहरले हैन मायालु .... । तपाईं हरुको माया र साथको अपेक्षा सहित प्रतिक्रिया को पर्खाइमा छु । मन परे शेयर गरिदिनु होला है ।
@shilpa529
@shilpa529 5 месяцев назад
Best wishes ❤❤
@RajKumar-sd4cg
@RajKumar-sd4cg 4 месяца назад
15 पटक हेर्दा र सुन्दा पनि अझै 10%पनि मन भरिएन सारै राम्रो गित ❤❤❤
@pawanmalla9825
@pawanmalla9825 Месяц назад
गीत को भाब सत्ते ता मा आधारित छ। नेपाल भरी यसैगरी नै बिछोदियर बाद्देता ले बिदेशी नु परेको छ। कति को कमाउने आश हरु सपना नै बिलायको छ। 100% true दुखी गरिब हरु को लागि यो देश मा भबिस्य छैन सत्ते हो। यति मिथो सङित पस्किनु भयर सम्पुर्न नेपाली हरु को माझ पुराउनु भयो। धन्यवाद सम्पुर्ण रहर ले हैन मायालु तिम लाई अजै उनती प्रगतीको कामना
@mrgangaram9309
@mrgangaram9309 5 месяцев назад
दाइ आफू चाइ नेपाल बसेर एस्तो गित बनाउने हामी पर्देशिलाइ कति पीडा,,,
@faltuguys6735
@faltuguys6735 Месяц назад
Pardasi jati nepal aau das bachhau
@SharmilaAleMagar
@SharmilaAleMagar Месяц назад
😭😭😭😭😭😭
@Akash44-nb8ki
@Akash44-nb8ki 19 дней назад
Ho hai 😭😭😭
@buddhimanbuddhimar
@buddhimanbuddhimar 5 месяцев назад
जे गित मा लेखिएको छ यो बास्तबिक यहिँ भएको छ हाम्रो देश किन एस्तो हुदै छ । स्वर उत्तिकै मिठो अभिनय पनि सारै राम्रो छ खेम जि 🙏 ❤️🙏
@user-zf9xb6qd8q
@user-zf9xb6qd8q 3 месяца назад
❤❤❤
@pritirai9523
@pritirai9523 Месяц назад
जन्ताको मनै छोयो 😢😢😢😢😢😢😢बधाई छ हजुरहरुलाई सफल्ताको शुभकामना फेरि फेरि पनि येस्तै येस्तै जन्ताको मन छुने गितहरु ल्याउनु होला 🙏🙏🙏🙏🙏🙏
@amarmagar2178
@amarmagar2178 3 месяца назад
धनको अघि माया हार्यो ।यो शब्द चाहिँ यथार्त छ । आफ्नै प्यारी मायालु लाई छोडेर प्रदेश बस्नेको मन छुन्छ यो भनाइले।
@chhabirajkathayat6
@chhabirajkathayat6 5 месяцев назад
यो गीतले सच्चिकै यथार्थ झल्कायको छ घर देखि प्यारी सिर्मती छोरा छोरी लाई छोडेर त्यो अर्काको मोरोभुमी देश मा भबिस्य बनाउन कै लागि यस्तो परिस्तिथी खेप्नु पर्छ हामि पनि पर्देश मै भबिस्य खोज्दै दुख्ख गरि राछम र सबै टिम लाई अग्रिम सुभ कामना छ
@kumar_skb
@kumar_skb 5 месяцев назад
ओहो नेत्र जि कस्तो शब्द कोर्नु भएको😢😢😭😭😭😭😭हामी प्रदेशिलाई यथार्थ भोगाइ त छदैछ त्यसैमा नेपालमा शिक्षक पेशा, खेतीपाती , व्यावसाय,अनि धेरै पढेलेखेका पनि बिदेशी हुनु परेको यो सत्य आम नेपाली ले भोगेकै कुरा हो, यस्तै भएको पनि छ😢😭😭अनि यो गित अनुसार हामीले भोगेको कथा लाई भिदियो मार्फत देखाउने महान निर्देशक बिनोद जि😢रुवाउनु भयो, खेम जि कुरै न गरौ देश को हिरा हो, उहाको आवाज लयमा म्युजिक त भन्नै पर्दैन मन छुने हुन्छ, सबै टिमको राम्रो काम भएको छ कलाकार ऎना हुन, आफ्नो मुहार छर्लङ्ग देखाउने😢 तपाईंहरुको टिम बाट गित जति पनि आउँछ कि रुवाउछ कि हसाउछ, कान र आँखा ध्यान मुटु लाई एकमुष्ट पारि एकै ठाउँमा बनाईदिन्छ, सफलता को कामना सबै टिम लाई ❤❤❤❤अझै जिम्मेवारी थपिएको छ यो टिम लाई बधाई छ, ( कपलु कोरेर) पछिको हामिलाई रुवाउने गित यो पनि हो यस्लाई भाग 2 मान्दा केही फरक न पर्ला🙏🙏🙏✅जय गित जय सङ्गीत जय नेपाल ❤🇳🇵🇳🇵यो भिदियो हेरेर कमेन्ट लेख्दा यहाको समय ठिक,१०:३५भयो रातिको,हाल दुबई🇦🇪🇦🇪🇦🇪
@KamalaAdhikari-bu3pn
@KamalaAdhikari-bu3pn 4 месяца назад
शकक
@ThananMalla
@ThananMalla 4 месяца назад
No on it00000 2nd
@hombahadur7536
@hombahadur7536 4 месяца назад
हामिजस्ता प्रदेशी को पीडा अनि अहिले को नेपाली समाज को यथार्थ चित्रन गीतको शब्द अनि लय र सुनिता र खेम जि को स्वर त्यसैमा भिडियो कति दमदार छ।।।सुनेर अनि हेरेर मन भावुक भयो ।।।अति मार्मिक गीत बधाइ छ सम्पुर्ण कलकारहरुलाइ।।।
@dhalbahadurgc4639
@dhalbahadurgc4639 День назад
खेम भाई को यो गित साह्रै राम्रो छ।मलाई पटक पटक सुनिरहन मन लाउछ। यस्तै यस्तै गित पस्किरहनु होला ।यसै पनि सर्जक,अभिनय तथा स्वर मा अव्बल हुदै हुनुहुन्छ। यति भन्दै यस गित लाई सफल बनाउन साथ दिनु हुने सम्पूर्ण कलाकार मित्र हरुको सफल भविष्यको लागि शुभकामना दिन चाहन्छु।
@bimalasunar9699
@bimalasunar9699 5 месяцев назад
आहा मनै छुने गित प्रदेस हिड्ने अगिल्लो दिन यस्तो गित सुन्द मन नै भकान्निने 😭😥🙏❤️
@Aafantamedia
@Aafantamedia 5 месяцев назад
लोक संगीतको हिराहरु हो दाई हजुरहरू यसरीनै सदै राम्रो अनि यथार्थ बोकेका गीतहरू सुन्न पाइयोस्❤
@gopalgartaula4840
@gopalgartaula4840 3 месяца назад
खेम जी को हर गीतले नेपाली को मन मुटुमा छुन्छ ❤❤🙏🙏🇳🇵🇳🇵😘😘
@dipakthagunna1590
@dipakthagunna1590 День назад
सर्जक खेम सेञ्चुरि प्रति उच्च सम्मान छ। ३ कराेड नेपालीको पिडा र वास्तविक ब्याथा बाेकेकाे गित 😢😢
@developmentthapa
@developmentthapa 5 месяцев назад
यो गीतको भाब शब्दले भने जस्तै प्रत्येक नेपाली युवाहरूले देशमा भबिस्य देख्छ छोडी सकेको छ बिदेशीन बाध्य छ युवाहरू मात्र होइन आम महिला दिदिबहिनी युवतीहरु समेत देशमा भबिस्य नदेखेर बिदेश पलायन भएको छन। साच्चिकै गीतले हरेक नेपालीको मन छुन्छ सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना!!!
@user-td8tc7vl8h
@user-td8tc7vl8h 5 месяцев назад
रुन आयो 😢😢 साना साना बच्चा छोडेर रुँदै परदेशी भएकी थिए सायद म नेपाली हुनी थिन भने आज अर्काको देशमा आयार गुलामी गर्दै हुने थिएन होला i miss u मेरो मुटुको टुक्रा हरु 😢😭😭😭😭
@amitpurbeli1341
@amitpurbeli1341 3 месяца назад
सदै यस्तै परदेशीको साथै हरेक नेपालीको मन छुने गित ल्याउनु भयेको मा धेरै धेरै धन्यवाद हजुरलाई आगामी दिनमा पनी यस्ता गित सुनेर हाम्रा देशका नेताको अलिकति भयेनी देश र जनता प्रतिको केही सोच परिवर्तन होस् आखिर कति सदै हामी नेपाली युवा खाडीमा रोएर बस्ने हो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@SumitSingh-cw8nw
@SumitSingh-cw8nw 5 месяцев назад
गीत सुन्दा मन थाम्न सकिएन 🥲🙏 हामी नेपाली लाई सधै यस्तै गरी कति सम्म बिदेशमा पीडा सहनु पर्ने हो मिठो गीतको लागी गीत रचनाकार गायक गायिका सबैलाई मिठो माया अनि औधी धन्यवाद,🙏🙏🇳🇵🇳🇵❤❤
@gibashbriyan1634
@gibashbriyan1634 5 месяцев назад
हामी नेपालीको यथार्थ लाई सब्दमा र गीत मा उतार्नु भएको धेरै धेरै धन्यवाद हजुर हरु लाई खेम दाइ को स्वोर अत्ति राम्रो मन छोयो साथै कलाकार दाजु हरु लाई धन्यवाद र सम्म्पुर्न टिम लाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@rasailicreation
@rasailicreation 5 месяцев назад
खेम सेन्चुरी को फ्यान कति हुनुहुन्छ यता पनि सपोर्ट गरम है 🙏🙏
@alishakunwar5554
@alishakunwar5554 4 месяца назад
U
@HimmatSingh-gq8ut
@HimmatSingh-gq8ut 3 месяца назад
Di hot fan
@ManjuPoojavlogs
@ManjuPoojavlogs Месяц назад
Kati ramro
@SudipBishwokarma-ig1lo
@SudipBishwokarma-ig1lo 3 месяца назад
हजुरहरू नेपालमा बसेर यस्तो गीत बनाउँनु हुन्छ शब्दहरूले हामी परदेशीहरुको पीडा पोख्छ के गर्नु... देशको माया लाग्छ घरको हालतले निन्द्रा लाग्दैन... परदेशी जिन्दगी
@user-dw6tw2fh6b
@user-dw6tw2fh6b Месяц назад
यो देशमा भबिस्य छैन। रहरले होईन खाडी मुलुक जानु बाध्यता छु👏
@rosekc9417
@rosekc9417 5 месяцев назад
तीन करोड नेपाली काे घर घरमा परेको भाेगेकाे पीडा आज याे गित ले झल्काउदै छ कतै मेरो देश 😥😥😥मार्मिक गित सत्य कथा😥😥
@babitarana686
@babitarana686 5 месяцев назад
malai kin ruwayo k yo gitale bhagawan ❤ kati man xoyo badhai xa all tim yasari mutu chudayo
@kiranxertti3490
@kiranxertti3490 5 месяцев назад
❤❤
@rajendrashreepali4221
@rajendrashreepali4221 4 месяца назад
❤❤❤❤
@chandrabahadur14
@chandrabahadur14 4 месяца назад
❤❤❤❤❤❤❤❤❤❤❤❤
@deepakshrestha8763
@deepakshrestha8763 4 месяца назад
कसम यो गीतले यति आँसु झर्यो थाहाँ भयन
@binodsanjal2799
@binodsanjal2799 5 месяцев назад
अबको पालो भनेकै खेम सेन्चुरीको हो सुभकामना गुड लक ❤❤❤❤
@ramanrana1518
@ramanrana1518 16 дней назад
नजावस यहीं बसेर काम गरोस जेपाक्छ परिवर सङ्ग बसि खावस परिवार रमावस भनेर हो क्येरे उता बस्ने नेपाली भाइ बैनी हरुलाइ तनाब बनायो ❤❤❤ सबैको कथामा आधारित छैन एउटा गरिब दाम्पती जिवन्को काथा ब्येख्ये गरिएको होला ❤️❤️🌿🌿🌹🌹🌲🌲🌺🌺
@user-vg6yd7gc8v
@user-vg6yd7gc8v 17 дней назад
बिदेशमा बस्ने लाखौ नेपालीहरुको मन छुने शब्द भएको यो गित सारै नै मन छुयो❤❤❤❤❤❤
@jiyareshmimagar8765
@jiyareshmimagar8765 5 месяцев назад
साँच्चै आँखा रसायो😢 😢 😢 यथार्थ लाई टिपेर शब्द चयन अभिनय सब उत्कृष्ट अग्रिम शुभकामना 🎉🎉🎉🎉 whole team 🎉🎉
@lahurelahure5599
@lahurelahure5599 5 месяцев назад
खेम सेन्चुरीको फ्यान जति यता हाजिर
@ManishaRuchal-kj8er
@ManishaRuchal-kj8er 3 месяца назад
@JitendraBk-ur9qb
@JitendraBk-ur9qb 5 месяцев назад
यस्तै प्रस्तुति लियर आउनु होला सधै यति मिठो र यति आनन्द मय संगीत कसैले पनि गायकै थिएन राजा साब हामी हजुर को साथ सपोट गरि रहने छौ धन्नेबाथ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@sonamlama2209
@sonamlama2209 4 месяца назад
खेम सेन्चुरी जि हजुर र प्रकाश सपुत जि को जुनसुकै गित मा देश झल्किन्छ देशको यथार्थ के हो त्यो सङ्गीत मार्फत तपाईँहरू सुनाउनुहुन्छ देखाउनुपर्छ तेई खुशी लाग्छ
@sunilb.k2483
@sunilb.k2483 5 месяцев назад
गित हेर्दा कथा हेरेको अनुभव भएको छ। सिर्जना ले बुझाउन खोजेको कुरा अति नै सुन्दर छ। यो सिर्जना लाई सलाम छ 🙏
@lokendrapun338
@lokendrapun338 5 месяцев назад
साच्चिकै कलाकार भनेका रास्तकै गहना हुन ।यतिरम्रो शोर सँगै परदेशीको खासै यथार्त बोकेको ❤❤❤❤ अनगिन्ती सुभा कामना छ दाई यस्तो सुन्दा मनले छयापाएको जस्तो लाग्छ।❤❤
@youvarajghimire4587
@youvarajghimire4587 3 месяца назад
marmik gana
@user-dp4hr6vj1p
@user-dp4hr6vj1p 2 месяца назад
कति मन छुनि गित हामी परदेशि भएरनि हाेला सारै मन छाेयाे🙏🙏🙏😭😭😭😭😭😭😭😭😭😭🙏🙏🙏🙏
@neemaserpa143
@neemaserpa143 4 месяца назад
मलाइ त खेम सेन्चुरी दादा काे हरेक गीत अनि आवाज एकदमै मन पर्छ लभ यू गीत संगीत ❤ अति राम्रो song ❤️ ❤️❤️🙏
@yaksonbudhathokimagar5113
@yaksonbudhathokimagar5113 5 месяцев назад
अति नै मार्मिक गीत खेम दाई नेपाली युवा हरू को मनै छुने देश को अबस्था निकै गम्भीर छ सब चोर डाका मात्रै छन् खेम सेञ्चुरी को फ्यान यता आम❤❤❤
@ramabidari3369
@ramabidari3369 5 месяцев назад
एकदमै मन छुने गीत 🙏vedio awesome पाँच भाइको अभिनय आहा 😍❤🎉🎉 करोड कल्ब जानुपर्ने गीत छ🎉🎉
@sumanbishwokarma4716
@sumanbishwokarma4716 3 месяца назад
खेम दाइ साच्चिकै देशको एक हिरो होनि है हाम्रो बाग्लुङको बुर्तिबाङ्ग आउँदा अब एहि गित गाउनु पर्छ । ल?? i love khem daii
@sabinpathak9176
@sabinpathak9176 Месяц назад
क्यानडा बाट हेर्दै छु। संसारको जुनसुकै देशमा गएपनि आफ्नो देश ,र परिवार र संस्कृतिको माया लाग्दो रहेछ। केही समय पछि नेपाल फर्किने छु। नेपालले प्रगति गरोस् नेताहरुको सद्बुद्धि आओस्। विदेश जाने परिपाटी अन्त्य होस्। बालेन् रवि जस्ता नेताहरुको उदय संगै नयाँ kehi होस्।❤
@swostikabishwokarma1260
@swostikabishwokarma1260 5 месяцев назад
साच्चिकै यथार्थ बोलेको छ गीत ले 😥✔️🙏♥️
@PurneemayaMagar
@PurneemayaMagar 5 месяцев назад
ekadammai bhabuk geet Rachana garnu bhayakoma dherai dherai dhanyabat dajulai
@anushapulami1935
@anushapulami1935 5 месяцев назад
😢😢😢😢😢
@user-pz4ix4np7x
@user-pz4ix4np7x 5 месяцев назад
honi❤❤
@user-pz4ix4np7x
@user-pz4ix4np7x 4 месяца назад
❤हाेनी
@purnimagurung3551
@purnimagurung3551 4 месяца назад
लाखौं नेपाली दाजु भाई र दिदीबहिनीको जिबनमा मेल खाले शब्द हरु रैछ मनै छुने
@user-jc1nx6gc4v
@user-jc1nx6gc4v 3 месяца назад
नामै काफी छ खेम दाइको हरेक सृजना यथार्थपरक हुन्छ यो गित सेम मेरो जीवन संग मिलेको छ जति हेर्यो त्यति आँसु आउँछ 😢😢😢😢😭😭😭😭😭😭
@Rameshmusicindustries
@Rameshmusicindustries 5 месяцев назад
एक एक टुक्का टिप्ने जति यता हाजिर है।। ❤❤❤❤❤❤❤ पहेंलै धान झुल्दा खेतमा छोडी आए नानी पेटमा रहरले हैन मायालु ❤❤❤ गीत अत्यन्तै मर्मस्पर्शी र यथार्थ छ। गीत सुनेर कति बेला आँखामा आशुको भेल बगेछ थाहा नै भएनछ। सफलताको अग्रिम शुभकामना सम्पुर्ण टिमलाई विषेश गरि खेम सेन्चुरी, जुना गुरुङ, सुनिता बुढा क्षेत्री, नेत्र अर्याल, बिनोद भण्डारी लगाएत सम्पुर्णलाई सफलताको शुभकामना।।।❤❤
@namrajji7560
@namrajji7560 5 месяцев назад
आज सम्म मैले जे जति पनि गीत हेरे सुने तर यस्तो मन छुने यति राम्रो गीत दिन भरि आफ्नो डिउटी सकेर रुममा आए रात भरी यो गीत हेरे सुने आँखा बाट आँसु नै आयो सबै जना टिम लाए हार्दिक बधाई छ
@dhalbahadurgc4639
@dhalbahadurgc4639 3 месяца назад
अति नै मिठो मुटु छुने गीत बनेको छ। फेरि पनि यस्तै गरीब दुःखी को मन मुटुमा छुने, चेतना जगाउने गीत को अपेक्षा राख्दै यो गीत तयार गर्नु हुने सम्पुर्ण टिम लाई बधाई का साथै शुभकामना दिन चाहान्छु।
@madhavbashyal4100
@madhavbashyal4100 Месяц назад
देशको अवस्था , घरपरिवार र मातृभुमिको माया, विदेशीनु पर्ने हाम्रो वाध्यता र नियती अनि यो गित को शब्द र अभिनयले अश्रु थाम्नै गारो भयो 😥
@babumusiccreation
@babumusiccreation 5 месяцев назад
गित संगितमा बलियो शब्द सर्जक आदरणीय सर नेत्र अर्याल अनि खेम सेन्चुरी सुनिता बुढा सबै टिमलाई अग्रिम शुभकामना 🎉🎉🎉 करोड क्लब को कामना 🎉🎉🎉❤❤❤
@dipakkunwar7910
@dipakkunwar7910 5 месяцев назад
यो गीत ले त हामी पर्देशी को मनै रुवायो 😢😢😢😢 आहा कति मिठो गीत खेम सन्चुरी को अहिले सम्म को सबै भन्दा मार्मिक गीत
@Kala274
@Kala274 3 месяца назад
यो गित सुन्दा मन नै रोयो ।।सम्पुर्ण नेपालीको पिडा वेदना कस्ले बुझ्छ कठै मेरो देश।😔
@arjunkhadka5468
@arjunkhadka5468 Месяц назад
खेम सेन्चुरी अनि हाम्री पश्चिमेले गायिका सुनिता बुढाथोकी को आवाजलाई सम्मान ।
@user-gb8dr6ml5u
@user-gb8dr6ml5u 5 месяцев назад
हाम्रो देशको वास्तविक चित्रण,,शुभकामना सबैलाई
@kulbahadur8961
@kulbahadur8961 5 месяцев назад
गित गाउनै जन्मिनु भएको रहिछ खेम दाजु good bless you & best of luck & entire team ❤❤🎉🎉
@bikashnepal8785
@bikashnepal8785 3 месяца назад
यो गित धेरै राम्रो छ तर अब देशमा नै केही गर्न पर्छ है भन्ने भावको गित सुन्न पाइयोस है खेम जि
@indramidhun3266
@indramidhun3266 Месяц назад
पर्देसिनु लाखौं नेपाली को बाधेयता छ दुरुस्तै गीत बात परेस्थिती लाई झल्काउनु भो सफल्ता को सुभकमना
@MeshanaMusic
@MeshanaMusic 5 месяцев назад
आहा सारै मिठो गीत हार्दिक बधाई छ सम्पुर्ण टिम लाई❤
@prayogBudha
@prayogBudha 5 месяцев назад
पढेको छु लेखे को देश को हालत देखेको छु❤❤धेरै राम्रो सब्द ❤❤
@mayapuri5693
@mayapuri5693 4 месяца назад
yo geet sarai ramro xa
@ShovaThapa-iv6jo
@ShovaThapa-iv6jo 3 месяца назад
गीतको शब्दभावले जति रुवाउँछ त्यति नै कलाकारका अभिनयले आत्मा नै रुवाउँछ यो गीतको भिडियोमा 😢😢😢😢
@Gulmeliprakashofficial
@Gulmeliprakashofficial 4 месяца назад
म यो गीत का सब्दमा निसब्द छु नेत्र अर्याल प्रति किनकि यति मिठो सब्द कोर्नु भएको रहेछ प्रतेक पर्देशी को जिन्दगी सङ्गा मेल खाने गीत बनाउनु भएको मा हार्दिक बधाई छ 🎉❤
@santoshsapkota756
@santoshsapkota756 5 месяцев назад
एकदमै मार्मिक गीत मन छोयो शुभकामना खेम सेन्चुरी दाई लाई 🎉❤
@chitramagar2540
@chitramagar2540 5 месяцев назад
अति यथार्थ संगीत सम्पूर्ण नेपालीको मन मुटुमा बस्न सफल गायक खेम सेन्चुरी यो गीत मलाई मन पर्यो अझै राम्रो गर्दै जानु 🎉🎉❤❤
@Bhabisarabk
@Bhabisarabk 3 месяца назад
जिन्दगिमा भोगेको कति पिडा दुख पायको सम्झना आयो यो गित सुन्दा/ धेरै राम्रो गित छ
@gurungresham469
@gurungresham469 4 месяца назад
लोक शब्द सम्राट ❤❤ नेत्र अर्याल प्रती मेरो सधै सम्मान छ।
@prembiswokarma5231
@prembiswokarma5231 5 месяцев назад
Khem Century dai 🙏😘यति मिठाे गित ल्याउनु भाकाेमा सबै टिमलाई बधाई छ सफलताको शुभकामना😘😥😥🙏
@MrPradeepnplvlogs690
@MrPradeepnplvlogs690 4 месяца назад
कस्तो मन नै ❤❤रुवाउने गित हो खेम दाइ ❤❤ सुभकामना छ
@YamunaXettri-lz2kw
@YamunaXettri-lz2kw 3 месяца назад
कति मिठो गीत सुन्दा पनि मनै रोयो ❤️❤️🙏🙏🙏
@laxmibaram4929
@laxmibaram4929 Месяц назад
जति हेर्यो त्यति नै हेर्न मन लाग्यो गहभरी आँशु बग्दै थियो ती अबोध आँखा बाट
@SuzanKhadka
@SuzanKhadka 5 месяцев назад
सफलताको शुभकामना सम्पुर्ण टिमलाई जय गीत जय संगीत।
@LaxuPariyar-gz5qf
@LaxuPariyar-gz5qf 5 месяцев назад
एक पछि अर्को,के चमत्कार हाे शब्द जस्काे भए पनि अावाज र अभिनय चाहिँ कहिल्यै नछुट्नुहाेस है
@TaraGotame
@TaraGotame 4 месяца назад
मन छुने गित दिनको सय पतक सुन्दा पनि मन भरिदैन ..किनकी वास्तविक छ।साहेत हाम्रो देशमा सबैले रोजगार पाएको भए दाजुभाइ दिदिबहिनी अनि बुबाआमा बिदेशीनु पर्दैन थियो होला 😢😢😢 आफ्नो परिवारलाई छोदेर त कसलाइ बिदेशिन रहर हुन्छ र 😢
@arjunbaraili8744
@arjunbaraili8744 3 месяца назад
Jati choti sundapani mutu vakkaninxa yo geet sarai marmik xa. Khem dajulai ekdam dhanyabd xa🙏
@grpkonlinecreation3260
@grpkonlinecreation3260 5 месяцев назад
लाउनै पर्यो खानै पर्यो घर छोडेरै जानै पर्यो, रहरले हैन माँयालु! निद्रा नलाएर छट्पटिएको बेला युटुब खोलेर हेर्दा सुरुमा यो नयाँ गीत सुन्न पुगेँ। यो एउटा गीत मात्र नभएर गीतले नेपाली समाजको यथार्थ समस्या बोलेको रहेछ। त्यही माथि संगीत र स्वरले झनै मन्त्रमुग्ध बनाइदियो।
@Himalayan235
@Himalayan235 5 месяцев назад
खेम सेन्चुरी को फ्यान जति हाजिर हुनुस त ❤❤
@user-vn2ed5fr1d
@user-vn2ed5fr1d 3 месяца назад
यो गित मेरो त शत्रु जस्तो भनुम कि जिन्दगि जस्तो भनम सुनम रुन आउछ नसुनम सुन्न मन लाग्छ । यो गित सधैं ताजा नै रहिरहोस
@Indubikas
@Indubikas 5 месяцев назад
आहा मनै छुने अनि समाजको एथार्थ गीत 👍शुभकामना 🙏🙏
@user-sf1if9pq8v
@user-sf1if9pq8v 5 месяцев назад
😢😢😢😢😢ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-ryIht3b0VVU.htmlsi=huRClspqCW3yDc7c
@justsantos
@justsantos 5 месяцев назад
कलाकार एवं सर्जकले देशमा भविष्य नै छैन भन्नु त्यति उचित लागेन । सकेसम्म स्वदेश मै कमाउने वातावरण बनाउन हौसला दिनु पर्ने हो ।
@krishnabhattarai3315
@krishnabhattarai3315 4 месяца назад
12:36
@thapadil9236
@thapadil9236 4 месяца назад
😅😂😂
@thapadil9236
@thapadil9236 4 месяца назад
Story k x bụjnu n sir your statement is right but think about the whole Nepalese community
@ReshamTiruwa
@ReshamTiruwa 3 месяца назад
देशको स्थितिको सचित्र बयान मन रुवाउने शब्द संगीत र कलाकारको अभिनय त्यस्तै करोडौँ नेपाली को मन मुटुमा बस्न सफल होस शुभकामना हजुर 😢😢🙏🙏🙏♥️♥️
@Sarojbk2055
@Sarojbk2055 Месяц назад
पढेको छु लेखेको देसको हालत देखेकोछु कति मार्मिक सब्द मनै छोयो यार
@user-ur1pw3bs9p
@user-ur1pw3bs9p 5 месяцев назад
कस्तो मन मुटनै छाेयाे याे गित ले यथार्थ कुरा जाेडेर बनाएको गित हाे साच्चिकै मेरो त मनै राेयाे 😭😭😭😭
@ashagurung1885
@ashagurung1885 22 дня назад
कति मार्मिक हुन्छन खेम जि को गीतहरु हजुरको फ्यान म
@devendraminivlog2849
@devendraminivlog2849 5 месяцев назад
खेम सेन्चुरी जी हजुरको स्वर कति मिठो ❤❤❤ सुन्दा नी आनन्द आउछ ❤❤
@purbelicheli
@purbelicheli Месяц назад
मन छोयो कटक्क! कत्ती मीठो गरि गाउछ्न हो। वास्तविक एथार्थ 💔 कठै मेरो दुखेको देश 🇳🇵😢😢😢😢
@begamroka6108
@begamroka6108 5 месяцев назад
सेकेन्ड छूट्टीबाट 😢 फर्कीदै गर्दा याद आयो सँच्चीकै मार्मीक गीतछ के गर्न बाध्यता मँहगी कम हूथ्यो आफ्नै देश बस्थे❤❤सन्डे श मूलक सृजना मन र जन मा घोच्यो आशू धेरै झरेयो मन थामेर सून्यो मात्र गरे
@shishirgiriaanshupremy2213
@shishirgiriaanshupremy2213 Месяц назад
गीत हेर्दै कति बेला रुन पुगेछु थाहा नै पाइयन निसब्द छु उच्च सम्मान खेम शेन्चुरि जि लाइ ❤❤❤🎉🎉🎉🎉🎉🎉
@HemantGnawali
@HemantGnawali 4 месяца назад
गित राम्रो छ समसामयिक विषयमा तयार पारिएको रहेछ ।जति सुने पनि धित मरेन । सफलता को शुभकामना सम्पूर्ण टिम लाइ
@user-bq6ev8lx9z
@user-bq6ev8lx9z 3 месяца назад
राजनिती छल-ले देश चार दल-ले काम भनसुनले कृषि मनसुनले अर्थतन्त्र दानले घर मुग्लानले सफलता को शुभकामना सबै टिमलाई👏👏👏
@chandramoktan6898
@chandramoktan6898 4 месяца назад
बधाई छ खेम सेन्चुरी दाइ र सुनिता बुढा छेत्री बहिनीलाई मार्मिक र सन्देश मुलुक गीत यो गीत सबैको जिबन मा मेल खाने दुःख को गीत बजारमा ल्याउनु भएकोमा धेरै धेरै शुभकामना ।।
@user-lr1eq8rk1s
@user-lr1eq8rk1s 5 месяцев назад
कति मार्मिक गित हामी पर्देसी को पिडा🙏🙏😢😢🇳🇵🇳🇵🇵🇹🇵🇹
@durgahamal1799
@durgahamal1799 5 месяцев назад
Big fan of Khem n Sunita baini.सारै मन छाेयाे
@jitShahi-yt1ur
@jitShahi-yt1ur 4 месяца назад
आधा बैँस बितेर गै गो मनको मान्छे अर्कैको भै गो रह्र्‍र ले होइन मायालु❤❤❤❤❤आदरणीय खेम सर शान्ति ज्यु नेत्र सर जुना जि सबैलाई धन्यवाद ❤❤❤❤❤❤❤❤❤
@kamanrai5879
@kamanrai5879 4 месяца назад
खेमदाजु येस्तो गित नगाउनुसन तपाईंलाई मेरो आसुको भार लाग्नेछ। कति आसु बगाउ म।❤
@rammayamagar3238
@rammayamagar3238 5 месяцев назад
आहा कति राम्रो सन्देश मुलुक गित साच्चिकै यो गितमा यथार्थ झल्किएको स्वर शब्द मार्मिक छ खेम सेन्चुरिलाइ सफलताको शुभकामना ❤❤❤
@damodargartaula6683
@damodargartaula6683 5 месяцев назад
स्वर सारै मिठो सब्दले भाबुक बनायो यार यो देशमा त भबिस्य छैन भनेर प्रदेशियको म याह त बर्तमन नै आन्धकार छ। रहरले हैन मायालु
@padambk586
@padambk586 5 месяцев назад
वास्तविक कथा😢😢 दश को अवस्थ हो,मन छोयो,,👏
@user-xu6k2f
@user-xu6k2f 4 месяца назад
जति सुनम सुनम lagirahanx khym sincuri dai लै सफल्ताको कमाना🎉🎉कति राम्रो lagx
@thapadipendra8722
@thapadipendra8722 12 дней назад
लय शब्द भिडियो सवै प्रफेक्ट❤❤❤❤❤❤
Далее
Разбудили Любимой Песней 😂
00:14
Strong cat !! 😱😱
00:19
Просмотров 2,4 млн
Elden Ring DLC - ПОДОЖГЛО ПОПУ!
07:26
Просмотров 407 тыс.
🤔
00:28
Просмотров 709 тыс.
Да блин 😀
0:19
Просмотров 2,2 млн