Тёмный

KHYAL THATTA |"ख्याल ठट्टा" Ep-3 | Mar 30, 2022 | Mukunda | Nawina | Netra | 

Sansa Films
Подписаться 290 тыс.
Просмотров 2 млн
50% 1

---------------- --------------- ------- --------------
Go and win !!
Website link:
bit.ly/3tf3lA4
Get your 130% deposit bonus up to 12 000 NPR by promo code:
«NS22»
New Nepali Comedy serial | KHYAL THATTA "ख्याल ठट्टा" Ep-2 || Mar 16, 2022
---------------- --------------- ------- --------------
Writer/ Direction : Netra Raut
Producer : Durga Banjade
Editor : Rajendra Manandhar
Camera : Rahul Rai
Makeup : Mohan Lama
Music : Binaya Karki
Singer : Binaya Karki, Nawina Silwal
Lyrics : Krishna Raj Bhandari
Music / Mixing / Master : Binay Karki
Studio : Aarohi Entertainment
Background Score : Binay Karki
►Online Supporter : Bishal Rai (𝑴𝒇𝒖 𝒗𝒂𝒆 𝒓𝒂𝒆)
Artists :
Mukunda Thapa
Binod Rai
Nawina Silwal
Netra Raut
Binod Subedi (Tate)
Durga Banjade
Muskan Lama
Sasmita Giri
Nabujung Thapa
Hem Shrestha
Rajendra Nepali
𝗦𝗽𝗲𝗰𝗶𝗮𝗹 𝗧𝗵𝗮𝗻𝗸𝘀
►Dipak Achyarya
►Kedar Ghimire
► Raj Kumar Devkota
►Mahehs Rijal
► Om khadka
©N square
LIKE | COMMENT | SHARE | SUBSCRIBE
*****************************************************************
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to the websites is allowed)
सुचना, समाचार अनि मनोरञ्जनको लागि यस च्यानललाइ subscribe, like र Share गर्न नभुल्नु होला ।
RU-vid / @sansa7films
Facebook Page:
#KHYAL_THATTA #khuili #tikhe

Опубликовано:

 

15 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 2,5 тыс.   
@nawinakhuili9940
@nawinakhuili9940 2 года назад
सम्पुर्णमा नमस्कार🙏 हाम्रो ख्याल ठट्टा के कस्तो लाग्छ सल्लाहा सुझाब र प्रतिक्रिया दिनुहोला है हजुर। खुईलीको माया कति लाग्छ त्यो पनि भन्दिस्यो हस्।🙏🙏🙏 #love_you_everyone❤️❤️❤️ #keep_loving_your_khuili_and_our_khyal_thatta
@rameshsubba1280
@rameshsubba1280 2 года назад
Velu baje lai continue dinu paryo bhanera ma anurud gardaxu😄😄🙏🙏🙏🙏🙏🙏🙏
@punpratik2338
@punpratik2338 2 года назад
राम्रो छ video ali लामो भएको झन बबाल ?
@maheshadhikari4684
@maheshadhikari4684 2 года назад
भेलु बाजे लाई फेरि लिउनु पर्यो
@maheshadhikari4684
@maheshadhikari4684 2 года назад
भेलु बाजे लाई फेरि लिउनु पर्यो
@ajayamaharajayamahar4394
@ajayamaharajayamahar4394 2 года назад
भेलु बाजे लाइ फेरि पनि खेलाउनु पर्यो
@ajayamaharajayamahar4394
@ajayamaharajayamahar4394 2 года назад
भेलु बाजे लाई हेर्न आको जति यता हाजिर हुम त्😋😋😁😁
@sansa7films
@sansa7films 2 года назад
मीठो कमेन्टको लागि धन्यवाद हजुर🙏सेयर गरेर माया दिनुभए आभारी हुनेथियौँ। ❤️🙏❤️
@santulannepali9913
@santulannepali9913 2 года назад
Ma
@grg8651
@grg8651 2 года назад
Ma ni
@TidalGammer
@TidalGammer 2 года назад
✊✊
@makeupbyyashariyonzan3484
@makeupbyyashariyonzan3484 2 года назад
Moh ni ho
@ganeshrana78
@ganeshrana78 2 года назад
भेलु बाजे को याक्टिङ्ग कस कसलाई मन पर्यो, भेलु बाजे गर्दा कस कसले ख्याल ठट्टा हेर्नू आउनु भयो,धेरै धेरै प्रगती को कामना ख्याल ठट्टा सम्पुर्ण टिमलाई,अलिश र म्याकुरी मिस गरे है महिले चाहिँ
@devisunar9716
@devisunar9716 2 года назад
भेलु बाजेको सुरिली हेर्ना को लागि आउने जति एता हाजिर हुम त ल
@sansa7films
@sansa7films 2 года назад
मीठो कमेन्टको लागि धन्यवाद हजुर🙏सेयर गरेर माया दिनुभए आभारी हुनेथियौँ। ❤️🙏❤️
@amandarlaameemagar3536
@amandarlaameemagar3536 2 года назад
म पनि हो, भेलु बाजेको फ्यान
@anillamathing
@anillamathing 2 года назад
M p i
@langhalimagar5596
@langhalimagar5596 2 года назад
भेलु बाजे भएर मात्रै हेरेको अब चाहिँ नियमित हेर्नेछु wou दामी लायो भेलु बाजे😂😂
@kulbahadur8961
@kulbahadur8961 2 года назад
11:22 😀😀फिलिम मा दयाहाङ राई सिरियल मा भेलु बाजे शुद्ध अर्गानिक भाषा ले तहल्का पित्छ गजब लाग्यो🙋‍♂️🙏
@sunitatupu6852
@sunitatupu6852 2 года назад
बिलकुल बिलकुल यस्तै राम्रो कमेडी गर्नुहुन्छ । भन्ने हामीलाइ पहिले जान्कार थो😀😀😀😀😀
@sansa7films
@sansa7films 2 года назад
मीठो कमेन्टको लागि धन्यवाद हजुर🙏सेयर गरेर माया दिनुभए आभारी हुनेथियौँ। ❤️🙏❤️
@nabinghartimagar5843
@nabinghartimagar5843 2 года назад
बिलकुल बिलकुल अो हाे बिलकुल बिलकुल रामाे कमेडी सहि छ हामीलाइ जान्कारी छ हामीलाइ जन्कार छ हजुर🇳🇵🇳🇵🇳🇵🇳🇵🏃🏃🏃🏃
@durgagurung9583
@durgagurung9583 2 года назад
😁😁😁😁
@durgagurung9583
@durgagurung9583 2 года назад
😁😁
@momkoekloxoro6211
@momkoekloxoro6211 2 года назад
😂😂😂😂😂😂🤣🤣😃😃😄😄
@pradeppun7779
@pradeppun7779 2 года назад
भेल्लु बाजेको अभिनय सारै मन परेयो अनि हासो पनि उतिकै लागेयो अब देखि म नछुताइ हेर्छु यो सिरेल
@sansa7films
@sansa7films 2 года назад
मीठो कमेन्टको लागि धन्यवाद हजुर🙏सेयर गरेर माया दिनुभए आभारी हुनेथियौँ। ❤️🙏❤️
@dilbahadurbudha633
@dilbahadurbudha633 2 года назад
dame chha
@amandarlaameemagar3536
@amandarlaameemagar3536 2 года назад
भेलु बाजे आएको छन् भन्ने सुनेपछि सर्च गरेरै बल्ल आईपुगे, अब हेर्न सुरु गरियो
@laxmansubedi5566
@laxmansubedi5566 2 года назад
Yo valu baje lai arko choti pane aauna paro hoi
@chandramagar5845
@chandramagar5845 2 года назад
भेल्लु बाजे हेर्न मात्र आको हो म 😃😃😃😃
@sabinashah7020
@sabinashah7020 2 года назад
बिलकुल बिलकुल रमाइलो छ सफलताको शुभकामना सम्पूर्ण टिमलाई 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@milanpangani3961
@milanpangani3961 2 года назад
बिल्कुल होइन बेल्कुल बेल्कुल
@Muktivaii36
@Muktivaii36 2 года назад
Bilkul bilkul
@bhagawankhatri
@bhagawankhatri 2 года назад
ख्याल ठट्टामा जति पनि पात्रहरु छन उहाँ हरु मध्य एकदम अर्गानिक अनि अति उत्कृष्ट अभिनय भेलु बाजेको लाग्यो।शुभकामना 🇳🇵🇵🇹🇵🇹
@nikeshadhikari8216
@nikeshadhikari8216 2 года назад
भेल्लु बाजे को अभिनय एकदम रमाइलो छ ।। अभिनय अलि बढी भए अझ राम्रो हुने थियो ।।😍🔥
@hikmatmagar4191
@hikmatmagar4191 2 года назад
धेरै प्रतीक्षा पछि बल्ल आज हेर्न पाउने भयो ख्याल ठट्टा भेलु बुढालाई लाज लाग्यो अरे नि खुइलिलाई देखेर्🤣😂😁गजब छ ख्याल ठट्टा सुभकामना सम्पुर्ण ख्याल ठट्टा टिम्लाई
@sansa7films
@sansa7films 2 года назад
मीठो कमेन्टको लागि धन्यवाद हजुर🙏सेयर गरेर माया दिनुभए आभारी हुनेथियौँ। ❤️🙏❤️
@savaltamang3484
@savaltamang3484 2 года назад
Velu bajelai agami dinharumani dekhna pau
@debit1513
@debit1513 2 года назад
डीउओ
@amandarlaameemagar3536
@amandarlaameemagar3536 2 года назад
भेलु बाजेको आर्गानिक अभिनयले साच्चै यो मन जित्यो, भेलुबाजेलाई निरन्तरता दिनुहोला, सम्पुर्ण युनिटलाई हार्दिक शुभकामना, यहाँनेर धेरै जसो भेलुबाजेको आर्गानिक कमेडिले गर्दा यहाँनेर सिरिएल हेर्न आएको भान भो।
@milonthakuri4687
@milonthakuri4687 2 года назад
सहि हो
@incomebooster4728
@incomebooster4728 2 года назад
बेलकुल बेल्कुल
@hgyohj3228
@hgyohj3228 2 года назад
Baje nai dami.
@BastabikKhabar
@BastabikKhabar 2 года назад
खत्रा हसाउँने भेल्लु बा लाई बधाई छ
@sansa7films
@sansa7films 2 года назад
मीठो कमेन्टको लागि धन्यवाद हजुर🙏सेयर गरेर माया दिनुभए आभारी हुनेथियौँ। ❤️🙏❤️
@BastabikKhabar
@BastabikKhabar 2 года назад
@@sansa7films Okay
@amarmagar6875
@amarmagar6875 2 года назад
Tapai pani velu baje ko intarveu lina jane haina
@chirangb3569
@chirangb3569 2 года назад
1M भ्यूज पुगेकोमा बधाइ सबै टिमलाई र विशेष बधाइ तथा शुभकामना velu बाजेलाई धेरै जनाले मन पराएको देख्दा,,आज 1M भ्यूज पुर्याउन सफल velu बाजे अरु भागमा पनि देख्न पाइन्छ भन्ने आस लागेको छ।
@mitrasubedi2557
@mitrasubedi2557 2 года назад
भेलु बाजे लाइ देख्न पाउदा असाध्यै खुसि लाग्यो । हासेर मैले त दुइचोटी पादे गाथे
@Jpayotyai123
@Jpayotyai123 2 года назад
Velu baje ko fan haru dherai xan yaha ❤️❤️❤️❤️
@balrajmgrofficial7138
@balrajmgrofficial7138 2 года назад
भेलु बाजे बधाई छ, यो टिमलाई सफलताको अग्रिम शुभकामना।🙏💞💞
@sansa7films
@sansa7films 2 года назад
मीठो कमेन्टको लागि धन्यवाद हजुर🙏सेयर गरेर माया दिनुभए आभारी हुनेथियौँ। ❤️🙏❤️
@kalpanamagar5524
@kalpanamagar5524 2 года назад
dami
@kalpanamagar5524
@kalpanamagar5524 2 года назад
pheri lyanu phrovelu bajelai
@pradipgurung8304
@pradipgurung8304 2 года назад
धेरै रमाइलो लाग्यो हजुर अनि आदरणीय भेलु बाजे लाई बधाई तथा आगामी दिनको लागी धेरै धेरै शुभकामान from pokhara😘❤️❤️
@sansa7films
@sansa7films 2 года назад
मीठो कमेन्टको लागि धन्यवाद हजुर🙏सेयर गरेर माया दिनुभए आभारी हुनेथियौँ। ❤️🙏❤️
@dhangurung5873
@dhangurung5873 2 года назад
ख़्याल ठट्टा हेरेर सारै हॉसे ट्याक्टर कटेरो मा छिरे पछी बधाई छ ख्याल ठट्टा टिम लाई।
@suwalaksmi2523
@suwalaksmi2523 2 года назад
बेलु बाजे को भिडियो खोजी खोजी हेर्न आउने जतिले ए त हाजिर है 🙋
@pabitrapabitra6366
@pabitrapabitra6366 2 года назад
बाजेलाई अब आउने भागहरु मा पनि देख्न पाइयोस सम्पुर्ण टिमलाई अग्रिम शुभकामना 🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾
@rabinbcshirpali6249
@rabinbcshirpali6249 2 года назад
भेलु बाजेको अभिनय निकै उत्कृष्ट लाग्यो 🌹😋👌
@sansa7films
@sansa7films 2 года назад
मीठो कमेन्टको लागि धन्यवाद हजुर🙏सेयर गरेर माया दिनुभए आभारी हुनेथियौँ। ❤️🙏❤️
@sansa7films
@sansa7films 2 года назад
मीठो कमेन्टको लागि धन्यवाद हजुर🙏सेयर गरेर माया दिनुभए आभारी हुनेथियौँ। ❤️🙏❤️
@maheshkecci3487
@maheshkecci3487 2 года назад
भेलु बाजेको उतुकृस्ट comedy छ ।आसा छ अर्को भाग मा नि बाजेको अझै राम्रो अभिनय हुनेछ ।सम्पुर्ण टिमलाई सफल्ता को कामना छ।
@bibekselfdefence1000
@bibekselfdefence1000 2 года назад
हाम्रो प्युठान को सान अर्गानिक प्रतिभा को खानी।भेलु बाजेको अभिनय हेर्न आउने कति जना हुनु हुन्छ हात उथाउनुस भनेर हामी यहाँ बात यसरि जानकारी गराएको छम करतो😀😁😂। आज पहिलो पटक भेलु भाजेको उपस्थित को कारणले गर्दा यो सिरियल हेर्न आइपुगियो। ख्याल ठट्टा का सम्पुर्ण तिम लाई अझै सफलताको अग्रिम शुभकामना 🙏आज देखि म पनि निरन्तर हजुर हरुको episode मा नछुताइ हेर्ने छु।साथै आगामी episode मा भेलु बाजेको अझै बेजोड प्रस्तुति हेर्नको लागि पुर्ण अपेक्षा राखेको छु।🙏🙏
@sudipdarnal8351
@sudipdarnal8351 2 года назад
भेलु बाजे कडा 🤣🤣🤣 अर्को episode मा पनि भेलु बाजे हुनुपर्यो है यो मेरो (अनुरोध ) छ।
@neerazthakuri6574
@neerazthakuri6574 2 года назад
भेलु बाजेको आर्गानिक अभिनय दामि 😍 भेलु बाजेलाइ निरन्तर हेर्न पाइयोस् 🤗
@gaumukhimedia805
@gaumukhimedia805 2 года назад
भेललू बा लाई फेरि फेरि देख्न पाइयोस्🤣❣️🙏
@sansa7films
@sansa7films 2 года назад
मीठो कमेन्टको लागि धन्यवाद हजुर🙏सेयर गरेर माया दिनुभए आभारी हुनेथियौँ। ❤️🙏❤️
@nabinghartimagar5843
@nabinghartimagar5843 2 года назад
भेल्लु बाजे बिल्कुल संहि कुरा
@jhalak_adhikary
@jhalak_adhikary 2 года назад
हैट भेलु बाजे कडा है😁😁😁🤣🤣 धेरै धेरै शुभकामना😋💙💙💙💙💙💙
@sansa7films
@sansa7films 2 года назад
मीठो कमेन्टको लागि धन्यवाद हजुर🙏सेयर गरेर माया दिनुभए आभारी हुनेथियौँ। ❤️🙏❤️
@deepakrasaily2005
@deepakrasaily2005 2 года назад
म uae बात हेर्दै छु बेल्कुल बाजेकोacting दामी लाग्यो र सम्पुर्ण ख्याल thattha तिमलाई पनि हार्दिक सुभकामना छ है त !
@bhojrajmukhiya5357
@bhojrajmukhiya5357 2 года назад
सम्पूर्ण तिमलाई धेरै धन्यवाद भेलु बाजे को ख्याल ठट्टा धेरै राम्रो लाग्यो 🙏
@internationalmoneyexpress5315
@internationalmoneyexpress5315 2 года назад
बधाई छ सम्पुर्ण टिमलाई बिशेष गरेर प्युठानी भेलु बाजेलाई सम्झेको छु बाजेको प्युठानी गाउले अभीनय सार्है राम्रो लाग्यो।
@sagunkeshavofficial5820
@sagunkeshavofficial5820 2 года назад
बिल्कुल बिल्कुल ! भेलु बाजे❤️ ख्यालठट्टा हेर्न जानकारी गर्न अनुरोध छ 😍
@sansa7films
@sansa7films 2 года назад
मीठो कमेन्टको लागि धन्यवाद हजुर🙏सेयर गरेर माया दिनुभए आभारी हुनेथियौँ। ❤️🙏❤️
@sushilachaudhary2683
@sushilachaudhary2683 2 года назад
❣️
@vireltiktokvideo9649
@vireltiktokvideo9649 2 года назад
खेल ठट्टा टिमलाई सफलताको अग्रिम शुभकामना भेलू बाजेलाई आगामी एपिसोडमा पनि यसरीनै देख्न पाइयोस बाजे लाई धेरै धेरै बधाईछ❤️
@minuthapa3492
@minuthapa3492 2 года назад
मेरो अनुरोध ख्याल ठट्टा टीम लाई भेलु बाजेलाई अर्को भागमा पनि स्थान दिनुहोला ,एक भागमा मात्रै देखाएर गुमनाम नहोस 🙏🙏
@maheshdevkota1182
@maheshdevkota1182 2 года назад
यही episodeमै सिमित त होलानि भेलु बाजे आगामि आउने episode मा पनि खेलाउनु पर्छ बाजे लाइ
@shankarmagar9348
@shankarmagar9348 2 года назад
भेल्लु भाजे हेर्न आको म त हे तेरिमाटुक्नी 🤣😂ओखो, बिल्कुल रमाइलो भाको अनुरोध गर्छु करतो😅😁🤣
@sansa7films
@sansa7films 2 года назад
मीठो कमेन्टको लागि धन्यवाद हजुर🙏सेयर गरेर माया दिनुभए आभारी हुनेथियौँ। ❤️🙏❤️
@shisirmagar1840
@shisirmagar1840 2 года назад
भेल्लु बाजेले गर्दा नै हेरेको तर सबैको अभिनय राम्रो लाग्यो best of luck all team❤❤❤
@shyamkalabudha8026
@shyamkalabudha8026 2 года назад
Same
@buddhirasaili8660
@buddhirasaili8660 2 года назад
भेलु बाजेको आर्गानिक अभिनय ❤️❤️
@KrishnaKumar-bp8lt
@KrishnaKumar-bp8lt 2 года назад
Good 🤣🤣🤣🤣🤣🤣🤣
@dilipkandel3226
@dilipkandel3226 2 года назад
Love you velu baje
@MEGHRAJ757
@MEGHRAJ757 2 года назад
अर्गानिक भेलु बाजे लाई अर्को epi.मा पनि हेर्न पाउ यो मेरो बिल्कुल अनुरोध छ।
@umeshbhusal8458
@umeshbhusal8458 2 года назад
भेलु बाजे लाई निरन्तरता दिनु ❣️❣️❣️🙏🇳🇵
@tasbirpunmagar856
@tasbirpunmagar856 2 года назад
प्युठान को त्यो अध्यारो बस्ती बात बेलु बाजे लाई बोलाइ ख्याल थत्ता मा सानो भय पनि रोल देखाउन पाउने अबसर दिनु हुने सम्पुर्ण ख्याल् थत्ता तिम लाई धन्यवाद साथै ख्याल ठट्टा सिरियल फलोस फुलोस उन्नती प्रगती गरोस
@sansa7films
@sansa7films 2 года назад
मीठो कमेन्टको लागि धन्यवाद हजुर🙏सेयर गरेर माया दिनुभए आभारी हुनेथियौँ। ❤️🙏❤️
@t.p703v4
@t.p703v4 2 года назад
भेलू बाजे लाइ अग्रिम शुभकामना 🙏🙏🇳🇵🇳🇵
@asgamingyt3599
@asgamingyt3599 2 года назад
भेलु बाजेको अभिनय हाहाहा...... धेरै राम्रो पाँडे सङ्ग अझ धेरै सुहाउथयो
@sansa7films
@sansa7films 2 года назад
मीठो कमेन्टको लागि धन्यवाद हजुर🙏सेयर गरेर माया दिनुभए आभारी हुनेथियौँ। ❤️🙏❤️
@amandarlaameemagar3536
@amandarlaameemagar3536 2 года назад
भेलु बाजेले दुनियाँ खाए यार, निक्कै रमाइलो बुढा 😂
@ramprasadsharma5034
@ramprasadsharma5034 2 года назад
Dialogue deliver n timing of vellu baju is precious... He is natural... Need some more episode ...
@Deepikathapa9587
@Deepikathapa9587 2 года назад
Nice comedy serial 👍👍👍bhelu baaze lai pany serial ma dekhda jhan sunma sugandh bhayeko 6.👌👌👌And best of luck for your whole teams 💐💐💐💐💐🥰🥰🥰🥰🥰
@prbvlog4560
@prbvlog4560 2 года назад
हेर्दै छु मलेसिया बाट भेलु बाजे लाई बिल्कुल बिल्कुल 😂😆
@sansa7films
@sansa7films 2 года назад
मीठो कमेन्टको लागि धन्यवाद हजुर🙏सेयर गरेर माया दिनुभए आभारी हुनेथियौँ। ❤️🙏❤️
@harikatwal2771
@harikatwal2771 2 года назад
@@sansa7films दामी छ
@shantikokhojima6040
@shantikokhojima6040 2 года назад
विशेषगरी भेलु बाजेलाई हेर्न आको😜😁
@sansa7films
@sansa7films 2 года назад
मीठो कमेन्टको लागि धन्यवाद हजुर🙏सेयर गरेर माया दिनुभए आभारी हुनेथियौँ। ❤️🙏❤️
@gurungkanxz7083
@gurungkanxz7083 2 года назад
😁😁😁
@pravin759
@pravin759 2 года назад
भेलु बाजे को अति नै राम्रो प्रस्तुति देख्न पाइयो अबको एप्पिसोडमा निरन्तर देख्न पाइयोस् भेलु बाजे लाई😍😍
@sansa7films
@sansa7films 2 года назад
मीठो कमेन्टको लागि धन्यवाद हजुर🙏सेयर गरेर माया दिनुभए आभारी हुनेथियौँ। ❤️🙏❤️
@nabingharti2707
@nabingharti2707 2 года назад
बिल्कुल बिल्कुल संही कुरा अति नै राम्रो प्रस्तुति देख्न पाइयो धन्यावाद शुभकामना छ हजुर हत्तरीकाँ भेलु बाजे हाल मलेसिया बाट 😀😄😄😀🤪🤪😜😜🤣🤣🤣🤣😂😂😄😄😁😁😂😂🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@manojsunar9224
@manojsunar9224 2 года назад
Velu baje on Rock 💕💕💕
@durga-2081
@durga-2081 2 года назад
भेल्लु बाजे लाई अझै देख्न पाईयोस 🙏🙏
@ateetbogati9254
@ateetbogati9254 2 года назад
खुब राम्रो छ नेत्र जि तपाइको सिरियल धेरै धेरै शुभकामना ख्याल ठट्टा परिवारलाई
@megrajkc4736
@megrajkc4736 2 года назад
भेलु बाजे लाई अरु भाग मापनी ल्याउन परो क्या
@sansa7films
@sansa7films 2 года назад
मीठो कमेन्टको लागि धन्यवाद हजुर🙏सेयर गरेर माया दिनुभए आभारी हुनेथियौँ। ❤️🙏❤️
@bimalarai487
@bimalarai487 2 года назад
ज्यामालाउने कालिज को मासु पनि ट्याक्टर ले खानु दिएन जस्तो छ।साथै धेरै रमाईलो सिरियल ख्याल ठट्टा अझै बेल्कुल बुवा ले सुन मा सुगन्ध भने झै।सम्पुर्ण टिम लाई सुभकामना प्रगती उन्नतिको🙏🎊🎊म कतार बाट।यो टिम को बिग फ्यान होनि ज्यामालाउने🙏
@nabinkhadka492
@nabinkhadka492 2 года назад
बिल्कुल बिल्कुल हटेरी मातीक्ने यो सिरेल सारै राम्रो छ र अबको भागमा पनि वेलु बाजेको उपस्थित भएको देख्न पाइयोस् भन्ने हाम्ले जानकारी गराएर अनुरोध गरेका छौ केरेतो
@sansa7films
@sansa7films 2 года назад
मीठो कमेन्टको लागि धन्यवाद हजुर🙏सेयर गरेर माया दिनुभए आभारी हुनेथियौँ। ❤️🙏❤️
@nischal7868
@nischal7868 2 года назад
Velu bajeko next episode ma kin aayena janta janna chanxan hjr?
@chhabi_vlogs
@chhabi_vlogs 2 года назад
भेल्लु बाजे कति हास्नु र ❤️❤️❤️❤️❤️🤩🙏😂😂😂😂
@Pabeelimboo
@Pabeelimboo 2 года назад
सबै team पुराना नै हुनुहुदो रैछ खुसी लाग्यो ।बधाइ छ सबै टिम लाई ❤️❤️❤️💘💘
@hgyohj3228
@hgyohj3228 2 года назад
भेलु बाजे लाई देखेर ख्याल ठट्टा हेर्ने धेरै छम।शुभकामना छ सबै टिम हरु👌🎉
@chitramagar3387
@chitramagar3387 2 года назад
भेल्लु बा ले लास्टै हसाउनु भयो अति सुन्दर छ बधाइ छ सम्पूर्ण टिम लाई 😁😁😁😆
@sushilmalla9191
@sushilmalla9191 2 года назад
भेलु बाजे ले गर्दा यो सिरियल हेरियो☺️ (प्युठानि हामी )☺️☺️
@durgamagar423
@durgamagar423 2 года назад
हाम्रो भेलु बाजेले गर्दा 1 मिलेन पुग्लाजस्तो छ यो इपिसोद्😀
@puranrawal8307
@puranrawal8307 2 года назад
भ्यालु बाजेको दोर्सो भाग पनि हेर्नु पर्यो ।किन कि ।भ्यालु बाजेको पाठ 1 बाट हेर्ने सुरु गरियो ।किन कि सबै कलाकार शिक्षा बाट आएका र भ्यालु बाजे अतभुत कलाले दर्सक को मन जितेका छन ।
@rekammahatarachhetri6711
@rekammahatarachhetri6711 2 года назад
बिल्कुल बिल्कुल भाग 1,2 भन्दा 3 असाध्यै राम्रो भेलु बाजेलाई निरन्तरता दिनु पर्नेछ बधाई सम्पूर्ण टिमलाई।
@sudipgiri8799
@sudipgiri8799 2 года назад
wow💜💜🧡🧡🧡💛💛💚💚💙💙❤️❤️
@Navajyotiofficial
@Navajyotiofficial 2 года назад
यो भाग हेरेर पनि भरपुर मनोरञ्जन लियो बिल्कुलै राम्रो लाग्यो ख्याल ठट्टा आउने दिनहरुमा अझ यो भन्दा राम्रो राम्रो कथा बस्तुमा हेर्न पाउँ शुभकामना ख्याल ठट्टा समुहलाई
@bhuwanmagar8391
@bhuwanmagar8391 2 года назад
म त भेलु बाजेको कमेडी हेर्न आएको थिए तर बिचरा बाजे अभिनय 2 मिनेटको पनि रहेनछ मजा लागेन हेर्न अरु कलाकारहरुको अभिनय त हेरिरहेको देखिरहेको हो।
@sansa7films
@sansa7films 2 года назад
मीठो कमेन्टको लागि धन्यवाद हजुर🙏सेयर गरेर माया दिनुभए आभारी हुनेथियौँ। ❤️🙏❤️
@kishorkhadka2448
@kishorkhadka2448 2 года назад
हजुर सर भेलु बाजे आझै चाइयो है
@bhuwanmagar8391
@bhuwanmagar8391 2 года назад
@@kishorkhadka2448 भेलू बाजे को अभिनय ले गर्दा आज 1दिन मै 3 लाख भन्दा माथि भ्यू पुगेछ सर।
@kishorkhadka2448
@kishorkhadka2448 2 года назад
बिल्कुल बिल्कुल सर any how chaiyo bhelu buda🤣🤣🤣🤣🙏🙏🙏🤣🤣
@imansingh2111
@imansingh2111 2 года назад
अब देखि निरन्तर रूपमा खेलाउनु होला भेलु बाजे लाई । निकै राम्रो सिरियल रहेछ अब देखि हरेक हप्ता नछुटाई हेर्ने गर्छु बधाई छ सबै टीम लाई
@dipendrapurkuti4745
@dipendrapurkuti4745 2 года назад
धेरै राम्रो लाग्यो सबै टिमलाई प्रोत्साहन स्वरुप कार्य सफलता को शुभकामना म दमक बाट हो🙏🙏🙏
@bimalaiwaram5389
@bimalaiwaram5389 2 года назад
बेल्कुल नाम्रो छ सुरुली 👌 great भेलु बुवा🙏🙏🙏🙏
@tekrana5282
@tekrana5282 2 года назад
😂😂😂😂भेलु बाजे ले हसायकै हो लु सफल्ता को कामना अल् तिम
@tikaale8071
@tikaale8071 2 года назад
"ओख्खो नानी त च्वाँक रैछिन " यो डाइलग कता हरायो होला 😍😄🤭
@sansa7films
@sansa7films 2 года назад
मीठो कमेन्टको लागि धन्यवाद हजुर🙏सेयर गरेर माया दिनुभए आभारी हुनेथियौँ। ❤️🙏❤️
@indraindra49
@indraindra49 2 года назад
मलाई खुइली अतिनै मन पर्छ अनि अनि सबैभन्दा विशेष त भेलु बाजेलाइ पहिलो सिरियलमा कस्तो भुमिला होला भन्ने सारै खुल्दुल्ली थियो हेर्न मन लाको थियो पूरा भयो रहर हार्दिक बधाइ भेलु बाजे अनि सम्पुर्ण टिमलाई धन्यवाद 🙏🙏🙏🙏🙏
@khimchhantel7716
@khimchhantel7716 2 года назад
यो खुइलीको ख्याल ठट्टा एकदमै रोचक अनि रमाईलो रहेछ तेसमा पनि त्यो भेलु बाजे र खुईलीको अर्को पाठमा देख्न पाईयोस् सबै भन्दा रोचक चै भेलु बाजेको रोल मन् पर्यो
@sunitatamang6816
@sunitatamang6816 2 года назад
ख्याल ठट्टा राम्रो छ है टाटे ले तिखेलाई वाहुवलि वनाको हो दामी छ ।💕❤️❤️❤️❤️
@dorjeytamang5390
@dorjeytamang5390 2 года назад
आज पहिलो चोटी हर्दै छु saudi arabia बाट भेलु बाजेले गर्दा सारै रमाइलो लागो।😂
@user-om9ek8bh7o
@user-om9ek8bh7o 2 года назад
आहा क्या राम्रो अभिनय भेलु बाजे काे हासेरै मर्न लागेयो सम्पुर्ण टिमलाई सफलताको शुभकामना सारै मन परेयो अब देखि नछुताइ हेर्छु
@prakashrasaili406
@prakashrasaili406 2 года назад
बल्ल बल्ल खुईलि लाई देख्न पाईयो मज्जा अायो खुईलि best of luck
@puskarrai8035
@puskarrai8035 2 года назад
लौ है भेलु बाजेलाई पनि भ्याईदिनु भए छ। 😂😂👌 सबै नेताहरु भैसीकाट्नेमा गएछन भेलु ख्याल ठट्टामा लाग्नु भए छ बधाई छ!👌😂
@bhimrajbudha795
@bhimrajbudha795 2 года назад
भेलु बाजे हेरेको हेरै भयत खुइलिलाइ देखेपछि😂😂
@sansa7films
@sansa7films 2 года назад
मीठो कमेन्टको लागि धन्यवाद हजुर🙏सेयर गरेर माया दिनुभए आभारी हुनेथियौँ। ❤️🙏❤️
@ridamthakuri2660
@ridamthakuri2660 2 года назад
भेला बाजेलाई फेरि खेलाउनु पर्यो 🙏
@sabinashah7020
@sabinashah7020 2 года назад
ज्यामा लाउने एकदमै रमाइलो छ सफलताको शुभकामना सम्पूर्ण टिमलाई 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@maankumartamang170
@maankumartamang170 2 года назад
👌👌👌👌👌👌👌👌👌🙏🙏🙏👍👍👍👍❤❤❤😊😊🥱
@user-vh7fk6kd6s
@user-vh7fk6kd6s 2 года назад
कतारको मरुभूमिबाट भेलुमामा र खुइलीलाई जय नेपाल छ?🙋‍♂️🇳🇵सारै राम्रो लाग्यो।👌🤗😍🤲🙏♥️😍😁😃😄😍😍
@diamondnicesongshahi8287
@diamondnicesongshahi8287 2 года назад
भेलु बाजेको अभिनय सारै दामी लाग्यो सम्पूर्ण टिमलाई सफलताको शुभकामना 🙏🙏🙏
@keshavrana3666
@keshavrana3666 2 года назад
प्युठानी भेलु बाजे ❤️ हाम्रो प्युठान ❤️
@sansa7films
@sansa7films 2 года назад
मीठो कमेन्टको लागि धन्यवाद हजुर🙏सेयर गरेर माया दिनुभए आभारी हुनेथियौँ। ❤️🙏❤️
@bikashmagar5723
@bikashmagar5723 2 года назад
हतेरिमा तोक्ने राम्रो लाग्यो है यो यपिसोद पनि 😍😍
@ganeshmagar5837
@ganeshmagar5837 2 года назад
Viral बाजे पनि आउनु भको रहेछ। राम्रो लाग्यो।
@sansa7films
@sansa7films 2 года назад
मीठो कमेन्टको लागि धन्यवाद हजुर🙏सेयर गरेर माया दिनुभए आभारी हुनेथियौँ। ❤️🙏❤️
@nepali.news1
@nepali.news1 2 года назад
अत्यन्तै सुन्दर र उत्कृष्ट हास्य सिरिङ्ग खला एस्तै राम्रो राम्रो इपिसोट हरु प्रतेक हप्ता हेर्न पाउ सम्पुर्ण टिम को उत्कृष्ट अभिनय छ झन भेल बाझे को उपस्थितिले त सुनमा सुगन्ध भाको छ भेल बाझे को अझै धेरै कारिकेचर हरु हेर्न पाउ सम्पुर्ण टिम लाई मेरो शुभकामना छ
@yambahadurthapa7683
@yambahadurthapa7683 2 года назад
भेल्लु बाजे तथा सम्पूर्ण टिमलाई सफलताको सुभकामना बिरकुल अति राम्रो लाग्यो
@magarvai6826
@magarvai6826 2 года назад
खुईली र टाटे मेरो वेष्ट हो भेलु वाजेले हंसायो है ख्याल ठट्टा राम्रो छ है ववाल 💕❤️❤️❤️
@prasantraiofficial317
@prasantraiofficial317 2 года назад
भेलु बाजे को रोल थोरै भो, अर्गानिक एक्टिङ हेर्नू मजा हुन्छ
@rajugurung7018
@rajugurung7018 2 года назад
बिलकुल बिलकुल सारै मन परयो ।मो दार्जीलिङ बाट 😂👌👌👌👌👌👌👍👍👍👍👍
@SamjhnaMusicFilms
@SamjhnaMusicFilms 2 года назад
यो कार्यक्रम मन पराउने जति हाजिर हौ
@sajitsajit1922
@sajitsajit1922 2 года назад
bhelu baje ko seen ramro lagyo hasaune xemata xa Aru episode maa pani dekhna ani hasna paaiyos❤
@sansa7films
@sansa7films 2 года назад
मीठो कमेन्टको लागि धन्यवाद हजुर🙏सेयर गरेर माया दिनुभए आभारी हुनेथियौँ। ❤️🙏❤️
@sajitsajit1922
@sajitsajit1922 2 года назад
Huss
@suwalaksmi2523
@suwalaksmi2523 2 года назад
सफलताको शुभकामना भेलु बाजे को बिग फ्यान 🙏
@kabitaraikabitarai3904
@kabitaraikabitarai3904 2 года назад
भेलु बाजे काे अभिनय त सारै मन पारो हौ आगो अगाउने अभिनय गर्नु भएको छ । कासो मत झन्डै चिप्लेन। घरको आँगन बाट 😂😂
@hamiyestaihobro9882
@hamiyestaihobro9882 2 года назад
Good acting velu baje 😎😎🥰🥰🤟🤟
@buddharai3489
@buddharai3489 2 года назад
Balkul baje lae dakhera khuse lago😁
@sansa7films
@sansa7films 2 года назад
मीठो कमेन्टको लागि धन्यवाद हजुर🙏सेयर गरेर माया दिनुभए आभारी हुनेथियौँ। ❤️🙏❤️
@pukargurung2740
@pukargurung2740 2 года назад
Brilliant 👏 thanks for your Excellent video and I love ❤ your Khyal Thatta comedy serial and Fantastic music and sound. I will see you next Wednesday.
@sansa7films
@sansa7films 2 года назад
मीठो कमेन्टको लागि धन्यवाद हजुर🙏सेयर गरेर माया दिनुभए आभारी हुनेथियौँ। ❤️🙏❤️
@Rabinaale750
@Rabinaale750 2 года назад
next part ma valu baje aaunu paro hoi ma m tw haser jhandai marin .😀😀 arko part ma poni baje lai dekhi hasn pam 🙏
@sansa7films
@sansa7films 2 года назад
मीठो कमेन्टको लागि धन्यवाद हजुर🙏सेयर गरेर माया दिनुभए आभारी हुनेथियौँ। ❤️🙏❤️
@gaurishanepalitiktok618
@gaurishanepalitiktok618 2 года назад
हाम्रो प्युठानी भेलु बाजेलाई मन पराउनेले कमेन्ट लाईक गरौ त कति छौ #bigfanvelubaje
@barsharaee8224
@barsharaee8224 2 года назад
Tiktok देखी यहासम्म भेलु बाजे हेर्न आउने म मात्र होकि अरु नि 😍😂🤣🤣🤣
@chitrababu2080
@chitrababu2080 2 года назад
Bhelu bajeko acting ,bilkul bilkul sahi xa😁
@sansa7films
@sansa7films 2 года назад
मीठो कमेन्टको लागि धन्यवाद हजुर🙏सेयर गरेर माया दिनुभए आभारी हुनेथियौँ। ❤️🙏❤️
Далее