ख्याल ठट्टा हास्यसियल असाध्यै राम्रो र रमाईलो लाग्छ!धेरै प्रगति गर्नुहोस र कल्याण होस् ! नयाँ सालमा नयाँ अभियान होस् ! नयाँ कलाकार होस् ! सबै कलाकारहरुको भलाई र भलो होस् ! अभिनय राम्रो र सफलता होस् ! धेरै मेहनत पनि गर्नुहोस् ! मेहेनतको फल मीठो हुन्छ!सबै कलाकारको नाम, काम,दाम र ईज्जत होस् ! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस्!२०८१ सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई शुभ दिपावली तथा न्हु दया भिन्तुनाको लागि अग्रिम शुभकामना !ख्याल ठट्टा तथा सान्सा फिल्मस परिवार!
Janma din ko Dherii subakamana Suraj dada❤ biggest fan ❤ ati vo 1 Dekhi ra aaile khyal tatha herdai aako haii ❤😊🎉My favorite team 😊 Cmnt nagare panii herxhuu ❤❤❤