सबै जान मिलेर सकेको सहयोग गर्यो बने बुवाको उपचार समभब हुन्थ्यो कि आहिले आसम्भब कुर त केइ पनि छैन ।मुना दिदी र मनोज भेना बुवाको उपचार चादै गर्नु पर्यो सबैले सकेको सहयोग गरम सथी हरु हामी दिनदै मम चाउमेन खयेर हिन्नु बन्दा बुवालाइ सहयोग गरम सबैलै धर्म लग्छा😢😢
सहनु परछ सबै काे पालाे आउँछ भाइ चिन्ता गरनु गाउँमा त सबै काे यसतै हाे बाकि घर परिवार शीत मिलेर बसनु परछ बिचरा बाबा मेराे त अासु नै आयो हिमत हारनु हुदैनन् भाइ 🙏🙏
भाई बहिनी हरूको परिवारले हेपेको होइन जस जसले तपाईहरुलाई हेपेर बोल्यो उनीहरू आफै हेपिएको हो कहिले हार नखानु भाई बहिनी हो चिरोबाट हिरो बन्दै छौ अझै अघि बढ् रहि छ मेरो सुभकामना ❤❤❤❤❤❤❤
राम्रो सँग उपचार गरनुस् बाबा उपचार हुनछ नअातिनुस बाबा हजुर हरू एक दमै साेझाे सिदा परिवार हुनुहुन्छ बाबाकाे तेसताे समस्या रहेछ कसताे दुख लागेर अायाे मलाई बाबू नानी राम्रो असपतालमा लगेर बाबाको उपचार गरिदिनुस् है बाबा राम्रो भयकाे हेरन चाहानछु ।।।❤❤❤ कसैले यस्तो साेझाे परिवारलाई नराम्रो गरछ भने तेसलाई र तेसकाे परिवारलाई भगवान्ले दुख कसट दिनुहुनछ र अति नै गरेमा वडामा निबेदन दिनुस अन्याय सहेर बसनु पनि हुदैन बाबा अामा बाबू नानी ❤❤❤
मरेर एक दिन सबै जाने हो सक्नु हुन्छ भने सबै मान्छेलाई सम्मान गरौ सकिंदैन गरीब छ यसले केही गर्नु सक्दैन भनेर नहेपौ । जति बाँचिन्छ त्यतिन्जेल राम्रो गर्नु कसैको डाहा नगरौं भोलि मरेर जाँदा जस्तो जन्मेको त्यस्तै जाने हो । बाँचुन्जेल स्टमित्र साथीभाइ आफन्त नजिक भयर मिठो बोलिदियार केही नभए पनि मिठो वचन गरी बोलिदिनुस्।सक्ननु हुन्न भने कुरा काटेर नहिडी दिनुहोस । Be strong Vai bahini ❤❤
कहिले पनि कम्जोर नसोच्नु है । आट अनि हैउसला को साथ अघि बढ्नु । आबा बालाइ मात्र गाउँ मा नछाड्नु है । भगवन पनि एक्न एक दिन दाहिने बस्नु हुन्छ पक्कै । ❤❤❤❤ धेरै माया मनोज मुना दाजु भाउजु परिवारलाई ❤❤
धेरै सोजो भएर पनि बस्नु हुँदैन है १,२ पटक चाहिँ सहनु नि पर्छ अत्ती नै गरे पछि चाहिँ सहनु हुदैन सहेर नै चुपो लागेर बस्यौ बने त गाउँले छर छिमेकीले त हेप्छ हेप्छ आफ्नो घर बित्रकै आफन्तले समेत हेप्छ त्यसैलेआफूले अगाडि गल्ती गर्नु हुँदैन आफूले गल्ती गरेको छैन बने किन डराउनु समातेर ३,४ जापत लगाई दिनु नि विचार बुवा 😢😢
तेहि त हो बुबा जो कम्जोरी छ उस्लाईनै हाम्रो समाजले हेप्छन।तर मन नदुखाउनु बुबा अरुले हेपेर केही फरक पर्दैन तर जो सहनसिल छ जो इमानदार उसलाई भगवानले सधै रक्षा गर्नु हुनेछ।
गाउँ समाजमा देखिने भनेको यस्तै हो एक अर्कालाई हेप्ने अलिकति आगाडि बढ्यो भने खुट्टा तन्ने भाको नभाको कुरा काट्ने। तर जसले जे जस्तो भने पनि आफू पछि हट्नुहुँदैन। Strong hunu porx चुपचाप बसेर केही समय धैर्य गर्नुपर्छ । हेप्नेहरूको पनि दिन आउँछ।
भाई बहिनी हामी गरिब ले केही गर्न थाले को हेर्न नसकेकोहो अब गरिखान्छन भनेर रिस गरेको हो गरिब दुखी लाई साथ सपोद माया र होउसला दिने थाउमा खुत्ता तान्नेको भिद हुदो रैछ हजुर लाई मात्र होइन सबै गरिब को पिदा 😢😢😢😢😢 धेरै माया❤❤❤❤❤❤❤ छ सबै लाई
Kati maya lagyo baba ko bichara pura mon dukheko raixa ..dada chinta nagarnu hjr haru lai maya garne support garne dherei xa ❤1.2 jana khuta tanne hunxa Safal vako dekna sakdena ..be strong lade ra aagi barnu parxa
Bichara baba 😢😢hjrko kurale Mon royo Mero Mon thamnae sakina malaeni Mero baba ko yad ayyo hjrlae dekhera Mero baba poni hjr jastae hunuhunxa sojo rogi Ani sabaile hepxan Mero momibabalaeponi 😢😢so baba hjr 🙏🏻 dukhi nahunu afno khyal rakhnu hae🙏🏻 lot's of love baba hjr
Baba lai ekdam.derai नमस्ते ra sadhai support garne xu. Lots of lobe.maan dukha nagarnus.boli ko din kasle dekheko xa ra.tyo manxe hereko herai parne xa.tyo hepne lai chai bagwang le kahilai rakhxa nagaros, pidamai jiune hos tyo manxe jasle baba ko maan dukhaunu bhayeko xa.video banaunu chai nasodnu Keep continue, hami support gari rakhne xu ❤❤❤
तियो हेपने को रैछ बुवा लाई हेप्ने त्यसको हात काटेर त्यसको घाँटीमा राखनु पर्ने बिचार बुवा आमा कति मन रुयो होला बिचार धेरै सोजो बनु नी हुन के बाबा आमा 😢😢
अरुले हेपदैमा 😢केहि फरक पर्दैन भाइबहिनी हजुरहरूको परिवार मिलेर अगाडि बढ्नु 💪 हिजो हेपनेले भोलि हजुरहरूको शरणमा आउने दिन परोस तिनिहरुको 🙏get well soon buwa❤
धेरै सोझो हुनु भएर बस्नु भयो भने झन हेप्छ्न मनोज ब्रदर ❤❤❤❤त्यो हेपेर बोल्ने मान्छेको आगडी पछाडी लग्ने हैन बुबा आमा अझै धेरै अधि बढनु पर्छु ❤❤❤❤❤🎉🎉🎉चिन्ता नलिनुस बुबा 😊आमा 😍😍😍🙏🙏🙏🙏
Garib lai tah kasley ezzyat dindaina...darai sidha vaira hipako ho ..ailey ko generation ko manchey hru sab matlabi hun afnu vhanna koi hudaina 😢 😢 aarish ley vhannako tyo kura haru afu pni kamawndai na arka lai pani kamaira khanu dindaina yo duniya sanga joghara basnu prxa...vhanna lai bannu dinu wasta grnu hudaina 🙏👍 be strong nd brave
So sad and same situation but don't worry 😌 ekdin vaneko jsto ra socheko jsto abasya hunxa ra jstalai teslai jabaf dine din xitai aauxa dairia garnu parza 😢😊😊and blessings you all family members you 😊
Be strong,yestai ho hamro samaj jo kamjor xa usailoi hepne kahile bujxa khai yo samajle pani😢😢 dukha lagxa yo samaj ko niyat dekhera..jo sukai le j sukai banneni khi lagdaina afno kam gardai aghi badnu muna manoj,
Palo saboiko aauxa vai bunu haru ❤❤ bas dhilo xito ko fark hunxa ❤❤❤ hjr haruko pni palo aauxa abase ❤❤❤ sahanu matar parxa to din hjr haruko ni vanne din aauxa ❤❤ nice family ❤❤
Be strong Manoj muna ashto manchey haru lai ignore gareyra parxa jasle hepxa teslai khaile poni ramro hudhina eakdeen sabai problem haru ramro gareydennu huncha god lay
Voliko din ra samayalai kasaile dekheko hudain voli tapai haruko pani din aauxa hepne lai hepn dinu sahanu tasto thulo kehi hoina ❤❤❤love you muna bahini
शारिरिक आर्थिक रुपमा कमजोर जो कोही पनि हुन्छ बुबा तर मानसिक रुपमा कमजोर हुनु हुन्न बुबा जीवन भनेको एकदम शुन्दर छ बुबा हजुरले यसलाई राम्रो सँग जिउन सिक्नु भएको छ तपाईं हजुर सधै महान हुनुहुन्छ 🙏🙏🙏 यो दुनियाँ स्वार्थी छ दुनियाको पछि लाग्नु हुन्न आफ्नो लक्ष र सपनाको पछि लाग्नु होस् सफलतामा पुगिसके पछि दुनिया तपाईको पछि लाग्ने छन्। सधै सकरात्मक सोच राख्नुहोस्🙏🙏🙏🙏
Be strong bhai bhani ane baba ama thapi horu gare khako daknu na saka ko ne tasto na ramro vana lai jan ramro gara ra dakhow nu abo ta khanche bhani la pane video suru gareyo abo jan jalxa hola tara be strong ❤❤❤ love you all family members