राष्ट्रिय एकता दिवस पुष २७ गते देश ब्यापि मनाउ🇳🇵अखण्ड नेपाल,सम्बैधानिक राजतन्त्र सहित हिन्दुअधिराज्य जिन्दाबाद, महान देश भक्त हामी नेपालीलाई त्राण एवम बास दिने श्री ५ बडा महाराज पृथ्वीनारायण शाह प्रेरणा कै कारण बिस्वका नेता र जन्ताले चिन्छन,हाम्रो पहिचाननै राष्टिय सुर्य चन्द्र झण्डा ॐकार हिन्दु अधिराज्य सम्बैधानिक राजतन्त्र हो, यो भनाई लाई अटेर गर्ने भ्रम पार्ने नेपाली हुनै सक्तैन, अनि अर्को कुरा एम सि सि ले नेपालको हित गर्दैन, १००% ठोकुवा।