Тёмный

KOHINOOR - Blockbuster Nepali Movie by Akash Adhikari - with Shree Krishna Shrestha, Shweta Khadka 

The Sky Movies
Подписаться 244 тыс.
Просмотров 15 млн
50% 1

Subscribe Here: / @theskymovies
[Unauthorized Upload on any other RU-vid account or website is strictly prohibited. Please use embedded code for websites. Thank You]
Movie: Kohinoor, Banner: Nepa Movies Pvt. Ltd., Shree krishna Shrestha's Presentation
Story/Director: Akash Adhikari
Cinematographer: Raju Bikram Thapa
Editor: Banish Shah
Sound Designer: Mukesh Shah
Production Manager: Shankar Pandey
Asst. Production Controller: Dilip Panta
Choreographer: Basanta Shrestha
Music: Shambhujeet Baskota
Vocal: Abhijeet/Sadhana Sargam
Colorist: Renish Phago
Asst. Editor: Bhupendra Adhikari
Cast: Shree Krishna Shrestha, Shweta Khadka, Mithila Sharma, Samrat Sapkota & Others

Кино

Опубликовано:

 

4 авг 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 2,5 тыс.   
@pratyushlagun
@pratyushlagun 3 года назад
स्वेता खड्का को विवाह पछि श्री कृष्ण दाई लाई सम्झेर यो फिल्म हेर्ने कोको हुनुहुन्छ? हाजिर हुनुहोस् 🙏🙏
@ilovemynepal1072
@ilovemynepal1072 3 года назад
Ma pani xu hajur
@uniqueabdullah4274
@uniqueabdullah4274 3 года назад
Ma pani gjr
@pramilarai4126
@pramilarai4126 3 года назад
Me miss you
@ramuresmi4891
@ramuresmi4891 3 года назад
ma poni la
@alishabasnet2965
@alishabasnet2965 3 года назад
Maile ni here😥😘😘
@SadhanBudha
@SadhanBudha Месяц назад
खोजि खोजि श्री कृष्ण दाइको फिल्म हेर्ने कोको हुनुहुन्छ 2081मा पनि ❤️❤️❤️
@LovelyKanxi-qn4xu
@LovelyKanxi-qn4xu 18 дней назад
म अहिले हेर्दै छु❤❤
@sarojgurung5431
@sarojgurung5431 11 дней назад
mapane chuu
@sarojgurung5431
@sarojgurung5431 11 дней назад
​@LovelyKan❤xi-qn4xu
@Nabinranamgr1
@Nabinranamgr1 Месяц назад
धेरै साल पछि फेरि २०८१ मा हेरियो कोहि छौ २०८१-2024 मा हेर्ने ल हाजिर हुम है यता
@SaritaKarki-rn2vy
@SaritaKarki-rn2vy Месяц назад
Ummmm hai😢
@saraswotiaryal4809
@saraswotiaryal4809 Месяц назад
I am here 😢
@SangamTimilsena
@SangamTimilsena 26 дней назад
Yes😊
@krishnarajupadhyay5188
@krishnarajupadhyay5188 Год назад
2023 मा नि हेर्ने , श्री कृष्ण दाइ को नेपालि फिल्म हेर्ने को को हुनुन्छ नि एता हाजिर गरुम्त🙏
@kamalbudhathoki2446
@kamalbudhathoki2446 Год назад
ma
@babachori2384
@babachori2384 Год назад
Me
@UMesh-fp9dl
@UMesh-fp9dl Год назад
🎉🎉
@byasitiruwa2398
@byasitiruwa2398 Год назад
Me
@Tilakofficila4245
@Tilakofficila4245 Год назад
Me
@jenishakhadka4035
@jenishakhadka4035 4 месяца назад
2080/12/20हेरे मैले ।श्रीकृष्ण दाजु को स्वर्ग मा बास होस। हाम्रो देशले कोहिनुर गुमायो😢😢
@bhimmagar3321
@bhimmagar3321 Год назад
२०२४ मा हेर्ने जति याता हारीज हुम हैं अनी सधै धेरै समझना श्री कृष्ण दादा ❤❤
@sebikalimbu2081
@sebikalimbu2081 3 года назад
श्रीकृष्ण हिरो ले नेपाली फिल्म को लछिन सबै उहाँ सङ्गै गए जस्तै छ । आज भोलिको फिल्म त फेद न टुप्पो को हुन्छ हेर्नू पनि अल्छी लाग्ने । कुन बेला फिल्म आउँछ कुन बेला जान्छ अतोपतो हुँदैन मेरो लागि ।
@inodsapakotasinchuri6124
@inodsapakotasinchuri6124 22 дня назад
2024/July 13 म हेर्न कोही हुनुहुन्छ ? श्रीकृष्ण श्रेष्ठ को संझनामा❤
@SombahadurTamangsyangba
@SombahadurTamangsyangba 2 месяца назад
2024 ma herne koko hunu hunxa ata hajir garamtw ❤🙏🏼
@rakeshsingh630
@rakeshsingh630 5 лет назад
2076 मा को को हेर्दै हुन्नूहन्छ श्री कृष्ण श्रेष्ठ को भावपुर्ण श्राधाण्जली दिनलाई
@tukmangm2894
@tukmangm2894 5 лет назад
M her dai xu hjrw
@premkanxo2330
@premkanxo2330 3 года назад
2021 ma herdai xu
@SadhanBudha
@SadhanBudha 2 месяца назад
shree krisna sheresth दाइको चलचित्र 2081मा पनि हेर्ने कोको हुनुहुन्छ gayes यता हाजिर हुम त ❤️❤️❤️❤️🇳🇵❤️
@GurungSombar
@GurungSombar Месяц назад
Aaja yeso herdai xu ho moh tw ❤
@phoneroyal2944
@phoneroyal2944 3 года назад
3 year paxi pani yo movie harni ko ko hunuxa like Ani comment garnu haii
@dipukarki3970
@dipukarki3970 5 лет назад
yo movie दोहोर्‍याई दोहोर्‍याई हेर्ने जति हाजिर हुम त
@SurprisedAquaticWhale-tx2bl
@SurprisedAquaticWhale-tx2bl 22 дня назад
2081मा यो फिल्म हेरेर रुनेहरू कोको हुनुहुन्छ❤😢😢
@shivasunuwar
@shivasunuwar Год назад
अहिले 2080 मा पनि हाम्राे आदर्निय दाई सिरिकृस्न काे Flim हेरेर रूने म मात्रै हाेकि अरू पनि हुनु हुन्छ❤❤❤❤❤❤❤
@udeshmagar4699
@udeshmagar4699 Месяц назад
म काभ्रेपलाञ्चोक जिल्लाको काभ्रेली कान्छाले यो फिल्म हाम्रो आदरणीय श्री कृष्ण दादाको स्मरण गर्नको लागि यो फ्लिम हेरिरहेको छु। I MISS YOU DADA HJR
@smritigautam7467
@smritigautam7467 2 года назад
आज 2078/11/29 मा पनि हेरियो यो फिल्म सारै राम्रो लाग्छ सोर्गिय श्रीकृष्ण दाइ को सम्झना मा 😊😊
@lifeisbeautiful719
@lifeisbeautiful719 3 года назад
Sweta didi ko bihe bhaya pachhi yata aaune hajir ham ta ..Miss you Shree dada
@mayamal9462
@mayamal9462 3 года назад
Archu rai m pani aaj herdai xu
@mayamal9462
@mayamal9462 3 года назад
Send me frn request sunil chetry
@MrLAMA077
@MrLAMA077 2 года назад
अहिले 2022 भैसकेको छ तर पनि मैले यो फिलिम हेरे सरै मन छुयो😭अनि हजुरलाई पनि सम्झिराको छु श्रीकृष्ण सर यो एउटा फिलिम कहानी मात्र थियो तर अहिले देशमा यस्तै नेत्ताहरु छन् भ्रस्टाचार हरु🙏🙏 जय नेपाल🙏🇳🇵🇳🇵🇳🇵
@BijayaChamling
@BijayaChamling 3 года назад
I regret not watching this beautiful movie while Shri Krishna Shrestha dai was still around us and now coming to watch it after Shweta Khadka ma’am recent marriage ceremony. Life is indeed very uncertain. May god keep both of them happy and healthy wherever they are!! Missing you Shri dai.. ❤️❤️😢😢🙏🙏
@mcsasuke10
@mcsasuke10 2 года назад
.
@dineshkarki7848
@dineshkarki7848 2 года назад
हरेक दिन कोहीन कोही मरेकै हुन्छ अनि हरेक दिन कोहीन कोही जन्मेको हुन्छ। रित हो जन्म मर्न तर केही को मर्न सामान्य हुन्छ। अनि केही को इतिहास रहन्छ चाहे राजा या नेता या कलाकार। जनताले माया सबैलाई गर्छन् तर याद थोरैलाइ मात्रै गर्छन जसले राम्रो काम गर्छ तेस्तै सदा याद मा मन मा रहि रहने नायक हुन श्रीकृष्ण श्रेष्ठ कला छेत्र मा यति माया याद सबैले नपाउने तर उनले पाए। अरुले याद गर्लान नगर्लान तर यो चलचित्र हेर्ने हरेकले भुल्ने छैनन् । फेरि यदि जन्म भए कला छेत्र मै कलाकार हुनु परोस। श्रीकृष्ण श्रेष्ठ
@g.r.pandey9046
@g.r.pandey9046 4 года назад
फेरि पनि 2020 मा हेर्नी जति ✋✋✋✋🙏🙏🙏
@manbahadurkami874
@manbahadurkami874 4 года назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-PmvEEs8zxXA.html
@yeshisherpa264
@yeshisherpa264 3 года назад
🤚❤️ ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-6V72kXl7ukY.html👏🏻
@susbelove7255
@susbelove7255 3 года назад
आँसु 2 कारण ले झर्यो 1 move को कथाबस्तु ले गर्दा अर्को श्री दाजु लाई सम्झेर पल पल आँसु झर्यो अझै यहि हुनुहुन्छ जस्तो लाग्छ कतै बाट फुत्त निस्किनु हुन्छ झै हसिलो मुहार 😭 बिडम्बना कहिले नआउने बाटो जानू भो always miss you dada❤️
@punamkapali4027
@punamkapali4027 3 года назад
Mero oni same
@BIRSING311
@BIRSING311 Месяц назад
Rip legend actor ❤.. Shree Krishna SHRESTHA..
@miguellimbu6746
@miguellimbu6746 2 года назад
एउटा यो फिल्म को शब्द आज दोस्रो पटक आँसु झर्यो पहिलो पटक आमा स्वर्ग बास हुदा दोस्रो त संग छुट्टीनु।पर्दा जुन शब्द ले आज नि भक्कानो फुटेर आउँछ we r missing u shreekrishna shresth
@nirmalakarki290
@nirmalakarki290 2 года назад
Aaa
@mdnlaldjvlog
@mdnlaldjvlog 5 лет назад
मैं भारत से हूँ लेकिन मुझे नेपाली समझ जाता है श्री कृष्ण जी की आत्मा को शांति मिले हम दुआ करते हैं कि अगले जन्म में से एक आ गए। jai hind jai napal
@dhanbdryogee1104
@dhanbdryogee1104 3 года назад
Miss u a lot ❤️❤️❤️😭😭😭 sweta dd ko bihe hunu lagda herne ko ko hunuxa👇️👇️
@saraswatidevkota3955
@saraswatidevkota3955 2 года назад
आजको दिनमा पनि श्रीकृष्ण दाईलाई सम्झेर यो फिल्म हेर्न आएको छु 🥲😭😭miss you Shree Krishna दाई...🥲हार्दिक श्रद्धाञ्जली,हजुरको स्वर्गमा बास होस् 🥺🥺
@sunitabasnet4574
@sunitabasnet4574 8 месяцев назад
जब तिहार आउँछ बर्ष को ऐकचोटि यो फिल्म नहेरी मनै मानदैन धेरै याद आउछ 😢😢
@mayachamling209
@mayachamling209 3 года назад
7:22 मा रैछ श्री कृष्ण को भतिज १०३ ,१०४ भन्दै मज्जाको टीभी मा अन्तरवार्ता बाट थाह पाएर सन्जय श्रेष्ठ लाई हेर्न मात्र आको अब अरु फिल्म मा पनी हेर्नु मन छ ❤️❤️
@user-pl7sn5bj5q
@user-pl7sn5bj5q 7 месяцев назад
श्रीकृष्ण दाइको यो फिल्म मलाइ सार्है मनपर्छ।श्रीकृष्ण दाइको आत्माले शान्ती पाओस् हार्दिक श्रदान्जली अर्पण गर्दछु उहाँलाई मेरो
@user-hb3ik6lo6j
@user-hb3ik6lo6j 2 месяца назад
2024 ma yo film Herne jati yata hajir hum the ❤❤
@dkvlogs4431
@dkvlogs4431 3 года назад
यो श्रीकृष्ण दाई को लागि । यो सुन्दा तपाईंलाई कताकता नरमाइलो लाग्न सक्छ, त्यसको लागि म मेरो हृदयबाट माफी माग्न चाहन्छु| प्रिय श्रीकृष्ण दाई हामी तपाईलाई आज पनि कति miss गरिरहेका छौं हजुरलाई थाहा छँदै छ । दाइ तपाईं अझै जिउँदो हुनुहुन्छ।तपाईंको त्यो हो शरीर आज हामीसँग नहोला दाइ तपाइको aatma अझै हामी sangha ‌x । अ साच्चिकै sweta दिदीले बिहे गर्नुभयो नि। अनि हजुरले उहाँलाई बधाई पनि दि सक्नु भयो सुटुक्क गएर हामीलाई थाहा छ। dai उहाले नयाँ जीवनको शुरुवात गर्नु भयो एकदमै खुसी लागेको छ हामी सबैलाई । आखिर जिउनको लागि कसैको साहरा त चाहिन्छ नै चाहिन्छ । साच्चिकै दिदीले हजुरलाई कति सम्झी राख्नु भएको थियो उहाँको बिहेको दिन । उहाँ अग्निमा gumda राख्नुभएको थियो। पहिला हजुरसँग सात fera घुमेको सम्झिएर भित्रभित्रै रुनु भएको थियो। उहाँको दुलाहाले सिउदोमा सिन्दुर लगाउँदा हजुरलाई नै सम्झी राख्नु भएको थियो। मैले देखेको दाइ हजुर अन्तर आत्माबाट कति रुनु भएको थियो। दिदि पनि बाहिरी रुपमा हासे पनि भित्रभित्र बाटै रोइ राख्नुभएको । हजुरलाई नै सम्झी राख्नु भएको थियो। दाइ चोटी यो धर्तीमा आएर उहाँलाई हिम्मत दिनुस् । सप्पैले हजुर लाई सम्झी राखेका छौं। Miss you alotdai tapaiko aap atma le shanti paos । मनपरे लाईक गर्नुहोस्।
@pratyushlagun
@pratyushlagun 3 года назад
👍👍💕💕😍😍
@shushilathaquree5725
@shushilathaquree5725 4 года назад
जति हेरेपनि धित नमर्ने फिल्म धेरै राम्राे लाग्छ हार्दिक सर्नदाजली श्री कृष्ण नेपाली रियल हेरो👌🏿👌🏿😭😭
@prithirammagar
@prithirammagar Год назад
सबै भन्दा सबैलाई 🙏🙏 ना.. यो फिल्म एतिकै दिन साम हेर्न पाउदा खुशी लाछ र मलाई लाग्छ कि श्री कृष्ण दाई अहिले साम यो हाम्रो नेपाली भुमि मै छ जस्तो लाग्छ 🇳🇵🇳🇵🇳🇵
@tankabahadurbogati6828
@tankabahadurbogati6828 2 года назад
Shree krishna dai tpailai dherai miss gareko xau hamilay😭😭😭😭 Rathore jasto sathi sabai lai Milos ❤️
@user-ze2qe7sr2k
@user-ze2qe7sr2k 3 месяца назад
2081 mapani herdai xu kohinar movi❤❤❤❤
@jhalakmanbudha3158
@jhalakmanbudha3158 Год назад
आज समेत यो फिलिम 4 पटक हेरे दाइ को सम्झनाले र दिदी ले अर्को बिहे गरेनी दादा लाई कहिले नभुल्नु है दिदि❣️❣️😭
@bimakumal
@bimakumal Год назад
o
@LimitlessRecords2023
@LimitlessRecords2023 23 дня назад
I was searching madan krishna shrestha in google and suddenly it suggest me shree krishna shrestha, after searching his latest and last movie I'm here and it's actually a good movie. RIP to shree krishna shrestha.
@nareshthapa9942
@nareshthapa9942 3 года назад
Jati patak here pani herirahana man lagne kati ramro movie xadera janu vayo miss u so much dada
@anuzamgr6266
@anuzamgr6266 4 года назад
lockdowan ko belama herne yata hajar😊😊.....हाम्रो देश को नेताले हेर्न जरुरत छ यो movie
@rasmitmg8222
@rasmitmg8222 4 года назад
Ma me xu hai
@anjanlopchan1193
@anjanlopchan1193 4 года назад
🙋‍♂️🙋‍♂️🙋‍♂️
@Aaryanjoshi219
@Aaryanjoshi219 Год назад
श्वेता खड्का ले छोरी पायो भन्ने खबर मा हो फिलिम हेरेको 4 Nov 2022 साँझ 3 बजे Also miss you Shri Krishna shrishta दाई 😭😭😭😭😭
@poojabk9759
@poojabk9759 Год назад
same😥
@liamnepali5381
@liamnepali5381 3 года назад
यति धेरै माया गरने मानछे लाई भगवान ले किन जोडि लाई छुटाउछन जिन्दगी को ले ठेगना छैन
@manishkhatwada3802
@manishkhatwada3802 2 дня назад
2024 मा श्री आदरणीय शोर्गिये श्री राम कृष्ण दाइ लाई सम्झिने कोको होइसिन्छ ।
@magarale5017
@magarale5017 4 года назад
Lockdown 2077 ma ferii herni jati ✋✋✋❤️❤️❤️❤️
@pradiprai2246
@pradiprai2246 4 года назад
राम्रो मान्छेलाई भगवानले पनि किन यति छिटो खोसेर लगी दिन्छ । सबैको माज बाट। सायद यति नै हजुरको फिलिम अनि जीवन यात्रा । त्यसैले त अन्तिममा पनि यति धरै मन मुटुमा छुने फिलिम हामी माझ दिएर सधैंको लागि विदा हुनु भयो । 😭😭 I miss you
@milanchaulagain8922
@milanchaulagain8922 2 года назад
😢😢
@joshnagurung59
@joshnagurung59 2 года назад
Jamie.din.ko.vok.ho.bas
@moneektmz3346
@moneektmz3346 2 года назад
@@joshnagurung59 dil
@saraswatimagar7728
@saraswatimagar7728 3 года назад
Sanjaya ko interview herpaxi फेरि हेर्न आउने को को छम हाजिर होउ
@jhalakkhadka6650
@jhalakkhadka6650 6 дней назад
2081 मा पनि नेपाली फिलिम हेरेर रोको म त 😢 सारै राम्रो छ
@sarlahikhabar236
@sarlahikhabar236 4 года назад
फिल्ममा कहानी सँग एक अामालाई दिएको वचन " मेरो उमेर पनि हजुरलाई लागोस्" यसै बचनले मन छोयो । साच्चै अाफ्नो फिल्म सँगै उनिलाई नै उमेर दिएर जानू भयो । सम्झ्ना झल्काएर मन रुवायो यश फिल्मले ।
@jabinatamang5813
@jabinatamang5813 Год назад
दाजुको निधन भए पछि हलमा गएर हेरेको थिए तर आज फेरि youtube मा हेरे धेरै मिस गरे दाजु ।
@Anishpunmagar
@Anishpunmagar Год назад
श्री कृष्ण दाइ तपाईं हाम्रो माझ त हुनुहुन्नु तैपनि तपाईंको फिल्म हेर्दा अझै पनि तपाईं हाम्रै माझ हुनुहुन्छ कि जस्तो लाग्छ के गर्नु दाइ तपाईं छिटै भगवानको प्यारो हुनुभयो मलाई लाग्छ सायद तपाईंको फिल्म हेरेर नरुने कोहि छैन होला 😭😭😭😭😭😭😭😭😭😭
@Ayergajendra228
@Ayergajendra228 Месяц назад
2024 ma herne koko hunuhunxa ❤❤
@smarakshrestha53
@smarakshrestha53 4 года назад
2077 ma Herne ra Shree Dada lai Maya garne 1like ❤👍👍❤
@user-nj3ud8rd5y
@user-nj3ud8rd5y 4 года назад
काेराेना पछि अाउने हाजिर गरुम त ।।।
@sushmathapa5874
@sushmathapa5874 3 месяца назад
2024 ma yo movie Herni ma matrai ho ki, aru pani hununxa❤dherai miss gareko xa shree krishna dai lai😢
@GopalSingjali-dr9pu
@GopalSingjali-dr9pu 3 месяца назад
म नि छु नि हजुर ❤❤❤
@pabitrarai4631
@pabitrarai4631 3 месяца назад
Ma Pani chuni hajur
@bimalsojo1641
@bimalsojo1641 3 года назад
Aaja lastai shree Krishna uncle ko yaad aayera herna aayeko 😊💗💗😌😌 Miss him So much
@raisangitasampang1079
@raisangitasampang1079 Год назад
Aahile 2023ma shre dai ko filam herera rune ma matra hola❤❤😢
@Thapadinesh0
@Thapadinesh0 2 года назад
आहिले २०२२ मा पनि श्री दाई को फिल्म हेरेर् रुनी म् मात्र होला.💔🌿🕊️
@arjunbalami9287
@arjunbalami9287 Год назад
ma pni
@rijanlama9653
@rijanlama9653 Год назад
Mah nih xbu
@mdsaddammdsaddam751
@mdsaddammdsaddam751 Год назад
@@arjunbalami9287 aaäs\\\â\q
@snrtapendra492
@snrtapendra492 Год назад
Ma nee xuu
@anzilalimbu9876
@anzilalimbu9876 Год назад
Mo pani xu
@editor4593
@editor4593 Месяц назад
2024 ma fari yo movie herna koko hununx❤😢🎉
@chetansunar4200
@chetansunar4200 3 года назад
एकदमै राम्रो चलचित्र छ । पटक पटक हेरिरहन्छु । स्वा..श्री कृष्ण सरप्रति हार्दिक श्रद्धाञ्जली! २०७८/०३/०५।
@sujataadhikari6998
@sujataadhikari6998 6 лет назад
श्री कृष्ण दाई हजुरको जब फिल्म हेर्छु तब हजुर यहि कतै हुनुहुन्छ किन फिल्म खेल्नु नभएको होल कता हराउनु भा होला जस्तो लाग्छ श्री दाई हजुर सधै हाम्रो मन मुटुबाट कहिले टाढा हुनुहुन्न । हजुरत सधै अमर हुनुहुन्छ ।।। श्री दाई जहा हुनुहुन्छ हासी खुसी रहनु, यहा जस्तै हजुरको स्वर्गलोकमा पनि निकै चर्चा चलोस छिट्टै पुर्न जन्म हवस् ।।।।।। हजुरको आत्माले शान्ती पावस।। हार्दिक क्ष्रध्दान्जली ।।। i miss you always .....💘💘💘💘
@pritimagar1981
@pritimagar1981 6 лет назад
यति राम्रो जोडि भगवानले पनि किन छुटाइदेको होला ।हामी अनुभुती गर्दा त यस्तो हुन्छ ।मन सम्हाल्न सकिदैन ।अनुभव गर्बेलाइ कस्तो भयो होला । सलोट छ दिदीलाई ।श्रि दाइको फ्यान थिए ।उहाँको कुनै पनि मुभि छुटाएको छैन ।यो मुभि पनि हलमा हेरेको थिए । रिलिज हुने दिन नै तर भोलि पल्ट जुन घटना सुने म यति रोएको थिए ।सपना भइदेको भए नि हुने भनेर तर सत्य हो भन्ने सुन्दा यति दुख लाग्यो । यस्तो घटना बिचरा कसरी सहेको होला ।फेरि कान्छि मुभि अाउने खबरले धेरै खुशि छु ।दिदिको अभिनय यति राम्रो छ ।बधाई छ मिस यु दाजु ।
@Santosh.896
@Santosh.896 Месяц назад
Aaj 2024 jun 21 ma Herne Koko hununx yo movie...miss u dai Ani tapaiko aatma le santi paous..tapai sang sangae I sabai geet movie jaler gya...tyasaele nepali movie haru heridaen...
@salinrai9333
@salinrai9333 26 дней назад
म छु हेर्ने यो फिलिम ❤❤😭
@manojthulung7799
@manojthulung7799 3 года назад
स्वता खड्काको बिहे भयो श्री कृष्ण श्रेष्ठको धेरै याद आयो संसार यस्तै रहेछ मर्ने मरेर जान्छ बाच्नेको जिन्दगी रंगिएर जान्छ...😢😢
@PPEntertainmentNepal
@PPEntertainmentNepal 3 года назад
के तपाई पनि युटुब च्यानल खाेल्न चाहानु हुन्छ । अब सजिलोसंग माेबाईल बाटै खाेल्नुहाेस । भिडियो हेरेर 👇️👇️ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-ro8u8000p9g.html
@bibekbindash5935
@bibekbindash5935 3 года назад
Shree Krishna दाइ हजुर को आत्मा ले शान्ति पावस Always respect and always lop u shree daii❤️❤️❣️❣️❣️
@jeevanKumar-87
@jeevanKumar-87 4 месяца назад
Shree Krishna Shrestha ko kohinoor 2024 ma ko kasle herdai hununxa comment garnu ta la ❤❤
@binodshrestha05
@binodshrestha05 21 день назад
2024 Ma herne chai mai matra hola yo film; herne❤
@binod1113
@binod1113 3 года назад
who are here again to watch this movie after wedding of Shweta Khadka. Drop like
@Magicvlog9387
@Magicvlog9387 Год назад
2023 ma yo movie Herne ko ko hunuhunxa
@aarogyaghimire9459
@aarogyaghimire9459 Год назад
Ma
@AaravXettri-nu8qp
@AaravXettri-nu8qp 20 дней назад
2024 ma herna ko ko xu like gara hai
@asmitashrestha2379
@asmitashrestha2379 Год назад
aja fari yo movie herdai xu hai🤗 my best hero miss you❤️
@user-tc3fn8bw4x
@user-tc3fn8bw4x 4 года назад
2020; मा Second time hernee jati Ataa aau .।। 😊😊😊
@pandabthami1437
@pandabthami1437 5 лет назад
Shree krishnu dai ko harek bolai man parxa malai .....💔💕💘💘 what a nice film
@deepakshahithakuri7487
@deepakshahithakuri7487 4 месяца назад
Sarai man royako xa yo movie le sadhai samjhana matra rahayo so shreekrishna dai❤️❤️
@bhimjaigadi7163
@bhimjaigadi7163 9 дней назад
आज अचानक कोहिनूर मोभिको याद आयो ❤❤❤ स्वर्गीय श्रीकृष्न श्रेष्ट को आत्माले शान्ती पावस्
@amritbabuofficle3719
@amritbabuofficle3719 3 года назад
आउनु होस Trending1 म ल्याउ 😢😢😢
@manabikarki
@manabikarki Год назад
2079ma yo movie herne ma matra hola shree krishna daii samjhine
@khimarana8287
@khimarana8287 Год назад
आज फेरि याद आयो हजुर को 😭दिदिको पनि बिहे भयो के गर्नु मर्ने मान्छे को पछाडी जान नस्किदो रैछ फेरि अर्को जन्म मा हजुरको र स्वेहिता दिदी को र हजुर को पुर्ण मिल्न होस 😭😭😭 Miss u dada hjr😭🙏
@Yakindrarokachhetry7
@Yakindrarokachhetry7 3 месяца назад
Srikishan dae yad aayo feri 2085 maa 😢❤
@binodsuwal6159
@binodsuwal6159 4 года назад
साँच्चै याे फिल्म काेहिनूर नै रैछ । एकदम दामी
@agdudegamer5589
@agdudegamer5589 5 лет назад
I miss u yo flim 2076 ma harani kohi hunuhunaxa
@rajeshxettri7936
@rajeshxettri7936 5 лет назад
I miss u yo flim
@Sushilsharma-ip4tw
@Sushilsharma-ip4tw 3 года назад
स्वेता दिदी बिबाद भए पछि रिस उठेर हेर्न आको म!स्वर्गमा श्री दाईलाई धेरै सम्झना।।
@SadhanBudha
@SadhanBudha Месяц назад
फेरी पनि हेरियो 2081मा आएर कोहिनुर चलचित्र miss you shree दादा ❤️❤️❤️❤️
@sankharbc608
@sankharbc608 3 года назад
अभिनय को राजा श्री कृष्ण दाई को धेरै याद आयो आज ।
@romanreingswweaewfan2080
@romanreingswweaewfan2080 4 года назад
नेपाली सुपरहिट चलचित्र ( कोहिनूर ) फिल्म लाई सफलताको धैरे धैरे शुभकामना छ संधै भरी नेपाली कलाकार लाई माया र साथ दिने छैम लकडाउन तथा 2020=2077) मा हेर्ने हिट लाईक [ श्री कृष्ण श्रेष्ठ लाई संधै भरी यसरी माया गर्ने छैम ष्वेता खङका फयन हिट लाईक
@BalkrishnaDangi-vs2le
@BalkrishnaDangi-vs2le 22 дня назад
म पनि 2081 असारमा हरदैछु।।
@sagargurung5384
@sagargurung5384 17 дней назад
Waited and waited till this song unsung song
@gauravdevkotabhardwaj680
@gauravdevkotabhardwaj680 4 года назад
Miss you shrikrishna daju yo film maila pahela nai hera saka ko thiya but aaja hjjr ko yaad aayara feri herdai xuu😭😭😭😭😭
@asalchhimeki
@asalchhimeki 3 года назад
Sanjay shrestha Bhatij ko interview paxi puna herna aayako hai Ma chai ❤️❤️
@bishallamichhane2926
@bishallamichhane2926 Год назад
जब श्रीकृष्ण दाजुको याद आउँछ उहाले अभिनय गर्नु भएको फ्लिम हेरेर याद भुलाउने गर्छु miss you daju😢😢😢❤️🙏🙏 2022 मा हेर्दै छु फेरि पनि
@lyricswriter283
@lyricswriter283 7 месяцев назад
2024 ko sabalai shuvakamana ani hamro shreekrishna dai lai dherai dherai samjana😢we miss u hero .shree lai maya garne le like garum❣️
@dineshsah696
@dineshsah696 4 года назад
No one can beat kohinur move👌👌👌👍👍 Good message for every innocent girls 👍
@neptechganesh5897
@neptechganesh5897 2 года назад
2079-4-15 gate ko din hjr ko Yaad aayara herdai xu miss u Shree Krishna shrestha❤️ dai hjr le yo sansar xodera gako ni aba 9 din paxi 8 year hunxa😭😭😭😭
@bimalathapa9203
@bimalathapa9203 Год назад
Miss you😒Shree krishna respected dada😌😌😌
@NJM1993
@NJM1993 22 дня назад
Very nice movie yo film ko jastai sachikai bharasta chari neta harulai mare bhane nepal Singapore banna time lagdaina
@BuddhaTamang
@BuddhaTamang 3 года назад
श्रीकृष्ण श्रेष्ठ को निधन भएको आजकै दिन साउन 23 गते हेर्ने कोको हुनुहुन्छ
@binodbardeaa235
@binodbardeaa235 4 года назад
आज २ पटक हेर्दै छु यो फ्लिम श्रीकृष्ण श्रेष्ठ दाइ को यादमा
@bikashmagar7460
@bikashmagar7460 4 года назад
2020 years ma herne jatti hajir garam ta kati hunxam😘😘😘😘😍😍😍😍
@romangamers4122
@romangamers4122 4 года назад
Dami dami
@bhimtamang4254
@bhimtamang4254 2 года назад
नेपालको सुपर स्टार श्रीकृष्ण श्रेष्ठ दाइ miss you
@surabisharma3631
@surabisharma3631 3 года назад
श्री दाइ तपाईंको आत्माले शान्ति पावस्🌸🌸🌸🌸
Далее
🎸РОК-СТРИМ без ФАНЕРЫ🤘
3:12:10
Просмотров 1,4 млн
ЗЕНИТ - РОСТОВ: обзор матча
01:03
Просмотров 191 тыс.
Try not to Laugh ❗ | 285 #funny
0:46
Просмотров 11 млн
Все ради семьи!❤️
0:55
Просмотров 2 млн