Тёмный

Kp Oli लाई अघि राखेर Kc को प्रश्न Rabi र Prachanda लाई सिध्यार भ्रष्टाचार गर्नबाट खुलायौ नामर्द ? 

Nepal Sandesh
Подписаться 130 тыс.
Просмотров 78 тыс.
50% 1

Nepal Sandesh द्वारा राखिएका नयाँ ताजा समाचार, राजनैतिक, समसामयिक बिषयबस्तु, मनोरञ्जनात्मक कुराकानी, फिल्मीकुरा अन्य तपाईहरुलाई मन पराउने सम्पर्ण रमाइला बिषयबस्तु तपाईहरुको सामु लाउने कोसिस गर्ने छौ | तेसको लागि Nepal Sandesh SUBSCRIBE गरेर BEll Click गर्न नभुल्नु होला |
यस मा राखिएका भिडियो Download गरेर कहिँ कतै Upload गरेको खण्डमा नेपालको कानून बमोजिम कडा भन्दा कडा कार्यवाहि गरिनेछ ।
धन्यवाद
#chitrabahadurkc #rabilamichhane #prachanda#Today_News #Nepal_Sandesh #HamroNewsTv
#sunaulonepoal #Canada_nepal #nepal_pukar #kantipur_tv #hulak_news_tv #onlinetvnepal
अन्य जानकारीको लागि :
Facebook: Hamro News Tv

Опубликовано:

 

5 июл 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 205   
@PuspNepal-no8ei
@PuspNepal-no8ei 5 дней назад
यी केसि पनि भ्रष्टाचारि हुन
@KrisnaBasnet-fz3jf
@KrisnaBasnet-fz3jf 5 дней назад
ये बुडा सहकारी ठग के रबि मात्र हो कि धेरै सहकारी ठग त यमाले काङ्रेस मा देखेनौ प्रमाण सहित आइरहेको छ तिनिहरुको नाम लिन चाहदैनौ त?
@user-jb5ur9cg6p
@user-jb5ur9cg6p 5 дней назад
गफ नलगा बुढा तेरा छोरा हरु पनि देश बाहिर छन। किन नरोकेको त तिम्रा छोरा हरु लाई। देश मा गरिखाने बाटो खोइ??????
@krishnakhadka1560
@krishnakhadka1560 5 дней назад
हार्दिक सर्दन जलि स्याला बुदा
@bikashthapa6236
@bikashthapa6236 5 дней назад
ल्स्द्दु बूढो बिना प्रमाण ठ्ग पो भन्छ्न
@kanak_rai_official
@kanak_rai_official 5 дней назад
तिमि एकसिटे बुडा नै हैन प्रचन्डको सबैभन्दा धेरै बिरोध गर्ने
@sadhuramshrestha8158
@sadhuramshrestha8158 5 дней назад
अाजचाहि बुढा बाले सत्यकुरा नै बाेल्नुभयाे❤❤❤
@bidurkuikel5430
@bidurkuikel5430 5 дней назад
सही बोल्यो बुढाले अब झन भयाभअ हुन्छ ।
@rojilama4798
@rojilama4798 5 дней назад
तिमी बुडा खाली रबि रबि भन्छौ अरु देख्दौनौ खान देउ बेच्न देउ देस तिम्रो आखाको कसिङ्गर रबि मात्र हो
@dhanbdrg.m.4402
@dhanbdrg.m.4402 5 дней назад
प्रचण्ड 👍👍
@user-kg6xk7hj7k
@user-kg6xk7hj7k 5 дней назад
अब राजसंस्था ल्याउन जरुरि छ।।
@SandipSubba-fk8px
@SandipSubba-fk8px 5 дней назад
भ्रष्टाचार गर्ने काङ्ग्रेस र एमाले हाे भ्रष्टाचार गर्ने केपी अाेलि र शेरबहादुर अाफु पनि गर्ने अाफ्नाे कार्यकर्तालाई भ्रष्टाचार गर्न लाउने 50% पाटिलाई बुझाउने लाउने अनि पनि भ्रष्टाचार अाराेप अाए पाटिले बचाउछ भन्दै भ्रष्टाचार गर्ने काङ्ग्रेस र एमाले हाे।एस्ताे भ्रष्टाचारी जन्ताले कारबाही गर्छ
@gfdhdhhfgshjgdh4174
@gfdhdhhfgshjgdh4174 5 дней назад
चित्र बहादुर जी चोर हरु लाई जे भने पनि केही लाग्दैन इनले सबै चिज पचाइसक्यो गुच्छे पनि पचाइसक्यो
@padamthapa9991
@padamthapa9991 3 дня назад
@@gfdhdhhfgshjgdh4174 यो बुढा पनि गफ मात्रै
@bhumbdrgautam3440
@bhumbdrgautam3440 5 дней назад
सलाम छ कमरेड
@chitrakarki-lh3vt
@chitrakarki-lh3vt 5 дней назад
जेठोको छोरालाई माइलाको छोरा बनाई माइलालाई जापान पठाउनु भो।धादली र भ्रष्टाचार त तपाईले नि गर्नु भो।तपाईं पनि देश बेच्ने टीम कै त हो नि।
@lalbahadurshah3289
@lalbahadurshah3289 5 дней назад
right
@user-uu2db8us1y
@user-uu2db8us1y 5 дней назад
ho ra baa pani dute le nuhaya jaitai bannu vako xata
@user-nf2uc9gt2o
@user-nf2uc9gt2o 5 дней назад
ओलि को फटाहा हो टावर को बिकास हावा रेल हावा पानी जहाज mcc ko सन्योजक महाकाली को मतियार नागरिकता यैन को सन्योजक ,र् ,को झोले
@user-he1gv5bn7y
@user-he1gv5bn7y 5 дней назад
इनको निष्ठा लाई मान्नुपर्छ !
@tikanphotmail
@tikanphotmail 5 дней назад
चित्र बहादुर के.सि ले तीतो सत्य ओकले !
@user-hs6nm6sq9u
@user-hs6nm6sq9u 5 дней назад
अहिलेसम्मकै शानदार speech ❤❤❤❤❤छ सच्चा नेपाली भुमीलाई माया गर्नुहुन्छ भने सच्चा मानिसको आब्सेक छ
@janakshrestha5930
@janakshrestha5930 5 дней назад
तेरिमा पातकि पित्रि बुडा तिमिले गर्दा चै एजेन्डा मिल्छ तिम्रै सरकार छ रेहि गरन
@ramjibagale9014
@ramjibagale9014 5 дней назад
एक नागरिकता र एक राहदानि लिनेले शुजर्ल्याण र जापान बनाएहकाेभए किन देशकाे अर्थीक नाजुक भयाे भनेर काेकाेहाेलाे
@ThakurPrasadTimalsena
@ThakurPrasadTimalsena 5 дней назад
के काम गरे दहाल्ले। धन्यबाद खुब काम गरेकोगफ गर्छन्।जनता हिन्दुराष्ट्र कायम संघियता खारेजी आदि।माग्छन् लोक तंत्र छ यो नेपालमा।जनमत संग्रह गर्न सक्छौं।
@LekhnathSharma-u9t
@LekhnathSharma-u9t 5 дней назад
गणतन्त्र लोकतन्त्र प्रजातन्त्र भनेको नेताले गरीबजन्ताको खुन पसिना चुस्ने तन्त्र हो।
@dependralamichhane4727
@dependralamichhane4727 5 дней назад
एमाले र काङ्ग्रेस ले गरेको खरबौ भ्रष्टाचार र बेथिति किन देख्दैन यी बाजेले खाली रबि मात्रै देख्ने यदि रबि दोषी भए आजसम्म के हेरेको न्यायपालिका कुन्नी के हो यो देशको कानुन।
@damodarpandey6762
@damodarpandey6762 5 дней назад
बाेलन नशकि बाेलछन कुरा नबुजेर बाेलछन छिछि नेपालीको नेता
@dilipbasnet8437
@dilipbasnet8437 5 дней назад
यो बुडो पनि ठिक छैन। जता पनि टासिन्छ। मतियार ।
@gopalkhadka7394
@gopalkhadka7394 5 дней назад
एक्लै भए पछि के गरुन्त बुडा ले
@biradhikari5466
@biradhikari5466 5 дней назад
यो बेबस्गा खारेजगर बालेनलाइ देश जिम्मा लगाउ मित्रहरू नमस्कार
@dadhithapa1555
@dadhithapa1555 5 дней назад
देश बेचुवा तिमिहरुको पुरानो गठबन्धन हो।देश र जनताको बेहालत पार्ने तिमहरु सबै गणतन्त्रे होईनौ?तिमिहरु ले होइन देश चलाको?गणतन्त्रका खेलाडि एक तिमी चि्त्र ब ह‍इनौ?भारतिय कम्फर्टेकल तिमी होइनौ?
@user-je3oj7ks2w
@user-je3oj7ks2w 5 дней назад
हरे बिच्चीत्र बाजे यो देशमा देश र जनता को सरकार नै नभएको देश होइनन् कीन ? पराधिन मानव रुपी अदृश्य शक्ति अँगुली माला नरबीरसैतान सभ्यताको बिदेसी हरुले कब्जा गर्दै आएको प्राचन सनातन देखिनै बुध्द सभ्यताको बुधिजम कींडम विशाल बुध्द धर्ती हो राज्य एकीकरण पछी विशाल बुध्द धर्ती भित्र पस्दै दरबार भित्र पस्नसफ्ल भएपछी विशाल बुध्द धर्ती दुइतिहाई भन्दबडी खादै आएको पराधिन प्रथम लेन्दुपे भनेको राष्ट्रघाती सुघाउली सन्धिगर्ने हरु अफै बोक्दी अफै धामी होइनन् केका सहकरी को नाटक हो सरकार ले जनता को खाई नखाई जुकाले चुसेजस्तो चुस्न सहकरी संगठन खोलेको होइनन् लेन्दुपे धर्म को शिक्षा दिक्षाका शासन संस्कार नै सहकारी खोल्न लाईसोन दीएको होइनन् ?
@GobindaBahadurPunmagar
@GobindaBahadurPunmagar 5 дней назад
100%right
@dilipbasnet8437
@dilipbasnet8437 5 дней назад
लोकतन्त्र बादिहरु सबै दलाल हुन।
@tekbahadurrai359
@tekbahadurrai359 5 дней назад
जन्ता हारु भेडा भए पछि एस्तै हुन्छ भ्रष्टाचारि नेता हारुलाइ नै भोट् मा जिताए पछि एस्तै हुन्छ।
@krishnarai491
@krishnarai491 5 дней назад
देश बेचिखानेहरुको गड हो त्यो पालै पालो गर्नेहरु।
@balkrishnasubedi700
@balkrishnasubedi700 5 дней назад
केपी वा शेरबहादुर प्रधानमन्त्री भए देश रहदैन।यिनको बिकल्प नखोजी हुंदैन।देश जोगाउने जिम्मा जनताले लिने बेला आएको छ।
@bijayshreewstav7331
@bijayshreewstav7331 5 дней назад
Right
@ShahiKamal
@ShahiKamal 5 дней назад
Very good
@user-ws9xk1wo1x
@user-ws9xk1wo1x 4 дня назад
सांसद पुर्ब प्रधानमन्त्री के सी बा सधै संपूर्ण नेपाली जनताका लागि सहि बोल्नु हुन्छ ।
@user-vq9iy2vn6j
@user-vq9iy2vn6j 4 дня назад
सदै चोरनु पल्केकाहरु कहिले सुध्रिदैन बुवा 🙏🙏🙏🙏
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 5 дней назад
चित्र केशी जिन्दावाद
@RamGhisingOfficial
@RamGhisingOfficial 5 дней назад
हो, देश बेच्ने र भ्रष्टाचारको नेतृत्व गर्नेहरूले देश बनाउँदैन ।
@bijayp3i
@bijayp3i 5 дней назад
प्रचनड पद जिन्दाबाद
@binabina7708
@binabina7708 5 дней назад
नेपालमा ठुला दलहरुनै बिदेशिका गुलामहरु हुन । बिदेशिकाे चाहना अनुसार सरकार फेर,बदल गर्छन सरकार चलाउछन ।
@bhimchhalise1326
@bhimchhalise1326 5 дней назад
गणतन्त्र को उपलब्धि हो त किन रुनु हुन्छ गर्ब गर्नुपर्ने
@PuranBhandari-qb1ub
@PuranBhandari-qb1ub 5 дней назад
Right❤❤❤❤
@sammyl913
@sammyl913 5 дней назад
सही हो
@SurprisedAirboat-fh7gl
@SurprisedAirboat-fh7gl 5 дней назад
माहान गेटर नेपाल बालेन शाहको जय 🎆🌈♥️🎎🎊🌍️🇳🇵
@hemthapa8105
@hemthapa8105 5 дней назад
100% right true sahi kura garnu bhayo KC Bale 👍️👍️👍️👍️👍️🙏🙏🙏🙏🙏♥️♥️♥️♥️jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵😍
@KrisnaBasnet-fz3jf
@KrisnaBasnet-fz3jf 5 дней назад
हिजो किन यसरी बोलेनौ बुडा
@chalisemukunda9064
@chalisemukunda9064 5 дней назад
आज चित्र बहादुरले ठीककुरागरे !
@kamalpokhrel5198
@kamalpokhrel5198 5 дней назад
जिवनमा हजुरबा कहिले ग्रिहमन्त्री बनिएला हो यस्तो हिम्मत भएको हुनु पर्छ आफु कहिलै केहि हुन नपाए पछिको चित्कार अनि रबि नआउन जेल र अरूले नभनुन्न जेल हजुरले कहिलै सहकारी सुन्नु भएकै रैन नि रबि नेपाल आएर मात्र सहकारी खोलिएको र लुट्न थालेको रैछ अनि सबै सहकारीको पैसा रबिले मात्रै भ्रष्टाचार गरि दिएर जन्ता रूएका रैछ यदि रबि नभएको भए कसलाई ठग भन्नु हुन्थो नेताजी लाज पनि लाग्नु पर्ने हो तेहि धेरै लुटी सकेको मान्छेलाई किन ग्रिहमन्त्री भन्नु हुन्छ त झेल हाली दिनुन किन यति धेरै गित गाउनु अरूलाई सफाई दिने प्रधानमंत्री र आइजी हुन रे तिमी कुन देशको जहज हौ र ठग हो भनेर फ़ैसला सुनाउने
@user-jw4wh3hr3d
@user-jw4wh3hr3d 5 дней назад
देश कस्ले बेच्छ हौ नागरिकता प्रमाणपत्र इन्डियनलाइ दियपछि बेच्न पर्दैन भोलिगयर चुनाव बाटनै बेचिन्छ
@Delje960
@Delje960 5 дней назад
आज चांहि चित्रु बा ले सहि कुरो गर्नु भो
@rajendrapokharel5987
@rajendrapokharel5987 5 дней назад
खाेला र उद्योग धन्दादेखिनै कांग्रेससंग मिलेर सुरुगरेकै हुन्त।
@nirajshrestha9926
@nirajshrestha9926 5 дней назад
वल्ल वाले❤ सत्य😂 कुरो गर्नुभो🎉 धन्यवाद🎉 के गर्नु❤ जनता🎉 नै भेडा छन्😂 चुनाउमा😢 मासुभात😮 पोका😮 रक्सी माविक्छन्
@taitanicgamer7533
@taitanicgamer7533 5 дней назад
शही कुरा गर्नु भयो केशी ज्युले
@artistsworld8812
@artistsworld8812 5 дней назад
अब राजनिती गर्न पनि लोक सेवा आयोग को जस्तै exam लिनुपर्छ । अनि बल्ल अब्बल मान्छे को नेतृत्व हुन्छ ।
@prashantaKarki
@prashantaKarki 5 дней назад
Good kc sir
@rudrapathak4562
@rudrapathak4562 4 дня назад
सबै नेता उस्तै हो करोडौको भ्रस्टचारमा लिप्त छ कोहि चोखो छ र।चाहे प्रचन्ड होस,चाहे बाबुराम होस, चाहे शेर बहादुर होस, चाहे ओलि,चाहे माधव चाहे रबि चाहे मदेसबादी दल हरू सबै भ्रस्टचारी नै हो।
@birendrathapa4931
@birendrathapa4931 5 дней назад
चित्रे जस्तो बिचित्रे मान्छे मैले चि देखिन
@prakashsuye
@prakashsuye 5 дней назад
सहि हो
@user-vl9ow2qr1j
@user-vl9ow2qr1j 5 дней назад
यश तो बरखा को बेला जनता दुखि गरिब बचाउनिकि परधान मन्त्री को बने भने तपापइपनि तीस बरस भयाे खैत गरगरेको तिमी पनि धेरै मजानेभनपरदै गरने भएअइले समम गरेको भए कले रकेए लाज छैन जति बुइो भए अज ठूलो हुन नछाडे केगरेका छनर बोकेछाै
@dhrubachapagain5432
@dhrubachapagain5432 5 дней назад
चित्रे बूढो अब पिण्ड खाने बेला हुने बेलामा पनि घोक्रो सुक्ने गरि दामी दामी कुरा गरेका छनत बा ।
@bhimsenrokaya3161
@bhimsenrokaya3161 5 дней назад
याे बुढा काे काम छैन
@chitrarana8837
@chitrarana8837 5 дней назад
Good
@roshansunar4364
@roshansunar4364 5 дней назад
भनु भने उमेर बाजे को छ, नभनु गन्दु मान्छे भने जस्तो, comfartabale बाढी सरकार बनाउने र MCC पास गर्ने त हजुर होई बक्सँछ नी 🤣
@user-rb4jh2ol9j
@user-rb4jh2ol9j 5 дней назад
Sabai yo deshka ajent hun feri nepal ma rajako aawsek xa❤❤
@NetraWinner
@NetraWinner 5 дней назад
यो बुडो पनि बौलायो है किनकि हिजो रबिलाई गालि गरिरहन्थियो अाज त के पि र देउवालाई गालि गर्छत हो
@ecosan8264
@ecosan8264 5 дней назад
सहकारी ठग के रबि मात्र हो
@user-nz6if9ev7h
@user-nz6if9ev7h 5 дней назад
Raja lyau desh r janta lai bachau🎉🎉🎉🎉🎉🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@manishchy668
@manishchy668 5 дней назад
Balen❤❤❤❤ lai king banaunu ❤❤❤
@tekbdrjirel7923
@tekbdrjirel7923 5 дней назад
जसले जिन्दगीभर कमाएको प्रतिष्ठा सत्ताको जूवाघरमा लगेर स्वाह पारे र एमसीसीका हिमायतीहरूको मतियारबनेर राष्ट्राघात गरे उसैको आरोप छकि ओलीले देश बेच्छ आमा बेच्नेले देशभक्तिको कुरा गर्नु लज्जास्पदहो।
@ramkrai2298
@ramkrai2298 5 дней назад
यो दात नै नभाको बुढोलाई कसले किन जिता र पठाएको हो अचम छ
@ThapaYanBahadur
@ThapaYanBahadur 5 дней назад
भिम रावल सर कता जानू भयो हजुर बालेन सर सङ आउनु पार्‍यो सर जय नेपाल बालेन सर भिम रावल सर
@krishnathapa5757
@krishnathapa5757 5 дней назад
Thanks for sir
@kashappandey3440
@kashappandey3440 5 дней назад
ल सम्सद जि हरु राजा को बिरोध गरेर देश बेच्वा हरु को संगत बात केहि त उक्सिनु भो होला
@karnagurung4107
@karnagurung4107 5 дней назад
Sahhi kura xa
@jimeenilam2451
@jimeenilam2451 5 дней назад
🙏🏻🙏🏻🙏🏻👍👍
@chhatrabahadursilwal988
@chhatrabahadursilwal988 5 дней назад
मानहानिमा यसलाड मुदाहालबि
@UddabThapa-fc8pk
@UddabThapa-fc8pk 5 дней назад
Good news 🎉🎉🎉
@devibahadurpandey8528
@devibahadurpandey8528 4 дня назад
Raja aau Desh bachau Raja aau Desh bachau.
@user-js3cx6sq8p
@user-js3cx6sq8p 5 дней назад
Good luck
@padamthapa9991
@padamthapa9991 4 дня назад
यो बुढा ले भुक्नु भन्दा केही जानेन
@rishikc5260
@rishikc5260 5 дней назад
तिमी बुढाले के गर्यौ त आफ्नो जीवनकालमा गफ र भाषण बाहेक त केही गरेको देखिँदैन
@user-wr6rv1gj8m
@user-wr6rv1gj8m 4 дня назад
Prachandako sath dinu yo desh banxa
@damodarpandey6762
@damodarpandey6762 5 дней назад
याे बुडाे गलत बाेलि राछ
@TechnologyGyanGanga
@TechnologyGyanGanga 5 дней назад
Je hos yo le ni rabiko aalochan garn xoddain
@khimkuwar5177
@khimkuwar5177 5 дней назад
Jai k. C sir 🙏🎉
@birbahadur6107
@birbahadur6107 5 дней назад
मेंनटल बूणो
@ChetanJoshi-ul3li
@ChetanJoshi-ul3li 5 дней назад
राजा बाहेको अरु चोरले देश बेचिसके
@KiranKumar-hb2kj
@KiranKumar-hb2kj 4 дня назад
Yo kc budho, Sahrai awasar badi. Ani bhasan thulo.
@seanthakuri7944
@seanthakuri7944 4 дня назад
चित्र ज्यू ई नाङ्गै हिडेका नाङ्गा राजनीतिका कलाकार हुन नेपालमा सच्चा राजनीतिज्ञ जन्मेका छैनन् पुष्टि गर्नुभयो धन्यवाद ।
@HemrajKc-kx3lh
@HemrajKc-kx3lh 5 дней назад
Right 👍👍👍
@ChetnathAryal-qj5ew
@ChetnathAryal-qj5ew 5 дней назад
बुडाको दिमाग खुले छ
@misharankumar4100
@misharankumar4100 5 дней назад
Yes
@Suman-gw1bf
@Suman-gw1bf 5 дней назад
Abo Asha only balen shah ❤❤
@bingurung9928
@bingurung9928 5 дней назад
Tapain Sir le 100% Right kura garnu Bhayo 34 Brasha ko Bhitra PM Bhaye ko Sir le Bujnu Parcha yo Brastachar garne Nettaa haru le. ❤❣👍👍🙏❣❤ Janttaa 😭😭
@user-xh3oy3ib5j
@user-xh3oy3ib5j 4 дня назад
यो गिरि बन्धु ओलि को हात मा सत्ता दियो भने यो देश र यो देश को जनता हरु ले दु:ख पाउने छन होश गर्नु प्रचण्ड जि बरु राजा को हात मा सत्ता सुम्पिदिए धेरै नै राम्रो हुन्छ
@sujatabasnet4121
@sujatabasnet4121 5 дней назад
बुडाे ले रबि लाई मात्रै कति साराे भनेकाे
@krishanaparsadguragain370
@krishanaparsadguragain370 5 дней назад
Yi sabai Chor Hun .raja AAU does बचा u .जय देस जय nares
@hiradc5322
@hiradc5322 5 дней назад
पानी माथिकाे ओभानाे बन्न खाेज्ने सडेकाे हिलाे
Далее