Тёмный

KP Oli & Deuba face reality at Gaura Parva at Tundikhel program - Youth demand Balen 

Anand Nepal
Подписаться 930 тыс.
Просмотров 127 тыс.
50% 1

Опубликовано:

 

12 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 674   
@randomnepal30
@randomnepal30 17 дней назад
अब देखी सधै यिनीहरुको हरेक कार्यक्रममा येस्तै गरि बिरोध गर्न पर्छ अनि अन्तिममा बाङ्लादेश जस्तै गरि देश निकला गर्नु पर्छ
@HimalayasEntertainment
@HimalayasEntertainment 17 дней назад
बङलादेश बनाउनै पर्ने के छ ? बरु आउने चुनाबमा जनता आफै सचेत भए भैगो नि बिरोध गर्न पनि अर्काको सिखै गर्नु पर्छ र ?
@user-qn3gn7fz2z
@user-qn3gn7fz2z 17 дней назад
Bd desh banaunu parx vannuko matlap usa ko katputali sarkar vanaunu ho vanne kuro bujeko ki nai sir
@xamabhattraie50
@xamabhattraie50 17 дней назад
😊😮
@BNRidesNepal
@BNRidesNepal 17 дней назад
Ho aba astai garnu parxa ❤❤❤❤❤❤❤
@keshavsapkota7839
@keshavsapkota7839 17 дней назад
बिगार्न बोल्न सजिलो छ गर्न गार्‍हो हुन्छ
@bharatdhakal6256
@bharatdhakal6256 17 дней назад
युवाहरुको आक्रोस ठिक छ रमाइलो लाग्यो मलाइ त सबै युवा तात्नु पर्छ अब।
@user-nc1rx9zo3f
@user-nc1rx9zo3f 17 дней назад
Ghera todera hanna gayenan thukka ? bejat - darfok haru raixa tudikhel ma ayeko janata haru-- newari haru vako vaye hanna janthyo
@shantikokhojima6040
@shantikokhojima6040 17 дней назад
चुनावमै बहिष्कार गरेको भए आज यो दिन देख्नुपर्ने थिएन जे होस् जनताहरु ढिलै भएपनि सुध्रिदै छ, जय युवा जय देश 🇳🇵
@LindyBoy
@LindyBoy 17 дней назад
Chunab ma afno छेत्र मा gayera... Sabai lai paisa dinxa ki.. K garxa koni... Khai afno gau ko vanera जनता ले deko hola नि vote... Tara.. Afno गाउँ ko लाई jhan vote dinu hunna..
@xyzxvytrf
@xyzxvytrf 17 дней назад
Vote halera jati lai bahiskar garnuparxa
@x_isaka
@x_isaka 17 дней назад
Ghau gharko vote haru investigate hunu parcha..
@subhash7408
@subhash7408 17 дней назад
,चुनाव मा गफगाफ दिन्छ पैसाबाट भेडा सोजा साझा लाई किनबेच. गछॅन . कानुन मिचाई जित छन्. .
@ShashindraPaudyal
@ShashindraPaudyal 17 дней назад
जाग जनता जाग , यिनलाइ लखेटनै पर्छ
@mohanprasadacharya
@mohanprasadacharya 17 дней назад
साच्चैआज मलाइ मेरो देश नेपाल भन्न शाहस जागेको छ! गर्ब लागेको छ। नेपालमा देशलाई माया गर्ने युवा जमात रहेछन? देश जोगाऔं🔥✊???
@bukeshmudbari2037
@bukeshmudbari2037 17 дней назад
नेपालको इतिहाँसमा सबै भन्दा भ्रष्टहरूको गठबन्धन देख्न पाइयो । जय देशभक्त महान युवा शक्ति ❤❤❤❤
@Topjungchandthakuri
@Topjungchandthakuri 17 дней назад
बदमासी भ्रष्टाचार चोर देश बेचुवाहरुको बोली सुन्दा पनि कंचट तातेर आउँछ , शेरे बदमाश , केपी प्रचन्डे यिनीहरु बदमाशलाई अब जनताले ठिक पार्नुपर्छ , जय युवा , जय नेपाल 💪🙏
@KewalPhuyal
@KewalPhuyal 17 дней назад
जनता जागेँ खुसी लाग्यो
@saugatDc-br3zu
@saugatDc-br3zu 17 дней назад
मजा आयो यो देख्दा जे होस धन्यवाद जनतालाई ❤
@aballama1379
@aballama1379 17 дней назад
best video खुशी लाग्यो।
@rishiramadhikari7846
@rishiramadhikari7846 17 дней назад
सबैले यसरी जहाँ गयपनी बिरोध गर्नुपर्छ
@necessaryitems2441
@necessaryitems2441 17 дней назад
देउवाको भनाई अनुशार उसको बिरोध गर्नेहरु जनता हैनन्, उसको समर्थन गर्नेमात्र जनता हुन् । फटाहाहरु!
@srenee2585
@srenee2585 17 дней назад
Vote paisa le kinne deuwa aru Janata ko Matlab kina garla
@dilkumarlimbuthebe6030
@dilkumarlimbuthebe6030 17 дней назад
शेरे र ओलीको दिन गन्ती शुरु भयो ।। यो तस्कर ठग दलालहरु मन्च मै ढल्ने दिन देख्न नपरोस्
@DeepakPariyar-hf1iv
@DeepakPariyar-hf1iv 17 дней назад
त बदमासले गर्दा हो यस्तो भएको शेरे
@sujanchudal5569
@sujanchudal5569 17 дней назад
सबै इनिहरु आएको कार्यक्रम बहिस्कार गर्नु पर्छ
@bhaktakarki7385
@bhaktakarki7385 17 дней назад
हाम्रा अग्रज बनाउँदा मासु भातमा नबिके को भए आज यो दिन आउँदै आउँदैनथ्यो नि। अब युवा कै हातमा छ देशको भविष्य
@angdawasherpa3804
@angdawasherpa3804 17 дней назад
ओइ केपी देउबा,तिमीहरू देश लुट्न र जनतालाई ठग्न लाज्छैन,
@ishworpokharel1575
@ishworpokharel1575 17 дней назад
जनता लाई होइन नेता लाई हो ठिक पार्ने
@srijanapariyar802
@srijanapariyar802 17 дней назад
यदि यस्तै हो भने अब छिटै नेता हरू कार्यक्रम मंच वटा लखटिनेछन्🇳🇵
@user-un8xx5ss4s
@user-un8xx5ss4s 17 дней назад
अब आउने पिडि हरु लाई शुभकामना दिदै यी बुढा हरु बिर्द्ध भत्ता खदै बस्नु होला । अब देस हाँक्ने काम युवा हरुको ।
@satyarokaya1190
@satyarokaya1190 17 дней назад
जनताका अगुवा नै वाटोमोहगुवाभएर देश मा यो दुखद घडी उत्पन्न भएको हो।
@govindaadhikari2357
@govindaadhikari2357 17 дней назад
चेतनशील महान नेपाली जनता जिन्दावाद। यस्ता घीनलाग्दाहरुलाई ठिक पारेछन् । जय वालेन कुलमान
@MunaLimbu-bp3bl
@MunaLimbu-bp3bl 17 дней назад
लॉज सरम पचेका नेताहरू
@anantarajpaudel7195
@anantarajpaudel7195 17 дней назад
अझै कती भुकना सकेका हुन यी नेता भनाऊदा हरु .... हरे कृष्णा हरे गौरा पर्व !🙏🙏🙏
@chintannepal5969
@chintannepal5969 17 дней назад
Good युवाहरू ।❤️
@user-wz8dp8be3b
@user-wz8dp8be3b 17 дней назад
सबै नेपाली जनता मिलेर देश निकाला गर्नु पर्दछ,यी भ्रष्ट हरुलाई ।।
@ysrai
@ysrai 17 дней назад
एक हुनु पर्छ अब सबै युवा नत्र देश बेच्छ यो चोर हरु ले. खोला नाला त सबै बेची सक्यो
@chandratamang2487
@chandratamang2487 17 дней назад
Sahi ho ekdam sahi sabai tera yesari nai khedaunu parx yini haru lai😂😂
@TankKhanal-qs4no
@TankKhanal-qs4no 17 дней назад
अब कुनै ठाउंमा जान दिनु हुदैन यी डांकाहरुलाइ यसरी नै लेखेटनु परदछ जागाै १जागाै२जागाै ३जागाै ढिलाे भइसकाे।
@user-nc1rx9zo3f
@user-nc1rx9zo3f 17 дней назад
Ghera todera hanna gayenan thukka ? bejat - darfok haru raixa tudikhel ma ayeko janata haru-- newari haru vako vaye hanna janthyo
@Kishanrai-u9w
@Kishanrai-u9w 17 дней назад
जनताहरु बाढि पहिरो र दुर्घटनामा परेर ज्यान गुमाई रहेका बेला नेताहरुलाई गौरामा भुल्न नपाउँदा आक्रोस! बिरोध गौरा संस्कृतिको होइन नेताहरुको गरेका हुन!
@HomnathGhimire-gb6nz
@HomnathGhimire-gb6nz 17 дней назад
सहि गरेछ्न ।
@satyakhadka3035
@satyakhadka3035 17 дней назад
अब यिनीहरु जहाँ जहाँ जान्छन् जनताले यसैगरी खेद्नु पर्छ
@acharyatoya6707
@acharyatoya6707 17 дней назад
ओलि देउवा लाई अब हरेक सार्बजनिक कार्यक्रम मा हुटिङबाट लखेट्न जरुरी छ। रास्ट्रीय ठग ओलिदेउवाजस्ता लाई सम्मान गर्ने सुन्ने हाम्रो सस्कार सभ्यता पनि होइन।तर यो कुरा शैली चुनावमा पनि निरन्तर भैरहोस नबिर्सियोस।
@tarakhanal9844
@tarakhanal9844 17 дней назад
मर्यादा सिकाउनेले मर्यादा विर्से पछिको दृश्य
@sadhuramshrestha8158
@sadhuramshrestha8158 17 дней назад
बिदेशमा सबैकाे जागिर छ जुलुसमा अाउदैन हामिकाेमा सबै बेरोजगार छ सबैजना बाटाेमै हुन्छ
@reshambarai5882
@reshambarai5882 17 дней назад
जे भो राम्रो भो ,हरेक बस्ती बस्ती बाट आवाज उठाउन पर्छ,जय युवा
@pvkoinch
@pvkoinch 17 дней назад
यस्तो नेपालमा हुन्छ होला भनेर मैले जिन्दगीमा कहिले पनि सोचेको थीइन। जय जय जय श्री नेपाली जनता।
@madhugurung6332
@madhugurung6332 17 дней назад
Excellent!
@dr.balaramadhikari4449
@dr.balaramadhikari4449 17 дней назад
उच्च सम्मान छ सचेत नागरिक लाई
@keshavkarki1370
@keshavkarki1370 17 дней назад
यो र्यालेलाई मंचबाटै घिसार्नु पर्ने थियो
@diliplama1132
@diliplama1132 17 дней назад
किन चाहि असन्तुष्टि भयो युवाहरु भन्ने त कता हो कता उल्टै बदमास पो कति सम्म दम्भ
@netragurung9965
@netragurung9965 17 дней назад
जनता बद्माशदेख्ने तेरो आँखा? बद्मास तँ होस मुलासाग।जाभाग कासितिर.....
@rajkhadka6921
@rajkhadka6921 17 дней назад
लाज सरम पचे पछि येस्तो अबस्था आउँदा पनि उल्टो युवाहरूलाई बदमाश रे, हे भगवान यि नेता जि हरुको कहिले लाग्छ घैटोमा घाम ?
@sanjushrestha1099
@sanjushrestha1099 17 дней назад
जागौ युवा हरु सबै एक भएर अब पालो नयाँ पिढी को अति नै भैसक्यो देश रोइरहेको छ जय देश जय नरेश अब पालो बुढा हरु को होइन युवा हरुको हो
@KhadakRawat-gx5ys
@KhadakRawat-gx5ys 17 дней назад
अब मन्त्री को नि यस्तो दिन आये पाप धुरी बाट कराउछ भन्थे साच्चै हो
@durgapokhrel6923
@durgapokhrel6923 17 дней назад
युवाहरुले ठिक्क पारे, यी लुटेराहरुले जेजे बाेले सुनिदियर तालि,र जजे गर्छन् हाे हाे महान नेता जिन्दाबाद भनेर नारा लगाय खुसि नत्र दुखि। यति मात्रै पाे गरेछन् त यिनलाई त त्याे मन्चमै चढ्न नदिनु पर्ने थियाे।
@Dk-limbu299
@Dk-limbu299 17 дней назад
जनताले रुचाएको छैना भने जबर्जस्ती गरेर हुन्छ? तिम्रो जयजयकार गर्दा मात्रै नेपालिपन हुने हो येस्तो अहंकार र धम्कीले राजनीतिक चल्दैना
@SurprisedAirboat-fh7gl
@SurprisedAirboat-fh7gl 17 дней назад
माहान गेटर नेपालको जय,भारतको जात्रखेल हैकमवाद खारेज गरौ🎆🌈♥️🎎🎊🌍️🇳🇵🐼
@MinDanwar
@MinDanwar 17 дней назад
मेरो विचारमा कार्यक्रम बिथोल्ने नियत कसैको थिएन, नेताहरूलाई देखेर युवाहरू आक्रोसित भएका मात्रै हुन
@hallofshame6112
@hallofshame6112 15 дней назад
Hami yuba nirash xau
@kedargyawali5858
@kedargyawali5858 17 дней назад
बास्तबमा जनता बाट हामी उपेक्षित छौं ,रहेछौं भन्ने नबुझेर अझ नैतिकता सिकाउनु मुर्खता नै हो,बरु माफ मागेर ,जनताको कदर गर्नु,शुन्य सहनशिलता देखियो,अब राम्रो हुँदैन ,बिकल्प खोजदा राम्रो।
@subhash7408
@subhash7408 17 дней назад
गाउँ गाउँ बाट उठ यो देश को भ्रष्टाचार लखेटिन उठ... .
@hallofshame6112
@hallofshame6112 15 дней назад
Haathma kehi nahune haru AAWAZ liyera utha❤
@ombhujel128
@ombhujel128 17 дней назад
यिनी हरुलाइ लखेटेको भए अति राम्रो हुन्थ्यो
@deepachhetri8415
@deepachhetri8415 17 дней назад
चार वटा किड्नीले सँस्कार सिकाउदै लाजै नमानी
@rajendraroka3072
@rajendraroka3072 17 дней назад
चिच्याउनु मात्रै होइन ढुङ्गा हानेर खेदाउनुपर्छ
@chhanddangi5779
@chhanddangi5779 17 дней назад
तिम्रा दिनहरुगए अब फ्यार फ्यार नगरे हुन्छ !!!
@TikaDewan-k7l
@TikaDewan-k7l 17 дней назад
नेपाल आमाको कपूत सन्तान केपी, देवा.....
@explainshorts5279
@explainshorts5279 17 дней назад
Full support 💪 guys.
@sunderbastola2997
@sunderbastola2997 17 дней назад
सव्यता र सन्स्कार त तिमिहरुले बेची खायौ।
@narayangurung8551
@narayangurung8551 17 дней назад
सबैको आ-आफ्नो काम भएको भए त्यहाँ आउने थिएन। यो सरकारले रोजगारी मुलक काम केही गर्दैन भएको कलकारखाना सबै बन्द गर्छ यसैको परिणाम हो यो।
@iswarniraula1671
@iswarniraula1671 17 дней назад
सिकाउने गुरुहरुनै आज फन्दामा परेछन
@SagarKandel-tg9qw
@SagarKandel-tg9qw 17 дней назад
काठमाडौ बाट लखेट्न पर्छ चोरहरुलाइ
@Bipintheking
@Bipintheking 17 дней назад
नेपालबाट
@ariabhandari9045
@ariabhandari9045 17 дней назад
वा केय्या मज्जा आयो बल्ल जन्ताले बुझेछन धेरै खुसीलाग्यो यी चोर नेता लाई लखेटनै परंछ
@binabina7708
@binabina7708 17 дней назад
अाफै बदमास भयर राजनीति गरेपछी अाम जनतालाई बदमास भन्ना मिलदैना ।
@purnakarkidholi8527
@purnakarkidholi8527 17 дней назад
शेर बहादुर देउबा र केपि वलि मिलेर दमा बजाउने हरु अब दमाई भन्ने सब्द हटायर अाफ्नाे थर खुलायर नागरिता परिचय पत्र जग्गा धनि पुर्जा भाेटर लिस देखि लियर अाफ्नाे प्रमान पत्र मा अाफ्नाे थर राखेर बनाउ नुस भनेर अादेस दिनु पर्याे नत्र याे नाटक नदेखाउनु
@jagdishuraw
@jagdishuraw 17 дней назад
इ नेता हरु बल्ल आफ्नो हैसियत मा आउदैछन। साथी हरु अब ८४ मा इनिहरु लाई हावा खुवाउनु पर्छ।
@GaneshRaikhola
@GaneshRaikhola 17 дней назад
Good very nice
@ivanpratap-h1n
@ivanpratap-h1n 17 дней назад
नेपाली युवा जिन्दावाद जिन्दावाद 🇳🇵🇳🇵🇳🇵
@YogendraBajgaiN
@YogendraBajgaiN 17 дней назад
सच्चदेशभक्त युबाजनसक्ति जिन्दाबाद❤पथरि मोरङ्गबाट❤तुच्छभ्रस्ट नालायक सेरे केपिको निरङ्कुस सरकारलाई हार्दिकश्रध्दाञ्जलि😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
@MimikaRanagurung
@MimikaRanagurung 17 дней назад
Goood salam xa
@anishuparkoti5198
@anishuparkoti5198 17 дней назад
अब यसरी नै गाउँ गाउँ वाट जाग्नु पर्छ र यी देश का धमिरा हरु लाई देश निकाला गर्नु पर्छ
@puspachauhan3160
@puspachauhan3160 17 дней назад
Hajur ba le maryada na bhuleko vaya nati lai bhulna aabasyak nai thiyana ..
@ramluitel7271
@ramluitel7271 17 дней назад
यो त मिसकल मात्रै होला अब कल आउन बाकी छ जस्तो लाग्यो।।
@mr.punya...k.pradhan8457
@mr.punya...k.pradhan8457 17 дней назад
Good nepali yuba ho...harek thauma yestai abhiyaan chaulaunu parchha..jaga hey yuba ho. Jay nepal
@Tekdhan
@Tekdhan 17 дней назад
अब चाेर गतिछाडाहरुलाई ८४ काे चुनावमा पनि यसरी नै तह लाउनुपर्छ
@sarojraut7634
@sarojraut7634 15 дней назад
देउवा र ओली शासनको विरुद्धमा हामीले आवाज उठाउनुपर्छ। लोकतन्त्रको रक्षा र देशको विकासको लागि जनताले सधैं सत्य र न्यायको पक्षमा बोल्नुपर्छ। सत्ताको दुरुपयोग, भ्रष्टाचार, र असमानता विरुद्ध जनता एकजुट भएर आवाज उठाउनु अति आवश्यक छ। हाम्रो भूमिका भनेको गलत शासनलाई चुनौती दिनु र पारदर्शिता, जवाफदेहिता, र समतामूलक समाजको निर्माणका लागि प्रयास गर्नु हो।
@krishnashrestha2098
@krishnashrestha2098 17 дней назад
नेताहरू नसुद्रे अब देशमा के हुन्छ भन्ने कुरा नेतालाई याे सानाे सकेत हाे नेताहरूले नेपालका जनतालाई सिकाइ रहनु परदइन अब हाम्रो दिन सकिय छ बुझे हुन्छ पख र हेरमा छन् जनताहरू
@deepachhetri8415
@deepachhetri8415 17 дней назад
जनता भनेका झोला बोकेको मात्रै रहेछन् भन्ने बुझियो
@khatiwadakhageshor
@khatiwadakhageshor 17 дней назад
यी दुई वटै चोरहरुले भ्रस्ट्चारी हरुले राजनिती बाट सन्यास लिनु पर्छ र स्वच्छ छवि भएको मानिस्को नेत्तृत्वमा रास्टृय सरकार गठन हुनु पर्छ ?
@subashdahal3093
@subashdahal3093 17 дней назад
भेडा जनता हरु चुनाव मा भोट दिएर हिताउ आइले उफ्रन्छन यदि चुनाव मा भोट नदिएको भए अहिले यस्तो हुँदैन थ्यो।
@animallovers4785
@animallovers4785 17 дней назад
Deepaka jee so nice to see you and good help for new people ..keep it up
@solotravel6337
@solotravel6337 17 дней назад
Yesma achama mannu pardai oli g Achhama ta k ho bhani aile samma tapai haru lai lakhatya xaina janta harule yesmai chai tapaiharu achhama manuu parne kura ho
@chandratamang2487
@chandratamang2487 17 дней назад
Ekdam sahi kura garnu bho ati dekhi char bhaisakeyo yini haru ko kartut deuba oli prachanda yi 3 nai jana hamro desh ko lagi cancer hun ava sabai jilla ma yestai gari khedaunu parx yi chor harulai
@CuriousMindofSP
@CuriousMindofSP 17 дней назад
केपि ओलि र देउवा यो देश का खलनायक हुन । यिनलाइ यो देश को राजनीति बाट बिदा नगरे सम्म देश मा जनता लाई चैन हुने छैन । जसरी हुन्छ आउदो चुनाव मा हराउनु पर्छ यिनलाई ।
@itzz_tanzent69
@itzz_tanzent69 17 дней назад
यहाँ बुझ्नु पार्ने कस्ले हो, बुझ्नै सकिएन।
@yamphuproductions8161
@yamphuproductions8161 17 дней назад
यो चोरहरू नेता होइनै देशको कल्का हुन॥
@puran_bhandari
@puran_bhandari 17 дней назад
Big solute to boys😂❤
@kumargiri9594
@kumargiri9594 17 дней назад
सबै मिलेर लुट्ने देश हो
@RAJAN-ALE-MAGAR
@RAJAN-ALE-MAGAR 17 дней назад
हामी सबैले यो जोस चुनावमा देखाउनुपर्छ।
@user-gt2fb6vs4x
@user-gt2fb6vs4x 16 дней назад
हाम्रो चलन त येस्तै हो । नेपाल को संस्कृत र चलन लाई औला उठाउने देश छोडेर गय हुन्छ ।
@thakuradhikari7872
@thakuradhikari7872 15 дней назад
ठिक गरदै छौ युबाहरु ले
@khadasubedi4796
@khadasubedi4796 17 дней назад
युवाहरु लाई बधाई ।
@lokrajjoshi4349
@lokrajjoshi4349 17 дней назад
जय यूवा, नेपाली समाज बिगार्ने यिनै भ्रष्टाचारी नेता हुन्। जय यूवा ❤
@Gorimaya123
@Gorimaya123 17 дней назад
तोतेको कुरा बुझ्न धन्यवा कार्यक्रम सञ्चालक ज्यु
@rameshbista6016
@rameshbista6016 17 дней назад
यिनीहरुलाइ जहाभेत्यो तेहि लखेट्नुपर्छ।
@GaganRana-d2t
@GaganRana-d2t 17 дней назад
बाउ बाजे छोरा नाति सम्म यहि पित्री हरु को हल्लाउने हामी लाई अब फाल्नै पर्छ यिनी हरु लाई
@seenga25
@seenga25 15 дней назад
जनताले चाहे के हुन्न यस्ताहरुलाई खेदाउनु पर्छ।हामी जनता अत्ति वाक्क दिक्क भैसकेको छौं।अब बिश्रम गर बुढा हो।
@Motivoujjwal1st
@Motivoujjwal1st 17 дней назад
सबै नेताहरुलाई लखेट्नु पर्छ ।
@rishiramadhikari3704
@rishiramadhikari3704 17 дней назад
Well done my nepali brother and sisters 👏
@user-vk4nx5su5t
@user-vk4nx5su5t 15 дней назад
yo vedio herda aafai laj lager aayo
@poonamgurung1110
@poonamgurung1110 17 дней назад
कति आनद लाग्यो आजोको भिडियो
@sangambhusal3977
@sangambhusal3977 17 дней назад
देश भक्त युवा बल्ल नेपाल मा देखिन् थालेछन्
@gajendrasainjuq7024
@gajendrasainjuq7024 17 дней назад
यो सब आर्जु को कारन हो।
Далее
DURGA PARSAI || NET WORTH
5:53
Просмотров 469 тыс.