केपी ओली अब देश बिकास गरौ त र सिमा मा गोर्खा सेना लेउत त सिमा सुक्षा लागि भारत ले ताराइ मिचि सकियो हामी पनि देखाइदीम नेपाल पावर केएछ मोदी को देशमा एउटा बिजुली छैन तियो दुिनिया भाषण गरदै हिनछ ल ल यो मोदी मुख बन्द गरौत मेरो कान खाइसकिय केपी ओली एति गरदीनु पछ जय नेपाल जय गोर्खा
बोल्न पायो भन्दैमा जे पनि बोल्न पाउने हो भने ओलि ज्यु बोलेको कुरा पूरा नि गर्न सक्नु पर्छ । देश मा पानि जहाज चलाउछु भने तपाईंले आज सम्म देश मा भत्किएको ती नेपाली मन हरु जोडी देखौनु होस अनि नेपाली जनता ले तपाइलाइ भासन बिना नै भोट हाल्छन । जय नेपाल
चिल्ला चिफ्ला कुरा गरेर बिकास गर्छु भन्नू मुर्खताको सङ्केत हो।जनता लाई कति सम्म भर्म फैलिएर राक्चौइ एमाले .उखान टुक्का नै गर्ने र हसाउने भये केपी ओलि ज्यु what the flop मा जानुहोस।
बुढालाई जसरी नि जिताउनु पर्छ यसपटक नपत्याउने खोलाले बगाउछ जसरी धुर्मुस सुन्तलीले बोलेर मात्र होईन गरेर देखायो आखिर् उनिहरूको कुरा पनि त गफ जस्तो लागेको थियोे पहिला
बि पी अहिले सम्म बाँचेको भए एमालेमा प्रवेश गरेको हुन्थ्यो== के पी ओली मदन भण्डारी अहिले सम्म बाँचेको भए के पी ओली वडा अध्यक्षमा चुनाब लडिरहेको हुन्थ्यो== खगेन्द्र संग्रौला
येस्तो फुस्रो भाशन धेरै सुनियो बाजे देश बनाउनु छ भने सबै दल खारेज गरेर देशमा सैनिक शासन देउ अनि हेर एक चोटी जति भाषण गरे पनि पृथ्वीनारायण साह जन्मिदैनन्
जुन नेताको पचास प्रतिशत भाषण नै देश विकासका योजनामा केन्द्रित नभइ अरु पार्टी र तिनका नेताको भत्सर्नामा केन्द्रित हुन्छ भने बुझे हुन्छ त्यो नेता देशको नालायक नेतामध्येको एक हो । Cr. Subin Bhattarai
म प्रधानमन्त्री ज्यु लाई आग्रह गर्ने चाहन छु एक पटक बि.पि को सिद्धान्त को अध्यन गर्नु भनेर अनि मात्र बुझ्नु हुन्छ प्रधानमन्त्री ज्यु समाजवाद भनेको के हो भनेर अनि तपाईंले बि.पि को समान गर्न सिक्नुका बि.पि को हुन भनेर राम्रो सग चिनु हुन्छ। हेरौ अब को पाँच बर्श सम्म बामपंथीको सरकारले के के गर्छ यो कुरा मात्र हो के वास्तवमा गर्छ भने थाहा हुन्छ। अनि आफ्नो तारिफ आफै गर्नु भन्दा जे जे हजुरको घोषणापत्र मा उल्लेख भएकोे कार्यक्रम लाई पुरा गर्न तर्फ लाग्नु।
विकास गर्न लाई बिबेक चाहिन्छ तर एस्तो मान्छे बाट के आस गर्नु .....अबको हाम्रो नेता बोल्न नसक्ने जिब्रो नभाको र काम नलाग्ने मात्र बोल्ने के पी ओली टुक्के जस्ता नेता चाहिदैन
के.पी. ओली जीले ५ वर्ष सरकार चलाउनु पाउनु पर्छ ,, शेर बहादुर जी जब सम्म कंग्रेसमा छन्, कांग्रेसको पतन निश्चित छ , most hated p.m. and senseless p.m. भन्दा कसैको आपत्ति नहोला, उसको कार्यकाल , मनमानी , सत्ताप्रेम सबै राष्ट्रिय पत्रिकामा middlepage article बनेर आएको छ, बोलि नबुझ्ने एक ठाउमा छ तर के बोल्दैछु भन्ने नि उहालाई थाहा नभएको देखेर हासो को पात्र मात्र भएर जानु भो, (सन्दर्भ : बाढीपिडित सामु दिनु भएको भाषण ,, साझा सवालको काण्ड , अरु धेरै छन्, उहाको कार्यकालमा भएको अनैतिक कार्यहरु, बिबेकशील साझा party लाई अझै खुट्टामा उभिन १५ बर्ष त लाग्ला नै, त्यतिन्जेल देश एमाले कै हात मा सुम्पेको देशको लागि फलदायक हुनेछ भन्ने लागेको छ
हरेक नेता भानौदाको यस्तै छ चालचलन , स्वच्छ छवि भएका त गनिचुनिका होलान तेइ नि खै कुन भीडमा , दाजु म कुनै party प्रेमी होइन, मलाई personally मन पर्ने भनेको बिबेकशील , अहिले भन्दा १ बर्षको facebook post हरु screenshot गरेर हजुरलाई देखाउने हो भने, मैले जति कुभलो ओली लाई शायद नै कसैले लेखेर share गरेका होलान , but time has changed,, we have sher bahadur deuwa in one side and k.p. oli in other,, जब सम्म कुनै पनि partyमा सरकारी जागिर जस्तै ज्येष्ठताको आधारमा partyका अदक्ष्य चुनिन्छ , तब सम्म potential भएका chance पाउनेवाला छैनन्, प्र.म. शेर बहादुर देउवाको कार्यकाल जति स्वार्थी र मनमानी कार्यकाल नेपालको इतिहासमा शायद नै कसैको होला, झन् भारतको बिरुध्दमा केहि भन्न गर्न नि नसक्ने, वहाको भाषण कहिले नि चित्त बुझ्दो रहेन र भएन, न नै वहाको विचार प्रस्ट छन्, भेडाहरुको leadership बाघले गर्छ भनेको , सबैले खोला तर्न सक्छन, तर बाघ भएनी बाधको टोलीलाई leadership भेडाले गर्छ भने, खोला तर्न सक्दैनन्, तेहि अवस्था छ ऐले congressको ,, यदि नौ महिने सरकार त्यति नै नरुचाएको भए अस्तिनै स्थानीय चुनाबको नतिजा शायद फरक हुन्थ्यो, मेरा कुरा गलत लागे हृदय देखि माफी पाउँ
कुनै पाटिले भासण नगरे हुन्छ सबै जनताले बुझिसकेका छन् कि बुढो गोरूले हलो तान्दैन भनेर बास यो कुरा बुच्नुहोस र बुढो नेता जत्ती सब आरामले सुत्नुहोस । हैन भने भासन गर्दा गर्देई सास नै सकियला।।।।।?
पहिला पहिला देशमा नाम निशान नभएका वलिजि बल्लतल्ल एकचोटी पार्टी प्रमुख के भयका थिए वहाँको बोलिमा अधिनायकवादको भाषण देखिन थालिसक्यो अरुलाई विभिन्नखाले गाली गलौज नगरी के समस्याको समाधान सहमतिबाट हुदैन?
नेपालको कनुन सर्वसाधारन जेल चलान हुन्दा सरकारी काममा आवेदन फ्रम पनि स्विकार्दैन तर यहाँ जेल बसेको मान्छेले सरकार चलाउने र त्यो नि छाती ठिकेर जेल बसेको छु भन्ने।
भएका नदिहरु सबै बेच्नु पर्छ हैन भने बाध लगाउनु पर्छ PM साहब। खानिहरु उत्खनन् गर्न दिनु हुदैन पैसा आउन छोद्छ।उद्योग कलकारखानाहरु खोल्नेहरुलाइ गुन्दा लगाएर जति सक्दो धेरै पैसा उथाउनु पर्छ।
ए नेता हाे तिमीहरू सबैको यस्ता थाेत्रे र बकम्फुसे अनि हानाथापकाे राजनीति कहिले सम्म हाे कुर्सी र भत्ताकाे हाेटाबाजि कहिले सम्म हाे अाफु बसेको अनि जन्मेको देश नेपालकाे बारेमा पनि केहि साेच्ने गर। जन्तालाई यस्तो थाेत्रे भाषणले मनाेरञ्जन् दिने हाेईन काम गरेर अनि देशकाे बिकाश गरेर देखाअाे, छिमेकी भनाैदाहरुले हाम्रो नेपालकाे सिमाना मिचिरहेका छन् किन। किन तिनिहरुलाई खबरदारि गर्न सक्दैनाै पहिला हाम्रो यति सुन्दर अनि प्यारो नेपालकाे सुरक्षा गर् नेपाल अामाकाे अाशिर्वात लाग्नेछ हाम्रो देश नेपालकाे धार्मिक स्थलहरुकाे सुरक्षा गर। भारतका चम्चाहरु हाे एमाले,काङ्ग्रेस,माअाेवादि। हाम्रो देश नेपाल माथि किन भारतले सधै हस्तक्षेप गर्छ (हाम्रो नेपाल त्यसको बाउकाे बिर्ता हाेर)पहिला देशलाई जाेगा भारतले अाैला उठायाे भन्दैमा जम्ले हात नजाेड तिमीहरू पनि अाैला उठाउन सिक भारत माथि। हामी साेजासिधा जनता माथि हाेईन। भारतलाई खबरदारी गर किनकि याे देश हाम्रो हाे र हामी सबैले हाम्रो देशकाे माया गर्नु पर्छ अनि सुरक्षा गर्नु पर्छ (हामी जन्ता त यति प्याराे शाेर्ग जस्तो देशका लागि मर्न पनि तयार छाै अनि मार्न पनि तयार छाै र हामी यहाँ भन्दा अरु धेरै सहनशील पनि हुदैनाै
हसाउने मन भए कमेडी फिल्म र सिरियलमा खेले भयो नि | येस्तो नेताको भासन कस्तो | डाकाहरुको जुन भासनमा पनि बृद्ध भत्ता मात्र हुन्छ | नेताहरु सबै बुढो भएर हो कि क्या हो, बृद्ध भत्ता मात्र खोज्चन | आफुले सरकारमा बस्दा गरेको प्रगतिको भासन गर्नु नि | कति बिकाश गरियो भनेर | अरूको आङ्मा जुम्रा हिंडेको देख्ने अनि आफ्नो छेउमै भैसी हिडेको पनि नदेख्ने | भासन हैन काम देखाउनु पर्छ | आफुहरु सत्यवादी बन्छन | नेताहरु को नै हुन्छन् र राम्रा | पाए सबै सर्पले निले जस्तो देशको सम्पति लुट्छन | मदन भण्डारी जीवित भएको भए के हुन्थ्यो होला कमरेड ओली जी ? आफ्नै सरकार हुँदा त पत्ता लगाएनन् , अझै रास्ट्रपति जस्तो माननीय पोस्टमा गएर केहि नगर्नेले धाक देखौछन |
Puran saru magar Haina tapaiko 3 pusta harule herdai aayekoxa purana neta purana parti harulai khaita tapaiko paali samma pani kei garena yo sab sattama pugna guff matrai ho aba naya pustalai naya lai chance dinu parxa vote naya parti lai dinu parxa aba pani puranalai chunnu vayo vane desh khatam hunxa
Speech is good but I wanna ask Mr. KP Oli, which cheaper transportation Nepal would use during left rule to export vegetables and fruits from Nepalto gulf countries.
भासण जसले नि गरेकोे छ तर बोलेर मात्रै हुदैन एमाले र माअोबादि न मिलेको भए देखथिस के भासण गरेको छस पहिले तहि माअोबादीले कति को हातमुख खुट्टा भाचो कति ला इ बलात्कार गरेको हो अहिले तेहिसंग मिलनु पयो