Тёмный

KP Sharma Oli on Dishanirdesh with Vijay Kumar 

RamSar Media Pvt. Ltd
Подписаться 2,5 млн
Просмотров 750 тыс.
50% 1

--------------Copyright @ Ramsar Media Pvt. Ltd.------------- Program: Dishanirdesh
TV: AP1 HD Television
Presenter: Vijay Kumar Pandey
Transportation: Ramesh Phuyal
Electrician: Rajesh Phuyal
Production Assistant: Sajan Kunwar
Makeup: Karishma / Bimala
Camera: Roshan/Amrit/Suman
Camera Head: Shivaram Shrestha
Graphics: Sunil/Ramesh
Music: Raprabin
Editor: Sanjay Udas
Assistant Producer: Allen Shrestha
Post Production: Lokesh Bajracharya
Director: Suresh Paudel
Broadcast Date: 30th May 2017

Развлечения

Опубликовано:

 

5 июн 2017

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 918   
@ReasonBastakoti
@ReasonBastakoti 7 лет назад
कि पि ओलि को फ्यान हरु यता हाजिर हुनुस्
@govindaacharya7835
@govindaacharya7835 7 лет назад
एमालेजनहरु लाई ओलि प्यारो लागेर पत्रकारलाई गलत देखेका हुन तर ओलिली कुनै पनि प्रस्नको उत्तर नदियर समय सकाएका छन..प्रश्न सिधा सोधेपछी उत्तर नि सिधानै दिनु पर्छ हामी जनतालाई अँखामा छारो हाल्ने काम मत्रै गरे
@sanjaypoudel1642
@sanjaypoudel1642 7 лет назад
Smaran rahos sabai lai its not an interview, its a talk show where the host drives the discussion to get some in depth analysis. Mr. vijay kumar is one the rarest quality journalists of our country. Its hurts looking how people treat such great minds of our country.
@bivekpangeni2468
@bivekpangeni2468 7 лет назад
यो विषयमा पछी कुरा गरौला यो विषयमा पछी कुरा गरौला भनेर विजयजीले धेरै पटक दोहोर्याउनुभो। आखीर कुरा चाही के को बारेमा गर्न चाहानुहुन्छ।
@prabhuacharya261
@prabhuacharya261 2 года назад
जो देशमा भलो हुने काम गर्दैन उनीहरूले मुखले सच्याउन खोज्छन यो देशको सम्बीधान चोर सम्बिधान छ यो देशका जन्ताको हितमा छैन भोटको लागी जे मन लागो तेही
@rbbahing3353
@rbbahing3353 7 лет назад
ओलीको मलाई सधै अवैज्ञानिक प्रतिक्रिया लाग्छ।
@kpnn123
@kpnn123 7 лет назад
पत्रकार महासायलाई देशको भन्दा भारतको बढी चिन्ता रहेछ। कुनै पनि देशको पत्रकारले पहिला आफ्नो देशको हितमा मात्र प्रस्न गर्ने गर्छन याहा त भारतको गुलाम पहिले देखि बनेको अब पनि तेहिगुलमी गर्दै जानू पर्छ भन्ने मनसायले सोधे जस्तो लाग्यो। ईतिहास देखि यो देसलाई बिकास हुन नदिने सान्ती स्थिरता हुन नदिई आफ्नो अनुकुल सन्धी संझौता गराउने र ईन्दिरा गान्धिले बनायको योजना अनुसार नेपाललाई कम्जोर बनाउने अनि सिक्किम भारतमा गाभे झै गाब्ने योजना अनुसार मधेशमा केही अंगिकृतलाई उचालेर पहिला तराईमा अस्थिरता बनायर चुनाब हुन नदिने अनि सके सम्म पुरै नेपाल गाभ्ने नसके तराईलाई जसरी पनि गाभ्ने योजना अनुसार भारतले केही मधेशी नेताहरुलाई प्रयोग गरिरहेको स्पष्ट छ।
@menukaiar8233
@menukaiar8233 7 лет назад
Krishna Bista india RAW ko bichar bokeko feel bho patrakar sanga
@rajdigitaltechno5040
@rajdigitaltechno5040 7 лет назад
नेपालमा मधेस हैन तराइ छ तेसैले पत्रकार महोदय आइन्दा मधेस हैन तराइ भन्ने गर,पत्रकारले जे शब्द पनि प्रयोग गर्दा हुने रहेछ यो पत्रकारको कुरा अनुसार,७ बर्ष सम्म पनि सम्बिधान बन्न नसक्दा जनताले हार खाइसकेका थिए,अब सम्बिधान बन्दैन भन्ने भान भैसकेको थियो र ७ बर्ष समय लगाएर बनाएको सम्बिधान `हतार´ मा बनाएको रे ! यस्ता पत्रकार देख्दा हासो उठ्नु स्वाभाबिकै हो। यसले भारतलाइ पिठमा बोकेर प्रश्न तेर्साउनु कत्तिको जायज सवाल होला? मतपत्र र गणना कार्य स्थल कब्जा भएर मतपत्र हानिनोक्सानी भएको खण्डमा पुन निर्वाचन गराउनु पर्ने कानुन छ। अब त्यहा क्षत्र कब्जा गर्नेकति ब्यक्ती थिए? सुरक्षागार्ड लाई अपहरण कि कुटपिट गरिएको छ?सुरक्षाकर्मिको जवाफ के छ? कब्जा हुदा निर्वाचन अधिकृत ट्वैलेट किन गएको त?कस्तो ट्वाइलेट हो फर्किदा ९० मतपत्र च्यातिय?दुई ब्यक्तीले कसरी अरु दर्जनौ ब्यक्ती लाइ कब्जामा लिए? सारमा भन्न खोजेको यो कब्जा थिएन ,अलोकतान्त्रिक,अमर्यादित ढंगले च्यातिएको थियो तर निर्वाचन आयोगलाइ शेरे र प्रचन्डको दवाबमा पुन निर्वाचन गराउन लगाएका हुन। तेहि मतपत्र चिनिने जतिलाइ मतगणना गरेर हारजित जे सुकै होस एमाले स्विकार्छ भन्दाभन्दै के बिग्रेयो? कि जो चोर उहीँ ठूलो स्वर? कि जो बिरामी उहीँ धामी??
@shivakc1057
@shivakc1057 7 лет назад
बिजय भन्ने पत्रकार कुरुर मनसाय भएको मान्छे रहेछ।।। प्रस्न गरे पछि पूरा भन्न दिनु जरुरी छ खाते पत्रकार ।।।
@umaadhikari366
@umaadhikari366 7 лет назад
omg what a journalist of Nepal
@LaxmanDhangadhi
@LaxmanDhangadhi 7 лет назад
महान पत्रकार हो भन्ने मा कुनै शंका छैन ! तर अथिति बोलाएर प्रश्न गरे पछि जवाफ दिने समय पनि दिनुस्
@prabhupoddar2383
@prabhupoddar2383 7 лет назад
Great 👍🏼 once more inviting khadag oli ji Lai , anee topic new hunu paro , !!!
@rishiacharya7252
@rishiacharya7252 7 лет назад
कुरा ठुस्दै पछि बोलौला भन्दै यकोहोरो अघि बढ्दै बोल्नै नदियर के गरेको विजय जी ??? अन्तरवार्ता लियको शैली देख्दा लाटो रिस उठ्यो कि कुरै नालिकल्नुस कुरा निकलेसी प्रस्ट बोलेर बुझाउन दिनुस !!आजको नेपाली राजनीतिक फाटमा नेकपा यमालेका के पी ओली जस्तो सक्क्षम र देशप्रेमी नेता अरु कोइ छैन l आज बाट त् झन् आधा जिब्रो भयको शेर ब देउबा ( बोलेको १५ % पनि बुझिदिन ) प्र मन्त्रि बन्दा देशको ताला चाबी भारतलाइ बुझ्याको भान हुदैछl भारतीय बिस्तारबादी नेका र माके ले देश बर्बाद पारिसके रक्क्षा गर पशुपतिनाथ !!!!
@dammarbahadur6804
@dammarbahadur6804 7 лет назад
Rishi Acharya
@ozhabhupesh9869
@ozhabhupesh9869 6 лет назад
tapai haru le...bijya sir ko puraano styl heru vaako xaina..jaba - rish dhamaa patrakaaritaa maaa aayenai thyena !!!
@bipinbhattaraihd
@bipinbhattaraihd 7 лет назад
37:27 " Flying Kick" haha !
@Magarking852
@Magarking852 7 лет назад
डियर पाण्डे सर तपाईं धेरै हिन्दि भाषा उच्चारण गर्नु हुन्छ किन ???? अनि पाहुना बोलाएसी प्रश्न आफै गर्ने उत्तर नि आफै दिने प्रयास किन गर्नुहुन्छ ???? कमसेकम पाहुनाको बिचार लाई व्यक्त गर्न दिनस…
@basnetthalraj6958
@basnetthalraj6958 7 лет назад
पत्रकार ले प्रश्न अाफै साेधेर अाफै जवाफ दिनु थियाे भने कि अन्य अतिथि बाेलाउनु पर्याे कम्सेक अतिथिकाे अाधारण पनि राख्न दिनु पर्याे याे त अन्तर वार्ता नाई भएन
@sachitdevkota7689
@sachitdevkota7689 7 лет назад
अन्तर्वार्ता हेर्दा, विजय कुमारको प्रश्न र ओलीको जवाफ सुनिसकेपछि केमन्ट हेर्दा लाग्यो, यो देशको विकास नभएको कारण जनता नै रहेछन्। पार्टीगत र व्यक्तिगत आस्थाबाट माथी उठेर हेर्ने हो भने विजय कुमारको प्रश्न सोधाई १०० प्रतिशत सहि छ। विजयकुमारले अन्य अन्तर्वार्तामा पनि यसरी नै प्रश्न गरेका छन् चाहे त्यो बाबुरामलाई होस् वा रविन्द्र मिश्रलाई । तर ओलीलाई सोही ढंगले प्रश्न गर्दा पत्रकारालाई गाली गर्ने (ओलीको झै अरुलाई गाली गर्ने व्यवहार) कमेन्ट गर्नेहरुमा देखियो। लोडसेडिङ हटाउदा समेत राम्रो गरिस् भनेर भन्न नसक्ने उखाने, गफ पेल्ने, साहित्य पेल्ने, वाक्य वाक्यमा गहकिलो विशेषण घुसाउने र जतिबेला पनि अरुकै खेदो खन्ने परिपाटीको मानसिकता विकास गरेका ओली नाकाबन्दीको बेला राष्ट्रभक्तिको भाषण गरेर बाहेक अन्य एउटा पनि काम गरेर चर्चित भएका होइनन्। भूपो शेरचनले त्यसै हल्लै हल्लाले चलेको देश भनेका होइनन्। यहाँ चिप्ला कुरा गर, मख्ख पार वास्तविकता छुट्याउन नसक्ने जनता पछि पछि लाग्छन्। अनि भुत्रोको अमेरिका र स्वीट्जरल्याण्डको विकासको गफ दिन्छौ। अमेरिका र स्वीट्जरल्याण्ड अरुको खेदो खनेर र हावा गफ पेलेर विकसित भएको होइन्। न मैलै ओलीको खेदो खनेको हुँ, ओली यस्तै छन् र यस्तै हुनेछन्, उनको अधिकारको कुरा हो, जे सुकै हुन्। तर तीनै कर्म हिन विचार र आदर्शले देश चलाउने भए म अहिले देशको राष्ट्रपति भइसक्थे। गफ पेल्न हामीलाई नि आउँछ तर बुद्धी लिएर जन्मेको छु, गफ र वास्तविकता छुट्याउछु। सिधा प्रश्न सोध्दा ल्याङ्ल्याङ भाषण पेल्ने । सिधा जवाफ दिन सकिदैन। बाबुरामलाई गाली गर्छौ तिमीहरु, विजयकुमारले नै लिएर अन्तर्वार्ता हेर्नु नि, ल्याङ् ल्याङ गरेका छन्, खुलेर भनेका छन् सिधा सिधा । बाबुराम राम्रो ओली नराम्रो भनेको होइन, तर यो जुन परिपाटी बनेको छ नि सिधा प्रश्नको घुमाएर जवाफ दिने, त्यसमा ओली १ नम्बर छन्। ओली चतुर मान्छे हुन, फुस्ल्याउन ललाइ फकाइ गर्न । यस्तो घुमाएर सिधा प्रश्नको एउटा सिधा जवाफ दिन नसक्ने, लम्मेतन्ने भूमिका बाँधेर के नेपाली विषयको विवेचनात्मक उत्तर दिन लागेको हो र ? घुमाइ फिराइ कुरा गर्दा, बिचबिचमा अरुलाई गाली गरेर आफु माथी उक्लने शब्दहरुले बिस्तारै ती व्यक्ति मनपर्न थाल्छ अनि भूलिन्छ वास्तवमै यी व्यक्तिको वास्तविक व्यक्तित्व चाहि के हो त ? यस्तो सामान्य मनोवैज्ञानिक असर पनि आफुमा परेको देख्न नसक्ने अनि उल्टै सिधा प्रश्न गर्न खोज्ने र भूमिका धेरै बाँधिएपछि सिधा उत्तरको अपेक्षमा बिचमा अर्को सिधा प्रश्न राख्ने पत्रकारमाथी जाइलाग्ने यी कमेन्ट लेख्ने महानुभावहरु कति पढेका हुन, कति बुझेका हुन अनि आफु रिगाँइएको कुरा ख्याल राख्न नसक्ने नै हुन्न। धिक्कार छ !
@arjunnepali7834
@arjunnepali7834 7 лет назад
good kp oli miler deslai chalaunu parxa aaja hajur ko kura sai xa r deslai aagi balaunu parxa
@laxmandulal670
@laxmandulal670 7 лет назад
अहिले सम्म हेरेको बिजय दाइ को ईन्टरभिउ मध्ये खराव ईन्टरभिउ ...यो ईन्टरभिउमा के पि ओलिलाई नराम्रो चित्रण गर्न खोज्नु भयो....कम्सेकम बोलायेको अतिथिलाई बोल्न त दिनुस...आखिर ईन्टरभिउ कस्को निम्ति हो?...तपाईं वा जनता ?...
@binayakchhetri5939
@binayakchhetri5939 5 лет назад
Kp oli le pm vayera desh ko pragati vako cha..aahaaa..
@VikashGupta-xh6uv
@VikashGupta-xh6uv 7 лет назад
मधेसीको माग किन समाबेश गरिएन मधेस चाहिँ नेपालको तेहा बस्नेहरू लाई किन पछाडि परियो तेति जनता मरियो तै पनि केहीभएन
@sucltamang7614
@sucltamang7614 7 лет назад
Vikash Gupta 50lakh khojna janxan janata ny testoi maag rakhni ho vane madhesi dallai vote deu jitau ani balla kura hunxa.vote jitxa 5 6 sit n maag rakhxa bahumat lyaye jatikai.mahato,yadav,tripathi,sike rautko paxi hidera n modiko kura sunera poisako lovma andolan garne toit kun chahi loktantra ho n policelai vala hanne,baccha marne
@tsheringsherpa4933
@tsheringsherpa4933 6 лет назад
नेपाल, नेपाली र नेपालको स्वाधिनता, राष्ट्रिय सुरक्षाको विषयमा विगतमा भएका राष्ट्रीयता विपरित विभिन्न सन्धी सम्झौतालाई मध्यनजर गर्दै नेपाली राजनीतीलाई उचाईमा पु¥याउन महत्वपुर्ण भुमिका खेल्नुहुने नेताज्यू केपी ओलीलाई नमस्कार । किनकी बस्छौ नेपालमा अनि भाडाका राजनितीकर्ता, त्यसका वत्ता हरुको सोचलाई मध्यनजर गदै यो समय सम्म सुस्वास्थ्य तथा सुविचार र राष्ट्रिय हितमा असल सोच राख्ने नेता नेपालमा विरलै मात्र भेटिन्छन ।
@livetv4590
@livetv4590 7 лет назад
वाओ वाओ बिजय जि को कोपाई दरो छ !
@parbatisirengchongbang1500
@parbatisirengchongbang1500 2 года назад
Xujjyuhhuhh.o.úhyyýyyyyyygnmmI
@kamalacharya7321
@kamalacharya7321 7 лет назад
यो प्रश्न सोधेर उत्तर न आउदै अर्को प्रश्न थप्ने अरुलाई बोल्ने नदिने हो भने के अन्तर्वार्ता लिनु ? धमला को शैली आयो भन्ने कमेन्ट पनि देखे साथीहरुको मलाइ पनि सहि लाग्यो l
@thebloosomarts1166
@thebloosomarts1166 7 лет назад
Kamal Acharya ji. yo Tukke lai boln diye 5 hrs ko interview hunuparxa. short cut interview bujhnu paro.
@pratapdasnepalidol4628
@pratapdasnepalidol4628 7 лет назад
Salam xa yo patrakaar
@narendraacharya3083
@narendraacharya3083 7 лет назад
होइन विजयलाइ हिन्दी भाषा कति मन परेको हो, अनि बोल्न त दिनु पर्यो नि मुन्छेलाइ प्रश्न सोधिसकेछी।।।
@narayanshrestha3259
@narayanshrestha3259 7 лет назад
जुन उत्साहका साथ बिजय कुमारसंगको अन्तर्वार्ता हेरिन्थ्यो , अब त्यो उत्साह रहेन। जुन गम्भीरताका साथ प्रश्न सोधियो, त्यति धैर्यताका साथ उत्तर सुनेको देखिएन।
@shaisagar7072
@shaisagar7072 7 лет назад
मलाई त छ आपत्ति कसरी काङ्ग्रेसले जिते अझैसम्म बुझेका छैनन् हाम्रो नेपालीले काङ्ग्रेसलाई भोट हाल्ने जनता कस्तो खालको हो खौं कहिले बुझ्लान् !!
@babuthapa
@babuthapa 7 лет назад
बिजय जी तपाईको Question सोदैको तरिका Chitta bujdo भएन, Question सोदनी अनि पुरा भन्न नपाउदै फेरी अर्को,...कस्तो interview ho yo??? कस्तो nature को मान्छे सग interview गरिरनु भाको छ.... कस्तो मान्छे लाई लेउनु भाको छ...... त्यो मान्छेको येसो अलि अलि अनुसन्धान गर्दा राम्रो होला...... अनुसन्धान गरेर Question गर्दा राम्रो होला ....कत्त्ति चित्त बुज्दो भएन ,......
@anirudhsah1644
@anirudhsah1644 7 лет назад
किसानहरुलाई सफल किसानको कथाले दिशानिर्देश गर्नु नेपालमा आजको आवश्यक्ता हो । यो कुरालाई मनन गरेर आगामी अन्तरवार्ता सफल क्रियाकलापको भिजुअल सहित हेर्न पाउँ ।
@matrikapoudel9244
@matrikapoudel9244 7 лет назад
बिजय कुमार जि प्रतिसोध को प्रस्न मात्र सोध्हा बरिस्ठ हुन्छु जस्तो लाग्छ हो? यी पत्रकार मेरो सम्मान को तह भन्दा धेरै तल पो रैछन त ।
@binodsing6761
@binodsing6761 7 лет назад
पाण्डे जि तपाईंको जिज्ञासा म मदेस बन्द तराई नेपाल बन्द धेरै राम्रो होला तर तपाईंको प्रस्न मा आली कात सन्खा छ कतै तपाईं पनि पररि बट संचालित जस्तो देखिन्छन् नि ?
@jeetbahik3683
@jeetbahik3683 7 лет назад
यो पत्रकार ले अन्तर्वार्ता लेको हो कि देको हो बे
@lokghlan5752
@lokghlan5752 7 лет назад
6,7 patak yo programe here ,malai programmer patakkai thik lagena .sudhar garnu paryo bijay ji
@omkarki1516
@omkarki1516 7 лет назад
except few overall question n answer both are equally crucial n good...
@kewaldhakal9680
@kewaldhakal9680 7 лет назад
best पत्रकार बिजय कुमार गहकिलो प्रस्न छ सबै
@ronishghale3738
@ronishghale3738 7 лет назад
प्रश्न सोध्ने शैली चैँ माने के!उस्तैलाईत उत्तर नै आउँदैन यार!जटिल प्रश्नहरु प्राहार गर्छन!बिजय कुमार पाण्डे सरले!✋✋✋
@yubrajkharalsharma9859
@yubrajkharalsharma9859 2 года назад
KP Oli kahilepani aafutala parna mannewala chhaina ahankari ko rajaho.
@harishrestha6292
@harishrestha6292 7 лет назад
पत्राकार बिजय कुमारले यो अन्तर्बार्ता हेर्ने हरुको कमेन्टबाट पाठ सिक्नु पर्छ भन्ने लाग्छ । म Anmol जी को कमेन्ट्मा सहमत राख्दछु ।
@gangathapa3314
@gangathapa3314 7 лет назад
केपी जि बिजय कुमारको कार्यक्रममा अन्तरवार्ता दिन कहिले पनि नआउनु होला । यो वार्ता हेरेर मेरो नजर मेरो सोचाइ बाट बिजय कुमार धेरै गिरो
@krishalbudhathoki915
@krishalbudhathoki915 7 лет назад
Vijay Kumar should study and talk about real practical issues, rather than being over smart.
@monmagar2423
@monmagar2423 7 лет назад
Vijay Kumar please do not ask unwanted question , if u want asked such question let him complet what he want to say ok, If u know every thing why don't u become president, u. fool
@sagoon8291
@sagoon8291 7 лет назад
साचै विजय सर तपाई किन यति आत्तिनु भाको???? प्रश्न किन सोध्नु उत्तर पाउनुलाई होईन र??? तपाई त उत्तर नै सुन्नु खोज्नु हुदैन त ??? तपाईको एकदम शुभ चिन्तक परे म तर पनि यो अन्तरवार्ता हेरेर खल्लो लाग्यो मलाई । यस्तो कुरामा ध्यान दिनु भयो राम्रो हुन्थ्यो होला ।
@asbin.mgr21
@asbin.mgr21 7 лет назад
कृपया आउने एपिसोदहरुमा प्रश्न गरिसकेपछि पुरै उत्तर सुन्न पाइयोस् बिजय सर....यसरी अन्तरबार्ता लिँदा आफ्नो मात्रै हैकम जमाउनु गलत हो.... सबै कुरा ओकल्न लगाउनु तपाइमा क्षमता छ तर सबै तपाईं जस्तै बुझ्ने हुँदैन साच्चै जनताको निम्ति अन्तरबार्ता लिनु भएको हो भने सबै कुरा भन्न दिनुस् नत्र ब्यक्तिगत रुपमा क्यामेरा पछि लिनुस्।
@santoshbhandari8753
@santoshbhandari8753 6 лет назад
Bijay kumar you are genius.
@johnlim3439
@johnlim3439 7 лет назад
u can smart bijaya sir but u can't try to over smart!!! नेपाली जन्ताको खिल्ली उडाउन खोज्यो तपाईं को बिचारले।।
@MrBinod576217
@MrBinod576217 7 лет назад
बिजय कुमार सरले संयनता गुमाउन थालेछन - अन्तर्वार्ता लिन बोलाएका अतिथि भन्दा आफ्नै कुरा बढी, यार कुरा सिद्याउन त दिनुस। तपाईका गफ हैन, ओलीले के भन्छन त्यो सुन्न पो हेर्छौ त तपैको कार्यक्रम - यो तालले त तपैको कार्यक्रम फेरी जिरो हुन्छ, मैले आधामै तपैको यो कार्यक्रम हेर्न छोडे।
@rajendrapangeni5309
@rajendrapangeni5309 7 лет назад
पत्रकारको प्रश्न गर्ने शैली स्तरिय महशुस भएन | नेपालको एक उच्चस्तरको सम्मानित पूर्व प्रम र ऐतिहासीक एबम शक्तिशाली राजनैतिकदलको अद्दक्ष्य संगको प्रश्नोत्तर स्तरीय र गर्बिलो ढंगमा भैदिएको भए हुन्थ्यो | अतिथिको भन्दा प्रश्नकर्ताको talk role बढी देखियो यद्दपी उहाँ मलाइ मन पर्ने सम्मानित पत्रकार हो र मैले उहाँको आत्मा कथा किनेर पढेको छु|
@rajuDC
@rajuDC 7 лет назад
Everything has expiry date. I think Bijayji is expired. Having listened from BRB, Rabindra Mishra and now KP oli I think his approach is "I know all". Now no more!!!
@dhiren6408
@dhiren6408 7 лет назад
सोधेको एउटा प्रश्नको सिधा उत्तर देको छैन l म गर्छु आग्रा को कुरा शम्दी गर्छन गाग्राको कुरा भने जस्तो
@rameshmarasini7789
@rameshmarasini7789 6 лет назад
Dhi Ren सिधा उत्तर दिने विद्यार्थीले हाे, न कि नेताले साथी ,,,,,
@chujalpokharel2464
@chujalpokharel2464 7 лет назад
Vijay sir, it would be better to avoid "Hurry up" during such interaction...
@avishekpandey4477
@avishekpandey4477 2 года назад
अपराधी गुट र आतन्ककारी गुट विचको समझदारी अन्त्ररगत बनाएको नेपालको सम्विधान पार्टिका झोले सभासद र आर्थिक प्रलोभनमा दवाब र प्रभावमा लादिएको जनताहरुको प्रतिवद्धता र भावना विपरित लादिएको सम्विधानकै कारण सभासद खरिद बिक्री गराउने पद्धतिको बिकास सङ्गै मुलुक पराधिन र परनिर्भर उपनिवेश बनाउन अग्रसर गराउने नेपालका सत्ताधारी राजनितिदलहरुको दैनिकचर्या बनाइनु नेपालका गद्धार नेताहरु र निजका कार्यकर्ताहरुको अराजकतामा खेल्ने गुटगत दलगत नैतिक हिनताबोध कृयाकलाप के नेपालका राजनितिदलहरुको दैनिकचर्या बन्दैजादा सम्म राज्यले सहि मार्गनिर्देशन गर्नै सक्दैन।
@navingauli
@navingauli 7 лет назад
thank you Bijaya dai for this wonderful interview. i think i know why you interrupt kp oli and other peoples while giving answer, because you know the answer before questioning and you want him or her to take to right path. we know our politician are good in speaking and changing their language and diverting the situation. thank you for your effort .........
@ArjanKC
@ArjanKC 3 года назад
I am glad you get it ☺️🙏
@You-And-Me22
@You-And-Me22 2 года назад
The first place I*
@sarojnepal4654
@sarojnepal4654 7 лет назад
मसक्क मस्किएर चम्चागिरी गर्नु पत्रकारिता होईन । पत्रकारित भनेको कडा अख्तियारि हो । बिजयजिको प्रस्तुतिप्रति सलाम ।
@mansoonmagar7743
@mansoonmagar7743 7 лет назад
पत्रकारले नै प्रस्न गर्ने, आफैले बुझ्ने र आफैले उत्तर दिने भयपछी एकान्तमा अध्यारो कोठामा लगेर आफ्नो मनमा लागेको कुरा सोधे भैगोनी ! हामी जस्तो सर्बसाधरण मान्छेले कसरी कुरोको चुरो समात्ने ? न हामी भाषा बिज्ञ न राजनैतिक विश्लेसक !
@phenomenalperson7048
@phenomenalperson7048 7 лет назад
Bijay kumar pani Hrishi Dhamala ko path ma hinna thalyo jasto lagyo. purai purbagrahi vayera question gareko prasta hunchha. prasna ma aarop lagaune tara teslai clear garna nadiye arko prasna rakhne #iamwithkpoli
@kbadal9869
@kbadal9869 7 лет назад
बिजय सर प्रश्न शोधेपछी त्यसको पुर्ण जवाफ पनि लिन जान्नुस्न महासय किन रिशी धमलाको पारा देखाउनु हुन्छ
@KcUtsab
@KcUtsab 7 лет назад
jun kura pahila tha cha tyo kina sunnu vanera hola ni, yo program herera kei naya kura jane po program hereko mazza huncha ni haina ra?
@dhurbasagar8405
@dhurbasagar8405 7 лет назад
K Badal बिजय कुनै पत्रपत्रिकाको सम्बादाता हैन्न जो प्रश्न सोधेपछि। उत्तर लिनु पर्ने" उहाँ बिस्लेश्क हो बिस्लेसण गरेर निकास दिने र दिन सक्ने बारे छलफल गर्ने ।
@tekandramagar189
@tekandramagar189 7 лет назад
K Badal बिजयलाई धमलासगँ तुलना सहि छ या छैन।।
@estupidestinky4702
@estupidestinky4702 7 лет назад
प्रश्न मात्र सोधेर उत्तर नलिकन बिस्लेसन गर्ने कस्तो बिस्लेसक हो, सम्बाददाता नभएपनि विजय सर को काम Journalism हो! He is not an analyst, he is senior journalist.
@Roman-br2qr
@Roman-br2qr 7 лет назад
aafai sodhne ,aafai utar dine ,aafai bujne, aafai bislesan garne bhaye, tv ma kina dekhaunu paryo , aafai herera base bhai halyo ni....tara bijay sir lai kina dosh dine ...patrakarita ma bodhisatva prapta garyau bhanera uchalne hami janata nai ho ani bijay sir pani tyehi thanchan aba..
@umeshsundash6226
@umeshsundash6226 7 лет назад
बिजय जी को धेरै थोरइ कार्यक्रम मैले पनी हेर्ने गरेको छू , वहाको पत्रकारिता मलाई मन पर्छ / तर आजभोली मैले महशुस गरेको कुरा, वहा भारतको भक्त नै हुनुपर्छ / हिंदी मा निक्कई राम्रो दखल देखिन्छ/ ओली जी लाई उखान भन्न नदीने, अनी आफुचाही हिन्दीमा दिने / सोच्नूस है, पांडे त भारतीयहरुको पनी थर हुन्छ नि , तपाईको नगरिक्तामा औला उठलान है !!!!!!
@dipengrunzze
@dipengrunzze 7 лет назад
aafno Kura samarthan nagarne bitikai jo sukai lai Pani tharkaune hepne michne nakaratmak soch ka dhani kp oli ji lai bijay ji le taha lagaune kosis garnu vayeko ma dhanyabad!!
@govindsubedi5532
@govindsubedi5532 7 лет назад
Vijaykumar pani Risi Dhamala pathma jana lageki vanne van po vo ta! Question 1 minuteko rakhne-answer 15 second ko khojne.....Bichaima katne.....Question ghumaune- answer sojho magne.....Baru Dhamala sidha ta sodhne garchan....Vijaykumar Prati samman sahit patrakaritako uttarardhama ahileka kehi anye Young Journalist sanga kehi sikne ho ki?
@manidulal5758
@manidulal5758 7 лет назад
Wonderful
@user-ty2qc7km8s
@user-ty2qc7km8s 7 лет назад
KP Oli लाई Vijay Kumar ले लगाम नलगाउने हो भने यी बुडा बा 2 घण्टा बोल्न बेर लगाउँदैनन्, यति बुझ्न नसक्ने भेडा नेपाली लाई के दोष लगाउनु. हाम्रो स्कुल कलेज नै तै स्तरका छन् ।
@naraharipokharel2758
@naraharipokharel2758 2 года назад
मतदानलाई अाधुनिक प्रविधिसँग जाेड्नुपर्छ ताकि एकको मतदान अर्कोले दिन नपाअाेस । अफिसमा कर्मचारीले हाजिरी लगाएजस्ताे ।
@sunilsuwal2633
@sunilsuwal2633 7 лет назад
vijaya kumar ... question pachi answer sunus bichma question nagarnus ...tapai ko afno bibek kam vayejasto chha hai
@gajendramagar5065
@gajendramagar5065 7 лет назад
बिजय जि ले पनि ॠसि धमला को पारा ल्याउन लाग्नु भयो है
@techbuzz1507
@techbuzz1507 3 года назад
उनि सधैँ येस्तै हुन् | उनको आफ्नै ब्रान्ड छ l
@krishnakedem1295
@krishnakedem1295 7 лет назад
बिजय सरले राजनीतक व्यक्तिहरु संगको अन्तर्वार्तामा अबको नेपालमा ठोस् बिकाश सम्बन्धि योजनाहरु के छन् ? कसरि गरिन्छन ? कुन स्केलमा ? कुन रफ्तारमा ? र भ्रष्टाचार टोलेरेन्स सम्बन्धि यी दुइ कुरा समाबेश गर्नुहोस भन्ने अनुरोध गर्छु । धन्यवाद !
@wangsusherpa2551
@wangsusherpa2551 7 лет назад
बिजयले पुरा उत्तर नलिनुको अर्थ ओलीले सही उत्तर दिई रहेको छैन त्यसैले सही उत्तरको लागी प्रस्नलाई अरु स्पस्ट पारी दिएको हो
@khadkakaji7580
@khadkakaji7580 7 лет назад
There might be 1000 controversy regarding Kp oil but he is the one who stood against Modism. He is the one who make us dream in worse time too. This height I don't see in other Uml leaders and I have nothing to do with UML and I am supporter of bibeksheel and sajha party. I have respect for this guy. Former PM and Future PM Oli Sir
@techbuzz1507
@techbuzz1507 3 года назад
Oli is the only bad ass in the UML party. Others are as snitches as any other. He has clear stand for his path, a rarity among others.
@rajanu1886
@rajanu1886 7 лет назад
why using hindi bijay ji?
@Subinrai82
@Subinrai82 7 лет назад
बिजय जि तपाईं को प्रस्न गर्ने तरिका ठिक छ तर बिच मा उतर नै न आइ किन कुरा कत्त्ने हो ?? बोल्न दिनुहोस्
@mamabhanjaproduction1795
@mamabhanjaproduction1795 7 лет назад
कार्यक्रम माजले हेरियो ।तर अरु कार्यक्रममा जस्तो हेर्नू माजा आयन । कारण प्रश्नमा पाण्डे सरको जुन छवि थियो त्यो पटकै पाइएन । आयश्यता बन्दा बढी देबत्व करण भयो कि ओलि काका प्रती ।
@subhashkadariya9079
@subhashkadariya9079 7 лет назад
Pandey sir, U are mostly using the word"madesh".this is a new word forcefully imported from INDIA.For ur kind information I would like to inform that, there is only three terminology used to describe The whole NEPAL, i.e HIMAL,PAHAD and TERAI. And please keep patience of listening.
@sandeepatheist343
@sandeepatheist343 7 лет назад
True
@basudevpuripuri2824
@basudevpuripuri2824 7 лет назад
निस्कर्श बिहिन अन्तरबार्ता ,अन्तरबार्ता लिन बोलाको कि आफ्नो बिचार वेक्त गर्न बोलाको ?
@ArjanKC
@ArjanKC 3 года назад
Try interviewing Oli, lol 🤣
@samundrapp506
@samundrapp506 7 лет назад
एउटा पट्यार लाग्दो अन्तर्वार्ता .कुनै आकर्षण छैन बोलि मा, कुनै बिश्वास दिलाउन सक्ने तर्क छैन. मात्र छन् उनै पुराना कुहिएका रटान .
@belbahadurkarki1155
@belbahadurkarki1155 2 года назад
यो दिशा निर्देश को काम यो देशमा सुशाश्ंंन हामी नेपाली जन्ताले नै खोज्नू पर्छ धन्य बाद जय नेपाल ""?
@ArjanKC
@ArjanKC 3 года назад
Amazing 👏Thank you for your courage and constant dedication Bijay jee. 😊🙏
@pawanlalrajdhami6308
@pawanlalrajdhami6308 2 года назад
सुनसरी जिल्ला रामधुनी बाटरेगुलर
@manditaphuyal801
@manditaphuyal801 2 года назад
Sfaflflllfljl
@bisnubhattarai658
@bisnubhattarai658 7 лет назад
rishi dhamala ra yo patrakar yeutai raixa yar .bolna didaina
@jaisisurzjaisi2644
@jaisisurzjaisi2644 7 лет назад
्पाण्डे सर तपाईं बरिस्ठ प्रत्रकार भएनी तपाइले इन्ट्भिउ लिन दिलभुषण पाठक बाट सिक्नुहोस ।जुन तपाईं को प्रश्न को शोधनु हुँदै अर्को प्रश्न शोध्नु हुन्छ।
@matrikapoudel9244
@matrikapoudel9244 7 лет назад
यो पत्रकार लाई म वरिष्ठ हु म नि ठुलो हु भन्ने घमण्ड चडेछ यस्को नि उल्टो दिन गन्ती सुरु भयेजस्तो छ ।बा बा कस्तो अनुत्तरदाइ।
@iampratin8530
@iampratin8530 7 лет назад
how can i disrespect him? he is appreciative person ever...he is our god father of our nation...he is great enough
@sibamofficial467
@sibamofficial467 2 года назад
Aba k vannu hunxah??😂🤣
@nirmalbanjara7884
@nirmalbanjara7884 7 лет назад
Dear Mr Vijay Kumar , i seriously feel that you are in a position to make yourself as a great great journalist and what you say bla bla patrakar , ( i dont support any party though ) but as it seems you just tried to present yourself as strong but you didnt let your audience to get some good answers and clear responses ! Plz ask him that what is Madhesh to Nepal ? How can it be addressed so that every nepalese can hear it, i myself belong to Ktm but i would like to hear about madhes too . i love madhes and they need to be addressed . plz think through in your next interviews you ruined my 58. 37 mins as i was trying to get some answers and that you didnt let ! that's not how you make yourself great interviewer . its not lose or gain thing dhaait too desperate from you !
@rajanilama4018
@rajanilama4018 2 года назад
एउटै कुरा पूरा हुन दिदैन ।।।। प्रश्न माथी प्रश्न
@jamansingh9460
@jamansingh9460 7 лет назад
I'll salute n respect to u kp oli jhukna Milne samma matra jhuknu parxa aafai vachine gari jhuknu hudaina I like it...
@devrimal6951
@devrimal6951 7 лет назад
आदरणिय बिजय कुमार सर अलिक अधैर्यताको आभास भयो अलिक धैर्य हुन सके राम्रो अनि हाम्रो नेपाली भाषामा पनि राम्रा राम्रा र मिठा उखान छन हिन्दी भाषाको साहारा लिनु पर्ला जस्तो लाग्दैन ।।।कृपया सुध्रीने कोसिस गर्नु होला ।।।
@ciscotutor2225
@ciscotutor2225 7 лет назад
great answers by oli
@pradeepshrestha2335
@pradeepshrestha2335 7 лет назад
के पी को सुरुवालको इजार तान्ने कोसिसमा, पाण्डेजी आफै नाङ्गिनु भएछ !!! यस अन्तर्वार्तामा वहांको प्रस्तुति हेरेर र यहाँ बर्षेका अधिकाम्स प्रतिक्रिया पढेर यस्तै लाग्यो/बुझें I
@vasuboy20
@vasuboy20 7 лет назад
Khai bijaya ji.. .kati aas thyo yo interview bata, conclusive kura kei ayena.. .ani tapai ko questions, sansaar ma kun desh testa xan jasko sambadha barabaar xa ko answer chai barabaar vanni sabdha lay equality vanxa ki equity? Tyo afai bujeyra prasta pardinu hos
@nepalsovereign5487
@nepalsovereign5487 7 лет назад
के पी ओली एक पात्र हुन् जसले अन्तिम समएमा भए पनि स्वाभिमान र आत्म निर्भर नेपालको एजेन्डामा जोड दिएका छन् / हामी नेपाली आफु नेपाली हुनुमा गर्व गर्नका साथै नेपालको विकास र सम्ब्रिदीका निमित्त केहि बुदाँ हरुमा समिक्षा गरिनु अपरिहार्य हुन्छ / १. हामी कुन कुन बिषयमा पर-निर्भर छौ ? जुम्लामा स्याउ कुहिनु र जम्मु- कश्मिर बाट आयात गरिनु हाम्रो बाध्यता होइन / २. हामीले कुन कुन बिषयको परनिर्भरता आफै अन्त गर्न सक्छौ ? ३. कुन कुन बिषयमा हामी पर निर्भर हुन बाध्य छौ र कसरि यी बस्तु हरुको आयात निर्यात सहज गर्न सकिन्छ ? ४. छाडा सिमा र नेपाल र इंडिया बीचको मौद्रिक नीतिले नेपाली लाई फाइदा या घाटा छ ? #स्वाभिमान_नेपाल #आत्मसम्मान #आत्मनिर्भर #विकास #सम्ब्रिदी #केपी_ओली #SovereignNepal
@prayashghimire3340
@prayashghimire3340 7 лет назад
केपी ओली जस्ता नेता यो देशलाई खाचो छ ।बिजयकुमार जी तर तपाईंले बार बार हिन्दीमा उदाहरण दिदै हुनुन्छ नि किन??
@user-xu4pn9iu
@user-xu4pn9iu 7 лет назад
एउटा असल पत्रकारले प्रश्न सोध्ने तरिका यस्तै हुनु पर्छ । सधै गलत ब्यक्तिलाई पनि असल भनेर बोल्दा,प्रश्न सोध्ने परिपाटिले गर्दा नेता हरुमा सुधिर्ने,सोच्ने बाटो बन्द हुदो रहेछ । यस्तो क्र्श प्रश्न र तर्कले नेतामा सोच्ने बानी को बिकास हुन्छ ।
@mr.x2892
@mr.x2892 7 лет назад
थूक्क बिजय जी, तिमीलाई मेरो सम्मान आजको दिनवाट सक्कियो, निष्पक्ष पत्रकार होईन, कोंग्रेसी भारती दलाल जस्तो कूरो गर्नु हूदो रैछ
@basuaryal7737
@basuaryal7737 7 лет назад
KP Oli...... 👍👍👍👍👍👍👍👍👍👍
@KLEntertainment
@KLEntertainment 7 лет назад
KP is Perfect Leader for Nepal & Nepali..
@sibamofficial467
@sibamofficial467 2 года назад
aba k vannu hunxah😂😂??
@Kukdai
@Kukdai 7 лет назад
८ बर्ष लाएर बनेको संबिधान एस्तो रोइत अब कति बर्ष चाहिने. तेत्रो बर्ष आलु हेरेर बस्या त. टुनिसिया मा कतिजना सभासद रैछन नि .
@jebischeetri4241
@jebischeetri4241 7 лет назад
Bijai kumar lae maile good ptrkar thaneko thiya tar yo interview line saili thik lagen.
@manirai345
@manirai345 7 лет назад
How big education you achieve oli only 8 class 🤣 what can we expect from you ? your whole life crying and laying 😭 to become pm of Nepal. You don't have vision you need to learn from sher bahadur deuba. When you became pm of nepal and you visit India why you didn't short out with modi that( tarai duban ) ? 12 point agreement made in India that time you are keep quit why? Where did you sleep? Oli honestly tell to all Nepalies people did you pass even 8 class? Do you have certificate ? Don't bark like dog !
@gyantimsina2060
@gyantimsina2060 7 лет назад
whenever I see dishanirdes I always get two problems Vijaya Kumar suffers from: ego and politics. You must be open and objective to make any interview all acceptable . please try to follow the footsteps of Indra Lohoni .
@kailashgurung9657
@kailashgurung9657 7 лет назад
प्रश्न्को तुलनमा Oli sir को उतरमा दम देखियन Pandey sir ko altitude अगाडी oli gi को altitude छायामा परे जस्तो माने मैलेत
@lokessharma2188
@lokessharma2188 7 лет назад
bijay sir namaskar maile tapai ko progremme frist time herdai chhu malai drerai dhukh lagiyou. tapai ko yo hargat dhekher plz change yours mind?
@bidurparajuli5307
@bidurparajuli5307 7 лет назад
बिजय सर पत्तर पत्तर बोलेर बाठो हुनु भन्दा प्रशनको जबाफ पर्खनु होस।
@Mr.Sarojgurung
@Mr.Sarojgurung 7 лет назад
chor nai raixa ne. bijaya ta. yesto question garnu galat pakkai ho.
@gurungrajkumaro1
@gurungrajkumaro1 7 лет назад
तपाईंले चट flying kick हान्नु भयो loved it..
@hallelujah1983
@hallelujah1983 5 лет назад
बौद्धिकता घमण्ड नगर्दा हुन्थ्यो पाण्डे जी- एउटा सम्मानित क्षेत्रको व्यक्तीले अर्को सम्मानित व्यक्तिलाई सम्मान दिन जान्नुपर्छ । आफुमा सारै घमण्ड नगर्दा हुन्थ्यो- मान्छेमा ज्ञान हुनु धेरै राम्रो तर त्यो ज्ञान प्राप्तिमा व्यवहारको ज्ञान चाहिँ धेरै नसिकिएको देखियो ।
@pravashshrestha4301
@pravashshrestha4301 7 лет назад
Both r good man of the match Bijay.
@maxchheenal6779
@maxchheenal6779 7 лет назад
the most respectfull, talented, educated and bravest loveable prime minister of nepal ever...kp oli...we love you...
@devendrachongwang6981
@devendrachongwang6981 2 года назад
09⁰⁹⁹⁹l
Далее
आयो है ओली-राज । POWER NEWS
33:16
Я НЕ ОЖИДАЛ ЭТОГО!!! #Shorts #Глент
00:19
TOUGH TALK WITH KP OLI
58:57
Просмотров 21 тыс.
Khagendra Sangraula on Dishanirdesh with Vijay Kumar
51:51
On Air With Sanjay #312 - Tikaram Yatri
2:22:00
Просмотров 402 тыс.
Rabindra Mishra on Dishanirdesh with Bijay Kumar
59:17
Просмотров 531 тыс.
CK Lal on Dishairdesh with Vijay Kumar
57:55
Просмотров 145 тыс.
Опасный момент
0:23
Просмотров 3,2 млн