जीवन गोरेटोमा उपन्यासका लागि सन् 2005 मा साहित्य अकादमी पुरस्कारले विभूषित कृष्णसिँह मोक्तानको योगदान नेपाली साहित्यमा अत्यन्त महत्त्वपूर्ण छ। मूलतः आख्यानकारका रूपमा प्रतिष्ठित उनी पश्चिम बङ्गाल सरकारको संशोधनगृह (कारागार) विभागका डीजी पदमा पुग्ने पहिलो गोर्खा पनि हुन्। साहित्यकार मोक्तान दार्जिलिङ पहाडमा श्री सत्य साई सेवा सङ्गठन स्थापना प्रमुख व्यक्ति पनि हुन्। श्री सत्य साई सेवा सङ्गठनमा पुऱ्याउनु भएको आध्यात्मिक योगदानको उच्च कदर गर्दै उहाँलाई साई गङ्गोत्रीको उपनाम दिइएको छ।
26 май 2024