नमस्कार म गितकार पुनम मोथे 🙏 तपाईहरुलाई मेरो युटुब च्यानलमा स्वागत छ ।💖. “झुठो रैछ तिम्रो माया” र “सयौं जुनी” पहिलो माया लाई दिनुभएको अथाह मायालाई सम्मान गर्दै मेरो नयाँ गीत “कुनै समय “पुनम मोथे अफिसियल च्यानलबाट teaser रिलिज गरेको छु, हेरेर प्रतिक्रिया दिनुहोला । मन परेको छ भने लाईक, कमेन्ट र शेयर गरिदिनुहोला । We are releasing full viedo nepal 🇳🇵 ko 4pm 🇳🇵🇳🇵🙏🙏🙏अझै उत्कृस्ट गीतहरु हेर्न र सुन्नलाई मेरो च्यानललाई सबस्क्राईब गर्नुहोला ।💖🙏🙏🙏🙏