Тёмный

Laija Paran (लैजा परान) | New Deuda Song Mahesh Kumar Auji | Deuda Darpan Official Music Video 

Deuda Darpan
Подписаться 41 тыс.
Просмотров 4,4 млн
50% 1

Laija Paran (लैजा परान) | New Deuda Song Mahesh Kumar Auji | Deuda Darpan Official Music Video
All International Link®
musicnepal.ffm.to/laija-parana
♪ SONG:
Laija Paran (लैजा परान)
♪ VOCAL:
Mahesh Kumar Auji
‪@MaheshKumarAuji‬
♪ MUSIC / LYRICS:
Mahesh Kumar Auji
♪ MUSIC ARRANGER:
MASERING
Krishna Bajurali
♪ MUSIC PUBLISHER:
Karnali Entertainment Pvt.ltd.
♪ MUSIC PRODUCER:
Padam Bahadur Budha.
Follow On Facebook page ®
profile.php?...
Follow Us On Tiktok ®
www.tiktok.com/@deudasongs?_t...
Follow Us On Spotify ®
open.spotify.com/track/4dWnfj...
Follow Us On iTunes ®
music.apple.com/us/album/laij...
Follow Us On Soundcloud ®
/ laija-paran
Follow Us On Audio Only ®
• Laija Parana
लैजा परान
भाग - १
स्वर / शब्द / संगीत
महेश कुमार औजी
१ - "छैन आब बाचन्या मन
आइझा काल लैजा परान"
मेरा घुइला रन बन
बस्नाकी छाया नाई
मुई ठुली पिरती लौउन्या
मखिलाई माया नाई
२ - " सक्दिन म एकलै रन
आइजा काल लैजा परान"
दुई मुटुको एकै धडकन
फेरनाकि सास नाई
बाचुञ्जेल जिन्दगीमा
एक हुन्या आस नाई
३ - "कति रुनु रात दिन
आइजा काल लैजा परान"
मरेर ज्यान गया पन
माया त मरन्या नाई
सुकिग्या आखाका आशु
रोयालै झरन्या नाई
🎬️ MUSICIANS :-
♪ FLUTE
Ratna BK
♪ RYTHEM
Bhuwan Gandarva
♪ SARANGI
Hemanta Kanchha
♪ RECORDIST
Suraj Bhusal
♪ STUDIO
The Music Era
:- DEUDA DARPAN :-
🎬️ THANKS :-
Keshab Bahadur Budha
Krishna Malla
Prakash Kumar Auji
Mahendra Ram Parki
Anita Auji
Ajaya Mehata
Ramesh Chand Thakuree
© & P Karnali Entertainment _Deuda Darpan Official RU-vid channel.
Don't forget to Share with all if you liked!
यस्तै, यस्तै उत्कृष्ट अडियो तथा भिडियो हेर्न को लागी ,हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
© & P Deuda Darpan (Kali Karnalika Suseliharu)
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा Upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
ll the Audio and Video rights of this Music Video is owned only by Deuda Darpan (Kali Karnalika Suseliharu) 977- 9841361667, 9851089127
देश तथा बिदेश मा रहेर हाम्रो यस RU-vid Chanel मार्फत भिडियो हेरी रहनु भयका दर्शकहरुमा ,यदी तपाईंहरु पनि कुनै पनि गीत रेकडिङ ,म्युजिक भिडियो, कुनै पनि गीतलाई बजार ब्यबस्थापन गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोला ।
#laijaparana #deudadarpan #maheshkumarauji

Видеоклипы

Опубликовано:

 

18 май 2023

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,9 тыс.   
@tilaksinghofficial1850
@tilaksinghofficial1850 Год назад
आहा स्वोर सम्राट महेश दाईको नया गित बल्ल आयो । हार्दिक बधाई छ महेश दाई तथा सम्पुर्ण टिमलाई🙏❤️
@lbbogati330
@lbbogati330 Год назад
हाम्रो सुन्दरपश्चिमको कला सस्कृतिलाइ उजागर गर्न सफल योद्धा।सारै मिठो आवाज अनि शब्द ❤❤❤❤❤
@KaranKc-bz1hf
@KaranKc-bz1hf 3 месяца назад
ृउ
@bahubalikayakairan9474
@bahubalikayakairan9474 Год назад
साच्चिकै देउडा गीतका भगवान नैं भए महेश कुमार आउजी दाई ❤❤ Great song dai🎉🎉
@nandlal6746
@nandlal6746 Год назад
😊
@Gamin145
@Gamin145 Год назад
@@nandlal6746 स्वर सम्राट महेश कुमार आउँजी दाई को यो गीत ले धेरै नेपाली हरु को मन मुटुमा बस्न सफल भएको छ धेरै धेरै शुभकामना ❤❤❤❤❤ 49 Deuda Darpan Reply
@PramodNagari
@PramodNagari Год назад
कर्ण प्रिय स्वर का धनि ❤ हाम्रो सुदुरपश्चिम का सान ❣️
@netrakathayat5064
@netrakathayat5064 Год назад
मीठो तथा मार्मिक देउडा गित का गायक तथा सर्जक महेश औजि जि लाई बधाई तथा शुभकामना छ🎉🎉💐💐💐जय सुन्दर सुदुर पश्चिम
@janakjyakjyak6689
@janakjyakjyak6689 Год назад
आदरणिय legend लोक देऊदा गयक #महेश____कुमार____औजी यती मीठो गीत को लागी मुटू देखीनै धन्यबाद दादा❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@sarojnath5555
@sarojnath5555 Год назад
सुदूरपश्चिम नेपालका जनतालाई मात्र थाहा छ यो गीतले हाम्रो मन दुख्छ / यो गीत मात्र होइन मन छुने गीत पनि हो ❣️😳
@gaganoli8703
@gaganoli8703 Год назад
त्यसैले त भनिन्छ सुदुरपस्चिम देउडाको धनि प्रदेश।। महेश कुमार औजिलाइ सम्मान छ्ह❤❤❤
@rabinbk9230
@rabinbk9230 Год назад
स्वर सम्राट महेश कुमार आउँजी दाई को यो गीत ले धेरै नेपाली हरु को मन मुटुमा बस्न सफल भएको छ धेरै धेरै शुभकामना ❤❤❤❤❤
@BHIMJOC
@BHIMJOC Год назад
❤❤❤❤❤❤❤
@Dhiren555
@Dhiren555 Год назад
❤❤
@RatanPant
@RatanPant Год назад
you are danger ok men
@LalbdrSaud
@LalbdrSaud Год назад
यो गित शुनेर रुन्या म मात्रै होकि ? हजुरहरु पनि हुनुहुन्छ अत्ति नै मीठो स्वरका धनी महेश कुमार आउँजि दाइलाइ हृदय देकि नै धन्नेबाद ज्ञापन गर्दछु
@NareshKumar-lj7tx
@NareshKumar-lj7tx Год назад
Hami pani xau raja
@shortvideos99941
@shortvideos99941 Год назад
ma pani emotional vaye yo video herera haina tara yo video herera aafno pahad ma bitayeko yaad aayo with my grandfather. He is in heaven now🥲🥲🥲🥲🥲🥲
@deepaknepali
@deepaknepali Год назад
गीत गाउदा गाउदै धेरै समय बिताउन थाले का हाम्रा स्वर सम्राट दाई महेश कुमार आउजी लाई धन्यबाद ❤❤❤❤ अति राम्रो गीत सुन्न पाए
@gurashthakuree
@gurashthakuree Год назад
यो गीतले डेउडाको संसारमा नयाँ आयाम थपेको छ महेश दाई भौती निको गीत 🙏🙏 ❤
@samirlr4417
@samirlr4417 Год назад
हाम्रो सुदूरको सान, पहिचान र संस्कृति अत्यन्त मार्मिक देउडा! सुमधुर स्वरका धनी आदरणीय गायक महेश कुमार आउजी प्रति उच्च सम्मान! ❤🙏
@Bhopendra-dc2ws
@Bhopendra-dc2ws Год назад
nice song
@mahendraramparki
@mahendraramparki Год назад
आहा !... अब आस पलायो, सुदूरपश्चिममा अस्ताउन लागेको हाम्रो कला संस्कृति फेरि उदाउछ । ❤️❤️ दाई मेरो सलुट छ 🙏🏽❤️❤️
@user-lr7td7lh3u
@user-lr7td7lh3u Год назад
हार्दिक बधाई गायक महेस कुमार आउजी दाइको यो गीत अनी वास्तविक जीवन मा मेल खाने सब्दहरु ❤🎉
@JohnDoe-zr7wg
@JohnDoe-zr7wg Год назад
Congratulations dae
@ronakgamingff6922
@ronakgamingff6922 Год назад
स्वरका धनी गायक महेश कुमार आउजी दाईको बच्चैदेखि को फ्यान हो ।‌ सम्मान छ हजुर लाई 😍😍🥳
@kingmaker186
@kingmaker186 11 месяцев назад
sorry sir but स्वर सम्राट नारायण गोपाल हुनुहुन्छ 😍😍😍
@bhimkhati7235
@bhimkhati7235 Месяц назад
Mu lau
@mjmarmik7475
@mjmarmik7475 Год назад
मिठो तथा मार्मिक देउडा गितका गायक तथा सर्जक महेश औजी दाईलाई हार्दिक बधाई।
@pahalsaud5485
@pahalsaud5485 Год назад
बास्तबमै मार्मिक र हृदयीस्पर्शी देउडा गीत ।
@bharathkumarg5493
@bharathkumarg5493 Год назад
सुपर हिट देउडा गीत मनै छुने र एकदमै मिठो स्वरका धनी महेश दाइ लगायत सबै टिमलाई बधाई छ ♥️♥️♥️♥️🙏
@bishalbk5534
@bishalbk5534 Год назад
🎉🎉🎉🎉🎉😢😍😍
@bharatbista5303
@bharatbista5303 Год назад
कटक्क मन खायो मेरा सहकर्मी साथी सेरी राम औजी का आदरणीय दाजु देउडा गीतका धरोहर, जिउँदो इतिहास सुदुरपश्चिमको पहिचान महेश आउजी सर काे कर्ण प्रिय आवाजमा सजिएको यो गीत । यो गीतले सफलताको शिखर चुमोस शुभकामना सबै टिमलाई ❤❤❤❤❤❤🎉🎉🎉
@sunilkumarnepali3110
@sunilkumarnepali3110 Год назад
,,,स्वर सम्राट महेस आउजि दाइ धेरै नेपालको मन मुटुमा बस्नु भएको छ अझै ऊन्नति र प्रगति को शुभ कामना सधैं यस्तै यस्ता गित हजुर बाट सुन्न पाइयोस
@mongoliansabin3651
@mongoliansabin3651 Год назад
गित सङ्गीत भन्या यस्तो हुनु पर्छ मुटुनै छेड्ने सबै सङ्गीत प्रेमी 🎉🎉🎉सुमधुर सङ्गीत प्रती सम्मान्🙏🙏💐💐💐💐💐💐💐💐💐💐💐
@PrakashBogati-qd1gv
@PrakashBogati-qd1gv Год назад
कति सुमधुर आवज दाइ लाई धेरै धेरै धन्नेबाद
@bhimrajsingh7754
@bhimrajsingh7754 Год назад
चर्चित देउडा सिंगर महेश कुमार औजी दाई को धेरै राम्रो सोर लाई मन परौछु आगामी दिन हरुमा पानी इस्तै गीत हरु सुन पाऊं रा बधाई छ दाई लाई ❤❤❤
@user-uw6cy9qq9u
@user-uw6cy9qq9u Год назад
दामी छ यो गीतको शब्द 😢 मन पनि थाम्नु गरो छ महेश दा लाई सु सम्मान छ 🎉
@ramabadhrantyagarajan7621
@ramabadhrantyagarajan7621 Год назад
सुन्दा सुन्दै आएको यो देउडा गित १बर्ष भयो कति राम्रो गित जन्म भुमि र जिबन साथी को याद😢
@olibishnuoli1758
@olibishnuoli1758 Год назад
आहा कति राम्रो स्वर सुदुर पश्चिम् का देउडा
@sagarnagari2637
@sagarnagari2637 Год назад
उहाँको गित संगित साच्चिकै सम्मान युक्त हुन्छन 🙏मन मुटुमा छुन्छन 🙏
@krentertainment4339
@krentertainment4339 Год назад
निकै मार्मिक शब्द त्यसमा झन् आउँझी sir को voice Super se upper ❤❤
@NeetuDhami-pv3bd
@NeetuDhami-pv3bd Год назад
सुन्दर स्वरका धनि हाम्रा सुदुर पश्चिमका धरोहर महेश दाईलाई बधाई छ
@probinmehra9897
@probinmehra9897 Год назад
यो गीत ले सबै को मन जीते छ 😢😢😢❤❤❤
@TankaShahi_dp5qn9769
@TankaShahi_dp5qn9769 Год назад
नेपाली लोक देउडा गित का रमणीय इतिहास बोकेका आदरणीय महेश कुमार औजि दाइलाइ विशेष धन्यवाद हामि नेपाली हाम्रो सान 🇳🇵🇳🇵👏👏👏
@sangitaratoki7945
@sangitaratoki7945 Год назад
यो गित को सुन्दरता लाई शब्दमा कसरी बयान गरु धेरै मन छोयो हजार चोटि सुनेनी धित नमर्ने ❤❤😊
@rajbist6950
@rajbist6950 Год назад
hajur Dai sai vannu vo
@bikramaod6198
@bikramaod6198 Год назад
आँखा बाट आँसु खसेको पत्तै पाएन 😭😭😭 जय सुदुरपस्चिम ❤️🙏
@aakashbalayar1103
@aakashbalayar1103 Год назад
😭😭😭
@netrasaud2002
@netrasaud2002 Год назад
आहा, हाम्रो देउडा संस्कृति ❤
@bishnumalla2750
@bishnumalla2750 Год назад
आहा महेश दाइ हजुर्को जस्तो स्वर अनि हजुर्को शब्दका खानि दाजुकाे याे गितले उच्च सम्मान पाउने छ शुभकामना दाजस।।।
@krishnaviswakarma2624
@krishnaviswakarma2624 Год назад
सुदुर पश्चिम् का चम्किला तारा चर्चित गायक महेश कुमार औजि को यो मीठो सोर लाई सम्मान का साथ हर्दिक बधाइ छ❤❤❤❤🎉🎉🎉
@balbirsunar5706
@balbirsunar5706 Год назад
सारै मिठो गीत ❤ हजुर को स्वर को त झन् जति तारिफ गरे पनि थोरै हुन्छ❤❤
@kamal_official02
@kamal_official02 Год назад
हामी देउडा जगेर्ना गर्छौ भनेर आफू हिट हुनको लागि जस्तो पायो गीत निकाल्नेले यो गीत हेरोस् र महेश औजी दाइबाट केही सिकोस्।। आहा!कति मिठो गीत ..👏❤️
@rajendrachand2374
@rajendrachand2374 Месяц назад
right
@khemuentertain627
@khemuentertain627 Год назад
हृदय बिदारक गीत । साह्रै मन पर्यो ।👍️
@Ashimofficial1225
@Ashimofficial1225 Год назад
हाम्रो सुदूरपश्चिमको शान र पहिचान सास्कृतिक देउडा गित का समधुर स्वरका धनी गायक महेश कुमार अवजी सरलाई उच्च सम्मान ❤🌷🙏🙏🙏🙏
@dashrathbohara3440
@dashrathbohara3440 Год назад
❤❤❤❤❤❤
@kanhaiyabhadouriya5692
@kanhaiyabhadouriya5692 Год назад
​@@dhansharibk181i8i88i 77788888u888
@Mukesh_Dhami
@Mukesh_Dhami Год назад
वा दाइ मानेतपाईला कति मीठो सोर अनि शब्द । ❤❤❤
@hemashreechintala1999
@hemashreechintala1999 Год назад
❤❤ आहा सम्मान छ सर
@hemashreechintala1999
@hemashreechintala1999 Год назад
@SaritaChand-fg5fr
@SaritaChand-fg5fr 7 месяцев назад
​@@hemashreechintala1999😮7
@kishantamta3036
@kishantamta3036 7 месяцев назад
😊
@dhanrajbk4602
@dhanrajbk4602 Год назад
देउडा गितको महारथि महेश दादा 🙏❤
@Aarjybaba
@Aarjybaba Год назад
आङै सिरिङ भयो 🙏🙏🙏👌👌धन्ने होस हजुर को #महेश्कुमारऔझी ❤️👌
@govindaokheda4915
@govindaokheda4915 Год назад
धेरै राम्रो ढल र झनै राम्रो स्वर बधाई छ महेश कुमार औजी दाई लाई
@nabinthagunna550
@nabinthagunna550 Год назад
आहा ! हमरि भाषा सस्कृति❤❤ गर्व छ। ❤😊
@bhanubhatta8186
@bhanubhatta8186 Год назад
सुदुर पश्चिम् का हाम्रा सर्जक दाई लाई शुमकामना❤❤❤🎉🎉🎉🎉
@govindadhanuk273
@govindadhanuk273 Год назад
डेउडा गितका राजा जादुमय स्वारका धनी महेश दाई❤❤❤❤
@kamalbhool-nj5ci
@kamalbhool-nj5ci Год назад
अतीत्तनै मीठो स्वोर का धनि मुकेश कुमार आऊजी दाई लाई हिर्दय देखि नै धन्यवाद ज्ञापन गर्दछू दाई 😢😢❤
@akindrabk4656
@akindrabk4656 Год назад
जिवन मा पहिलो पटक मन पर्ने गीत सुन्दा धेरै भन्दा धेरै खुशी छु! र यो गीत मा मात्र सिमित रहनेछ मेरो लागि अहिले सम्म कै चर्चित गीत हो यो गीत बजारमा ल्याएको मा दाई लाई धेरै धेरै धन्यबाद ज्ञापन गर्दै आगामी दिनमा अझै प्रगति गर्नु धन्यवाद टक्र्याउन चाहन्छु|
@birendrabirendra7302
@birendrabirendra7302 Год назад
महेश दाजु गायन कला चाहि मान्नु पर्छ कति मजाको ,, कुनै पनि गित सुनौ सुनौ लाग्ने ❤❤🎉🎉
@chandaradhami3923
@chandaradhami3923 Год назад
हाम्रो कला सस्कृती झल्काउने भाका सुन्न पाउँदा आनन्द लाग्छ महेश दाइ प्रती सम्मान छ❤❤❤❤
@binodparekh
@binodparekh Год назад
Hello
@RameshKumar-tn1bm
@RameshKumar-tn1bm Год назад
❤❤❤❤❤🎉🎉🎉
@bharatrajsiradi8737
@bharatrajsiradi8737 Год назад
मन छोयो दाजु हजुरको यो मार्मिक गीतले र समुदुर आवाज ले ।❤❤❤❤❤❤❤❤❤❤❤
@madansunchiudi2981
@madansunchiudi2981 Год назад
मेरो आत्मिय साथी , युद्दंको साथी ,सिपाही को तालिम को साथी दुख को साथीको स्वर मन लोभ्याउने र हृदय स्पर्सी भावुक छ।
@kedarsaud9926
@kedarsaud9926 Год назад
साच्चिकै महेश दाजुकाे उत्कृष्ट अावाज र लय शब्द
@dhaniramkoli5191
@dhaniramkoli5191 Год назад
आदरणिय दाइ महेश कुमार ज्यु को देउडा गित सुन्दै हुर्केको हु उहाँको गितहरु सुन्दा स्वर्गीय आनन्द पाईन्छ।देउडा संसार को हिरो दाजु उच्च सम्मान
@lalitbhattbaitadi
@lalitbhattbaitadi Год назад
सुन्दर सुदूर पस्सीम का र देउडा गीत का अग्रज कलाकार महेश कुमार दाइ लाई हिर्दय देखी नै साम्मान बेग्त गर्न चाए 👌👌❤❤
@junukshetri4895
@junukshetri4895 Год назад
देउडा गितको स्वर सम्राट महेश औजि जय देउडा जय भाका❤🙏
@user-nr7fq5hp6l
@user-nr7fq5hp6l Год назад
मिठो तथा मार्मिक गीत❤❤ अतिनै मिथो डेउडा गित
@chakraMilan-nx6cj
@chakraMilan-nx6cj Год назад
आहा आहा देउडा हाम्रो परानी हो हाम्रो सान हाम्रो संस्कृती हाम्रो परम्परा हो यसलाई जगेर्ना गर्न जरुरी छ । कस्तो राम्रो ढप कस्तो राम्रो शब्द शंगित बहुत मन पर्यो दाइ महेश
@JRBhatta9000
@JRBhatta9000 Год назад
बधाइ तथाशुभकामना महेस दाइ मीठो गितको लागि 🙏❤️🙏
@anayanarawalvlog9809
@anayanarawalvlog9809 Год назад
🎉
@mongoliansabin3651
@mongoliansabin3651 Год назад
लोगभाका बाजा सङ्गीत सुन्दा छुट्टै आनन्द आउने😘💐💐
@dipendarpariyar5369
@dipendarpariyar5369 Год назад
😢😢😢 heart touching song Aaha kati mito sumudhur sor best up luck daju hamro sudur ka san
@dhirendrasinghnegi1161
@dhirendrasinghnegi1161 Год назад
संस्कृति जगेर्ना गर्ने गित राम्रो छ। जय गित जय संगित ♥️
@chandkaran6788
@chandkaran6788 Год назад
Supar song🎉❤
@prakashbhandari6719
@prakashbhandari6719 Год назад
बैतडी स्वराडकै सान सुदुरकाे सान नेपालकै सान स्वरका धनी अादरणीय महेश दाईकाे स्वरमा रहेकाे याे गितले मन छाेएकाे छ ।।❤❤❤
@rameshbc8799
@rameshbc8799 Год назад
स्वर सम्राट का धनी गायक सर महेश जि लाई मेरो अन्तर आत्मा देखि धन्यवाद यो गित हरेक छेत्र बाट पोक्त छ सर।👏👏👏
@dsbista9138
@dsbista9138 Год назад
मेरा घुइला रन बन् आहा कति राम्रा शब्द हरु त्यतिकै राम्रो स्वर संगीत धेरै मन पर्यो❤
@nikhilsingh963
@nikhilsingh963 Год назад
Dhanya ho kala gala lay shab mahesh sir❤❤❤ jati sunya lai kam hunxa
@KarunaUpadhyay-yw8rf
@KarunaUpadhyay-yw8rf Год назад
आहा कति राम्रो हाम्रो संस्कृति कला भाका सुन्दा मन धेरै आनन्द हुन्छ सुदुरपस्चिम देउडा गीत 😊😊😊😊😊
@hemantKhatri4996
@hemantKhatri4996 Год назад
महेश आउजि सर को धेरै डेउडा गित सुनियो तर यो गित साह्रै मन पर्यो आगामी दिनमा पनि अझै राम्रो मिठो गीत सुन्न पाइयोस् शुभकामना ❤❤❤😊
@bimalabohara7795
@bimalabohara7795 Год назад
कस्तो मिठो अनि मार्मिक सङ्गीत u r my best singer Mahesh daju, keep it up entire team,,, Lokesh Bohara bat salute x darpan team laai
@ganeshsilal8554
@ganeshsilal8554 Год назад
अस्याधै राम्रो डेउडा गायक महेश दाई
@lokendrakarki1115
@lokendrakarki1115 Год назад
पहिलो चोटी सुनेर होला देउडा गित अति मन परो 🎉❤❤❤❤❤❤
@hpbishwokarma7524
@hpbishwokarma7524 Год назад
आइजा काल लैजा परान उत्कृष्ट स्वर उत्कृष्ट शब्द सँगितलाइ करोडौको सम्मान ❤❤🙏🙏
@nepalimanbirbaduwal2731
@nepalimanbirbaduwal2731 Год назад
आहा अती मिठो मन मुटु छुने देउडा गित सफलताको कामना।
@makarprasadbhattarai3119
@makarprasadbhattarai3119 Год назад
अति मिठो स्वर अनि मार्मिक गित महेश दाजु को
@jayasaraneupane1234
@jayasaraneupane1234 Год назад
यति देउडा गित सुनियो होला तर यस्तो गित सुन्न पाइयो सुन्दा सुन्दै आँखा बाट आँसु आको पत्तै भएन ,सफलता को सुभकामना टिम लाइ❤❤❤
@manandabhagwatiproduction5448
वाह क्या गीत बनाया है।महेश कुमार जी मजा आ गया जुग जुग जियो जियो हजारों साल वाह दिल खुश हो गया ❤❤❤❤❤
@sureshkhadka7140
@sureshkhadka7140 Год назад
दुइ मुटु को एकै धडकन आहा अति सुंदर songs best of luck daaa mahesh aauji❤❤❤❤
@roshandhami1196
@roshandhami1196 Год назад
डेउडा गित को बरिष्ठ इतिहास महेश दाइ 🙏🏼❤
@ashokbist8571
@ashokbist8571 Год назад
कठै कठ 😢❤❤❤श्वोर 🙏🙏🙏🙏💖 हाम्रो सुदुरपस्चिम का तारा 🎉🎉
@sarparajrokaya6418
@sarparajrokaya6418 Год назад
हार्दिक बधाई गायक महेस कुमार आउजी
@RajuSharma-dw3ep
@RajuSharma-dw3ep Год назад
हाल जापान बाट कमेन्ट पढ्ने तथा गित सुनेर कानन्द लिने सम्पुर्ण लाई ईश्वर ले रक्षा गरून् ❤ याद अायाे सुन्दर सुदुरपश्सिम काे😢
@shammanjaprel6562
@shammanjaprel6562 Год назад
आहै मनै कटक्क खाने सब्दहरुको बाण अनि कस्तो मीठो सदाबहार गितका सर्जक महेश औजि दाइको म ठूलो समर्थक पनि हो।
@bishalbk5534
@bishalbk5534 Год назад
🎉🎉
@krishnadangi439
@krishnadangi439 Год назад
सुपप स्वरका धनी महेस दाजुलाइ बधाइ अनि सम्मान
@ManjitSingh-nx9ju
@ManjitSingh-nx9ju Год назад
जति सुरिलो स्वर उति नै मीठो शब्द ❤
@prembhattrai4350
@prembhattrai4350 Год назад
भौति निको गित छ महेस कुमार दाइ को
@prashantmahara3514
@prashantmahara3514 Год назад
निकै प्रतीक्षामा थिए महेश जि को नयाँ गितको सोचेभन्दा धेरै उत्कृष्ट आयो। धन्यवाद ❤️❤️❤️❤️
@batalabharat968
@batalabharat968 Год назад
मरेर ज्यान गए पन माया त मर्ने नाइँ वा ! उत्कृष्ट शब्द सङ्गीत साथमा सुमधुर स्वर मज्जा आयो
@karankainee5501
@karankainee5501 Год назад
nice
@janalsantosh
@janalsantosh Год назад
धेरै राम्रो गित दाजु लाई हिर्दय देखी नै समान छ 🎉❤
@rakshya9854
@rakshya9854 Год назад
सम्मान छ दाइ कति मिठो शब्द ,लय,आहा कुनै शब्द नै छैन ❤️❤️❤️❤️🙏🙏🙏🙏
@birkarki4203
@birkarki4203 Год назад
बधाई छ 🎉❤🙏कति मिठाे मन छुने देउडा गित 🎧️🎤🙏
@vishaldayal5089
@vishaldayal5089 Год назад
सुदुरप्चिमाञ्चल काे शान हो महेश दाजु 🎉🎉❤❤❤🎉🎉 बधाई छ दाई हजुर लाई यो गीत काे लागि
@chandrakhanal2370
@chandrakhanal2370 Год назад
धेरै खाेजेकाे थिए यो गित finally आज भेटाए सार्है मन परेको गीत अनि आवाज ❤❤
@khinakhati833
@khinakhati833 Год назад
गित भने को येस्तो viral हुनुपर्छ ❣️ जति सुने पनि सुनु सुनु लागि रहने🙏
@user-id8up1pf9n
@user-id8up1pf9n Год назад
very powerfulll word this song ..i am very happy listen to song...❤❤❤❤ 😢😢
@rajeshnagari7207
@rajeshnagari7207 Год назад
बधाई तथा शुभकामना महेश ओजि दाई सुन्दर सुदुरपशिम देउडा गित का हेरो 🥀
@sunilbhandari3762
@sunilbhandari3762 Год назад
स्वर सम्राटका धनी सुन्दर शुदुरपश्चिमका हिरो दाजु महेस कुमार आउजि लाई आगामी दिनहरुको शुभकामना ! सारा नेपालिका मन मुटुमा बस्न सफल भयको यो गीत यो स्वर फेरिपनी यस्तै यस्तै गीतहरु सुन्न पाईयोस दाजु फेरि पनि सफलताको शुभकामना ❤️❤️
@TejBabu-gi7sl
@TejBabu-gi7sl Год назад
Wow so Supper nice voice ❤❤❤😘😘😘 मनै छोयो यो सोङ्ग ले 😭😭