Тёмный

New Song-EIJU GAIGYO PARAN ||ए इजु गैग्यो परान BY Mahesh Kumar Auji ||Ashok Bist||Ft-Dipendra/Sobha 

Mahesh Kumar Auji
Подписаться 83 тыс.
Просмотров 480 тыс.
50% 1

New Sad Song || EIJU GAIGYO PARAN || एइजु गैग्यो परान BY Mahesh Kumar Auji / Ashok Bista || New Deuda Song 2024 -2081 Ft - Dipendra Bogati , Shobha Thapa.......
🎶 AUDIO CREDIT'S
♪ Song - गीत:-
EIJU GAIGYO PARANA
(एइजु गैग्यो परान )
♪ Vocal - स्वर :-
Mahesh Kumar Auji
♪ Lyrics - शब्द :-
Mahesh Kumar Auji
♪ Music - संगीत
Mahesh Kumar Auji
♪ Music arranger/Mixing /Master :-
Krishna Bajurali - Studio :- The Music Ira
#maheshkumarauji #newsong #love
.............................................................
" एइजु गैग्यो परान "
१ - रोई रोई जन भिजाए सिरान |
ए इजु गैग्यो परान ||
छुटि इजु रंग्गी रोल छुटी तेरी कोल |
मुई सम्झी जन झारे इजु आशु का नई भेल ||
२ - सौराइले नहुनु हैरान |
एइजु गैग्यो परान ||
मायाको आंचल तेरो कैपाटा रुझाली |
मेरी सौराई लाग्या इजु कस्या मन बुझाली ||
३ - जोगाई देशको स्वाभिमान |
ए इजु गैग्यो परान ||
कोइ भएन आफन्तका कठै भणी रुन्या |
छाती पीटी रोलि इजू मेरो खबर सुण्य़ा||
४ - तिर्नु रैग्यो तेरो तीरान |
एइजु गैग्यो परान ||
मुई रैछु अभागी इजु मेरै कर्म हारा |
कैल तिर्न पाउला इजु दुधैका दश धारा||
५ - अउला फेरि तेराई घरान |
एइजु गैग्यो परान ||
दुइ दिनको झल्झली भयो सम्झना रैरन्या |
अर्को जुनी धोको इजु तेराई कोख अउन्या ||
🎬️VIDEO CREDIT'S
🎬️Direction/ Story - कथा/ निर्देशन :-
👉 Bhim Thapa
🎬️ Cinematographer - छायांकन :-
👉 Mahesh Mahara
🎬️ Edit/ Color - सम्पादन/ कलर :-
🎬️ Artists - पात्रहरु :-
👉 Dipendra Bogati
👉 Ashok Bist
👉 Shobha Thapa
👉 Shyam Budathoki
👉 Arati Budha
👉 Basundhara Thapa
👉 Bishnu Ayer
👉 Dr. Sagar Dhungana
👉 Nirjala Dhakal
👉 Ramesh Koirala
👉 Keshav Bist
👉 Parwati Bist
👉 Harish Bist
🎬️Child Artists - बाल पात्रहरु :-
👉 Prince Bogati
👉 Binita Thapa
👉 Biswaraj Thapa
🎬️ Make up - श्रृङ्गार :-
👉 Yamuna Pande
---------------------------------------------------
SPECIAL THANKS:
👉 ढुङ्गाना हेल्थकेयर प्रा लि (जरङ्गखु)
👉 सुरेन्द्र सिंह बिष्ट
👉 सुरेन्द्र बहादुर महरा
👉 महेन्द्र राम पार्की
👉 जनक भट्ट
👉 सुरेन्द्र देउबा
👉 भानुभक्त जोशी
👉 मोहन पाल
👉 बिरेन्द्र थापा
👉 बिष्णु ऐर
👉 प्रविन खडका
👉 प्रकाश बिष्ट
👉 देवबहादुर बोहरा
👉 जनक शाही
👉 सुरेन्द्र देबकोटा
👉 प्रमोद जोशी
👉 सुरेश बोहरा
👉 कृष्ण पनेरु
👉 सुरेन्द्र कट्टेल
👉 अनिता तामाङ्ग
© & P Mahesh Kumar Auji Official RU-vid channel.
All Rights Reserved.
Don't forget to Share with all if you liked!
यस्तै, यस्तै उत्कृष्ट अडियो तथा भिडियो हेर्न को लागी ,हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा Upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
ll the Audio and Video rights of this Music Video is owned only By Mahesh Kumar Auji
Kathmandu, Nepal Countact Us : +977 9841361667
देश तथा बिदेश मा रहेर हाम्रो यस RU-vid Chanel मार्फत भिडियो हेरी रहनु भयका दर्शकहरु यदी तपाईंहरु पनि कुनै गीत रेकर्डीङ्ग ,म्युजिक भिडियो, कुनै पनि गीतलाई बजार ब्यबस्थापन गर्नु परेमा हामीलाई सम्पर्क सम्पर्क गर्न सक्नुहुनेछ ।

Видеоклипы

Опубликовано:

 

20 июн 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 731   
@MaheshKumarAuji
@MaheshKumarAuji Месяц назад
नमस्कार म महेश कुमार औजी लोक डेउडा क्षेत्रमा एउटा अर्को नया गीति एल्बम् " एइजु गैग्यो परान " हजुरहरु माँझ पस्किसकेका छौ विगतका गीतहरु जस्तै यस्लाई पनि माया गरिदिनु हुनेछ भन्ने बिस्वासका साथ आशा छ यहाहरुलाई पक्कै पनि मन पर्ने छ । आफ्नो प्रतिक्रिया Like, Comment मार्फत ब्यक्त गरिदिनुहोला । साथै Share गरेर सबै माझ पुर्याउन पनि सहयोग गरिदिनुहोला । यस च्यानल लाई Subscribe गरि हाम्रो youtube परिवार सङ्ग जोडिन पनि सबैमा आग्रह गर्दछु । धन्यबाद ! 🙏🙏🙏
@GORKHAActor
@GORKHAActor Месяц назад
Mahesh G NAMSTE hami euta सम्मान समारोह आयोजन गर्दै छो सुदुर्पस्चिम मा तपाईं लाई कसरी सम्पर्क गर्नु पर्यो
@ritikmalla4622
@ritikmalla4622 Месяц назад
Big fan महेश dju love Taigar of बझाङ्ग सुदुरपश्चिम
@rambist3793
@rambist3793 Месяц назад
❤❤मुटु भरीको माया छ दा हजुरका मन मोह पार्ने रचना हरु सुनी प्रेदेशमा दिन हरु काटिन्छन ❤️❤️💘💘🙏🙏
@keshabdattjoshi2138
@keshabdattjoshi2138 Месяц назад
सर clear sound किन आएन ? record गरे जस्तै सुनियो,गीत मस्त छ ,technical गडबढी जस्तो छ
@ShaktiPariyar126
@ShaktiPariyar126 Месяц назад
हजुर को गीत मलाई धेरै मन पन पर्छ तर के गर्नु भनेको जस्तो नहुने रहेछ
@Dhanpriyaa
@Dhanpriyaa Месяц назад
Badai xa all tim
@arjundhanadi3418
@arjundhanadi3418 29 дней назад
स्वर्गवासी आमाको सम्झनाले आखाको आशु😢रोक्न सकिएन😢😢
@romancenepal5206
@romancenepal5206 Месяц назад
आहाँ ❤❤ क्या मिठो गीत "ए इजु गग्यो परान" सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना ।
@Bharat-692
@Bharat-692 Месяц назад
दोहोरी का महाराजा राजु परियार हुन भने देउडा का महाराजा महेश कुमार औजी हुन अति मीठो मर्मस्पर्शी गित करोड क्लब मा पुगोस ❤❤ शुभकामना
@keshavbista6018
@keshavbista6018 Месяц назад
संगीत परिवर्तनको आधार,परिवर्तनको वाहक हो। वर्तमान समयमा नेपाली आमाबुवा र तिनका सन्तानहरूले भोग्दै आएको यतार्थ पीडा.....। कोही रुसमा गएर मरे कोही कश्मीरको रक्षामा छन् ।😢😢😢
@sanjayaluhar2992
@sanjayaluhar2992 Месяц назад
सब भन्दा पहिले महेश दाजुलाइ सम्मान छ यति राम्रो गित बनाउनु भाकोमा है म त के भन्छु भने लोकदोहरी का स्वोर समार्ट राजु परियार दाइलाइ भनिन्छ भने डेउडा छेत्रमा भन्नू पर्दा खेरी लोक डेउडा स्वोर समार्ट महेश औजि दाइ भनिन्छ सबै संघ सस्था बाट र राज्य छेत्र बाट मै महेस दाइ लाई यो अवार्ड मिलोस भन्दै शुभकामना दिन चाहान्छु
@prakashbist1469
@prakashbist1469 Месяц назад
आहा!अति मार्मिक👌❤️अति आदरणीय ब्यक्तित्व हाम्रो सुन्दर सुदुरपश्चिमको शान महेश कुमार औजी दाईको कलालाई सलाम छ🙏🙏
@dineshprasadadhikari1949
@dineshprasadadhikari1949 27 дней назад
आहा कतिराम्रो स्वर अनि शब्द आखै रसाउने मत महेश औजिको स्वर सुन्दा स्तब्ध हुन्छु।देउडा सम्राट औजिलाइ साधुबाद deudaa मा तपाईंको अब्ब्लता कायम रहोस
@BharatKumar-ib3ch
@BharatKumar-ib3ch 28 дней назад
आहा धेरै राम्रो देउडा गीत यो गीत सुनेर आँखाबाट आँसु आएको पत्तैलाई देउडा भनेको ठाडी भाका भन्नेको यस्तो हुनुपर्छ हाम्रा दाजु महेश अझै लाई मनैदेखि धेरै धन्यवाद दिनु चाहन्छु हाम्रा देउडा सम्राट भन्नुपर्छ है👌👌🪴🏵️🫶🪷💓👍💗💙💖♥️🤍🌹💐🌺🌻🇳🇵🇳🇵
@krishnabist101
@krishnabist101 Месяц назад
कुनै कुनै गित का शब्द हरु यस्ता हुदा रहेछन कि कुनै दुःख नहुदा नि आखामा आसु झर्छन् 😢😢😢
@DeepakParki-rx3xp
@DeepakParki-rx3xp Месяц назад
😭😭😭
@Gyanu532
@Gyanu532 Месяц назад
मन मुटु नै छियाछिया पार्ने शब्दहरु र अहिलेको यथार्थ वर्णन सुदुरपश्चिमको मौलिक झल्किने मन मुटु छिया छिया बनाउने शब्द दाजुको ❤❤❤❤
@user-hn6gr2tn6g
@user-hn6gr2tn6g Месяц назад
हो दाजु❤
@user-dm7fl3my2r
@user-dm7fl3my2r Месяц назад
हाम्रो सुदुरको सान महेश दाइ मर्मस्पर्शी गीत ❤
@Kalpana_Bista_
@Kalpana_Bista_ Месяц назад
धेरै राम्रो गीत,नमस्कार सम्पूर्णमा म कल्पना बिष्ट, हजुर हरुको मायाले यहाँ सम्म आएको छु, म सङ पनि जोडिएर अझै बढी साथ सपोर्ट गरिदिनु है 🙏
@JanakbabuBabu
@JanakbabuBabu Месяц назад
सारै सोराइ लागि दाइ यो गीत सुनेर आँखा बाट आँसु आएको थाहा भएन ❤❤❤❤
@kolipawankolipawan9379
@kolipawankolipawan9379 Месяц назад
महेश औजि सर को जुन गितहरु जुन्सुकै भए पनि मुटुमै छुन्छ अझ यो गीत त आमा को सन्दर्भ मा बानिए को रैछ र महेश सर को रियल जीवन सङ्ग मेल खाने भन्दा पनि फरक नपर्ला धेरै राम्रो अझै पनि हामी लाई सर बाट धेरै ठुलो अपेक्षा छ राम्रो deudaa गित हामी माझ राखेर deuda क्षेत्र मा आफुलाइ अमर राख्ने छ्न भन्ने
@Madan-joshi.
@Madan-joshi. Месяц назад
कुनै शब्द छैन मसँग यो गीतको बारेमा वर्णन गर्न अहिलेसम्मका कुनै गीतहरू कुनै खोट लाउने ठाउँ त छैन तर अहिलेसम्मकै सबैभन्दा अत्यन्तै मार्मिक र उत्कृष्ट लाग्यो ❤❤❤❤❤❤❤ 🙏🙏🙏🙏🙏
@KailashKumar-694
@KailashKumar-694 Месяц назад
आहा मनै छोयो दाजु स्वर अनि सब्दहरूलाई सम्मान स्वरूप अग्रिम बधाई छ दाजु❤❤❤❤🙏🙏🙏
@bijayaayer6719
@bijayaayer6719 Месяц назад
जब जब महेश दाजु का गित सुन्यो जीवन को वास्तविक कथा लाग्छ सुदुर को एक तारा सफलताको शुभकामना दाजु
@gamahesh875
@gamahesh875 Месяц назад
गित मन छोयो❤️❤️❤️❤️ तर keta हरु ko acting ले केहि छुन सकेन 🤣🤣🤣😊
@user-te2io5ff9u
@user-te2io5ff9u 27 дней назад
😂❤❤
@sukrarajtiruwa567
@sukrarajtiruwa567 29 дней назад
धन्यवाद छ आदरणीय कलार महेश दाइ My favourite singer
@Anita-dhami
@Anita-dhami Месяц назад
😢😢😢😢😢😢😢😢😢😢😢हामि परदेशी को जिन्दगी मा मेल खायो 😢😢😢😢😢
@jagannathpathak8795
@jagannathpathak8795 Месяц назад
सारै निको लाग्यो तर अल्लि इजु लाई य इजु न भनी ओ इजु ओ इजा शब्द भयको भय अझै राम्रो हुने थियि
@MaiyaKathayat7
@MaiyaKathayat7 Месяц назад
मेरी प्यारी दिदि को रोल मा सबैले गाउने दाजुलाई धेरै बधाई छ र भाई दिपेन्द्र लाई धेरै सबैले माया गरीदिनु❤🙏🙏🙏
@manojchand4350
@manojchand4350 29 дней назад
निकैनै मार्मिक गित कर्णपृय स्वरका धनी महेश आउजीको यो प्रस्तुतिको पुर्ण सफलताको शुभकामना ❤
@kesharbist6627
@kesharbist6627 25 дней назад
धन्याबाद छ दाजु लाई ।।। दाइ येशता गित नागाउनुहोस दाइ गाउने हारुलाई भनदा पनिsunne र भोगनेलाई गारो छ😂😂😂😂😂😂
@sushantsaud6801
@sushantsaud6801 Месяц назад
आहा कस्तो मन मुटु छुने गित देश भक्ति संगसंगै घरपरिवार को जिम्मेवारी झल्काउने आदरणीय दाजु महेश कुमार औजि हजुर हाम्रो सुदूरपश्चिम का शान हौ
@prakashnepali7658
@prakashnepali7658 27 дней назад
सम्मान छ महेश कुमार आउजी दाजुलाई यति राम्रो गीत बनाउनु भएको मा ❣️❣️
@aakashchetri850
@aakashchetri850 Месяц назад
सुमधुर आवाज का धनी महेस औजी दाइ लाइ धेरै धेरै मिठो सम्झना भानुभक्त जोशी को आवाज संग मिल्दा जुल्दा गहकिला शब्द हरु ले मन छोयो ❤️❤️👍🏽🥰
@keshabjagari7520
@keshabjagari7520 Месяц назад
स्वरको बयान गर्ने कुनै शब्द छैन। अभिनय पनि धेरै राम्रो
@rupeshnagarjee8498
@rupeshnagarjee8498 Месяц назад
शब्द धेरै राम्रो मार्मिक छ । अझै मलाई सबै भन्दा महेश कुमार आउजी को स्वर धेरै धेरै राम्रो लाग्दछ।😢😢❤❤
@Harkbahadurkami
@Harkbahadurkami Месяц назад
अति राम्रो लय र शब्द मा सजिएको मर्मस्पर्श गित आदरणिय दाइ महेश कु. आउजी लाई धन्यबाद
@de_______________ep
@de_______________ep 25 дней назад
निकै मार्मिक लोक देउडा गीत, धेरै गित सुने तर यस्ता मन छुने शब्द कुनै देउडा गीत मा भेट्टाएन, 😢 (ईजू) 😢 धेरै धेरै धन्यवाद हजुरलाई महेश कुमार दाजू। ❤💋
@NarendraLohar-mk2ph
@NarendraLohar-mk2ph Месяц назад
Wow Eakdam mitho 😘😘😘❤ Hamero sudur ko deuda ko Bhagwan Mahesh sir lagayet all team lai congratulations ❤❤baki aru din haru ma pani yestai yestai geet sunna pou vNne Aash x ❤❤❤love you all team ❤
@roshandhami7413
@roshandhami7413 22 дня назад
को को लाई यो गीत मन पर्यो यता हाजिर हौं त...!!❤😊
@lxosama819
@lxosama819 Месяц назад
मार्मिक गित मन छाेयाे
@birdayal9659
@birdayal9659 Месяц назад
कती निको गीत
@kamalnagarjee6983
@kamalnagarjee6983 Месяц назад
दाई नमस्कार दाई लाई हर्दै देखि धन्यवाद दिन चाहान्छु यो गीत सुनेर आँखा बात आँसु आयो । आमा छोरा प्रति को माया दर्शाउनु भयो 😢
@LaxmanDhami-zi9uo
@LaxmanDhami-zi9uo Месяц назад
खुबै निका लाग्दा छंन महेश जी का गित लैजा परान पनि दामि छ
@luckyvai455
@luckyvai455 Месяц назад
Nelpal ko legend lagnu hunx mahesh..sir..yo honi singer vay gaune tarika....🙏🙏🙏🙏🙏🙏🙏🙏
@user-gb4hj5mt8h
@user-gb4hj5mt8h Месяц назад
आँसु थाम्नै सकिएन यतिमर्मिक शब्द अतिनै मर्मस्पर्सी गित नमन छ हाम्रो सुदुरपश्चिमका सान आदरणिय दाजु महेश औजि लाइ🙏🙏
@krishnakhadayat4919
@krishnakhadayat4919 Месяц назад
वा वा अति मार्मिक ❤आखा बाट आशु😢 खसेकै पत्तो भएन अति राम्रो देउडा गित आदरणीय दाजु ❤♥️बधाई एवम् शुभकामना ♥️🙏
@ritikmalla4622
@ritikmalla4622 Месяц назад
आहा अति मार्मिक अति आदरणीय बेक्तितो हाम्रो सुदुरपश्चिमको सान महेश दाई love you
@BsKumalxettri
@BsKumalxettri Месяц назад
पहिलो शब्दले कटक्क मन खायो आँसु नै थाम्न सकिएन गजब निको गीत भनेको छ ❤❤
@NareshKumar-ib9hl
@NareshKumar-ib9hl Месяц назад
Wawawa
@BIRENDRA123-
@BIRENDRA123- Месяц назад
देउडा गीतका स्वर सम्राट भन्न रुचाउँछु महेश कुमार औजी दाईलाई।
@kamallekhak1033
@kamallekhak1033 Месяц назад
मिठो गित राम्रो लय र शब्दमा सजिएको मर्मस्पर्श गीत बधाई तथा शुभकामना छ सम्पुर्ण टिम लाई।
@littlesingermalay8999
@littlesingermalay8999 Месяц назад
बहुत सुंदर गीत दाज्यू🙏
@subashmali7888
@subashmali7888 Месяц назад
wow dami daju ❤
@dharmendrasunar1
@dharmendrasunar1 Месяц назад
आहा कति मिठो गीत बधाई तथा शुभकामना छ सम्पुर्ण टिम लाई।❤❤❤😢😢😢
@rakeshbc2160
@rakeshbc2160 Месяц назад
Nice song daju❤
@user-re8eg1xe8x
@user-re8eg1xe8x Месяц назад
बाबा अति निकाे गित दाजु मुलाइ भेरै मन पण्याे ❤❤❤🎉🎉
@virsingh5315
@virsingh5315 Месяц назад
यो गित सुनेर मेरोत मन रोयो अरुको थाहा छैन। 😂😂धेरै राम्रो गित 👌👌 परदेशमा बसी घरको धेरै याद आयो सबै टिम लाई धन्यवाद छ।जय नेपाल 🇳🇵🇳🇵
@hemujoshi9429
@hemujoshi9429 Месяц назад
आहा कति मीठो गीत❤ आखा बाट आसु आएको थाहै भऐन 😢😢❤धेरै धेरै बधाई तथा शुभकामना छ दाई
@bharatsinghbharatsingh-yu4oe
@bharatsinghbharatsingh-yu4oe 29 дней назад
जति नै कठिन भए पनि जिन्दगीको यात्रा,हासेरै पार गर्नु पर्ने रहेछ। 🌻😑
@LokeshPandey-ui5mn
@LokeshPandey-ui5mn Месяц назад
Vary nice Mahesh daju❤❤
@dineshJoshi-sf8ni
@dineshJoshi-sf8ni Месяц назад
क्या दामी गीत महेश दाइ को❤❤❤अझ पनि राम्रो गर्नु होला दाइ❤❤❤
@DeepakSharma-dm8dh
@DeepakSharma-dm8dh Месяц назад
यो गित सुनेर मेरोत मन रोयो अरुको थाहा छैन। राम्रो गित धेरै परदेशमा बसी घरको धेरै याद आयो सबै टिम लाई धन्यवाद छ। जय नेपाल 🙏🙏🌹🌹
@Ramprasad.pokharel
@Ramprasad.pokharel Месяц назад
मिठो शब्द संगै ❤ मन छोयो🙏🙏🙏
@BhupendraRawat370
@BhupendraRawat370 Месяц назад
आहा अति नै मार्मिक गीत महेश दाजु ❤ कुनै बयान गर्ने शब्द छैन ❤
@balrambhatt530
@balrambhatt530 29 дней назад
मनै छोयो ! यसैको लेडिज भर्सन पनि आइदिए हुन्थ्यो 👍️
@yogeshkarki8786
@yogeshkarki8786 Месяц назад
साच्चिकै भन्ने हो भने स्वर सम्राट महेश जी❤
@AshimBohara-cu5pp
@AshimBohara-cu5pp Месяц назад
आहा कति राम्रो song मन छोइयो ❤❤❤😢
@susmitasingh6710
@susmitasingh6710 Месяц назад
Congratulations daju best wishes for ahead🎉❤
@lalitbhul
@lalitbhul 23 дня назад
एकदमै मन छोयो।आमा को याद आयो।महेश दाई, सोभा दीदी लगाएत सबैलाई धन्यबाद र सम्मान छ।
@RajuKumar-x4o
@RajuKumar-x4o Месяц назад
खुबै निका लाग्दा छंन महेस जिका गित
@lalitrawal344
@lalitrawal344 Месяц назад
🎉🎉❤
@Shantiadhikari100
@Shantiadhikari100 Месяц назад
अभिनय गीतका शब्द स्वर सबै उत्कृष्ट छ । पूरा भिडियो हेरे आँसुखसेकाे थाहा नै भएन । याे गीत सँग जाेडिनु भएका सम्पूर्ण कलाकारलाई उच्च सम्मान सहि हार्दिक बधाई छ । गीतले बजार पावस् शुभकामना छ
@NabinBishwokarma13
@NabinBishwokarma13 Месяц назад
देउडाका सम्राट महेश दाजु नमन।
@NareshKumar-ib9hl
@NareshKumar-ib9hl Месяц назад
Wowowowwo🎉🎉🎉
@padampant2689
@padampant2689 27 дней назад
❤ bahut hi badhiya song
@gobindabhatta5028
@gobindabhatta5028 Месяц назад
जति सुनेपनी मन नभरिने गित❤विशेष नमन महेश दाजु🙏
@hemrajgargal1000
@hemrajgargal1000 Месяц назад
ससदुरपश्चिम बासिहरुको मन मुटुमा बस्न सफल आदरणीय महेश कुमार औजि लाइ सफलताको हार्दिक सुभकामना अनि नमन आशा छ आगामी दिनहरुमा पनि एस्तै गितहरु सुन्न पाउ धन्न्यबाद❤
@raazdharmaawasthi6373
@raazdharmaawasthi6373 Месяц назад
निकै मार्मिक भिडियाे 😢😢 धेरै धेरै बधाई छ सम्पुर्ण टिमलाई ❤❤❤❤❤
@rajudhami84
@rajudhami84 26 дней назад
निकै मर्मिक देउडा गीत हाम्रो सूदूरका हिरा महेश औजी दाई ❤❤❤
@MayaVishwakarma-bd5cv
@MayaVishwakarma-bd5cv 29 дней назад
आहा कती निको गीत ❤❤❤❤
@umeshkarki-yk8uq
@umeshkarki-yk8uq Месяц назад
साच्चिकै रोए यार म त😢 i love mahesh aujhi sir❤
@sureshnepal2864
@sureshnepal2864 28 дней назад
अति राम्रो लाग्यो दाजु इजा को बहुत याद आयो ❤❤❤❤
@padamsingh6866
@padamsingh6866 Месяц назад
धेरै सुन्दर कति राम्रो गीत ❤❤❤
@kamalshrestha8384
@kamalshrestha8384 Месяц назад
dhari dhari ramro x song mna x yo yo song laya
@krishnask8564
@krishnask8564 Месяц назад
मन छोयो दाइ ❤❤
@dhanmixology3672
@dhanmixology3672 Месяц назад
अति निको सब्द छैन ❤❤
@bhaskarpant6369
@bhaskarpant6369 28 дней назад
आहा कति मार्मिक सब्द हुन यो गित मा साच्चै आँखा बाट आँसु आयको पत्तै भयन 😭धन्यवाद सम्पुर्ण टीम लाइ
@NabinJetharaMahasagar
@NabinJetharaMahasagar Месяц назад
आहा कस्तो मन छोयो चसक्क ❤❤❤😢😢😢😢😢
@dipakprakashofficial3384
@dipakprakashofficial3384 Месяц назад
आहा❤❤❤
@PremMayalu-dn8zd
@PremMayalu-dn8zd Месяц назад
आहा कठै कठ 💕💕💕💕
@PunDevendra
@PunDevendra Месяц назад
मिठो तथा मार्मिक गीत, धेरै राम्रो लाग्यो। भविष्यमा अझ सफलताको शुभकामना!!!
@jagatbc7005
@jagatbc7005 29 дней назад
धन्यवाद आदणीय दाई महेश औजी तपाईं को हरेक गित मर्म स्पर्शी छन नमन दाजु❤❤❤
@anilbh9554
@anilbh9554 Месяц назад
देउडा का महा नायक पिर्या मेरा महेश दाजु भ्वाइस आहा 😥😥😥❤️❤️
@rajendrasing-qi5vs
@rajendrasing-qi5vs 21 день назад
अति नै उत्कृष्ट संगीत बधाई छ सर महेश कुमार औजी र साथ सहयाेग गर्ने सम्पूर्ण टीम लाई
@birendrsingh1842
@birendrsingh1842 27 дней назад
मनं मुटुमा दुखाई दीयों दाजु बधाई छ
@AnilDas-tm2ok
@AnilDas-tm2ok Месяц назад
Man dukhaxa😢😢😢😢😢 Nice 👍❤❤❤❤❤
@JeetendraBist
@JeetendraBist Месяц назад
Dami
@user-eb4qy3wt3f
@user-eb4qy3wt3f Месяц назад
Tapae ko shabda chayan laya sagit dekhi Sabbae man parxaa ❤❤
@lalitchandrajput
@lalitchandrajput Месяц назад
Nice song, Best wishes! ❤❤❤🙏
@user-pe7yv3pg1n
@user-pe7yv3pg1n 16 дней назад
यक दमइ राम्रो छ गित अझइ अगाडि बड्नु यहि सुभकामना छ ❤❤❤❤❤
@sureshkumarbc872
@sureshkumarbc872 Месяц назад
सारै मन छुने मिठो गीत ❤️❤️❤️❤️🙏
@tekbista4860
@tekbista4860 Месяц назад
आहा यथार्थ अनि मार्मिक सब्दले भरिपुर्ण डेउडा
@PuskarBhatt5553
@PuskarBhatt5553 Месяц назад
आहा कति राम्रो ❤❤ मनै रुवाउने😢😢😭 जति सुन्दा पनि न अघाए जस्तो हुने ! Miss you mummy 😭😭
@sabinbhatt723
@sabinbhatt723 Месяц назад
😢😢😢
@mrrammor2935
@mrrammor2935 Месяц назад
आसु रोकीयन दाइ मुटु रेटीने शब्दहरू जादुमय स्वर❤❤😢😢😢😢😢🎉🎉🎉
@jayantidhami6266
@jayantidhami6266 Месяц назад
❤❤❤❤❤❤❤❤❤❤❤❤❤aaha kati niko deuda geet ❤❤❤
Далее
Получилось у Миланы?😂
00:13
Просмотров 558 тыс.
Камень, ножницы, нейронка
00:33
Просмотров 1,3 млн
Farahnoz Sharafova - Khoharum 2024 ( audio version)
3:55
UZmir & Mira - Ey yor (MooD video)
2:52
Просмотров 806 тыс.
MACAN, A.V.G - Привыкаю
2:55
Просмотров 315 тыс.
Stray Kids "Chk Chk Boom" M/V
3:26
Просмотров 53 млн
Malohat
3:35
Просмотров 1 млн