The buffer zone in Nepal's Bardiya has extended the range of wildlife protection but at the same time, has made life a little uncertain for the people living in the area. Let's know from the locals what hardships they have to deal with.
मानव समाज र जीवनयापनलाई समस्या सिर्जना गर्ने संरक्षणलाई व्यवस्थित गर्नुपर्छ। मध्यवर्ति क्षेत्रमा बसोबास गर्नेको अधिकारको संरक्षणको लागी कानून र कानूनको पालना थप सहज हुन पर्ने देखिन्छ। यस्ता विषयमा राज्यको ध्यान नपुग्नु निकै दुखद कुरा हो। संरक्षण र मानव जीवनयापनलाई balance गर्न नसक्दा संरक्षणले अर्थ राख्दैन।