Тёмный

Live:प्रतिनिधि सभा बैठक, २०८१ साउन १४ गते, 

ukeraa tv
Подписаться 309 тыс.
Просмотров 16 тыс.
50% 1

House of Representatives Nepal (प्रतिनिधि सभा बैठक)
#ukeraatv #news #nepali #sumanashrestha #rasopa #ravilamichhane #kpoli #gaganthapa #rasopa #parliamentlivenepal #trending
000
यो UKERAA.COM को आधिकारीक युट्युव च्यानल हो।
-हाम्रो सामाग्रीबारे कुनै सल्लाह-सुझाव या कुनै समाचार सामाग्रीबारे जानकारी दिन चाहनुहुन्छ भने हामीलाई ukeraanews@gmail.com मा सम्पर्क गर्न सक्नुहुन्छ।
विज्ञापनका लागि mkt.ukeraa@gmail.com वा 9851333501 मा सम्पर्क गर्न सक्नुहुन्छ।
© Ukeraa
**************
Facebook : www. ukeraa
Twitter : / ukeraanews
Podcast : anchor.fm/ukeraa
© Pathshed Pvt. Ltd 2020

Опубликовано:

 

7 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 5   
@khagindrabhat2092
@khagindrabhat2092 Месяц назад
माओवादी केन्द्रले धर्म त धर्म हिन्दू खास गरेर हिन्दू धर्मको कुरा नगरेकै राम्रो किनकि यिनीहरूको इतिहास हेर्ने हो भने हिजो मठ मन्दिर देवीदेवता कथानमा पिसाब गर्ने दिशा गर्ने यिनीहरूको इतिहास नै हो र धामी जाँक्री देवीदेवताका मूर्ति सोध्ने आगो लगाउने यिनीहरूको क्रियाकलाप नै थियो। आज पार्टीमा भए शान्ति सम्झौता पछि आएर बारबार बारबार सरकारमा पुगे पनि अहिले आएर गीता रामायण महाभारतको कुरा गरेको यिनीहरूले पटक्कै सुहाउँदैन।
@anzallebaral6285
@anzallebaral6285 Месяц назад
डाँका हरु लाजसरम छौन
@khagindrabhat2092
@khagindrabhat2092 Месяц назад
प्रभुजी पोथको कुरालाई र शब्दलाई गम्भीरतापूर्वक लियो सभामुख महोदय र सोडिम अरूलेलाई स्पष्टिकरण पनि लियोस्। हिजो अस्ति संसदमा गएको एउटा दलाली र चाकरी गरेर नपुगेर जो डबल पासपोर्ट डबल नागरिकता सहकारीको घोटाला सँग समावेश भएर देश र राष्ट्र र भूमिप्रति नपस्ने बयान दिनु नेपाल जस्तो सुन्दर राष्ट्रको नागरिक भएर बेमशतक दिनु स्वीकारे छैन
@user-ih1zj1ty8q
@user-ih1zj1ty8q Месяц назад
कती सीपालु हुन सबै जाना बोल्न लाइ आहा
@hirabudhathoki3002
@hirabudhathoki3002 Месяц назад
नेपाल अन्य विकसित देशको तुलनामा नमूना नै बन्यो।भासण गर्न एमाले काङ्ग्रेस माओवादी सबै एकसाएक छन उपलब्धि जिरो भो।अब जनताले सानो क्षेत्रफल भएको नेपालमा अत्यधिक नेता पाल्न नसकिने भो,कहिले सम्म ऋण ल्याएर नेता पाल्ने।अब संविधान संसोधन गरेर ६५ प्रतिशत खर्च अनिवार्य कटौती गरौ नत्र देश नरहने भो।संसोधनका केहि खाका --१) साम्सद जम्मा ८५ जनामात्र ब्यबस्था गरौ।२) ११० जनाको समानुपातिक साम्सद स्वार्थमा बनेको र सरकार निर्माणमा बाधक भएको,ठुला पार्टीको स्वास्नि,भाइभतिजा,छोरि बुहारी ,भान्जा भान्जि,ज्वाइ सम्धि सम्धिनी आदि नातागोता परिवारवाद हावि भयो।त्यस्बाट उभ्रेको संख्या उद्योगि ब्यापारी लाई खरिदबिक्री गरि कमाउने माध्यम भएकोले तुरुन्तै समानुपातिक साम्सद खारेज गरेर खर्च घटाउ।साम्सदको संख्या अत्यधिक भएकोले कुनैले पनि आफ्नो समस्या राख्ने समय थोरै हुनुमा सम्सद बेसि भो।३)प्रदेश खारेज गरेर ७ प्रदेशको अरबौ अरब खर्च जोगाएर बिकास कार्यमा लगाउ।४)मन्त्रीमण्डल जम्मा १५ जनामात्र राखौ।सबै पदमा उप भन्ने पद हटाउ,अनुपस्थित भएकोबेलामा योग्यलाई छनौट गरि राख्दा सधैको लागि दिने तलब भत्ता सवारि खर्च घटेर बिकासमा लगाउ।५) विश्वकै बढि कर लाउने देश नेपाल बनाउनु नेतालाई लाज हुनुप्र्छ।जनतालाई कर थोपरेर जनताको घाटि रेट्ने काम अब बन्द गरौ।६) साम्सदलाइ मन्त्री बनाउन बन्द गरौ।योग्य,सक्षम ,ईमानदार ,जनताको सेवामा सधै समर्पित सेवक छानौ।७) बिदेशका लागि राजदूत आफन्त,नातागोता राख्ने धन्दा बन्द गरि योग्य,सक्षम ,बिषय मिल्ने राजदुत नियुक्ति गरौ।८)नेतालाई दिने पारिश्रमिक पनि घटाएर संख्या घटाउन आवश्यक छ कि।९) नेता कर्मचारी का छोराछोरी सरकारि स्कुलमा पढ्ने सुबिधाजन्य काम गरौं ।१०) भ्रष्टाचार ,माफिया ,अपराधी ,दलाललाई सरकारि कार्यालयमा निशेध गरौ।तिनलाई चिन्ने ब्यक्ति भनेको कार्यलय प्रमुख नै हुनसक्छन् ।१२) भासण भन्दा कामलाई प्राथमिकता दिउ।१२) सम्पुर्ण संबैधानिक अङ्गलाई ब्यवहारिक स्वतन्त्र राखौं ।नेता,कर्मचारीले हस्तक्षेप गरेर आफ्नो अनुकुल गर्नु अपराध हो।१३)स्वास्थ्य ,शिक्षा,खानेपानी निशुल्क गरौ।विद्युतलाई अनिवार्य सर्वसुलभ नियमित गरौ।१४)उद्योग ,ब्यापार ,कृषि ,सडक ,पर्यटनलाई सक्दो नियमित ब्यबस्थापन गरौ।१५)सरकारि जग्गा जमिन कडाइका साथ फिर्ता गर्ने१६) वनजङ्गलको सुरक्षा कडाइका साथ गरौ।१७) जनताको आवस्यकता लाई सकेसम्म चाडो सेवा दिने ब्यबस्था गरौ।
Далее
ПРИКОЛЫ НАД БРАТОМ #shorts
00:23
Просмотров 2,8 млн
Первый день школы Катя vs Макс
19:37
Самое неинтересное видео
00:32
Просмотров 844 тыс.
ПРИКОЛЫ НАД БРАТОМ #shorts
00:23
Просмотров 2,8 млн