पहिलो नेपाली ताराको टप १० मा पर्न सफल यी गायक रमेश पोखरेल मलाई अरु प्रतिस्पर्धी भन्दा मन पर्थ्यो ! तर भोटिङको कारण बाहिरिन पुगेपछि उनले जुन अभिव्यक्ति दिए उनको एक अभिव्यक्तिले मेरो मन भित्र भएको उनिप्रतिको सम्मान एकाएक घृणामा परिवर्तन भयो ! तर हिजो सागर आलेले दिएको अभिव्यक्तिले सागर आलेप्रति सम्मान बढेको छ !आउने प्रतिस्पर्धीहरु जनताको भोटको सम्मान गर्दै सागर जस्तै अभिव्यक्ति दिएर सम्मानको पात्र बन्नेछन् तर यी गायक रमेश पोखरेल जस्तै घृणाको पात्र बन्ने छैनन् भन्ने शुभकामना !!
Dinesh Lamichhane पोखरेलले भोटिङको नतिजालाई सहज रुपमा लिनुपर्थ्यो , उनले लिन सकेनन् । रमेश पोखरेलले दिएको अभिव्यक्ति 'मेरो भारत' लाई इडिटिङ गरेर थप विवादित बनाइएको थियो ।
Durga Adhikari Sahajayogi Plz, do upload other songs by Ramesh pokhrel. He is amazing. I love this version so much. His voice, tabla and the flute especially, were all absolutely amazing. This is one for century. Ghulam ali would be so proud of this beautiful arrangement.