नयाँ गीत "म त सानु रामेछापको", मेरो शब्द, लय, मेरो र कोपिला तामाङ वाईवाको आवाज, सौरव जंग कार्की, रुपेश दानी क्षेत्री, प्रकाश जंग बस्नेत, प्रेसनी बस्नेत र कृतिका बस्नेतको अभिनयसहित सार्वजनिक गरेका छौँ, यहाँहरुको सल्लाह, सुझाव, प्रतिक्रियाको अपेक्षा गर्दछौँ।
हाम्रो जन्मभुमि रामेछाप प्रती समर्पित गित " म त सानू रामेछाप को" गित धेरै राम्रो लाग्यो । जन्मभुमिको सम्झनामा यस गितको परिकल्पना गर्नुहुने सम्पुर्ण टिम लाई एकमुस्टमा धेरै धेरै धन्यवाद । आउदा दिनहरुमा यस्तै गित संगीत को प्रतीक्षा मा रामेछाप बासी रहिरहने छन ।
सर्वप्रथम त हजुरलाइ सफलताको कामना लाखौ लाख गित निकाल्ने मौका मिलोस हजुरको गित दिउसोको समयमा स्पिकरमा बजाउदै रातिको बेलामा भिडियो panasonic tv को पर्दमा हेरेका छौ हाम्रो परिवार खुसी छौ।दोरोम्बा सैलुङ्ग गाउपालिका १ डडुवा रामेछाप 🙏🙏🙏
My neighbour District Ramechhap, I am from Dolakha. I like this song. Congratulation Dear Kopila Tamang and Ram kumar Karki jee for such a fantastical lok song. Perfect ❤❤❤❤❤🎉🎉
सारै राम्रो गित आगामी दिनमा नि यस्तै यस्तै गितको प्रतीक्षा बस्दछौ यश गितमा भागलिने प्रत्क्ष्य अप्रत्यक्ष रुपमा भाग लिनुहुने सम्पुर्ण कलाकार हरुमा धन्यवाद
नमस्ते सम्पूर्णमा Ram Kumar Karki • Kopila Tamang Waiba को आवाजमा "म त सानु रामेछापको " Bikram Chauhan को निर्देशनमा हजुरहरु माझ सार्वजनिक गरेका छौँ, हेरेर कस्तो लाग्यो सल्लाह, सुझाव, प्रतिक्रिया दिन नभुल्नुहोला।। धन्यवाद