एक सच्चा देशप्रेमी..रास्ट्रसेवक..निडर स्पष्ट वक्ता र एक कुसल नेतृत्व कर्ता....अझैपनि सबैको मन मुटुमा बस्न सफल नायक मदन भन्डारी...💐💐❤️🙏🙏🙏हार्दिक श्रद्धाञ्जली
हो कम्रेड हजुरको अनुपस्थतिमा नेपाली जनताले पाउनु दुःख पाए हजुर लाई यी स्यालहरु मिलेर खाए हजुर लाई स्मरण गर्दा हामी देश भक्त नेपालीको दुःख लाग्छ मुटु फुट्छ ।
यस्तो स्पष्ट,प्रष्ट एवं उत्कृष्ट शब्दावली, शब्द गठन, वाचन, भनाइ, उहाँको भन्दा पहिले नि कसैले प्रयोग गरेको थिएन तथा अहिले पनि छैन र पछि पनि नहुने कुरामा म आस्वस्त एवं विस्वस्त छु। अहिले का खहरे, भुरा,खान नपाएका हरुलाई स्पष्ट नेपाली भाषा त आउँदैन कहाँ को यस्तो गठित स्पष्टोक्ति दिन सक्थे तथा अन्य भाषाको त कुरै छोडौँ आउछन् जान्छन्।
Rip sir.... u r great 😭😭😭😭dheknna paunnu vhayenna aille jhaan lutera sake hajur....raja le ta monthly 4 lakhs khayeko raixa aille neta le minutes ma lakhs coror bastachar garxan....garo xa hajur.... planing to go Dubai for work dhuka lagi rako xa😭😭😭😭
साच्चिकै निस्वार्थ रूपमा देश को माया गर्ने ले त बा चनै नपाउने रहे छ भनेपछि यो जन आन्दोलन पनि जनता ले आफ्नो इच्छाक ले भन्दा पनि कतैबाट परिचलित हुदोरहेछ । कस्ले लगाउने हो उसको स्वार्थ अ नुकुल पो हुदोरहेछ । बिचरा जनता हरु बुझ्दै नबुझी ज्यान दिन तयार हुँदा रहेछन ।
मदन भण्डारी ज्यूँ को असामहिक निधन नभएको भए अाज हाम्रो देश को यस्तो दयनीय हालत हुदैँन थियो होला तर हाम्रो देश मा केही गर्ने मानिस को खुट्टा तान्ने काम मात्रै हुन्छ।
साच्चै भन्ने हो भने मदन भणडारि राजनीति गर्न आएकै थिएनन् उनी यो देश मा परिवर्तनकै लागि आएका थिए तर दिक्क लाग्छ अहिले को अबस्थामा यी नेता र तिन्का भरौटे हरु द्देख्दा।